कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता

बिहिबार, २० पुष २०७४

नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पुर्‍याउन आफू...

मन्त्रालयको संख्या १८ पुर्‍याउने तयारी

मन्त्रालयको संख्या १८ पुर्‍याउने तयारी

आइतबार, १६ पुष २०७४

सरकारले मन्त्रालयको प्रस्तावित संख्या १५ बाट बढाएर १८ वटा पुर्याउन गृहकार्य थालेको छ । सामान्य प्रशासनमन्त्रीको संयोजकत्वमा गठित अधिकार सम्पन्न...

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

बुधबार, ०५ पुष २०७४

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता...

एक दशकमा प्रतिव्यक्ति आय पाँच लाख पुर्‍याउने (घोषणापत्रको पूर्ण पाठसहित)

एक दशकमा प्रतिव्यक्ति आय पाँच लाख पुर्‍याउने (घोषणापत्रको पूर्ण पाठसहित)

शुक्रबार, १७ कार्तिक २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको...

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

मध्यपहाडी लोकमार्ग नेपाल-भारत सीमा पुर्‍याउने तयारी

सोमबार, ०२ असोज २०७४

पहाडै–पहाड पूर्व–पश्चिम जोड्न पुष्पालाल (मध्यपहाडी) लोकमार्गको रुट परिवर्तन गरेर नेपाल र भारतको सिमाना फालोट पुर्‍याउने तयारी भएको छ। लोकमार्गको सुरुवती विन्दु मानिएको चिवा भञ्याङमा भारतको सिक्किमतर्फ सडक नभएकाले पाँचथरको उत्तरी च्याङ्थापु बजारदेखि नयाँ ट्याक बनाएर सिमानामा रहेको फालोट पुर्‍याउने तयारी भएको हो। यस अघि बनाइएको रुपरेखा परिवर्तन गरी फालोट लैजान लागिएको हो।

एनसेलले ६ महिनामा १५ सहरमा फोरजी पुर्‍याउने

एनसेलले ६ महिनामा १५ सहरमा फोरजी पुर्‍याउने

शुक्रबार, ०२ असार २०७४

निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आगामी ६ महिनाभित्रमा १५ सहरमा चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा (फोरजी) पुर्‍याउने भएको छ। सन् २०१८ को अन्त्यसम्म मुलुकका ४० सहरमा फोरजी विस्तार गर्ने योजना उसको छ।

नयाँ शक्तिको प्रतिबद्धतापत्रः  प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

नयाँ शक्तिको प्रतिबद्धतापत्रः प्रतिव्यक्ति अाय १५ हजार डलर पुर्‍याउने

सोमबार, १८ बैशाख २०७४

नयाँ शक्ति नेपालले समृद्ध मुलुक निर्माणका लागि ५ वर्षे, १५ वर्षे र २५ वर्षे योजना घोषणा गरेको छ। बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले २५ वर्षमा प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य लिएको छ। जुन पहिलो पाँच वर्षमा २ हजार डलर, दोस्रो १५ वर्षमा ६ हजार डलर र तेस्रो तथा अन्तिम २५ वर्षमा १५ हजार डलर आम्दानीको लक्ष्य लिएको हो।

तीन पूर्व अाइजिपी जेल पुर्‍याउने सुडान घोटाला के हो?

तीन पूर्व अाइजिपी जेल पुर्‍याउने सुडान घोटाला के हो?

आइतबार, १७ बैशाख २०७४

२०६८ जेठ २४। प्रहरी प्रधान कार्यालयको वातावरण शान्त थियो। अधिकांश प्रहरी अधिकारीको मुहार निन्याउरो। कानुन कार्यान्वयन गर्ने दायित्व बोकेको संगठनका बहालवाला आइजिपीसहित ३४ प्रहरी एकैपटक भ्रष्टाचार मुद्दामा तानिएका थिए। त्यो पनि द्वन्द्वग्रस्त मुलुकमा खटिएका आफ्नै संगठनका सदस्यको सुरक्षाका लागि खरिद गरिएको सामग्रीमा।

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

दुर्लभ वन्यजन्तु सालक तस्करी गरी भारत पुर्‍याउने गिरोह सक्रिय

शनिबार, १८ मङि्सर २०७३

मध्यपश्चिम र सुदुरपश्चिमका पहाडी जिल्लाबाट दुर्लभ तथा संरक्षिण वन्यजन्तु सालक तस्करी हुने गरेको पाइएको छ। सालकका विभिन्न अंग तस्करी गरेर भारत पुर्‍याउने एक गिरोह पक्राउ परेपछि यस्तो तथ्य बाहिर आएको हो।

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

युरोपमा योगदान पुर्‍याउने नेपाली सम्मानित

बुधबार, २९ असार २०७३

बार्सिलोना—युरोपमा सामाजिक,पत्रकारिता र संगीतको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरु सम्मानित भएका छन्। सोमबार स्पेनको बार्सिलोनामा एक भब्य समारोह बीच बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली,गैर आबासीय नेपाली संघ (एनआरएनए) युरोप क्षेत्रका संयोजक कुल आचार्य र बाँसुरी बाधक बिनोद कटुवाल सम्मानित भएका हुन्। युरोपबाट संचालित अनलाईन मिडिया नेपालीनेपाली डटकमले आफ्नो दोस्रो बार्षिकोत्सवको उपलक्ष्यमा तिनै जनालाई सम्मान गरेको हो।

नेविसंघले आफ्नो झण्डा, राष्ट्रिय झण्डा र संविधान सगरमाथा पुर्याउने

नेविसंघले आफ्नो झण्डा, राष्ट्रिय झण्डा र संविधान सगरमाथा पुर्याउने

आइतबार, ०५ बैशाख २०७३

काठमाडौं–नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा र नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्याउने भएको छ।

Ncell Footer Ad