सरकारद्वारा पुरस्कार वृद्धिको उधारो घोषणा

सरकारद्वारा पुरस्कार वृद्धिको उधारो घोषणा

बुधबार, ११ मङि्सर २०७६

आसन्न दक्षिण एसियाली खेलकुदमा सहभागी भई राष्ट्रका लागि पदक दिलाउने खेलाडीलाई सरकारले यसअघि दिँदै आएको सेवासुविधालाई वृद्धि गरेर पुरस्कृत गर्ने...

ग्रेटा थमबर्गद्वारा पुरस्कार अस्वीकार

ग्रेटा थमबर्गद्वारा पुरस्कार अस्वीकार

बिहिबार, १४ कार्तिक २०७६

स्वीडेनकी जलवायु अभियन्ता ग्रेटा थमबर्गले एउटा पर्यावरण सम्बन्धी पुरस्कार लिन अस्वीकार गरेकी छिन्। पुरस्कार अस्वीकार गर्दै उनले सत्तामा बसेकाहरुलाई विज्ञानको...

‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

‘पुरस्कार एक भ्रम उत्पादन गर्ने कारखाना’

शनिबार, ०२ कार्तिक २०७६

ठूलो राष्ट्रिय वा अन्तर्राष्ट्रिय पुरस्कार पाएका पुस्तक पनि भेटे र भ्याएसम्म पढ्छु। तर पुरस्कृत सबै पुस्तक उत्कृष्ट हुन्छन् भन्ने लाग्दैन।...

नागरिककर्मी श्रेष्ठ सम्मानित

नागरिककर्मी श्रेष्ठ सम्मानित

बुधबार, १५ असोज २०७६

लेखनवृत्ति खोज पत्रकारिता राष्ट्रिय पुरस्कारबाट नागरिक दैनिककी चितवन जिल्ला संवाददाता सविता श्रेष्ठ पुरस्कृत भएकी छिन्। ...

चार स्थानीय तहलाई सफलता

चार स्थानीय तहलाई सफलता

सोमबार, १३ असोज २०७६

जिल्लामै सर्वाधिक पुरस्कार राशिको कालिकादेवी संस्थापक कप भलिबल प्रतियोगिताको पहिलो दिन चार स्थानीय तहले सफलता हासिल गरेका छन्। चौताराको देउरालीमा आइतबार सम्पन्न खेलमा चौतारा साँगाचोकगढी, मेलम्ची, इन्द्रावती र हेलम्बु गाउँपालिका विजयी भएका हुन्।

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

जगदम्बा–श्री र मदन पुरस्कार प्रदान

आइतबार, ०५ असोज २०७६

२०७५ सालको मदन पुरस्कार साहित्यकार योगेश राजको ‘रणहार’ लाई प्रदान गरिएको छ। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले उनलाई मदन पुरस्कार प्रदान गरे। त्यस्तै, २०७५ सालको जगदम्बा–श्री पुरस्कारबाट बैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई सम्मान गरिएको छ।

साङ्गीतिक पुरस्कार प्रदान

साङ्गीतिक पुरस्कार प्रदान

बिहिबार, २६ भदौ २०७६

औद्योगिक शान्ति नेपालले वरिष्ठ सङ्गीतकार तथा ड्रम वादक देव रानालाई १५ हजार रुपैयाँ सहित लाइभ टाइम एचिभमेन्ट प्रदान गरेको छ।

पुरस्कारमा केन्द्र नै हाबी

पुरस्कारमा केन्द्र नै हाबी

मङ्गलबार, २४ भदौ २०७६

निजामती सेवा दिवसका अवसरमा सरकारद्वारा प्रदान गरिएको पुरस्कारमा केन्द्रमै रहेका उच्च पदस्थ कर्मचारी हाबी देखिएका छन्।

पत्रकार बेल्वासे पुरस्कृत

पत्रकार बेल्वासे पुरस्कृत

आइतबार, २२ भदौ २०७६

डा. हरिहरदेव पन्त फाउन्डेसनले पत्रकार विष्णु बेल्वासेलाई हरिहरदेव पन्त स्मृति पत्रकारिता पुरस्कार प्रदान गरेको छ। निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालक समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले शनिबार बेल्वासेलाई उक्त पुरस्कार हस्तान्तरण गरे।

