नेपालको संघर्षपूर्ण जित

नेपालको संघर्षपूर्ण जित

शुक्रबार, ३१ साउन २०७६

दुई सेटमा पछि परे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्ताविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा संघर्षपूर्ण जित निकालेको छ। ...

अस्ट्रेलियालाई स्मिथको आशा

अस्ट्रेलियालाई स्मिथको आशा

बुधबार, २९ जेठ २०७६

अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथ बुधबार पाकिस्तानसँग हुने विश्वकपमा भरपर्दा ब्याट्सम्यान हुन्। १२ महिनाको अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद स्मिथले ब्याटिङ राम्रो प्रदर्शन...

सेरेनाको पुनरागमन

सेरेनाको पुनरागमन

बुधबार, १५ जेठ २०७६

पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले सोमबार फ्रेन्च ओपनमा उत्कृष्ट पुनरागमन गर्दा राफाइल नाडाल र नोभाक जोकोभिचले भने सहज जितका...

नाटकमा सरुभक्तको पुनरागमन

नाटकमा सरुभक्तको पुनरागमन

शनिबार, २१ बैशाख २०७६

‘आमा आइसीयुमा हुनुहुन्छ सुधार होला भन्दा झन्झन् च्याप्दो छ, डाक्टरले भेन्टिलेटरमा राख्नु पर्छ भन्दै छ। हिँड्हिँड् छिटो हस्पिटल जाऔं।’ माथिको...

सुखद बनेन मेसीको पुनरागमन

सुखद बनेन मेसीको पुनरागमन

आइतबार, १० चैत २०७५

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

आइतबार, २१ असोज २०७५

पछिल्ला खेलहरूमा खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले शनिबार राति भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ।

स्टेनको पुनरागमन

स्टेनको पुनरागमन

शनिबार, ३० भदौ २०७५

दक्षिण अफ्रिकाका तीब्र गतीका बलर डेल स्टेन २ वर्षपछि एकदिवसीय टोलीमा पुनरागमन गर्न सफल भएका छन्।

हिग्विन मिलानतिर, टुरिनमा बोनुचीको पुनरागमन

हिग्विन मिलानतिर, टुरिनमा बोनुचीको पुनरागमन

शनिबार, १९ साउन २०७५

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विन दूई क्लबबीच भएको तीन खेलाडी साटासाटको सहमतिअनुसार बिहीबार एसी मिलानसँग अनुबन्ध हुँदा लियोनार्दो बोनुची एक सिजनकै अन्तरमा युभेन्ट्स फर्किएका छन्।

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

मङ्गलबार, ०१ साउन २०७५

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय ट्वान्टी–२० र नेदरल्यान्ड्ससँग दुई सातापछि हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेपालले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सुवास समेटिएका हुन्।

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

मङ्गलबार, १९ असार २०७५

दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ।

मोदीजीको पुनरागमन

मोदीजीको पुनरागमन

शुक्रबार, २१ बैशाख २०७५

मोदीजी फेरि आउँदैछन्। उनी आउँदा के के होला भनी मोटामोटी अनुमान गर्न सकिन्छ । उनै मानिस, उही फुर्तीफार्ती, उही नाटकीय हाउभाउ फेरि देखिएला। तँछाड मछाड गर्दै उनको छेउमा उभिएर ङिचिक्क हाँस्ने र खिचिक्क फोटो खिच्ने प्रतिस्पर्धा हाम्रै केही देशवासीबीच फेरि पनि चल्ला । उनलाई प्रभु मान्नेहरू छँदैछन् एकथरीले पुरानै शैलीमा उनको पूजाअर्चना गर्ने होलान्, । रुँदै, आँसु पुछ्दै घरभित्रको दुःख सुनाउने होलान्, केही वरदान माग्ने होलान्। मिचाहा छिमेकी देशबाट यस्ता बाबुसाहेबहरू आउँदा जे÷जे हुने गरेको छ, धेरै कुरा फेरि पनि उस्तै उस्तै नै हुने होलान्। अनुमान गर्न सकिन्छ।

सेरेनाको पुनरागमन

सेरेनाको पुनरागमन

बुधबार, २३ फागुन २०७४

भेनस विलियम्सले आफ्नो अभ्यास गर्ने जोडीबारे सूचना प्रवाह गर्दै उनको खेल सदाको जस्तै रहेको बताइन् । सेरेना विलियम्सको पुनरागमन र उनको लयमा कुनै कमी छैन।

