धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

धारिलो हतियार प्रहार गरी पुरुषको हत्या, पत्नी पक्राउ

आइतबार, २२ असार २०७६

सर्लाहीको उत्तर–पूर्वी चुरे क्षेत्रस्थित विकट गाउँमा धारिलो हतियार प्रहार गरी एक पुरुषको हत्या भएको छ। हत्यामा संलग्न भएको आशंकामा प्रहरीले...

बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

बढ्दै विदेशी पुरुषसँग अनमेल बिहे

आइतबार, ०१ असार २०७६

नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता...

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे, अधिकांश पत्नी पीडित

सोमबार, २० जेठ २०७६

पछिल्लो समयमा जिल्ला अदालतमा सम्बन्ध बिच्छेद गर्न उजुरी दिने पुरुषको संख्या बढेको छ। नयाँ मुलुकी ऐनले पुरुषले पनि सम्बन्ध बिच्छेदका...

पुरुष कम किन कम रुन्छन् ?

पुरुष कम किन कम रुन्छन् ?

शनिबार, १४ बैशाख २०७६

हामीले देखेको तर पूर्ण रूपमा बुझ्न नसकेको एउटा रहस्य हो, पुरुष कम रुने कारण । दुःख, आवेग, पश्चात्ताप, खुशी, प्राप्ति...

शताब्दीपुरुषको घुमफिर

शताब्दीपुरुषको घुमफिर

शनिबार, ०९ चैत २०७५

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

नारी किन पुरुषाधीन ?

नारी किन पुरुषाधीन ?

सोमबार, २१ माघ २०७५

प्लस टुसम्म सँगै पढेका एक जना भागवत सुनाउने स्वाघोषित युवा पण्डित बाहुन पुरोहित साथीले नारीलाई पुरुषको अधीनमा रहने गरेको तर्क गरे। हिन्दूहरूको महाकाव्य महाभारतमा पाँच पाण्डवले कौरवहरूसँग जुवा खेल्दा सबथोक हारेपछि द्रौपदीलाई समेत दाउमा लगाएको कार्यलाई स्वाभाविक लिँदै त्यसलाई जायज मान्छन्। उनले द्रौपदी (नारी) त पाण्डवको अधीन रहेकी थिइन्। धर्मराज भनिने युधिष्ठिरले आफ्नी स्वास्नी द्रौपदीलाई नारी भएकै कारण दाउमा लगाएको देखिन्छ। हुन त उनीसँग चार जना पुरुष भाइ पनि शेष नै थिए तर दाउको समान बनेनन् किनकि उनीहरू पुरुष जातको प्रमाणपत्रधारी थिए।

पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष

पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष

बुधबार, १६ माघ २०७५

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्ष अस्ट्रेलियामा हुने पुरुष तथा महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।

यौन हिंसामा पुरुषको भूमिका

यौन हिंसामा पुरुषको भूमिका

आइतबार, २९ पुष २०७५

नेपालमा महिलामाथि हुने यौन हिंसा धेरै बाहिर आइरहनुले यस्ता घटनाहरू विगतमा भन्दा अहिले धेरै बढिरहेको अनुमान गर्न सकिन्छ।

लघुकथा

लघुकथा

शनिबार, २८ पुष २०७५

लघुकथा

श्रीमती पीडित पुरुष धाउन थाले अदालत

श्रीमती पीडित पुरुष धाउन थाले अदालत

बिहिबार, १३ मङि्सर २०७५

रोल्पा जिल्ला अदालतमा गत भदौ १ गते यता आठ पुरुषले सम्बन्धविच्छेदको मुद्दा दर्ता गराएका छन् । नयाँ मुलुकी संहिता जारी भएसँगै जिल्ला अदालतमा यस्ता मुद्दा आउन थालेको रोल्पा जिल्ला अदालतले जनाएको छ।

रौतहटमा पुरुषको शव भेटियो

रौतहटमा पुरुषको शव भेटियो

सोमबार, १० मङि्सर २०७५

रौतहटमा एक पुरुषको शव भेटिएको छ।  रौतहटको वृन्दावन नगरपालिका ८ आँकडपाथर टोलको उत्तरपट्टि करिब एक किलोमिटर टाढा उखुबारीमा अपरिचित पुरुषको शव भेटिएको हो। शवको पहिचान खुल्न सकेको छैन्।

सम्बन्ध विच्छेद माग्ने पुरुष बढे

सम्बन्ध विच्छेद माग्ने पुरुष बढे

शनिबार, १३ असोज २०७५

पुरुषले पनि श्रीमतिविरुद्ध सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न सकिने नयाँ कानूनी व्यवस्थाको प्रयोग गर्दै ओखलढुंगामा  मुद्दा दर्ता गर्नेक्रम बढेको छ।

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

‘निर्देशक महिला वा पुरुष हुँदैनन्’

सोमबार, ०७ साउन २०७५

काठमाडौंलाई आफ्नो कर्मभूमि बनाएर बसिरहेका भिन्न भिन्न पात्रको कथालाई प्रस्तुत गरिएको फिल्म ‘कथा काठमाडौं’को पहिलो गीत ‘रातको कुरा’ सार्वजनिक भएको छ।

महिलाभन्दा पुरुष फेसनेबल

महिलाभन्दा पुरुष फेसनेबल

आइतबार, २४ असार २०७५

सविना महर्जन १९ वर्षदेखि लगातार फेसनको क्षेत्रमा छिन् । घरमा आमा–बुबाको सहयोग पाएर फेसन सिकेकी उनले लामो समयसम्म अरूकै बुटिकमा काम गरिन् । तर एक वर्षदेखि आफ्नै बुटिकमा रमाइरहेकी छिन् । कुपन्डोलमा लाइक्रा नामक बुटिकमा व्यस्त उनै फेसन डिजाइनर महर्जनसँग पुष्पा थपलियाले गरेको कुराकानीः

खोटाङमा एक पुरुष मृत फेला

खोटाङमा एक पुरुष मृत फेला

आइतबार, २० जेठ २०७५

खोटाङ नेर्पाका डेगबहादुर सार्की मृत फेला परेका छन्। केही दिन देखि घर छाडेर हिँडेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका ४४ वर्षीय डेगबहादुर आइतबार बिहान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा मृत भेटिएका हुन्।

‘पुरुष’ लिएर आइन् सरिता

‘पुरुष’ लिएर आइन् सरिता

आइतबार, २५ चैत २०७४

पत्रकार तथा साहित्यका सरिता अर्यालको  ‘पुरुष’शीर्षकको कथा संग्रह सार्वजनिक भएको छ। शनिबार शिल्पी थिएटरमा कृतिको पम्फा भुसाल, यशोदा तिम्सिना, कुन्ता शाह, हिरण्यकुमारी पाठक, सुष्मा शाह, स्मिता घिमिरे र लेखक स्वयंले पुस्तकको लोर्कापण गरे। पुस्तकमाथि साहित्यकार महेश पौडेल र राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिम्सिनाले टिप्पणी गरेका थिए।

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

शताब्दी पुरुष जोशीलाई मोटर र सुरक्षा

सोमबार, १९ चैत २०७४

ललितपुर महानगरपालिकाले संस्कृतिविद सत्यमोहन जोशीलाई गाडी र सुरक्षा सुविधा दिएको छ। संस्कृति र सम्पदाहरुको संरक्षणमा सक्रिय जोशीलाई पछिल्लो समय हिड्डुल गर्न असहज हुन थालेपछि यस्तो सुविधा उपलब्ध गराएको हो।

यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

यातना दिइएका महिला, पुरुष गाउँबाट विस्थापित

बिहिबार, १५ चैत २०७४

गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन्।

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

एकै दिन दुई महिला र एक पुरुष मृत फेला

मङ्गलबार, १५ फागुन २०७४

खोटाङमा एकै दिन दुई महिला र एक पुरुष मृत फेला परेका छन् । रूपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाकी ५० वर्षीय तीर्थकुमारी राई, बराहपोखरी गाउँपालिका–१ बराहपोखरी च्यानडाँडाका ३४ वर्षीय देवीबहादुर राउत र खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी २८ वर्षीय रिना राई सोमबार मृत फेला परेका हुन्।

