आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

आर्थिक वृद्धि आठ प्रतिशत पुर्याउन पनि लगानीयोग्य रकम आवश्यक छ

मङ्गलबार, २९ जेठ २०७५

करिब २८ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका सुनिल केसी हाल एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।...

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

कुनै दलले पनि ३३ प्रतिशत महिला पुर्याउन सकेनन्

शुक्रबार, २५ जेठ २०७५

निर्वाचन आयोगमा बुधवार दर्ता गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँगै संसद्मा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले पार्टीको केन्द्रीय कमिटीलगायतका सबै...

गर्भवतीलाई अस्पताल पुर्याउन हेलीकोप्टर चार्टर

गर्भवतीलाई अस्पताल पुर्याउन हेलीकोप्टर चार्टर

मङ्गलबार, २२ जेठ २०७५

अधिक रक्तश्राव भएपछि एक गर्भवतीलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौं पठाइएको छ । बच्चा जन्मने मिति आउन अगावै अधिक रक्तश्राव भएपछि...

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

गाउँघरमा खबर पुर्‍याउन अझैपनि कटुवालकै भर

शुक्रबार, १८ जेठ २०७५

लमजुङको क्व्होलासोथर गाउँपालिका ८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँलेहरू कान ठाडो बनाउँदै उनलाई...

एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह

एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन आग्रह

बुधबार, १९ बैशाख २०७५

नेकपा एमाले केन्द्रीय अनुशासन आयोगले आम कार्यकर्ता र जनसमुदायको चाहनाअनुरुप पार्टी एकताको प्रक्रियालाई यथाशीघ्र चाँडो सार्थक निष्कर्षमा पुर्‍याउन आग्रह गरेको छ।

दुई तिहाई पुर्‍याउन ओली कसरत

दुई तिहाई पुर्‍याउन ओली कसरत

शुक्रबार, १८ फागुन २०७४

एमाले र माओवादी केन्द्र जसरी पनि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउने प्रयास गर्दै त्यसका लागि संविधान संशोधनको अजेन्डामा सहमति गर्न तयार भएका छन् । बिहीबार एमाले– माओवादी केन्द्र र फोरमबीचको बैठकमा सत्तापक्ष फोरमलाई दुई महत्वपूर्ण मन्त्रालय दिन तयार भएका छन्।

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

भागबन्डा पुर्‍याउन फुटाइएका थिए मन्त्रालय

शनिबार, १२ फागुन २०७४

२०४८ सालको आमनिर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा मन्त्रालयको संख्या २१ थियो । केही समयपछि उनैले मन्त्रालय संख्या २१ बाट २३ पुर्‍याए । अनि त मन्त्रालय फोडेर संख्या बढाउने परम्परा नै भयो । राजनीतिक भागबन्डा पुर्‍याउन र आफ्ना मान्छेलाई मन्त्री बनाउन मन्त्रालय फुटाउने काम गरियो।

भैरहवा सेजमा बिजुली पुर्‍याउन समयसीमा

भैरहवा सेजमा बिजुली पुर्‍याउन समयसीमा

बुधबार, १५ कार्तिक २०७४

सहमति अनुसार काम भएमा अबको ४० दिनभित्र भैरहवा विशेष आर्थिक क्षेत्र (सेज)मा बिजुली पुग्नेछ र उद्योगहरु सञ्चालन गर्न सहज हुनेछ । उक्त क्षेत्रमा विद्युत् पु¥याउन ऊर्जा मन्त्रालयले समझदारीपत्रमा हस्ताक्षर गरेपछि उद्योग सञ्चालनको आस जागेको हो ।

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

शुक्रबार, १० कार्तिक २०७४

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु¥याउनुपर्ने बाध्यतामा रहेका वाणिज्य बैंकहरुले विकल्पका रुपमा बोनस सेयरलाई अगाडि सारेका छन् । राष्ट्र बैंकले यसअघि नै आगामी पुसभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन समय सीमा तोकेको थियो ।

महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन गाह्रो

महिला प्रतिनिधित्व ३३ प्रतिशत पुर्‍याउन गाह्रो

मङ्गलबार, ०७ कार्तिक २०७४

प्रतिनिधिसभा र प्रदेशसभामा चुनावबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व पु¥याउन कठिन हुने देखिएको छ । मंसिर १० मा हुने चुनावका लागि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम परेको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाका लागि १७ जना र प्रदेशसभाका लागि २४ जना महिला चुनावी प्रतिस्पर्धामा देखिएका छन् ।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्याउन सुबिसु छनोट

बिहिबार, ०५ असोज २०७४

नेपालको पूर्वी क्षेत्रअन्तर्गत प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउने सुबिसु केबल नेट छनोट भएको छ । उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पु¥याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका थिए ।

