पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

पुराना दुईटा हुँदा हुँदै किन नयाँ राहदानी बनाए उपप्रधानमन्त्री यादवले?

बुधबार, ०९ साउन २०७५

सत्ताको प्रभाव सदुपयोग गर्दै मंगलवार थाइ एयरवेजको उडान रोक्न लगाएर बैंकक उडेका उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले निकै हतार गरेर...

उपत्यकाका पुराना नाचको एकल साँझ

उपत्यकाका पुराना नाचको एकल साँझ

सोमबार, २८ जेठ २०७५

कात्तिक नाचका एक चर्चित पात्र हुन्, स्वजन रघुवंशी (२७) । कात्तिक महिनाभरी चल्ने नाचमा उनी विभिन्न भगवान भेषमा मञ्चमा देखापर्छन्...

सिहंदरबारभित्र पुराना गाडी निषेध

सिहंदरबारभित्र पुराना गाडी निषेध

सोमबार, १४ जेठ २०७५

सिहंदरबारभित्र पुराना गाडी मुक्त गराउन पुराना गाडी लिलामी गर्न या ममर्त गरी सञ्चालन गर्न मन्त्रिपरिषद्ले २१ वटै मन्त्रालयलाई निर्देशन दिएको...

‘सेन्थेसिस’ नयाँ पुराना एकै ठाउँ

‘सेन्थेसिस’ नयाँ पुराना एकै ठाउँ

बिहिबार, २० बैशाख २०७५

पुराना र नयाँ कलाको फ्युजनसँगै प्रदर्शनीका रूपमा बुधबारबाट राजधानीमा ‘सिन्थेसिस’ शीर्षकको कला प्रदर्शनी सुरु भएको छ। बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा...

होलान् त पुराना सन्धि कार्यान्वयन

होलान् त पुराना सन्धि कार्यान्वयन

शुक्रबार, २३ चैत २०७४

नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो– केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार तीनदिने भारतको राजकीय भ्रमणमा निस्कँदैछन्।

पुराना वामपन्थी नेता रेग्मीको निधन

पुराना वामपन्थी नेता रेग्मीको निधन

बिहिबार, २२ चैत २०७४

पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा विहीबार निधन भएको छ।

पुराना फिल्म डिजिटाइज हुने

पुराना फिल्म डिजिटाइज हुने

बुधबार, २३ फागुन २०७४

नेपाल चलचित्र विकास वोर्डले पुराना नेपाली चलचित्रलाई संरक्षण र सुरक्षित गर्ने उद्देश्यले डिजिटाइजेसन गर्ने भएको छ । यसअन्तर्गत बोर्डले पहिलो खेपमा आमासहित १२ वटा चलचित्रलाई डिजिटाईजेशन गर्न लागेको हो । डिजिटाइजेसन भएसँगै रिलमा रहेका फिल्महरू अहिलेको प्रविधिमा रुपान्तरित हुनेछन्।

पुराना गाडी नहटाउन व्यवसायीको माग

पुराना गाडी नहटाउन व्यवसायीको माग

मङ्गलबार, २२ फागुन २०७४

२० वर्षभन्दा पुराना गाडी चल्न नदिने सरकारी निर्णय सच्याउन यातायात व्यवसायीले माग गरेका छन्। उनीहरूले गाडीको निर्माण अवधिबाहेक सबै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको पनि जनाएका छन्।

सरकारसँगै छैन पुराना गाडीको विवरण

सरकारसँगै छैन पुराना गाडीको विवरण

शुक्रबार, १८ फागुन २०७४

थोत्रा गाडीका कारण वातावरण प्रदूषण एवं सडक दुर्घटना बढेकाले हटाउन लागिएको हो । २० वर्ष नाघेका कालो नम्बर प्लेटयुक्त (भाडा)का बस, मिनिबस, माइक्रोबस, ट्रक र ट्याक्सी चैत १ गतेदेखि स्वतः अवैधानिक हुनेछन्।

चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गरिने

चैतदेखि २० वर्ष पुराना सवारी ‘सीज’ गरी लिलाम गरिने

आइतबार, १३ फागुन २०७४

यातायात व्यवस्था विभागले २० वर्ष नाघेका सार्वजनिक यातायात आगामी चैत १ गतेपछि पनि गुडेमा ‘सीज’ गरी लिलाम गर्ने तयारी गरेको छ।

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने

२० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने

शुक्रबार, १९ माघ २०७४

आगामी चैतदेखि देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ। काठमाडौं उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह रुपमा बढ्न थालेपछि आगामी चैतदेखि त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो।

काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

काँग्रेसका पुराना नेताको सुझाव: पार्टीलाई नयाँ ढंगबाट अघि लैजाउँ

शनिबार, ०१ पुष २०७४

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नतिजाले कार्यकर्तामा निराशा छाईरहेका बेला बाँके काँग्रेसका पुराना तथा अग्रज नेताले पार्टीको सुदृढीकरण गरी नयाँ ढंगबाट अगाडी बढाउनुपर्ने सुझाव दिएका छन्। यसका लागी पार्टीको केन्द्रिय नेतृत्वले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने उनीहरुको भनाई छ।

नयाँले सिक्नुपर्ने पुराना शासकका कुरा

नयाँले सिक्नुपर्ने पुराना शासकका कुरा

बुधबार, २० मङि्सर २०७४

हालै नागरिक दैनिकमा रविन सायमिकोे एक व्यंग्यचित्र छापिएको छ । ठूलो भिडमा नेताले चुनावी भाषण गरिरहेका छन् । तर भाषणमा कसैले खासै ध्यान दिएका छैनन् । यता नेताको सोचाइ छ– जनता भनेका भेडाहरूको बथान हो, मैले जे बोले पनि हुन्छ, यिनीहरू कान थापेर सुन्छन् ।

चार सय वर्ष पुराना मूर्ति भेटिए

चार सय वर्ष पुराना मूर्ति भेटिए

सोमबार, ०४ मङि्सर २०७४

भक्तपुरको ऐतिहासिक रानीपोखरीको सरसफाइका क्रममा झण्डै चार सय वर्ष पुराना मूर्ति भेटिएका छन् । भक्तपुर नगरपालिका–१ दूधपाटीस्थित पोखरीको सरसफाइको क्रममा पोखरीको दक्षिणतर्फ चतुर्मुख शिवलिंग, ढुंगे सिंढी, उमा महेश्वरको मूर्ति, इँटा प्रयोग गरी बनाइएको पर्खालको अवशेष, ढुंगेद्धारको मुखाकृति र पाटीको अवशेषको रूपमा प्रस्तर कलाकृति भेटिएका हुन् । घाँंसे मैदानका रूपमा रहेको पोखरीलाई सरसफाइ गर्ने क्रममा ती मूर्ति भेटिएका हुन् ।

दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन्  : मन्त्री पाण्डे

दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेका छन् : मन्त्री पाण्डे

बिहिबार, ३० कार्तिक २०७४

वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खाली सिसी पुराना कागजको व्यापार गरिरहेको आरोप लगाएका छन् ।

पुराना आश्वासन नेतालाई घाँडो

पुराना आश्वासन नेतालाई घाँडो

सोमबार, २७ कार्तिक २०७४

एमाले उपाध्यक्ष वामदेव गौतम ३० वर्षअघिदेखि बर्दियाको निर्वाचन क्षेत्र नं. १ मा राजनीति गरिरहेका नेतामध्ये पर्छन् । राष्ट्रिय राजनीतिमा पनि प्रभावशाली मानिने गौतम २०४८ सालदेखि निरन्तर चुनावी मैदानमा छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं. १ मा उपाध्यक्ष गौतमकोे उम्मेदवारी अहिले छैटौं पटक हो ।

पुराना कपडाबाट बिछ्यौना राहत

पुराना कपडाबाट बिछ्यौना राहत

शनिबार, २५ कार्तिक २०७४

उनीहरूले करिब २६ हजार रुपैयाँ खर्चेर कपडा रिसाइकल गरे । त्यसबाट उत्पादित कपास प्रयोग गरी ५० वटा डसना र एक सयवटा सिरानी बनाए । ‘पुराना कपडा देखेर हामी आफैँ लज्जित बनेका थियौँ,’ विदुरले भने, ‘रिसाइकल गरेर डसना र सिरानी बनाएपछि त मूलपानीका मान्छे समेत चकित भए ।’

माओवादीको बन्दसूचीमा पुराना धेरै

माओवादीको बन्दसूचीमा पुराना धेरै

आइतबार, १९ कार्तिक २०७४

नेकपा माओवादी केन्द्रले यसअघि सांसद भइसकेका धेरै नेताहरूलाई आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको बन्दसूचीमा समावेश गरेको छ।  निर्वाचन आयोगले सार्वजनिक गरेको बन्दसूचीमा पहिलो नम्बरमा खसआर्य महिलामा पूर्वमन्त्री रेखा शर्माको नाम छ । दोस्रो संविधानसभामा उनी समानुपातिक निर्वाचन प्रणालीबाटै सभासद् बनेकी थिइन्।

पुराना मतपत्र जलाइए

पुराना मतपत्र जलाइए

बिहिबार, १६ कार्तिक २०७४

खोटाङमा स्थानीय तहको निर्वाचनमा उपयोग भएका मतपत्र जलाइएको छ। गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनक क्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो।