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

अन्तर नगर पुरुष भलिबल : ललितपुरलाई हराउँदै गोदावरी फाइनलमा

सोमबार, ०७ फागुन २०७४

भक्तपुरमा जारी अन्तर नगर पुरुष भलिबलमा कैलालीको गोदावरी नगरपालिका टिम फाइनल प्रवेश गरेको छ। शहीद स्मृति मैदानमा सोमबार सम्पन्न खेलमा ललितपुर महानगरपालिकालाई ३–२ को सेटले हराउँदै गोदावरीले फाइनल यात्रा तय गरेको हो।

म पुरुष

म पुरुष

शनिबार, २७ माघ २०७४

तिमीलाई लागेको होला, म पुरुष मायाले होइन भोकले चल्छु, जहाँ पनि स्खलित भइदिन सक्छु, बाध्यताकै नाममा

एक पुरुष मृत फेला

एक पुरुष मृत फेला

शनिबार, २० माघ २०७४

ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नम्बर ३ थिङ्लावुमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला परेका पुरुष सोहि गाउँपालिकाका बस्ने ४९ वर्षिय सुकबहादुर लिम्बू रहेको प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

राष्ट्रिय पुरुष फुटबलः एपीएफ र सुदूरपश्चिमको विजयी सुरुवात

मङ्गलबार, ०२ माघ २०७४

दाङको घोराही र तुलसीपुर मैदानमा मंगलबारदेखि २८ औं राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। पाँच बिकास क्षेत्र र तीन बिभागीय समूह सहभागी प्रतियोगिताको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र सुदूर पश्चिमाञ्चल बिजयी भएको छ।

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

बिहिबार, २७ पुष २०७४

नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए । बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

राष्ट्रिय महिला तथा पुरुष भलिबल फागुनमा

शुक्रबार, २१ पुष २०७४

नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ। शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए।

पाल्पाली शताब्दी पुरुष

पाल्पाली शताब्दी पुरुष

शनिबार, ०१ पुष २०७४

एक शताब्दी बाँच्नु कठिन हो । त्यसमा पनि सुखसित बाँच्नु अरु कठिन हो । आफ्नो सुखको साथै अरुको सुख बढाउनु झन् कठिन हो । रोगीको रोग निको पार्नु उपचारकर्मीको व्यावसायिक कर्तव्य हो । तर वर्तमान समयमा इमानदारीसाथ सो कर्तव्य निभाएको अपवादका रूपमा देखिने गरेका बेला अपवाद भएर निस्कनु अर्को कठिन काम हो ।

पञ्चकन्याका आधार पुरुष

पञ्चकन्याका आधार पुरुष

शुक्रबार, १५ मङि्सर २०७४

यतिबेला प्रेमबहादुर श्रेष्ठलाई सडक बीचमा उभ्याइदिने हो भने कसैले पनि चिन्दैन तर पञ्चकन्या गु्रपका अध्यक्ष भन्यो भने तलदेखि माथिसम्म हेर्छन् । किन त ? कुरा स्पष्ट छ, कम्पनीले ७० वर्षको दौरानमा जुन उचाइ हासिल गरेको छ, त्यो उचाइ जति विष्मयकारी छ उति नै रोचक पनि । कम्पनी अध्यक्षका हैसियतमा पाटन कृष्णगल्लीस्थित ग्रुपको कर्पोरेट अफिसमा उनी प्रत्येक दिन आउँछन् । सामान्य जानकारी, सोधीखोजीपछि साँझपख घर झम्सिखेल फर्कन्छन् । ८७ वर्षमा पनि कर्मशील श्रेष्ठको जीवनमा अनेक रोचक मोड छन् । इलामबाट करिव ७० वर्षअघि सुरु भएको व्यापारिक यात्रा झापा, काठमाडौँ हुँदै पश्चिमको रुपन्देहीमा उद्यम स्थापना भएपछि पनि रोकिएको छैन, अझ अगाडि बढिरहेको छ ।