८८ केजी सुन काठमाडौं पुर्‍याउन तीन पटक चालक परिवर्तन

८८ केजी सुन काठमाडौं पुर्‍याउन तीन पटक चालक परिवर्तन

मङ्गलबार, २० भदौ २०७४

चीनको केरूङबाट तस्करी गरी ८८ किलो सुन काठमाडौं पुर्‌याउने कार्यमा संलग्न सवारी साधनमा तीन पटक चालक परिवर्तन भएको देखिएको छ। सोमबार र मंगलबार गरी रसुवामा दुई जना सवारी चालक पक्राउ गरेको छ। काठमाडौंमा एक जना सोमबार नै पक्राउ परिसकेका छन्।

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

‘सिंहदरबार गाउँमा पुर्याउन सकेनौं’

आइतबार, १८ भदौ २०७४

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पूरै अधिकार गाउँमै ल्याउने प्रतिबद्धता जनाएका थिए । चुनाव पनि जिते तर उनीहरूले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् । उनीहरू अहिले भन्छन्– चुनावमा भाषण त ग¥यौं तर भनेजसरी ‘सिंहदरबार’ गाउँमा पु¥याउन सकेनौं ।

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्‍याउन चार कम्पनी इन्छुक

प्रदेश २ मा ब्रोडब्यान्ड पुर्‍याउन चार कम्पनी इन्छुक

बिहिबार, ०८ भदौ २०७४

नेपालको पूर्वी क्षेत्रमा पर्ने प्रदेश नम्बर २ मा ब्रोडब्यान्ड इन्टरनेट सेवा पुर्‍याउन चार कम्पनीले इच्छा देखाएका छन्। उक्त क्षेत्रका आठ जिल्लामा ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउन चार कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएका हुन्।

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरुको माग

बाढीपीडितलाई शीघ्र राहत पुर्‍याउन सांसदहरुको माग

सोमबार, ०५ भदौ २०७४

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता माधवकुमार नेपालले विपद् व्यवस्थापन र पीडितसामु राहत पुर्‍याउने काममा सरकार असफल भएको बताएका छन्।

स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

स्वास्थ्य चौकी पुर्‍याउन नसक्दा सुत्केरीको मृत्यु

बिहिबार, ०१ भदौ २०७४

रसुवाको पार्वतीकुण्ड गाउँपालिका–५ साङजेन खर्कमा सुत्केरी हुन नसक्दा २७ वर्षकी तिपतोङ तामाङको ज्यान गएको छ।

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

नेपाली दूतावासले राख्यो डिजिटल वडापत्र, सामाजिक सञ्जाल प्रयोग गर्दा ध्यान पुर्‍याउन अाग्रह

सोमबार, २२ जेठ २०७४

युएईमा कार्यरत नेपालीहरु तथा सेवाग्राहीको सेवा सुविधालाई ध्यानमा राखी नेपाली राजदुतावास युएईले विद्युतिय नागरिक वडापत्र राखेको छ। दूतावासले आफ्नो कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा, सुविधाहरुको प्रक्रिया र विधिबारे सेवाग्रहीहरुलाई सहज तरिकाले सूचना प्रवाह गर्न विद्युतिय नागरिक वडापत्र राखेको हो।

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

एमालेबिनै दुईतिहाइ पुर्याउन गृहकार्य

आइतबार, १७ बैशाख २०७४

सरकारले प्रमुख प्रतिपक्षी दल एमालेबिनै संविधान संशोधन विधेयक पारित गराउन गृहकार्य थालेको छ ।

निर्माण गर्न तीन वर्ष, प्रक्रिया पुर्‍याउन ६ वर्ष

निर्माण गर्न तीन वर्ष, प्रक्रिया पुर्‍याउन ६ वर्ष

बिहिबार, २४ चैत २०७३

जलविद्युत आयोजना निर्माण गर्नभन्दा प्रक्रिया पुर्‍याउन दोब्बर समय लाग्ने गरेको छ। कम्तीमा सात मन्त्रालय र त्यस मातहतका विभिन्न विभाग धाउँदा बढी समय लाग्ने गरेको हो।

कर्मचारीको अवकास उमेर ६० वर्ष पुर्‍याउन लोकसेवा असहमत

कर्मचारीको अवकास उमेर ६० वर्ष पुर्‍याउन लोकसेवा असहमत

बुधबार, १९ माघ २०७३

निजामती कर्मचारीको अवकास उमेर हद दुई वर्ष थप गर्ने सामान्य प्रशासन मन्त्रालयको तयारीमा लोकसेवा आयोगले असहमति जनाएको छ। केही उच्च पदस्थ कर्मचारीको चलखेलमा सामान्यले कर्मचारी उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाइरहँदा आयोगले निजामती ऐन संशोधनमा असहमति जनाएको हो।

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

बिहिबार, २१ पुष २०७३

संविधान संशोधन प्रक्रियामा जाने भएपछि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक बस्दैछ। बिहीबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउने विषयमा छलफलमा हुने मोर्चाका नेता केशव झाले जानकारी दिए।

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

'स्थानीय तह पुनःसंरचनालाई टुंगोमा पुर्याउन सबैको सहयोग आवश्यक'