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

उत्कृष्ट पुनरागमन गर्दै युनाईटेड दोस्रो स्थानमा उक्लियो

मङ्गलबार, २२ फागुन २०७४

नेमान्जा माटिकले दोस्रो हाफको इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा म्यानचेष्टर युनाइटेड इङलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

स्टोक्सको पुनरागमन सुखद

स्टोक्सको पुनरागमन सुखद

बिहिबार, १७ फागुन २०७४

अलराउन्डर बेन स्टोक्सले राष्ट्रिय टोलीमा पुनरागमन सुखद बनाउँदै उत्कृष्ट प्रदर्शन गरेपछि इङ्ल्यान्डले बुधबार न्युजिल्यान्डमाथि ६ विकेटको सहज जित हात पारेको छ।

‘जय भोले’मा अशोकको पुनरागमन

‘जय भोले’मा अशोकको पुनरागमन

शुक्रबार, २६ माघ २०७४

बाह्र वर्ष पछि बगेको खोला फर्किन्छ भन्ने नेपाली उखान निकै चर्चित छ । यो उखान अहिले निर्माता, निर्देशक तथा कलाकार अशोक शर्मासँग मिलेको छ । १२ वर्ष अघि फिल्म ‘मितिनी’ निर्देशन गरेर फिल्म वितरणमा सक्रिय बनेका उनले बिहीबार आफ्नो निर्देशनमा नयाँ फिल्म ‘जय भोले’ घोषणा गरेका छन् ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १६ माघ २०७४

स्ट्राइकर द्रिइस मार्टिन्सको दुई गोलप्रेरित नेपोली आइतबार बोलोग्नामाथि ३–१ को जित हासिल गर्दै इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ ।

थ्री स्टारको सुखद पुनरागमन

थ्री स्टारको सुखद पुनरागमन

मङ्गलबार, २५ पुष २०७४

बुद्ध चेम्जोङले दुई गोल गरेपछि झन्डै डेढ वर्षपछि मैदानमा पुनरागमन जनाएको रुस्लान थ्री स्टार क्लबले सोमबार नेपाल आइस सुदूर पश्चिम खप्तड गोल्डकपमा सुखद सुरुआत गरेको छ ।

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

अस्ट्रेलियाको उत्कृष्ट पुनरागमन

आइतबार, ०२ पुष २०७४

स्टिभ स्मिथ र मिचेल मार्सले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरेपछि अस्ट्रेलियाले शनिबार एसेस शृंखलाको तेस्रो टेस्ट उत्कृष्ट पुनरागमन गरेको छ । तेस्रो दिनको समाप्तिमा अस्ट्रेलियाले पहिलो इनिङमा १ सय ४६ रनको अग्रता लिएको छ । अस्ट्रेलिया ५४९–४ को स्थितिमा छ ।

अस्ट्रेलियाको पुनरागमन

अस्ट्रेलियाको पुनरागमन

शनिबार, ०१ पुष २०७४

स्टिभ स्मिथले कप्तानी इनिङ खेलेपछि अस्ट्रेलियाले शुक्रबार एसेज शृंखलाअन्तर्गत इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्टको पहिलो इनिङमा पुनरागमन गरेको छ । दोस्रो दिनको खेल समाप्तीमा अस्ट्रेलिया २०३–३ मा खेलिरहेको छ । स्मिथ अविजित ९२ र मिचेल मार्स अविजित ७ रनमा खेलिरहेका छन् । १ सय २२ बल खेलेका स्मिथले १४ चौका र १ छक्का प्रहार गर्दा ३६ बल सामना गरेका मार्सले १ चौका प्रहार गरे ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो ।

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

सासौलोमाथि ३–१ को  विजय हासिल गर्दै नेपोली आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ।  जितपछि नेपोलीले जारी सिजनमा अपराजित यात्रालाई ११औं खेल सम्म निरन्तरता दिएको छ । २२औं मिनेटमा एलानले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । सासौलोका स्टेफानो सेन्सीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै एलानले बललाई पोस्टको दिशा दिएका थिए।

वेस्ट ह्यामको लोभलाग्दो पुनरागमन

वेस्ट ह्यामको लोभलाग्दो पुनरागमन

शुक्रबार, १० कार्तिक २०७४

चेल्सीले एभर्टनको चुनौती पाखा लगाएको दिन बुधबार वेस्ट ह्यामले सुरुमा दुई गोल खानाका बावजुद टोटेनह्यामलाई निराश पार्दै इङ्लिस लिग कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