उम्मेदवार पुरुष, मतदाता महिला

उम्मेदवार पुरुष, मतदाता महिला

बिहिबार, २३ कार्तिक २०७४

स्थानीय तह निर्वाचन कानुनमा नगरपालिकाको प्रमुख र उपप्रमुख तथा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमध्ये एक पदमा महिला उम्मेदवार बनाउनुपर्ने बाध्यकारी व्यवस्था थियो । यसका साथै चार जना वडा सदस्यमध्ये दुईजना अनिवार्य महिला हुनुपर्ने व्यवस्थाका कारण स्थानीय तहमा महिला सहभागिताको उत्साहजनक परिणाम हासिल भएको मानिएको थियो । तर प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कानुनमा यस्तो व्यवस्था नहुँदा प्रत्यक्षतर्फ महिला उम्मेदवारी अत्यन्त न्यून छ ।

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

समानुपातिकमा महिला बढी, प्रत्यक्षमा पुरुष

आइतबार, १९ कार्तिक २०७४

मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ महिलाको उम्मेदवारी बढी देखिएको छ । कानुनअनुसार समानुपातिकमा ५० प्रतिशत अनिवार्य महिला चाहिने भएकाले दलहरुले बाध्य भएर महिलाको नाम राखेका हुन्।

कस्तो पुरुष सुन्दर ?

कस्तो पुरुष सुन्दर ?

शनिबार, २४ भदौ २०७४

मानिसहरु सुरुमै मन सफा भएको मान्छे मनपर्छ भन्छन् तर त्यो कुरा भनाइ मात्रै हो । सुरुमा त शरीर राम्रो, नराम्रो नै हो हेर्ने चलन छ । त्यसैले अनुहार, शारीरिक बनोट मिलेको ‘हेन्डसम’ केटा नै मलाई मनपर्छ । तर उसको अनुहार मात्रै राम्रो भएर भएन, दिल पनि सफा हुनुपर्यो । फेरि यसका लागि लामो संगत हुनुपर्यो, उसको बानी बेहोरा बुझ्नुपर्यो ।

‘देवानी संहिताले पुरुष प्रधानताको अन्त्य गरेको छ’

‘देवानी संहिताले पुरुष प्रधानताको अन्त्य गरेको छ’

बुधबार, २५ साउन २०७४

खिलराज रेग्मी सर्वोेच्च अदालतका पूर्वन्यायाधीश मात्र होइनन्, दोस्रो संविधानसभा निर्वाचन गराउने कार्यकारी प्रमुख पनि हुन् । कानुनी र प्रशासनिक क्षेत्रका लामो अनुभवबाट खारिएका रेग्मीले मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने बनेका कानुनमध्ये देवानी संहिताको प्रारम्भिक मस्यौदा बनाउन भूमिका निर्वाह गरेका छन् ।

कस्तो पुरुष सुन्दर ?

कस्तो पुरुष सुन्दर ?

मङ्गलबार, १७ साउन २०७४

मेरो ध्यान पुरुषको बाहिरी कुरामा भन्दा पनि भित्री कुरामा जान्छ । उसले कस्तो कपडा लगाउँछ, हेयर स्टाईल कस्तो बनाउँछ, चस्मा कस्तो लगाउँछ दाह्री पाल्छ÷पाल्दैन भन्ने कुराहरु मेरो प्राथमिकतामा पर्दैनन् । मलाई जेन्टल, सिम्पल र बौद्धिक पुरुष आकर्षक लाग्छ ।

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ

होस गर्नुस् , तपाईंलाई पुरुष ग्रन्थीसम्बन्धी समस्या हुनसक्छ

आइतबार, २८ जेठ २०७४

के तपाईंलाई पिसाब छिटोछिटो लाग्ने, पोल्ने, पिसाब गर्दा धारा छुटने, मसिनो हुने धारा छुट्दा छरिएर जाने, अण्डकोष सुनिने, गनाउने, नाइटोमुनि दुख्ने, वीर्य खस्दा पोल्नेजस्ता समस्या छ ?