बुधबार, २२ मङि्सर २०७३

थानीय विकास राज्य मन्त्री श्रीप्रसाद जवेगुले स्थानीय तह पुन संरचनालाई चाँडै टुंगोमा पुर्याउन सरकारलाई सवै दलहरुको साथ चाहिएको भन्दै सहयोगको याचना गरेका छन् । लिम्बू जातिले मनाउने चासोक तङनाम(न्वागी खाने) पर्वको उद्घाटनका लागि बुधबार ताप्लेजुङ सदरमुकाम फुङलिङ आइपुुगेका राज्य मन्त्री जवेगुले स्थानीय निकायको पुर्नसंरचनालाई अन्तिम रुप दिन सबै दल एक ठाँउमा उभिनुुपर्ने बचाए ।

पुषबाटै विकासे अायाेजना शुरु गरी पूँजीगत खर्च  ८० % पुर्याउन निर्देशन

पुषबाटै विकासे अायाेजना शुरु गरी पूँजीगत खर्च ८० % पुर्याउन निर्देशन

बुधबार, २४ कार्तिक २०७३

उप्र–धानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले पूँजीगत खर्चको चार्ट असारमा मात्रै ह्वात्तै बढ्ने प्रवृत्ति यस वर्ष दोहोरिन नदिने बताएका छन्।

'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

'चिनियाँ रेल नेपाल हुँदै भारत पुर्‍याउन सम्भव छ'

शुक्रबार, १२ कार्तिक २०७३

विगत दशकहरुमा एशिया सामाजिक—आर्थिक विकासमा पछाडि परेको थियो। तर अहिले विश्व अर्थतन्त्रको केन्द्रबिन्दू नै एशिया बन्दै अएको दाबी गरिएको छ । हामीले यस दाबीलाई अतिरन्जनाका रुपमा लिनहुँदैन।

अटो व्यवसायले राजस्वको लक्ष्य पुर्याउन मद्दत गरेको छः नाडा अध्यक्ष

अटो व्यवसायले राजस्वको लक्ष्य पुर्याउन मद्दत गरेको छः नाडा अध्यक्ष

आइतबार, १२ भदौ २०७३

नाडा अटोमोबाइल्स एसोसिएसनले भदौ १४ गतेदेखि १९ गतेसम्म राजधानीको भृकुटीमण्डपमा २–पांग्रे तथा ४–पांगे्र सवारी साधनको प्रदर्शनी नाडा अटो सो २०१६ आयोजना गर्दैछ। नाडा आटो सोको ११औं संस्करणमा नेपालमा बिक्री हुने प्रायः सबै सवारी साधन, सवारी सहायक वस्तुको प्रदर्शनी हुने, ५० हजारभन्दा बढी मानिसले अवलोकन गर्ने र २ अर्ब भन्दा बढी करोबार हुने अनुमान नाडाले गरेको छ।

प्रहरी हिरासतमा ब्राउनसुगर पुर्‍याउन खोज्दा...

प्रहरी हिरासतमा ब्राउनसुगर पुर्‍याउन खोज्दा...

शुक्रबार, १० भदौ २०७३

सुर्खेत-चोरी आरोपमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई लागूऔषध ब्राउनसुगर पुर्‍याउन गएकी महिला पक्राउ परेकी छन्।

निःशुल्क उपचार पाए पनि खर्च पुर्‍याउन गाह्रो

निःशुल्क उपचार पाए पनि खर्च पुर्‍याउन गाह्रो

शनिबार, ०८ साउन २०७३

भेरी मालिका नगरपालिका– ३ सिमलगैरीका विरु नेपालीको जेठ २८ गते काठमाडौंको सुष्मा कोइराला मेमोरियल अस्पतालमा घुँडाको अप्रेशन हुँदै थियो।

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

अनुदान रकम वास्तविक किसान कहाँ पुर्याउन उपराष्ट्रपतिकाे निर्देशन

सोमबार, २० असार २०७३

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायिकरण र यान्त्रिकीकरणले मात्र दिगो कृषि विकास हासिल हुन सक्नेमा जोड दिएका छन्। प्रथम युवा कृषि उद्यम सम्मेलनको साेमबार ललितपुरमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालीको समृद्धिको आधार कृषि क्षेत्र भएकाले कृषिको विविधिकरण आजको प्रमुख आवश्यकता भएको बताए।

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

किसानलार्इ रासायनिक मल पुर्याउन प्रतिपक्षी दलका सांसदकाे अग्रह

सोमबार, २० असार २०७३

काठमाडौँ– व्यवस्थापिका–संसद्को साेमबारको विशेष समयमा भाग लिने सांसदहरुले कृषकलाई रासायनिक मलखाद र भूकम्पपीडित जनतालाई आवास निर्माणको लागि तत्काल अनुदान उपलब्ध गराउन माग गर्दै राष्ट्रिय गौरवका आयोजनामा निर्माणमा समेत देखिएको गुणस्तरहीन र लापर्बाहीलाई रोक्नका लागि अनुगमनलाई चुस्त तुल्याउन सरकारलाई सुझाव दिएका छन्।

Ncell Footer Ad