आर्सनलको उत्कृष्ट पुनरागमन

आर्सनलको उत्कृष्ट पुनरागमन

सोमबार, ०६ कार्तिक २०७४

आर्सनलले उत्कृष्ट पुनरागमन गर्दै आइतबार एभर्टनमाथि ५–२ को सहज जितको नतिजा निकालेकोे छ । १२औं मिनेटाम वायन रुनीले गरेको गोलमा एभर्टनले अग्रता लिएको थियो । नाचो मोनोरियलले ४०औं मिनेटमा गोल गर्दा आर्सनल खेलमा फर्किएको थियो । ५३औं मिनेटमा मेसुट ओजिलले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

अभिनयमा श्वेताको पुनरागमन

अभिनयमा श्वेताको पुनरागमन

मङ्गलबार, ३१ साउन २०७४

तीन वर्षअघि फिल्म 'कोहिनूर'मा मुख्य भूमिकामा अभिनय गरेकी स्वेता खड्का फिल्मका कलाकार तथा पति श्रीकृष्ण श्रेष्ठको निधनपछि फिल्मको पर्दाबाट टाढै रहिन्। श्रीमान् गुमाएको पीडा र व्यवसायले व्यस्त श्वेता अन्ततः पर्दामा फर्कने निर्णय गरेकी छिन्। श्वेता 'कान्छी' शीर्षकमा बन्न लागेको फिल्ममा अभिनेत्रीको रुपमा फर्कन लागेकी हुन्।

शेरबहादुरको सिंहदरबार पुनरागमन

शेरबहादुरको सिंहदरबार पुनरागमन

बिहिबार, १८ जेठ २०७४

शेरबहादुर देउवा प्रखर चिन्तकका रूपमा चिनिएका नेता होइनन्। यिनी त आफ्नो धूनको पक्का, भाग्यले साथ दिएका र संगठनमा पकड जमाउन सिपालु राजनीतिकर्मी हुन्।

रूपन्देहीलाई हराउँदै चौराहको पुनरागमन

रूपन्देहीलाई हराउँदै चौराहको पुनरागमन

मङ्गलबार, ०५ बैशाख २०७४

राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको धनगढी टिम चौराहले सोमबार नाटकीय खेलमा रूपन्देही च्यालेन्जर्समाथि योजनाअनुसारकै नतिजा निकालेर धनगढी प्रिमियर लिग (डिपिएल) मा पुनरागमन गरेको छ। रूपन्देहीलाई ६ विकेटले हराउँदै चौराहले प्रतियोगितामा कमब्याक गरेको हो।

मुम्बईको उत्कृष्ट पुनरागमन

मुम्बईको उत्कृष्ट पुनरागमन

शनिबार, ०२ बैशाख २०७४

किरन पोलार्ड र कुनाल पाण्डेले छैटौं विकेटका लागि ९३ रनको महत्वपूर्ण साझेदारी गरेपछि मुम्बई इन्डियन्सले शुक्रबार इन्डियन प्रिमियर लिग (आइपिएल) को खेलमा रोयल च्यालेन्जर्स बेङलोरमाथि उत्कृष्ट पुनरागमनमा ४ विकेटको जित हासिल गरेको छ।

संकटाको पुनरागमन

संकटाको पुनरागमन

शनिबार, ०५ चैत २०७३

सिएमजी क्लब संकटाले नेपालगन्ज गोल्डकपको फाइनल यात्रा पक्का गरेपछि एक किशोरले भने, 'यो संकटा भनेको कुन क्लब हो। नाम नै सुनेको थिइनँ। यसपालि जतासुकै जितेको जित्यै छ। फुटबलमा यस्ता जोसिला नयाँ क्लब आउनुपर्छ, त्यसो भयो भने मात्र नेपाली फुटबल उँभो लाग्छ।'

पुनरागमन प्रयासमा भारत

पुनरागमन प्रयासमा भारत

मङ्गलबार, २४ फागुन २०७३

चेतेश्वर पूजाराको अविजित अर्धशतकप्रेरित भारतले बेङ्लोरमा जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टमा पुनरागमन गरेको छ। तेस्रो दिनको समाप्तिमा घरेलु टोली भारत ४ विकेट गुमाई २ सय १३ रन बनाएर खेलिरहेको छ।

शीर्ष स्थानमा सेरेनाको पुनरागमन

शीर्ष स्थानमा सेरेनाको पुनरागमन

बुधबार, १९ माघ २०७३

अस्ट्रेलियन ओपन विजेता सेरेना विलियम्सले सोमबार विश्व महिला वरियताक्रमको शीर्ष स्थानमा जर्मनीकी एन्जेलिक केर्बेरलाई स्थानान्तरण गरेकी छिन् ।

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

हिमालयन शेर्पाको नाटकीय पुनरागमन

मङ्गलबार, १८ माघ २०७३

खेलको अन्त्यतिर नाटकिय ढंगले पुनरागमन गर्दै हिमालयन शेर्पा रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार हिमालयन शेर्पाले विभागीय टोलीलाई एपिएफलाई टाइब्रेकरमा ३–२ ले हरायो। शेर्पालाई खेलमा फर्काउन सुनिल बल र निशान लिम्बुले महत्वपुर्ण योगदान गरे। ८७औं मिनेटसम्म एपिएफ २–० ले अगाडी थियो।

फेडेररको कीर्तिमानी पुनरागमन

फेडेररको कीर्तिमानी पुनरागमन

सोमबार, १७ माघ २०७३

धेरैले सोचेका थिए की रोजर फेडेररले अब ग्रान्डस्लामको उपाधि जित्न सक्दैनन्। तर, आफ्नो ढल्किदो उमेरका बाबजुद फेडेररले आइतबार अस्ट्रेलियन ओपन फाइनलमा राफेल नाडाललाई हराउँदै कीर्तिमानी १८ औं ग्रान्डस्लामको उपाधि उचालेका हुन्।

एसी मिलानको पुनरागमन

एसी मिलानको पुनरागमन

बुधबार, ०५ माघ २०७३

दुई गोलले पछि परेको एसी मिलानले उत्कृष्ट पुनरागमन गर्दै सोमबार लिग खेलमा टोरिनोसँग २–२ को बराबरी गरेको छ। बराबरीसँगै सिरी ‘ए’ अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको मिलानले युरोपियन च्याम्पिनसिपमा छनोट हुने आशा जीवित राखेको छ।

शीर्ष स्थानमा बायर्नको पुनरागमन

शीर्ष स्थानमा बायर्नको पुनरागमन

मङ्गलबार, ०५ पुष २०७३

डगलस कोस्टाले लामो दुरीबाट गरेको उत्कृष्ट गोलमा पुछारको टोली डार्मस्टाडलाई १–० ले पराजित गर्दै साविक विजेता बायर्न म्युनिख आइतबार बुन्डेसलिगाको शीर्ष स्थानमा फर्किएको छ।

शीर्ष स्थानमा चेल्सीको पुनरागमन

शीर्ष स्थानमा चेल्सीको पुनरागमन

सोमबार, २७ मङि्सर २०७३

डिएगो कोस्टाले गरेको गोलमा आइतबार वेस्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा पकड कायम राखेको छ ।

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

राष्ट्रिय फुटबल टोली घोषणा, पाँच खेलाडीको पुनरागमन

बुधबार, १० कार्तिक २०७३

स्ट्राइकर विमल घर्तीमगरसँगै ५ जनाले पुनरागमन जनाउँदा दीपक गुरुङले पहिलोपटक राष्ट्रिय टोलीमा मौका पाएका छन्।

मेसीको उत्कृष्ट पुनरागमन

मेसीको उत्कृष्ट पुनरागमन

शुक्रबार, १७ भदौ २०७३

कप्तान लियानेल मेसीको उत्कृष्ट पुनरागमनमा अर्जेन्टिनाले उरुग्वेलेलाई पराजित गरेको छ। मेसीले केही हप्ता पहिले मात्र अन्तराष्ट्रिय फुटबलबाट लिएको संन्यास फिर्ता लिएका थिए । संन्यास फिर्ता लिएपछि राष्ट्रिय जर्सीमा उनी मैदानमा उत्रीएको यो पहिलो खेल हो ।

मैदानमा पुनरागमन गर्दै विमल

मैदानमा पुनरागमन गर्दै विमल

शुक्रबार, २१ साउन २०७३

पछिल्लो दुई महिना राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरका लागि निकै पीडादायी रह्यो। घुँडाको उपचार गर्न बेल्जियम पुगेका विमलले बहिनी मनीषाको मृत्युको खबर त्यहीं सुन्नुपर्‍यो। दस वर्षअघि दुर्घटनामा बाबुलाई गुमाइसकेका विमलका लागि बहिनीको मृत्य उनको जीवनमा अर्को बज्रपात थियो।

Ncell Footer Ad