गाउँपालिका अध्यक्षमा पुरुष मात्रै उम्मेदवार

गाउँपालिका अध्यक्षमा पुरुष मात्रै उम्मेदवार

बिहिबार, २१ बैशाख २०७४

ललितपुरका ३ वटा गाउँपालिकाको अध्यक्षमा पुरुषले मात्रै उमेदवारी दर्ता गराएका छन्। मुख्य दलले अध्यक्ष पदका लागि पुरुषलाई मात्र अघि सारेका हुन्। राप्रपा र अन्य साना दलले अध्यक्ष पदमा उमेदवारी दिएका छैनन्।

गाउँपालिका अध्यक्षमा पुरुष मात्र उम्मेदवार

गाउँपालिका अध्यक्षमा पुरुष मात्र उम्मेदवार

बुधबार, २० बैशाख २०७४

ललितपुरका तीन गाउँपालिकाको अध्यक्षमा पुरुषले मात्रै उम्मेदवारी दर्ता गराएका छन् । मुख्य पार्टीले अध्यक्ष पदका लागि पुरुषलाई मात्र अघि सारेका हुन् ।

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

धादिङमा पुरुष बन्ध्याकरण सेवा सुरु

आइतबार, १७ बैशाख २०७४

धादिङमा पहिलो पटक पुरुष बन्ध्याकरण (भ्यासेक्टोमी) सेवा संचालन गरिएको छ । गजुरी गाउँपालिका स्थित गजुरी प्राथमिक स्वास्थ्य केन्द्रले जिल्लामै पहिलो पटक पुरुषहरूको लागि परिवार नियोजन स्थायी बन्ध्याकरण सेवा दिन थालेको हो ।

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

पुरुष बलात्कार गर्ने २३ वर्षीया युवती पक्राउ

बुधबार, ३० चैत २०७३

अमेरिकाको ओहायो राज्यमा एक महिलाले छुरा देखाएर पुरुष ट्याक्सी चालकको बलात्कार गरेकी छिन्। ती युवतीले चालकको साथमा भएको पैसा पनि लुटेको प्रहरीले जनाएको छ।

बजार हिँडेका पुरुष तीन दिनपछि मृत फेला

बजार हिँडेका पुरुष तीन दिनपछि मृत फेला

मङ्गलबार, २४ फागुन २०७३

खोटाङमा बजार हिँडेका पुरुष तीन दिनपछि मृत फेला परेका छन्। स्थानीय बजार हिँडेका काहुले–६ का अन्जादी ४० वर्षका महेश राई सोमबार मृत फेला परेका हुन्।

पुरुष युगलको उपाधि भारतलाई

पुरुष युगलको उपाधि भारतलाई

शनिबार, २९ माघ २०७३

भारतका गुञ्जन जद्धाव र अर्थव शर्माको जोडीले नेपाल आइटिएफ जुनियर यू–१८ सर्किट १ टेनिस प्रतियोगितामा पुरुष युगलको उपाधि जितेका छन्। शुक्रबार गुञ्जन र अर्थवले चीनका पेनगुई लु र गुआङसेन विनको जोडीलाई ६–४, ७–६(२)को सोझो सेटमा हराउँदै उपाधिमा कव्जा जमाए।

महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...

महिला पुरुष बनेर अर्की महिलाको बलात्कार गरेपछि...

बिहिबार, २८ पुष २०७३

सुकमाया राईलाई अजयको जवाफ अप्राकृतिक लागिरहेको थियो। उनले अजय केटा मान्छे भएको प्रति प्रश्न उठाइन्। उपस्थित अरुले त्यसमा विश्वास गरेनन् । अन्ततः उनीहरु चिकित्सकीय छानबिन गर्ने निष्कर्षमा पुग्दछन् । तर अजय र सागरले उक्त केटी भएको कुरा इन्कार गर्छन् ।

एपिएफ पुरुष फुटबलको फाइनलमा

एपिएफ पुरुष फुटबलको फाइनलमा

बिहिबार, १४ पुष २०७३

सशस्त्र प्रहरीको एपिएफ क्लब सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअर्न्तगत पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ। एपिएफले बुधबार नेपाल पुलिस क्लबलाई २–० ले पराजित गर्‍यो।

पुरुष तथा महिला खो खो सुरु

पुरुष तथा महिला खो खो सुरु

शनिबार, ०९ पुष २०७३

सातौं बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत सुनसरीको इनरुवामा दोस्रो राष्ट्रिय पुरुष तथा महिला खो खो सुरु भयो। इनरुवास्थित जेल मैदानमा शुक्रबार नेपाल खो खो संघका अध्यक्ष तथा सातौं राष्ट्रिय खेलकुद २०७३ मूल आयोजक समिति सदस्य श्रीप्रसाद साहले आरम्भ गरेको खेलको पुरुष तथा महिला दुवैको लिग चरण सुरु भयो।