बर्दियाका पत्रकारलाई पुरस्कार

बर्दियाका पत्रकारलाई पुरस्कार

शनिबार, १४ भदौ २०७६

बाघ हेर्न कहलिएको गन्तव्य हो बर्दिया राष्ट्रिय निकुञ्ज। निकुञ्जमा ८७ वटा वयस्क बाघ र ३८ गैंडा छन्। चराप्रेमीको समेत स्वर्ग मानिन्छ बर्दिया जहाँ ५३९ प्रजातिका चरा पाइन्छ। त्यसैले स्वदेशी र विदेशी पर्यटक बर्दिया घुम्छन्। निकुञ्ज हेडक्वार्टर क्षेत्र ठाकुरद्वारामा राम्रा रिसोर्ट छन् जहाँ ५११ बेड सुविधा छ। अन्य नाकामा पनि होटल र होमस्टे खुलिरहेका छन्।

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

पद्मश्री साहित्य पुरस्कार 'छुटेका अनुहार'लाई, साधना सम्मान पन्तलाई

मङ्गलबार, १० भदौ २०७६

२०७५ सालको पद्मश्री साहित्य पुरस्कार निबन्धकार रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’लाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले पद्मश्री साधना सम्मान इतिहासविद् तथा संस्कृतज्ञ डा. महेशराज पन्तलाई अर्पण गर्ने निर्णय गरेको छ।

राजस्व चुहावटको सूचना दिनेलाई पुरस्कार

राजस्व चुहावटको सूचना दिनेलाई पुरस्कार

मङ्गलबार, ०३ भदौ २०७६

सरकारले राजस्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसद्मा प्रस्तुत गरेको ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्था छ।

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

राजश्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार

सोमबार, ०२ भदौ २०७६

सरकारले राजश्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ। राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले सङ्घीय संसदमा प्रस्तुत गरेको ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयकमा उक्त व्यवस्था छ।

प्रकाशलाई संगीत पुरस्कार

प्रकाशलाई संगीत पुरस्कार

शुक्रबार, ३१ साउन २०७६

यस वर्षको गोपाल योञ्जनको संगीत स्मृति पुरस्कारबाट गायक प्रकाश श्रेष्ठलाई पुरस्कृत गरिएको छ। संगीतकार गोपाल योञ्जनको ७६ औं जन्मजयन्तीका अवसरमा बिहीबार शुभारम्भ द म्युजिकल जोर्नीले आयोजना गरेको कार्यक्रममा गायक श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान

मङ्गलबार, १४ साउन २०७६

नेपाल सरकार, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र नेपाल पत्रकार महासंघको सहकार्यमा प्रादन गरिने यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारीता पुरस्कार २०७५, नागरिक दैनिककी पत्रकार रूबी रौनियारलाई प्रदान गरिएको छ।

विजेतालाई सरकारको पुरस्कार

विजेतालाई सरकारको पुरस्कार

बिहिबार, ०९ साउन २०७६

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाएका विभिन्न स्पर्धाका खेलाडीलाई बुधबार युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको छ। सम्मान हुनेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने धावक अजितकुमार यादव, ब्याडमिन्टनका प्रिन्स दाहाल र अजय तामाङलाई सम्मान गरेको हो।

बालिकालाई जसुदा पुरस्कार

बालिकालाई जसुदा पुरस्कार

शनिबार, ०४ साउन २०७६

यसवर्षको जसुदा स्मृति युवा प्रतिभा पुरस्कार कवयित्री बालिका थपलियालाई प्रदान गरिएको छ। भानु प्रतिमा संरक्षण तथा साहित्य संवर्धन समितिले कवयित्री थपलियालाई पुरस्कृत गरेको हो।

‘गल्तीबाट पाठ सिक्नु जरुरी छ’

‘गल्तीबाट पाठ सिक्नु जरुरी छ’

मङ्गलबार, ३१ असार २०७६

राष्ट्रपतिको कार्यालय शीतल निवासमा गत शुक्रबार चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण कार्यक्रममा नृत्य प्रस्तुत गर्न सहभागी कलाकारहरूले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी गरेका छन्।

कसलाई कति पुरस्कार ?

