ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

ट्रम्प र पुटिनको शिखर वार्ताको सकारात्मक शुरुवात

सोमबार, ३२ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको शिखर वार्ता सकारात्मक रूपमा शुरु भएको छ। ...

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

शनिबार, २६ जेठ २०७५

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्। ...

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ

आइतबार, २३ बैशाख २०७५

राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन...

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

पुटिनको नयाँ कार्यकालमा वातावरण संरक्षण

शुक्रबार, १८ फागुन २०७४

रसियाले आगामी केही वर्ष देशको वातावरण संरक्षणमा खर्चिने रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। ...

सुरक्षित बनाउन पुटिनको निर्देशन

सुरक्षित बनाउन पुटिनको निर्देशन

शुक्रबार, १८ फागुन २०७४

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई वर्षअघि फ्रान्समा सम्पन्न युरोपियन च्याम्पियनसिपमा आफ्नो देशका समर्थकले हूलदंगा गरेको विषय स्मरण गर्दै विश्वकपको सुरक्षित आयोजना देशको छविका लागि अत्यावश्यक भएको बताएका छन् ।

आक्रमण तत्काल रोक्न पुटिनको निर्देशन

आक्रमण तत्काल रोक्न पुटिनको निर्देशन

मङ्गलबार, १५ फागुन २०७४

रूसका राष्ट्रपति भ्ल्यादिमिर पुटिनले सिरियामा जारी विद्रोह तत्कालै रोक्नका लागि निर्देशन दिएका छन्।सिरियामा हुँदै आएको आक्रमण दैनिक रूपमा पाँच घन्टा रोक्नका लागि पुटिनले निर्देशन दिएका हुन्।

ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

ब्लाटरलाई विश्वकप हेर्न पुटिनको निमन्त्रणा

शुक्रबार, ०३ कार्तिक २०७४

रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ को विश्वकपमा सहभागि हुन विश्व फुटबल महासंघ (फिफा)बाट भ्रष्टाचार अभियोग लागेका फिफाका पूर्व प्रमुख सेफ व्लाटरलाई निमन्त्रणा पठाएका छन् । हाल व्लाटरलाई फुटबलका कुनैपनि गतिविधिमा सहभागी हुनमा निषेध गरिएको छ । शुक्रबार एक अन्तवार्तामा उनले भने,‘म रसियामा हुने विश्वकपमा सहभागी हुनेछु । मलाई सहभागिता जनाउनका लागि रसियाली राष्ट्रपति पुटिनको निम्ता आइसकेको छ ।’

‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

‘ट्रम्पलाई राष्ट्रपति बनाउन पुटिनको हात’

आइतबार, २४ पुष २०७३

गत वर्षको नोभेम्बरमा सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा उम्मेदवार डोनाल्ड ट्रम्पलाई जिताउन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको अमेरिकी गुप्तचर विभागको निष्कर्ष छ । अमेरिकी गुप्तचर विभागले शुक्रबार प्रतिवेदनको निष्कर्ष बुझाउँदै यस्तो दाबी गरेको हो ।

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

रूस र अमेरिकाबीच तनाव बढेका बेला ट्रम्पले गरे पुटिनको प्रशंसा

आइतबार, १७ पुष २०७३

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपतिले अमेरिकी कूटनीतिज्ञलाई अमेरिकी नयाँ प्रशासनको नीति हेरेर मात्र स्वदेश फिर्ता गर्ने भनी दिएको प्रतिक्रियापछि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन ‘धेरै बुद्धिमान्’ नेता भनी प्रशंसा गरेका छन्।

पुटिनको निर्देशमा अमेरिकी इमेल ह्याक!

पुटिनको निर्देशमा अमेरिकी इमेल ह्याक!

शुक्रबार, ०१ पुष २०७३

अमेरिकी राष्ट्रपतिको निर्वाचन अभियानको समयमा डेमोक्रेटिक नेता तथा उनीहरुसँग आवद्ध संस्थाका इमेल ह्याक गरी निर्वाचनलाई प्रभावित पार्ने काम भएको अमेरिकी गुप्तचर संस्था सिआइएले जनाएको छ।

रुसमा राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत

रुसमा राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत

सोमबार, ०३ असोज २०७३

मस्को –रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भल्दिमिर पुटिनको पार्टी युनाइटेड रसियाले बहुमत हासिल गरेको छ।

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

रुसी राष्ट्रपति पुटिनको कार दुर्घटना, चालकको मृत्यु (भिडियाे)

बुधबार, २२ भदौ २०७३

रुसी राष्ट्रपति भ्लादमिर पुटिनको कार दुर्घटना हुदाँ उनका चालको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

Ncell Footer Ad