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

पुरुष नभएपछि छोरीले दिइन् आमालाई दागबत्ती

मङ्गलबार, २८ मङि्सर २०७३

ब्लड क्यान्सर भएर मृत्यु भएकी एक महिलालाई आफ्नै नाबालिका छोरीले दागबत्ती दिएकी छिन् । रोल्पा जिल्लाको रांकोट, भालुकोट घर भई हाल लिवाङमा बस्दै आएकी ३६ वर्षीया यमुना वलीलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि विभिन्न निकायमा सहयोगको याचना गर्दागर्दै गत आइतबार मृत्यु भएको थियो ।

पुरुष फुटबल छनोट सुरु

पुरुष फुटबल छनोट सुरु

शुक्रबार, २४ मङि्सर २०७३

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि बिहीबार झापामा सुरु भएको पुरुष फुटबलको क्षेत्रीय छनोटमा झापा, सुनसरी र ओखलढुंगा विजयी भएका छन्।

चारजना पुरुष मृत अवस्थामा फेला

चारजना पुरुष मृत अवस्थामा फेला

आइतबार, १९ मङि्सर २०७३

आइतबार फरकफरक स्थानमा चार पुरूषको शव फेला परेको छ। बिरगंज उपमहानगरपालिका–१८ स्थित नेशनल मेडिकल कलेज जाने बाटो नजिक आइतबार नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पहाडी मुलुकको जस्तो देखिने पुरुष मृत फेला परेका हुन्।

पुरुष बलात्कारको बेग्लै मुचुल्का

पुरुष बलात्कारको बेग्लै मुचुल्का

मङ्गलबार, ०७ मङि्सर २०७३

दुई वर्षअघि आफ्नै पुरुष कर्मचारीलाई बलात्कार गरेको आरोपमा राजधानीस्थित एक पाँचतारे होटल महाप्रबन्धक पक्राउ पर। काठमाडौं प्रहरीले अनुसन्धान त थाल्यो तर पुरुष बलात्कारको घटना उसैका लागि समेत नौलो थियो

लामीडाँडामा झुण्डिएको अवस्थामा पुरुष फेला

लामीडाँडामा झुण्डिएको अवस्थामा पुरुष फेला

शुक्रबार, ३१ भदौ २०७३

खोटाङको लामीडाँडामा नचिनिएका पुरुष मृत फेला परेका छन्। लामीडाँडा-३ मा बिहीबार अन्दाजी ४० वर्षका पुरुष झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी नविनकिशोर प्रधानले जानकारी दिए।

पुरुष बास्केटबल कात्तिकमा

पुरुष बास्केटबल कात्तिकमा

आइतबार, १२ भदौ २०७३

पोखरालाई बास्केटबलको गन्तव्य बनाउने उद्देश्यले पोखरा भेट्रान्स राष्ट्रिय पुरुष खुला बास्केटबल प्रतियोगिता हुने भएको छ। पोखरा रंगशालामा कात्तिक ४ देखि ६ सम्म प्रतियोगिता हुनेछ।

पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?

पुरुष र महिलाको चरमोत्कर्ष फरक हुन्छ ?

सोमबार, २४ साउन २०७३

अग्र्याजम या चरमसुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिएजस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न ।

पद्माका पकवान र पुरुष

पद्माका पकवान र पुरुष

शनिबार, २२ साउन २०७३

बिकिनी लगाएर समुद्रतटमा टहलिँदा मानिसहरूले मेरो खत देख्न सक्ने थिए। त्यो थाहा पाएरै म उनीहरूले देख्न सकून भनेर खत झन् उदांगो बनाइदिन्थेँ। यो खत मेरा लागि आभूषणजतिकै छ, मोतीको कुनै हारजस्तो। आज, यो खत मेरो जीवनकै एक हिस्सा बनिसकेको छ।

Ncell Footer Ad