६ वर्षसम्म अधुरै दुधाङ पुल

६ वर्षसम्म अधुरै दुधाङ पुल

आइतबार, २६ असोज २०७६

इलाम–सोयाङ–नयाँबजार सडक खण्डको दुधाङ पुल निर्माणको काम ठेक्का सम्झौताको म्याद सकिएको दुई वर्ष बित्दा पनि अधुरै छ। निर्धारित समय सकिएर...

नारायणगढ मुग्लिन सडकखण्डमा तीन पुल निर्माण सम्पन्न

नारायणगढ मुग्लिन सडकखण्डमा तीन पुल निर्माण सम्पन्न

बुधबार, ११ भदौ २०७६

नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन्। ...

मदन भण्डारी लोकमार्गमा १२ पुल थप्नुपर्ने

मदन भण्डारी लोकमार्गमा १२ पुल थप्नुपर्ने

मङ्गलबार, १० असार २०७६

सडक निर्माण गर्दैै जाँदा सुरुको सर्भे तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मा छुट्न गएको गाईघाट–बेलटार खण्डका विभिन्न खोला खहरेमा १२...

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

पुल निर्माणको बजेटले स्थानीय उत्साहित

आइतबार, २६ जेठ २०७६

खोटाङको धार्मिकस्थल हलेसी र पूर्वी तराई जोड्ने छोटो दूरीको सडकखण्डमा पुल निर्माणका लागि बजेट परेकाले स्थानीय उत्साहित भएका छन्। खोटाङलाई...

ताप खोलाको पुल निर्माण सुरु

ताप खोलाको पुल निर्माण सुरु

बिहिबार, ०९ जेठ २०७६

२०६९ सालमा ट्र्याक खोलिएको हुर्लुङ–जालपा–बाक्सिला (३० किलोमिटर) सडक खुले पनि बीचमा पर्ने सो खोलामा पुल नहुँदा वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ।

६ वर्षमा पनि बनेन पुल

६ वर्षमा पनि बनेन पुल

शुक्रबार, १३ बैशाख २०७६

रुकुम (पश्चिम)को सानीभेरी गाउँपालिका–८ सिम्लीबाट सोही गाउँपालिका–३ गरायलाको पेदी जोड्ने पुल निर्माण गर्न सुरु भएको ६ वर्ष पूरा भएको छ। अझैसम्म पनि पुल निर्माणको कुनै छाटकाट छैन।

हुम्लाबासी भन्छन्– पाँच वर्षदेखि पुलको पिलर हेरेर बसेका छौं

हुम्लाबासी भन्छन्– पाँच वर्षदेखि पुलको पिलर हेरेर बसेका छौं

सोमबार, ०२ बैशाख २०७६

पाँच वर्ष बितिसक्दा पनि सिँजा गाउँपालिका – २ रनुखानास्थित हिमा नदी माथिको पक्की पुल निर्माण हुन सकेको छैन। अहिलेसम्म रनुखाना गाउँतिरको एउटा पिलर मात्रै बनाइएको छ।

‘सडक र पुलको काम ढिला र गुणस्तरहीन’

‘सडक र पुलको काम ढिला र गुणस्तरहीन’

सोमबार, ११ चैत २०७५

मध्यपहाडी लोकमार्गलगायत राष्ट्रिय महत्त्वका सडक तथा पुल निर्माणको काममा चरम ढिलासुस्ती र गुणस्तरहीन भएको भन्दै युवा संघ र योङ कम्युनिस्ट लिग खोटाङले विरोध जनाएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको जयराम–दिक्तेल र दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डको कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक कालोपत्रेको काम, दिक्तेल–गाईघाट सडक–खण्डमा पर्ने सुनकोसी फोक्सिङटार पुल, मनमाया राई खानीडाँडा विमानस्थल मर्मतलगायत काममा चरम ढिलासुस्ती र गुणस्तरहिन काम भएको तिनीहरू आरोप छ।

सम्झौता सकियो, निर्माण सकिएन

सम्झौता सकियो, निर्माण सकिएन

शुक्रबार, २४ फागुन २०७५

अनामनगरस्थित धोवीखोलाको आरसिसी टिबिम पुल निर्माण रोकिएपछि स्थानीयले पैदल हिँड्ने पुल बनाउन माग गरेका छन् । सम्झौता सकिँदा पनि पुल निर्माण पूरा नभएपछि उनीहरूले पैदल पुलको माग गरेका हुन् ।

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सुदूरपश्चिमलाई भारतसँग जोड्न महाकालीमा पुल