कसलाई कति पुरस्कार ?

सोमबार, ३० असार २०७६

इङ्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा आइतबार सम्पन्न १२औं संस्करणको विश्वकपमा घरेलु टोली इङ्ल्यान्ड नयाँ विश्वविजेता भयो। विश्वकप उचाल्नुजत्तिको गौरवको क्षण सायदै हुने गर्छ। विश्वकप जित्नु आपैंmमा विशेष महŒव राख्दछ, ती विशेष क्षणमा सहभागी सबै सदस्यलाई इतिहासले याद गर्ने गर्छ।

तीन वर्षको चलचित्र पुरस्कार प्रदान गरिँदै

तीन वर्षको चलचित्र पुरस्कार प्रदान गरिँदै

बुधबार, २५ असार २०७६

चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार वितरण गर्ने भएको छ । बोर्डले सोमबार प्रेस विज्ञप्तिमार्फत आगामी असार २७ मा वार्षिक उत्सवको अवसर पारेर राष्ट्रपति भवनमा पुरस्कार प्रदान गर्न लागेको जानकारी गराएको छ ।

पाण्डेलाई दुर्गाबाबु स्मृति संगीत पुरस्कार

पाण्डेलाई दुर्गाबाबु स्मृति संगीत पुरस्कार

बिहिबार, १९ असार २०७६

यस वर्षको दुर्गाबाबु स्मृति संगीत पुरस्कार साइजित पाण्डेलाई प्रदान गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल हल्चोकमा आयोजित संघको १८ औं वार्षिकोत्सवको अवसरमा संघकी अध्यक्ष सरिता कँणेल खनालले सो पुरस्कार प्रदान गरेकी थिइन्।

छ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’

छ जनालाई ‘तुवाचुङ साप्ताहिक पुरस्कार’

आइतबार, ०८ असार २०७६

खोटाङबाट प्रकाशित हुँदै आएको तुवाचुङ साप्ताहिकले पत्रकारिता, समाजसेवा, खेलकुद र साहित्य पुरस्कार घोषणा गरेको छ । गत आइतबार बसेको तुवाचुङ साप्ताहिक सञ्चालक समितिको बैठकले जनही १५ हजार राशीको ‘तुवाचुङ पत्रकारिता पुरस्कार’ नागरिक दैनिकका पत्रकार दमन राई, कान्तिपुर टिभीका पत्रकार उत्तम चौंलागाईं र नयाँ पत्रिका दैनिकका पत्रकार केदार मगरलाई प्रदान गर्ने निर्णय गरेको छ ।

कविता विजेतालाई पुरस्कार

कविता विजेतालाई पुरस्कार

बिहिबार, ०५ असार २०७६

कार्यक्रममा २०७२ को महोत्सवमा पुरस्कार दिन बाँकी प्रथम कवि सिन्धुलीका प्रोल्लास सिन्धुलीय र द्वितीय पाँचथरकी सरस्वती दुमी राईलाई पनि राष्ट्रपति भण्डारीले पुरस्कार हस्तान्तरण गरिन्।

अझै पाएनन् खेलाडीले पुरस्कार

अझै पाएनन् खेलाडीले पुरस्कार

मङ्गलबार, ०३ असार २०७६

सुरुदेखि नै विवादित बनेको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताका विजेताले अहिलेसम्म पुरस्कार राशि पाउन सकेका छैनन् । गत फागुन २९ गतेदेखि चैत ३ गतेसम्म धनगढीमा सञ्चालन भएको प्रथम मुख्यमन्त्री कप प्रतियोगिताको पुरस्कार राशि तीन महिना बित्दासमेत पाउन नसकेको भन्दै खेलाडीहरूले गुनासो गरेका छन् ।

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

सोमबार, १३ जेठ २०७६

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ। पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७ औँ स्मृति दिवसका अवसरमा आज प्रेस सङ्गठन नेपालले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले थापालाई पुरस्कार प्रदान गरेका हुन्।

