रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

शनिबार, ३० असार २०७५

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको...

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

कृष्णभीरको पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, जीप पुरियो

सोमबार, १८ असार २०७५

पृथ्वी राजमार्ग अनत्र्गत धादिङको बेनिघाट रोराङ गाउँपलिकाको दुई ठाउँमा पहिरो गएको छ। बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को मझिमटार...

भारतले  दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

भारतले दशगजामा एकतर्फी बनाएको १५४ फिट लामो नाला पुरियो

बुधबार, ०६ असार २०७५

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला विहीबार एकाबिहानै पुरिएको छ। ...

भारतद्वारा दशगजामा बनाएको नाला पुरियो

भारतद्वारा दशगजामा बनाएको नाला पुरियो

बुधबार, ०६ असार २०७५

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतले एकतर्फीरुपमा बनाएको १५४ फिट लामो नाला पुरिएको छ। ...

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

कलिगण्डकी करिडोरमा स्काभेटर पुरियो, एक बेपत्ता

शुक्रबार, २९ मङि्सर २०७४

वेगनाशकाली ६, मन्द्राङ्गमा स्काभेटर पुरिँदा एक जना बेपत्ता भएका छन् । रोकिराखेको स्काभेटरमा पहिरो खस्दा स्काभेटर सहित सहचालक सुनिलकुमार सिंह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोले विद्यालय भवन पुरियो

पहिरोले विद्यालय भवन पुरियो

शनिबार, १७ भदौ २०७४

गएरातिको भारी वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको एक विद्यालय भवन पुरिएको छ।

पुष्पलाल लोकमार्गमा ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

पुष्पलाल लोकमार्गमा ट्याक्सी पुरियो, लोकमार्ग अवरुद्ध

बुधबार, १८ साउन २०७४

जिल्लाको गलकोट नगरपालिका–११ रिघा, काउचेमा मध्यपहाडी पुष्पलाल लोकमार्ग माथिबाट पहिरो खस्दा ट्याक्सी चालक घाइते भएका छन्।

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

पहिरोले २ लाख रुपैयाँबराबरको अलैंची पुरियो

सोमबार, १७ साउन २०७३

भोजपुर– शनिबार रातीको भीषण वर्षले भोजपुरको पश्चिमी तिम्मा पेक्लुमा पहिरो जाँदा अलैंची खेती पुरिएको छ। पहिरोले स्थानीय तिम्मा ५ का सन्जिव राई, प्रमोद राई, रामकुमार राई र शिवध्वज राईको अलैंची खेती पुरिएको हो।

पहिरोले सात घर पुरियो, १ को मृत्यु

पहिरोले सात घर पुरियो, १ को मृत्यु

मङ्गलबार, ११ साउन २०७३

लगातारको वर्षाका कारण सिद्धार्थ राजमार्ग सडक खण्डअन्तर्गतको दोभान झुम्सामा पहिरो खस्दा ७ घर पुरिएका छन्। घर पुरिँदा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको। पहिरोले घर पुरिँदा तिलोत्तमा उच्च माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत अस्मिता विकको मृत्यु भएको छ।

पहिरोले कोसी राजमार्ग पुरियो

पहिरोले कोसी राजमार्ग पुरियो

सोमबार, १० साउन २०७३

धनकुटाको खुरिलामा गएको पहिरोले कोसी राजमार्ग पुरिएको छ । लगातार बर्षा भएपछि सोमबार विहान पहिरो झरेको थियो । ठूलाठूला ढुंगा झरेको कारण सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad