ढुक्क भएर लगानी गर्नुस् : दाहाल

ढुक्क भएर लगानी गर्नुस् : दाहाल

शुक्रबार, १० असोज २०७६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएकाले ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई आह्वान गरेका छन्।

प्रचण्डको प्रश्नः ‘के हामी साँच्चै कम्युनिस्ट नै छौं त अहिले?

प्रचण्डको प्रश्नः ‘के हामी साँच्चै कम्युनिस्ट नै छौं त अहिले?

सोमबार, ०६ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्टहरु विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। ...

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

टीकापुर घटनाका झुटा मुद्दा खारेज हुन्छन् : दाहाल

सोमबार, ०६ असोज २०७६

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले चार वर्षअघि भएको टीकापुर घटनाका सबै झुटा मुद्दा खारेज हुने बताएका छन् । ...

झुट्टा मुद्दा खारेज गर्ने विषयमा पार्टीभित्र सैद्दान्तिक निर्णय भएको प्रचण्डको खुलासा

झुट्टा मुद्दा खारेज गर्ने विषयमा पार्टीभित्र सैद्दान्तिक निर्णय भएको प्रचण्डको खुलासा

आइतबार, ०५ असोज २०७६

‘टीकापुर घटनाको बिषयमा निर्णय कार्यान्वयनको चरणमा छ,’ अध्यक्ष दाहालले सुनसरीको झुम्कामा आइतबार जितिया पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा...

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष दाहालको निर्देशन

सोमबार, ३० भदौ २०७६

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् ।

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः अध्यक्ष दाहाल

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेनः अध्यक्ष दाहाल

आइतबार, २९ भदौ २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले मुलुकको भविष्य सुनिश्चित हुनेगरी आर्थिक विकासको आधार तयार पारेको दावी गरेका छन्।

गुटले पार्टीलाई खोक्रो बनायो, यसलाई अन्त्य गरौं: अध्यक्ष प्रचण्ड

गुटले पार्टीलाई खोक्रो बनायो, यसलाई अन्त्य गरौं: अध्यक्ष प्रचण्ड

शुक्रबार, २७ भदौ २०७६

‘अब कसैले शंका–उपशंकाले कसैलाई हेर्ने होइन, गुट–उपगुट अन्त्य गरी पार्टी एकतालाई बलियो बनाउनुपर्छ,’ सदरमुकाममा आयोजित जिल्लास्तरीय पार्टी कार्यकर्ता प्रशिक्षणमा शुक्रबार उनले भने,

इन्डोप्यासिफिकमा सरकारको ढुलमुले नीति

इन्डोप्यासिफिकमा सरकारको ढुलमुले नीति

शुक्रबार, २७ भदौ २०७६

सत्तासीन दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले अघि सारेको इन्डोप्यासिफिक रणनीतिका विपक्षमा अभिव्यक्ति दिए पनि सरकारले भने स्पष्ट धारणा सार्वजनिक गर्न सकेको छैन।

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?

अमेरिकालाई किन चिढ्याउँदैछन् दाहाल?

बिहिबार, २६ भदौ २०७६

अहिलेको परिस्थितिमा भारतलाई मात्र सन्तुलन गराएर सत्तामा पुग्ने अवस्था नरहेकाले चीनसँग पनि सन्तुलन मिलाउन दाहाल प्रयासरत छन्।

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

दाहाललाई कार्यकारी बनाउन ओलीमाथि दबाब

सोमबार, २३ भदौ २०७६

‘पार्टी र सरकार उत्तिकै जिम्मेवारीबोधका साथ सञ्चालन गर्नुपर्ने विषय हुन्। त्यसकारण पार्टी र सरकारको कार्यविभाजन गर्दा एकले अर्कालाई सुझाव र सहयोग दिने गरी ठोस कार्यविभाजन गर्दा राम्रो हुन्छ’, पौडेलले भने।

दाहालका निम्ति ‘टीकापुर नरसंहार’ राजनीतिक

दाहालका निम्ति ‘टीकापुर नरसंहार’ राजनीतिक

सोमबार, २३ भदौ २०७६

थुनामा रहेका व्यक्तिहरूलाई मुक्त गर्न राजपाले दिइरहेको दबाबविरुद्ध नेकपाका धेरै नेताहरूले बोलेका छन्। उनीहरूले सांसद चौधरीलगायतलाई नछाड्न दबाब दिइरहेका छन्। दाहालको प्रतिक्रियासँगै कैलाली घटनालाई लिएर सत्तारुढ दलभित्रै विवाद अरु बढ्ने देखिएको छ।