खेलाडीलाई नगद पुरस्कार प्रदान

खेलाडीलाई नगद पुरस्कार प्रदान

शुक्रबार, २० बैशाख २०७६

गत वर्ष विभिन्न खेलमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीले पूर्वघोषित नगद पुरस्कार बिहीबार पाएका छन्। सन् २०१६ मा भएको १२औं सागअन्तर्गत फुटबलमा स्वर्ण दिलाएका नेपाली राष्ट्रिय पुरुष टोलीका सदस्यसहित विभिन्न समयमा अन्तर्राष्ट्रिय सफलता पाएका खेलाडीलाई सरकारले सम्मान गरेको हो।

टेम्के तुवाचुङ पुरस्कार मुर्तीकार राईलाई

टेम्के तुवाचुङ पुरस्कार मुर्तीकार राईलाई

आइतबार, १५ बैशाख २०७६

टेम्के तुवाचुङ प्रतिष्ठान खोटाङले मुर्तीकार रोजन राईलाई ‘टेम्के तुवाचुङ पुरस्कार–२०७५’ प्रदान गर्ने घोषणा गरेको छ। जिल्लाको भाषा, कला, साहित्य, गीतसंगीत, खेलकुदलगायतका क्षेत्रमा बिशेष योगदान पु-याउने उत्कृष्ट एक प्रतिभालाई हरेक वर्ष प्रदान गरिने पुरस्कार यस वर्ष मुर्तीकार राईलाई प्रदान गर्न लागिएको टेम्के तुवाचुङ प्रतिष्ठानले जनाएको छ।

महजोडीलाई वसुन्धराश्री पुरस्कार

महजोडीलाई वसुन्धराश्री पुरस्कार

शनिबार, ०७ बैशाख २०७६

वसुन्धरा–मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको ‘वसुन्धराश्री पुरस्कार’ कलाकार एवं हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ।

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

द म्यान बुकर इन्टरनेसनल पुरस्कारको होडमा पाँच महिला

शनिबार, ३० चैत २०७५

यस वर्षको द म्यान बुकर इन्टरनेसनल पुरस्कारको नोमिनेसनमा महिलाको दबदबा देखिएको छ। पुरस्कारका लागि नोमिनेसनमा परेका ६ उपन्यासकारमध्ये पाँच महिला छन्। जसमा गत वर्षकी अवार्ड विजेता पोल्याण्डकी लेखिका ओल्गा टोकरिजुक पनि सामेल छिन्।

राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख अन्तिम साता

राष्ट्रिय औद्योगिक प्रदर्शनी वैशाख अन्तिम साता

शुक्रबार, २२ चैत २०७५

‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ आगामी वैशाख अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ। नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा २०७६ वैशाख २६ देखि ३० गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा ३०औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट आयोजना हुन लागेको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

आइतबार, १७ चैत २०७५

मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

महिला फुटबल खेलाडीलाई सम्मान

महिला फुटबल खेलाडीलाई सम्मान

आइतबार, १० चैत २०७५

घरेलु मैदानमा सम्पन्न पाँचौं महिला साफ च्याम्पियनसिपमा उपविजेतामै सीमित नेपाली टोलीका प्रत्येक खेलाडीले कुल २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन्।

सत्यमोहन जोशीलाई ‘कालीभक्त पन्त लोकसाहित्य पुरस्कार’

सत्यमोहन जोशीलाई ‘कालीभक्त पन्त लोकसाहित्य पुरस्कार’

बुधबार, २९ फागुन २०७५

संस्कृतिविद् सत्यमोहन जोशी नगद एक लाख एक हजार राशिको कालीभक्तपन्त अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कारबाट सम्मानित भएका छन्। कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सो पुरस्कार प्रदान गरेको थियो।

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

पाकिस्तानी दूतावासद्वारा पुरस्कार वितरण

मङ्गलबार, २१ फागुन २०७५

पाकिस्तानी दूतावासले निबन्ध लेखन तथा वक्तृत्व कला प्रतियोगितामा उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरेको छ। बुधबार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा डा. डम्बरबहादुर नेपालीले पुरस्कृत प्रतिभालाई पुरस्कार वितरण गरेका हुन्।