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

दोलखा एमालेका पुराना नेता मालेबाट उम्मेदवार

आइतबार, ०५ कार्तिक २०७४

दोलखा २ मा प्रदेश सभा सदस्यका आकांक्षी एवं एमालेका पुराना नेता लालकुमार केसीले नेकपा मालेबाट उम्मेदवारी दिएका छन्।

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

वाम गठबन्धनमा पुराना र कांग्रेसमा नयाँ अनुहार

आइतबार, ०५ कार्तिक २०७४

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि रामेछापमा आइतबार भएको उम्मेदवारी मनोनयन दर्तामा वाम गठबन्धनबाट भने पुरानै अनुहार आएका छन भने कांग्रेसमा नयाँ पुस्ताका अनुहार देखिएका छन।

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

धुपुको च्युरा मिल र दशैँका पुराना सम्झना

शुक्रबार, १३ असोज २०७४

दशैंसँगै चैत्र बैशाख देखिको गर्मी र असार देखिकोे वर्षा लगभग अन्त्य हुन्छ। त्यसैले यो पर्व असोज या कात्तिकका केही दिन रमाइलो गर्ने मेसो मात्रै होइन। ऋतुको एउटा चक्र पार गरेर अर्को चरणमा प्रवेश गरेको संकेत पनि हो। एकै खालको मौसमले दिक्दारी, हैरानी बनाएको हुन सक्छ। दशैंले हामीलाई त्यो आलस्यबाट मुक्त गराएर भिन्न परिवेशमा लैजान्छ। तर दशैंले यस्तो पनि गर्छ र भन्ने प्रश्न उब्जने बेला आइसकेको छ। किन कि दशैं पहिले पहिलेको जस्तो भएन भन्नेहरु अलि अलि हैन प्रशस्नै हुन थालेका छन्।

दलका पुराना बर्चश्व भत्कायो चुनावले

दलका पुराना बर्चश्व भत्कायो चुनावले

आइतबार, ०८ असोज २०७४

महानगरपालिका वीरगन्ज, ३ नगरपालिका र १० गाउँपालिका सहित १४ स्थानीय तह भएको पर्सा जिल्लाको स्थानीय तह चुनावको नतिजाले प्रदेश नम्बर दुईको अबको राजनीतिक अनुहार कस्तो हुने भन्ने कुरा बिम्बित गरेको छ।

धानको पुराना जात जोगाउन अभियान

धानको पुराना जात जोगाउन अभियान

बुधबार, ३१ जेठ २०७४

जेठको अन्तिम हप्ता चितवनका धेरै किसान धानको बीउ राख्न ब्याड तयार गर्ने काममा व्यस्त छन्। फूलबारीका किसान चन्द्रप्रसाद अधिकारीलाई पनि ब्याड बनाउने त्यस्तै चटारो छ। तर अरु किसानको भन्दा उनको ब्याड राख्ने परिपाटी अलि फरक छ।

पुराना र नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

पुराना र नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

सोमबार, २८ चैत २०७३

तीन नगरपालिका र १३ गाउँ पालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

केही पुराना र केही नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

केही पुराना र केही नयाँ अनुहारसहित रौतहटमा बढ्दैछ चुनावी सरगर्मी

आइतबार, २७ चैत २०७३

तीन नगरपालिका र १३ गाउँपालिका रहेको रौतहटमा चुनावी सरगर्मी विस्तारै बढ्दै गएको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनको विरोधमा रहे पनि अन्य पार्टीहरुमा भने आन्तरिक रुपमा निर्वाचनको तयारी भइरहेको छ।

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

मंगलबारसम्म गुड्ने २० वर्ष पुराना सवारी बुधबार भेटिएनन्

बिहिबार, १९ फागुन २०७३

सरकारले काठमाडौं उपत्यकामा बुधबारदेखि निषेध गरेसँगै २० वर्ष पुराना सवारीसाधन सडकमा देखिन छाडेका छन्। मंगलबारसम्म सडकमा पर्याप्त मात्रामा गुडेका पुराना सवारीसाधन बुधबार भने सडकमा देखिएनन्।

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

पुराना दलले देशकाे समस्या हल गर्दैनन्, विकल्प नयाँ शक्ति नै हाे: प्रवक्ता देवकाेटा

शुक्रबार, १३ फागुन २०७३

नयाँ शक्ति पार्टीका प्रवक्ता खिमलाल देवकोटाले सरकारले विद्यमान राजनीतिक समस्या समाधान नगरी चुनाव गर्ने कुरा गरेकोले समस्या ज्यूँकात्यू राखेर चुनाव हुन नसक्ने बताएका छन्।

ढल खन्दा पुराना सिक्का भेटिए

ढल खन्दा पुराना सिक्का भेटिए

बुधबार, २६ माघ २०७३

काठमाडौं उपत्यका ढल महाशाखाले ढल निर्माणमा डोजर चलाउँदा महानगरीय प्रहरी परिसर भवन जावलाखेल अगाडि ऐतिहासिक सिक्का भेटिएका छन्।

पुराना बिदा नहुँदै नयाँ चुन्न प्रस्ताव

पुराना बिदा नहुँदै नयाँ चुन्न प्रस्ताव

शुक्रबार, १४ माघ २०७३

स्थानीय तहलाई अविच्छिन्न अधिकार सम्पन्न बनाउन निर्वाचित प्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन हुने व्यवस्था गरिने भएको छ। करिब १४ वर्षदेखि स्थानीय निकायमा निर्वाचित प्रतिनिधि नभएको हालको अवस्थालाई ध्यान दिँदै संसद्को राज्य व्यवस्था समितिअन्तर्गतको उपसमितिले स्थानीय तह निर्वाचन विधेयकमा यस्तो व्यवस्था गर्न लागेको हो।

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

हजार वर्ष पुराना मूर्ति छानी-छानी चोरिए

सोमबार, १३ मङि्सर २०७३

चन्दननाथ नगरपालिकास्थित चन्दननाथ मन्दिरबाट दत्तात्रयसहित २८ मूर्ति चोरी भएको छ। आइतबार राति १ बजे मन्दिरपछाडिको ढोका फोरेर महँगा र महत्वपूर्ण देवीदेवताका मूर्ति चोरिएका मन्दिरका पुजारीले बताएका छन् । चोरिएका धेरै मूर्ति हजार वर्षभन्दा पुराना भनिएको छ।

डेढ सय वर्ष पुराना स्केच

डेढ सय वर्ष पुराना स्केच

बिहिबार, ०९ मङि्सर २०७३

कुनैबेला राजमानसिंह चित्रकार नामको कलाकार छन् कि छैनन् भन्ने कुराको ठूलै बहस कलाक्षेत्रमा चल्यो। ‘मैले उतिबेला उनका बारेमा बोल्दा त मलाई बौलाहा नै भने,' कलाकार मदन चित्रकारले सम्झे, ‘तर अन्तर्राष्ट्रिय जगतमा चर्चा कमाएका पहिलो नेपाली चित्रकार राजमान नै हुन्।'

२० वर्ष पुराना सवारीमा रोक लाग्ने

२० वर्ष पुराना सवारीमा रोक लाग्ने

बुधबार, २४ कार्तिक २०७३

सरकारले काठमाडौं उपत्यकामा चल्ने २० वर्षे पुराना सार्वजनिक सवारीसाधन विस्थापन गर्ने तयारी थालेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार उपत्यकामा २० वर्ष पुराना थोत्रा सवारीसाधनले ट्राफिक व्यवस्थापनमा समस्या, अत्यधिक प्रदूषण र सडक दुर्घटना बढाएकाले त्यस्ता सवारीसाधन सञ्चालन गर्न रोकिने जनाए । २०७१ सालको पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय कार्यान्वयन सुरु गरेको विभागले जनाएको छ ।

पुराना गहना खोज्दै नयाँ पुस्ता

पुराना गहना खोज्दै नयाँ पुस्ता

बुधबार, १० कार्तिक २०७३

बानेश्वर बस्ने चितवनकी दिपा गुरुङले दसैमा नाकमा लगाउने फुली बनाइन्। गुरुङ गरगहनामा धेरै सौखिन त होइनन् तर पछिल्लो समय परम्परागत रुपमा चल्दै आएका गहनाले फेसनको रुपमा लिन थालेपछि नाकको फुली बनाउन रहर चलेको हो उनलाई।

नगरकोटमा भेटिए सयौं वर्ष पुराना शिलालेख

नगरकोटमा भेटिए सयौं वर्ष पुराना शिलालेख

बुधबार, ०३ कार्तिक २०७३

भक्तपुर- भक्तपुरको नगरकोट नगरपालिका–३ इथुलीमा करिब चार सय वर्ष पुराना तीन वटा शिलालेख फेला परेका छन्। साविकको ताथली गाविस–८ मा पर्ने इथुलीको चोलिंद्यो (चुनदेवी)स्थित मन्दिर जीर्णोद्धार क्रममा ती शिलालेख फेला परेको स्थानीयले जनाएका छन्।

नयाँ शक्ति, पुराना समस्या

नयाँ शक्ति, पुराना समस्या

आइतबार, २६ असार २०७३

नयाँशक्ति नेपाल नामक पार्टीको गठनसँगै यस्को चर्चा व्यापक छ। राजनीतिक दल र ती दलका नेतामा यसको झस्को परिसकेको छ। प्रधानमन्त्री केपी ओलीले त यो पार्टीको घोषणा समारोहमा नै एमालेबाहेक सबै पार्टीलाई धक्का दिन सक्छ भनेपछि समाजमा झनै तरंग उब्जिएको छ।

Ncell Footer Ad