'आर्थिक समृद्धिविना गणतन्त्र पनि धरापमा'

शुक्रबार, २० भदौ २०७६

अध्यक्ष दाहालले पर्यटन क्षेत्रको प्रचुर सम्भावनालाई सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने पनि स्मरण गराए।

नेकपाका विभागहरू क्रियाशील हुँदै

नेकपाका विभागहरू क्रियाशील हुँदै

शुक्रबार, २० भदौ २०७६

यसअघि प्रचार विभाग प्रमुख नारायणकाजी श्रेष्ठले विभागको जिम्मेवारी सम्हाले पनि बिहीबार विदेश विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिए।

पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

पूर्व रअ एजेण्टकाे खुलासा : राजतन्त्र अन्त्य गर्न दाहालसँग हातेमालो

बुधबार, १८ भदौ २०७६

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस (रअ) का पूर्व अधिकारीले नेपालमा राजतन्त्र अन्त्य गर्न तत्कालीन नेकपा माओवादीका सुप्रिमो अर्थात् नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग हालेमालो गरेको जनाएका छन्।

जनहितमा काम नगरे सत्ता उल्टिन सक्छः प्रचण्ड

शुक्रबार, ०६ भदौ २०७६

कम्युनिष्ट सरकारको कार्यशैली वास्तविक कम्युनिष्टको चिन्तन र विचारभन्दा भिन्न बुर्जुवाकरण हुदै जाने हो भने सत्ता परिर्वतन हुन समय नलाग्ने भन्दै उनले त्यसतर्फ गम्भीर हुनुपर्ने आवश्यकता औल्याए।

दुई पूर्वप्रधानमन्त्रीले जयशंकरलाई भेटेनन्

दुई पूर्वप्रधानमन्त्रीले जयशंकरलाई भेटेनन्

शुक्रबार, ०६ भदौ २०७६

सोहीअनुसार उनीहरूलाई खबर भए पनि दाहाल र नेपालले मर्यादाक्रमअनुसार एस जयशंकरलाई भेट्न आफू जाने नभएर विदेशमन्त्री आउनुपर्ने भन्दै नगएका हुन्।

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

मङ्गलबार, ०३ भदौ २०७६

दाहालले मधेसमा कटान र डुबान, मरुभूमीकरण तथा आगलागीबाट बर्सेनि दोहोरिरहने समस्याको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उल्लेख गरे।

‘एकता नगरेको भए हुन्थ्याे कि भन्ने लाग्न थालेको छ’

‘एकता नगरेको भए हुन्थ्याे कि भन्ने लाग्न थालेको छ’

शनिबार, ३२ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरूमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्।

‘हेग’ पुग्नु हिरो !

‘हेग’ पुग्नु हिरो !

बिहिबार, २३ साउन २०७६

दाहालले ‘हेग’को हल्ला चलाउनुभन्दा अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर घरभित्रै समस्या सुल्झाउनु बुद्धिमानी हुनेछ। हेग पुग्नु ‘हिरो’ हुनु होइन, अपराधी भएर कठघरामा उभिनु हो।

हेग गएर हिरो भइँदैन : अधिकारकर्मी

हेग गएर हिरो भइँदैन : अधिकारकर्मी

आइतबार, १९ साउन २०७६

मानवअधिकारकर्मीहरूले नेकपा अध्यक्ष पुष्पकमल दाहालको ‘हेग जान पाए हिरो बन्थें’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। उनीहरूले हेगमा युद्धअपराधमा संलग्न व्यक्तिलाई लगिने भएकाले त्यस्ता संवेदनशील विषयमा हल्का अभिव्यक्ति नदिन दाहाललाई सुझाएका छन्। एमनेस्टी इन्टरनेसनल नेपाल समूह ३ काठमाडौंले शनिबार राजधानीमा गरेको कार्यक्रममा अधिकारकर्मीहरुले संक्रमणकालीन न्याय निरुपणमा सरकार समयमै संवेदनशील बन्नुपर्नेमा जोड दिए। सरकार वा सरकारमा रहेका दलहरू संक्रमणकालीन न्याय निरुपणमा गम्भीर नरहेको सन्देश विश्वस्तरमा जाने क्रम सुरु भइसकेको उनीहरुको भनाइ छ। समयमै त्यसको सम्बोधन नभए मुलुकलाई नै ठूलो नोक्सानी पुग्ने उनीहरूले चेतावनीसमेत दिए।

नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

नेकपामा शीर्ष नेताको विभाग मोहले उल्झन

आइतबार, १२ साउन २०७६

पार्टी एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै विभागीय प्रमुखमा रुचि देखाएका छन्। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीका ३२ विभागमध्ये प्रमुख ६ वटामा चारवटा पूर्वएमाले र २ वटा पूर्वमाओवादी केन्द्रको भागमा लगाएका छन्। ती विभागमा शीर्ष नेताहरूले नै आँखा लगाउँदा विवाद देखिएको छ।

अमेरिकाविरुद्ध क्युवाको संघर्षमा दाहालको ऐक्यबद्धता

अमेरिकाविरुद्ध क्युवाको संघर्षमा दाहालको ऐक्यबद्धता

शनिबार, ११ साउन २०७६

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुद क्युवाली जनताले अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिँदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्।’

म जनयुद्धमा हाम फाल्दैछु भन्ने कुरा कर्मचार्यलाई थाहा थियोः दाहाल

बिहिबार, ०९ साउन २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा एकता(केन्द्र)मा एकै ठाउँमा भएको बेला आफूले नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको घरमै बसेर जनयुद्धको सम्पूर्ण तयारी गरेको बताएका छन्।

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

बुधबार, ०८ साउन २०७६

श्रेष्ठलाई नजिकबाट चिन्ने एक नेताका अनुसार नेकपा एकता केन्द्र र माओवादी एकिकरणपछि श्रेष्ठले सधै दाहाललाई सहयोग गर्दै आएको र एकताकेन्द्र र माओवादी एकीकरण गर्दा दाहालले नै मोन बैद्य र बाबुराम भट्टराई सो सरहको उपाध्यक्ष्को हैसियत दिएर एकीकरण गराएपछि उनीहरु एक अर्काको परिपूरक जस्तै भएका छन्।

को हुन् प्रस्तावित चार राजदूत ? यस्तो छ पृष्ठभूमि

को हुन् प्रस्तावित चार राजदूत ? यस्तो छ पृष्ठभूमि

सोमबार, २३ असार २०७६

क्षमता र विज्ञताका आधारमा योग्य व्यक्तिले जिम्मेवारी पाउनुपर्नेमा राजनीतिक पहुँचका आधारमा राजदूत सिफारिस गर्ने गरिएको टिप्पणी हुने गरेको छ।

नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति

नेकपाको राजनीतिक प्रतिवेदनमा सहमति

सोमबार, २३ असार २०७६

प्रधानमन्त्री समेत रहेका ओली र दाहालवीच पटक–पटक भएको छलपलपछि राजनीतिक प्रतिवेदनमा सहमति जुटेको हो।

नेकपाले छाड्यो जबज

नेकपाले छाड्यो जबज

आइतबार, १५ असार २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पार्टीको मूल कार्यदिशा जनताको जनवाद भएको बताएका छन्। पार्टीको कार्यदिशाबारे विवाद भइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एउटै मञ्चबाट जनताको जनवादमा जाने बताएका हुन्। तत्कालीन एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रको एक्काईसौं शातब्दीको जनवाद दुवैलाई छाड्दै नेकपाले जनताको जनवादलाई कार्यदिशा बनाएको हो।

प्रचण्डको प्रश्नः मदन भण्डारीको जस्तै भोलि अर्को घटना नहुने ग्यारेन्टी किन गर्न सकेका छैनौं?

शनिबार, १४ असार २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन्।

ओली–दाहाल भेट

ओली–दाहाल भेट

बिहिबार, १२ असार २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार बिहान एक्लाएक्लै बालुवाटारमा भेटवार्ता भएको छ। पार्टीमा देखिएको अन्तरविरोध समाधान गर्नेगरी बुधबार बिहान प्रधानमन्त्री निवासमा भेटवार्ता भए भएको हो।

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

मङ्गलबार, १० असार २०७६

सहमति र एकताको आधारबाट जोकोही अलिकति पनि विचलित हुन थाले त्यसलाई खण्डन र आलोचना गर्नेबारेमा पार्टीमा सर्वसम्मति भएको अध्यक्ष दाहालको दाबी ।

‘न्याय नपाए हेगमा उजुरी दिने चेतावनी’

‘न्याय नपाए हेगमा उजुरी दिने चेतावनी’

सोमबार, ०९ असार २०७६

तीन महिनाभित्र आफ्नो माग पूरा नभए तत्कालीन माओवादी लडाकुका कमाण्डर दाहाल र जनसरकार प्रमुख भट्टराईविरुद्ध हेग जाने बताए।

नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने

नेकपाको केन्द्रीय सदस्य कार्यविभाजन शुक्रबार टुंगिने

बुधबार, ०४ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ। बुधबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि शुक्रबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाएको हो।

कमरेड ! भ्रम तोड्ने आँट छ ?