युद्धप्रसाद पुरस्कार शर्मालाई

युद्धप्रसाद पुरस्कार शर्मालाई

सोमबार, ०६ फागुन २०७५

युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ। सोमबार राजधानीमा प्रतिष्ठानद्धारा आयोजित  कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो। पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारी  सो पुस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।

यस वर्षको सुनक शान्ति पुरस्कार प्रदान

यस वर्षको सुनक शान्ति पुरस्कार प्रदान

शनिबार, २६ माघ २०७५

दक्षिण कोरियाको सुनक शान्ति पुरस्कार समितिले यस वर्ष सामाजिक अभियान्ता वारिस डिरी र कृषि अर्थशास्त्री अकिउमी अडिसिनालाई पुरस्कृत गरेको छ।

डीपीएल क्रिकेटको तयारी पूरा, विजेतालाई ३० लाख पुरस्कार

डीपीएल क्रिकेटको तयारी पूरा, विजेतालाई ३० लाख पुरस्कार

बिहिबार, २४ माघ २०७५

सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिग (डीपीएल) को विजेताले ३० लाख प्राप्त गर्ने भएको छ। प्रतियोगिता तेस्रो संस्करणमा आइपुग्दा विजेताले प्राप्त गर्ने रकममा २० प्रतिशतले वृद्धि गरिएको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए।

एउटा बाँदर समाते दुई हजार

एउटा बाँदर समाते दुई हजार

बुधबार, २३ माघ २०७५

खोटाङका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्याउने तयारी गरिएको छ। खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप पारेर हैरान बनाएपछि बाँदरलाई भारतीय पेसेवर सिकारीको सहयोगमा समातेर राष्ट्रिय निकुञ्जमा लगी छाड्ने तयारी थालिएको हो।

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

साहित्यकार भुसालको ‘परदेशमा झरेको फूल’ पुरस्कृत

आइतबार, २० माघ २०७५

हेम–सरस्वती प्रतिष्ठानले युवा साहित्यकार दिनेश भुसाललाई उनको साहित्यिक कृती ‘परदेशमा झरेको फूल’ का लागि पुरस्कृत गरेको छ।

नागरिककर्मी बुढाथोकीलाई महानगर सुशासन पत्रकारिता पुरस्कार

नागरिककर्मी बुढाथोकीलाई महानगर सुशासन पत्रकारिता पुरस्कार

शनिबार, २९ मङि्सर २०७५

काठमाडौं महानगरपालिकाले नागरिककर्मी खिलक बुढाथोकीलाई पुरस्कृत गरेको छ। महानगरको २४ औं स्थापना दिवसमा आयोजित कार्यक्रमको अवसरमा बुढाथोकी पुरस्कृत भएका हुन्।

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

नागरिककर्मी खड्कालाई सेजन अवार्ड

शनिबार, १५ मङि्सर २०७५

नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले यस वर्षको सेजन अवार्ड प्राप्त गरेका छन्। आर्थिक पत्रकार समाज (सेजन) द्वारा हरेक वर्ष प्रदान गरिने उक्त अवार्ड यसवर्ष छापा सञ्चार माध्यमका लागि खड्कालाई प्रदान गरिएको हो।

फिल्म ‘फष्ट ब्लड’ ले जित्यो पहिलो पुरस्कार

फिल्म ‘फष्ट ब्लड’ ले जित्यो पहिलो पुरस्कार

शुक्रबार, १६ कार्तिक २०७५

आर आर श्री स्कुल अफ टेक्नोलोजीले निर्माण गरेको एनिमेटेड चलचित्र ‘फष्ट ब्लड’ले ‘सम्मानजनक महिनावारीका’ विषयमा गरिएको चलचित्र प्रतियोगितामा पहिलो पुरस्कार स्वरुप ५० हजार नगद हात पारेको छ। डेनमार्कस्थित गैह्र सरकारी संस्था डिसिए नेपालले आयोजना गरेको छोटो भिडियो प्रतियोगितामा अन्य आठ फिल्मलाई उछिन्दै फष्ट ब्लड प्रथम हुन सफल भएको हो।