सोमबार, २० फागुन २०७५

सुदूरपश्चिम प्रदेशलाई राजमार्गमार्फत भारतसँग जोड्न महाकाली नदीमा मोटरेबल पुल निर्माण अघि बढेको छ। सवा तीन अर्ब रुपैयाँ लागतमा महाकाली नदीमा चार लेनको पुल निर्माण सुरु गरिएको हो।

नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम

नारायणगढ मुग्लिन सडकमा पुल निर्माण धमाधम

शनिबार, ०४ फागुन २०७५

नारायणगढ मुग्लिन सडकखण्डमा निर्माणाधीन चार पुलको ५० प्रतिशत काम सकिएको छ। सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार जलवीरे, मौरी, खानीखोला र दासढुङ्गा पुलको निर्माण धमाधम भइरहेको छ।

तामाकोसीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र

तामाकोसीमा पुल निर्माण ९ वर्षदेखि अलपत्र

शनिबार, २१ पुष २०७५

कन्सल्टेन्टको गलत डिजाइनका कारणले यहाँको भोर्लेस्थित तामाकोसी नदीमा पुल निर्माण नौ वर्षदेखि अलपत्र परेको छ। नेपाल कन्सल्ट प्रालिले साविक लादुक गाविस र सुरी गाविस जोड्ने गरी भोर्लेस्थित तामाकोसी नदीको स्टिल ट्रस पुलमा गरिएको डिजाइनमा ४० टन तौल अपुग भएपछि पुल निर्माण अलपत्र परेको हो।

अलपत्रमा मधेसको ‘लाइफलाइन’

अलपत्रमा मधेसको ‘लाइफलाइन’

बिहिबार, १९ पुष २०७५

विकास निर्माणका ठुल–ठुला काम समयमै सम्पन्न नहुँदा मधेसको विकासमा धक्का पुगेको छ। मधेशको रुपमा चिनिने प्रदेश दुईका अधिकांस जिल्लामा ठुल–ठुला विकास निर्माणका काम काम अलपत्र परेका छन्।

सात वर्षमा पनि सकिएन पुल निर्माणको काम

सात वर्षमा पनि सकिएन पुल निर्माणको काम

मङ्गलबार, १७ पुष २०७५

दुबैतीर सडक बनेको छ। मानिसको चहलपहल बाक्लो हुन्छ। तर, नदीमाथि पुल बनेको छैन। पुल बनाउन थालेको ७ वर्ष पुग्दा पनि अधुरोनै छ। हरेक वर्ष पुल बन्ने अपेक्षा स्थानीयले राख्छन्। तर, उस्तैगरी पसीना बगाउँदै उकालो ओरालो गर्नुपर्ने बाध्यता छ।

राजमार्गमा पुल निर्माण र सुधार गर्न २० अर्ब

राजमार्गमा पुल निर्माण र सुधार गर्न २० अर्ब

आइतबार, ०८ पुष २०७५

पूर्व–पश्चिम राजमार्ग र त्यससँग जोडिएका ठूला राष्ट्रिय सडकमा पुल निर्माण, सुधार र मर्मत गर्न करिब २० अर्ब रुपैयाँ खर्च गरिने भएको छ। राजमार्गका पुल निर्माण, सुधार र मर्मतका लागि आवश्यक पर्ने एक सय ८२ मिलियन अमेरिकी डलर (करिब २० अर्ब रुपैयाँ) विश्व बैंक र नेपाल सरकारको साझेदारीमा बेहोरिने सडक विभागले जनाएको छ।

बंगरी खोला पुल निर्माणमा विलम्ब

बंगरी खोला पुल निर्माणमा विलम्ब

बिहिबार, १८ असोज २०७५

ठेकेदार कम्पनीको लापरबाहीका कारण कलैया–नितनपुर सडक खण्डअन्तर्गत बन्जरियामा पर्ने बंगरी खोलामा पुल निर्माण सकिएको छैन । दुई वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने यो पुल निर्माणकार्य ३० प्रतिशतभन्दा कम भएको सडक डिभिजन कार्यालय हेटौंडाले जनाएको छ ।

लम्सुवा पुलः ८ वर्षमा ७ पिलर

लम्सुवा पुलः ८ वर्षमा ७ पिलर

शनिबार, ०९ भदौ २०७५

भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीस्थित लम्सुवा घाट पुल निर्माण कार्य सुरु भएको ८ वर्ष बितेको छ।

Ncell Footer Ad