कमरेड ! भ्रम तोड्ने आँट छ ?

बिहिबार, ३० जेठ २०७६

छिमेकमा दलित बस्न आयो भने सकेसम्म उसैलाई घर/घडेरी बेचेर जान बाध्य पार्ने कथंकदाचित् त्यो सकिएन भने आफैंँ बेचेर अन्त जाने क्रम बढ्दै छ । अनि कुरा भने माक्र्सवाद, समाजवाद, साम्यवादको ? जनैवादको अन्त्य प्रमुख सवाल हो, समाजवादको गफ हाँक्न छाडौँ ।

विवादित विधेयक छलफलपछि परिमार्जन हुन्छन्ः अध्यक्ष दाहाल

विवादित विधेयक छलफलपछि परिमार्जन हुन्छन्ः अध्यक्ष दाहाल

बुधबार, २९ जेठ २०७६

बुधबार भरतपुर विमानस्थलमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले विधेयकहरुका कारण भएका विरोधले सतर्क बनाएको बताए।

दाहालको सहयोग निरन्तर

दाहालको सहयोग निरन्तर

शनिबार, २५ जेठ २०७६

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गत वर्षको वैशाख ५ गते दुई बालकको अभिभावक बनेका थिए।

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

स्वार्थ बाझिँदा नेकपामा कार्यविभाजन अलमल

शुक्रबार, २४ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा नेताहरूको स्वार्थ बाझिँदा डेढ साता पछि धकेलिएको छ।

ओली–दाहालले तयार पारेको इन्चार्ज र सहइन्चार्जको सूचीप्रति नेपालको असहमति

ओली–दाहालले तयार पारेको इन्चार्ज र सहइन्चार्जको सूचीप्रति नेपालको असहमति

बुधबार, २२ जेठ २०७६

के गर्दा बढि उपयुक्त हुन्छ? भन्ने विषयमा गम्भीरतापूर्वक छलफल गरिएको र त्यसलाई टुंगो लगाउन भोली विहान नौ बजे पुन बैठक बस्ने सहमति गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

पार्टीभित्रको विभेदविरुद्ध उजुरी दिन नेता कार्यकर्तालाई दाहालको निर्देशन

पार्टीभित्रको विभेदविरुद्ध उजुरी दिन नेता कार्यकर्तालाई दाहालको निर्देशन

मङ्गलबार, २१ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संविधानको इमान्दारिताका साथ कार्यान्वयन गर्न दवाव सृजना गर्न सबै समुदायलाई आह्वान गरेका छन्।

ओली–दाहाल सुटुक्क छलफलमा

ओली–दाहाल सुटुक्क छलफलमा

सोमबार, २० जेठ २०७६

केहि दिनअघि प्रधानमन्त्रीको विषयमा आएको चर्चाबारे पनि छलफल हुने दाहाल निकट स्रोतले बतायो।

ओली र दाहालबीच बालुवाटारमा छलफल

ओली र दाहालबीच बालुवाटारमा छलफल

आइतबार, १९ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालवीच बालुवाटारमा भेटघाट भएको छ।

किरात संकीर्ण जातिवाद होइन : दाहाल

किरात संकीर्ण जातिवाद होइन : दाहाल

आइतबार, १९ जेठ २०७६

पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले किरात संकीर्ण जातिवाद नभई सभ्यता, मनोविज्ञान र गौरवशाली इतिहास भएको बताएका छन्। साथै, उनले प्रदेश १ को नाम किरात राख्न पार्टीमा पनि सर्वसम्मत निर्णय होस् भन्ने चाहिरहेको बताएका छन्। शनिबार धरान १७ स्थित साकेला पार्कमा आयोजित साकेला उभौली समापन समारोहमा बोल्दै दाहालले नेपाल राष्ट्र निर्माणमा पनि किरातीको ऐतिहासिक र युगन्तकारी भूमिका रहेको बताए। नेपाल निर्माणमा किरातीको युगन्तकारी भूमिका कसैले मेटाउन चाहेर पनि मेट्न नसक्ने उल्लेख गर्दै उनले यसलाई सर्वसम्मतिबाटै स्थापित गर्न चाहिरहेको उल्लेख गरे।

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

दाहाललाई पूरानै ‘रोग’ बल्झिने डर

आइतबार, १९ जेठ २०७६

काठमाडौं– तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीच एकतापछि दुई तिहाईको नेतृत्व गर्दै प्रधानमन्त्रीमा निर्वा्चित भएका केपी शर्मा ओलीले ०७४ फागुन ३ गते सपथ लिएका थिए। ओली प्रधानमन्त्रीमा निर्वाचित भएको ठिक १५ महिनामा बितेलगत्तै नेतृत्व हेरफेरको बिषयमा चर्चा हुन थालेको छ। तर यो विषयमा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निकटका नेताहरु खासै बोल्न चाहँदैनन्। ओलीले यस विषयमा बिरलै बोल्छन् भने दाहाल पनि खासै मुख खोल्न चाहँदैनन्।

'मैले विगतको सहमति मात्र स्मरण गराएको हुँ'

'मैले विगतको सहमति मात्र स्मरण गराएको हुँ'

शनिबार, १८ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले विगतमा पार्टी एकिकरणको बेला भएको सहमतीलाई स्मरण गराएको बताएका छन्।

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमती कार्यान्वयन हुनुपर्छः गौतम

सरकारको नेतृत्व परिवर्तन गर्ने सहमती कार्यान्वयन हुनुपर्छः गौतम

शनिबार, १८ जेठ २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामेदव गौतमले सरकारको नेतृत्व परिवर्तन गर्ने विषयमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको सहमति कार्वान्वय हुनुपर्ने बताएका छन्।

ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

ओली–दाहालले सरकार आलोपालो चलाउनुपर्छः वामदेव गौतम

शुक्रबार, १७ जेठ २०७६

‘ओलीले अध्यक्ष पद छाड्नुपर्ने धारणा पुष्पकमल दाहालको रहेको र सबैलाई मिलाएर लैजान पनि अध्यक्ष र प्रधानमन्त्री एउटै व्यक्ति हुनु हुँदैन’ उनले भने। नेतृत्व परिवर्तन गर्न नेकपा दुइ अध्यक्षबीच भएको सहमति कार्यन्वयन हुनुपर्ने बताएका छन्। ‘सहमति जे भएको छ, त्यो सहमति उल्लंघन गरिए पार्टी एकता बिथोलिन्छ।’ उनले भने, ‘ सहमति उल्लंघन गर्दा पार्टी एकता बिथोलिने भएकाले जे सहमति भएको हो, त्यो हुन्छ, कसैले उल्लंघन गर्न सक्दैन।’

एकीकरण नसकिँदै सत्ता विवाद

एकीकरण नसकिँदै सत्ता विवाद

शुक्रबार, १७ जेठ २०७६

‘एउटा अध्यक्षले पार्टीलाई मुख्य रूपमा हेर्ने र अर्का अध्यक्षले सरकार मुख्य रूपमा हेर्ने भयो भने सहज हुन्छ,’ अध्यक्ष पुष्पकमल दाहालले भने, ‘आलोपालो भनिए पनि मलाई प्रधानमन्त्री हुने हतारो छैन।’

दलीय सहकार्यको खाँचो छ– प्रचण्ड

दलीय सहकार्यको खाँचो छ– प्रचण्ड

बिहिबार, १६ जेठ २०७६

नेकपा अध्यक्ष ‘प्रचण्ड’ले विकास र सम्वृद्धिको सपना साकार पार्न दलीय सहकार्यको खाँचो रहेको बताएका छन्।

समझदारीले मात्र देश समृद्ध बन्छः दाहाल

समझदारीले मात्र देश समृद्ध बन्छः दाहाल

बुधबार, १५ जेठ २०७६

पुर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहमती र समझदारीले मात्र देश समृद्ध बन्ने बताएका छन्।

बम आतंक फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैन

सोमबार, १३ जेठ २०७६

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेत्रविक्रम चन्द नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आउनुको विकल्प नरहेको बताएका छन्।

मिडिया काउन्सिल विधेयक संसदीय प्रक्रियाबाट पारित हुन्छ

सोमबार, १३ जेठ २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले संसदमा पेश गरेको कुनै पनि विधेयक फिर्ता नहुने बताएका छन्।

Ncell Footer Ad