एनसेलद्वारा पुरस्कार

एनसेलद्वारा पुरस्कार

शुक्रबार, ०९ कार्तिक २०७५

एनसेल चाडपर्वको अवसरमा सञ्चालन गरिरहेको आकर्षक ‘रिचार्ज एन्ड विन’ अफरअन्तर्गत पाँचौ, छैठौं र सातौ हप्ताका विजेतालाई नगद पुरस्कार हस्तान्तरण गरेको छ।

पद्मश्री साहित्य पुरस्कार प्रदान

पद्मश्री साहित्य पुरस्कार प्रदान

बुधबार, ०७ कार्तिक २०७५

खेमलाल– पद्मश्री साहित्य पुरस्कार र पद्यमश्री साधना सम्मान २०७४ एक समारोहबीच दुई स्रष्टालाई प्रदान गरिएको छ। खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारबाट नयनराज पाण्डे र पद्यमश्री साधना सम्मानबाट डा.तारानाथ शर्मा सम्मानित भएका हुन्। साहित्यकार पाण्डेको संस्मरणात्मक कृति 'यार' को लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

शिवरात्री गुथिलाई सिरपा पुरस्कार

शिवरात्री गुथिलाई सिरपा पुरस्कार

बुधबार, २४ असोज २०७५

टेखाच्व टोलस्थित पुलांसः शिवरात्री गुथिले यसवर्षको ‘भाजुवीर सिरपा’ पुरस्कार पाएको छ । पुरस्कारको राशि ५० हजार छ।

देशले दिएन!

देशले दिएन!

शनिबार, १३ असोज २०७५

‘मैले देशको लागि यत्रो दिएँ । तर, देशले केही दिएन । मेरो महत्व बुुझेन राज्यले ।’ पूर्वखेलाडी, कलाकार, साहित्यकार, पत्रकार र परदेशमा पनि बस्ने नेपालीहरूबाट यस्ता गुनासा धेरै सुनिन्छन्।

ओपोका विजेतालाई पुरस्कार

ओपोका विजेतालाई पुरस्कार

शुक्रबार, ०५ असोज २०७५

ओपोले तीजका अवसरमा आयोजित ‘ओपो तीज सेल्फी कन्टेस्ट’का विजेतालाई पुरस्कार वितरण गरेको छ।

चीन बुझ्ने विद्यार्थीलाई पुरस्कार

चीन बुझ्ने विद्यार्थीलाई पुरस्कार

सोमबार, २५ भदौ २०७५

काठमाडौंमा विभिन्न समयमा भएका चिनियाँ सांस्कृतिक कार्यक्रम, चिनियाँ भाषा प्रतियोगिता तथा चाइना माई माइन्ड शीर्षकको चित्रकला प्रतियोगिताका विजेतालाई आइतबार पुरस्कार वितरण गरिएकोे छ।

नाम्गेल यांग्मोलाई ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव’ पुरस्कार

नाम्गेल यांग्मोलाई ‘माउन्ट एभरेष्ट म्याराथन सद्भाव’ पुरस्कार

बिहिबार, २१ भदौ २०७५

विश्वप्रसिद्ध तेन्जिंग हिलारी एभरेष्ट म्याराथनले भारतको कारगिलमा आयोजित ‘कारगिल अन्तर्राष्ट्रिय म्याराथन २०१८’ को हाफ म्याराथनको महिला स्पर्धाको विजेता कारगिलकी नाम्गेल यांग्मोलाई माउन्ट एभरेष्ट म्याराथन सद्भाव पुरस्कार’ प्रदान गरेको छ।

भाषा मिठो बनाउने पुस्तक

भाषा मिठो बनाउने पुस्तक

शनिबार, १६ भदौ २०७५

केही समय अघि कृष्णप्रसाद पराजुलीको स्मृति दिवस मनाइयो। पराजुलीको नाममा स्थापित ‘रमाइला नानी बाल साहित्य पुरस्कार’ यो वर्ष महाकवि देवकोटाका ‘गणेश’ श्यामदास वैष्णवलाई दिइएको खबर आइइरहँदा मैले भने आफ्नो लद्दू नेपालीले गर्दा पाएको दुःख सम्झिँदै पराजुलीको ‘राम्रो रचना : मिठो नेपाली’लाई सम्झिरहें।

Ncell Footer Ad