किन पुटिनकै वरपर घुम्दैछ रुस ?

किन पुटिनकै वरपर घुम्दैछ रुस ?

आइतबार, १२ माघ २०७६

गएका बीस वर्षमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो शक्तिलाई यसरी प्रयोग गरे कि देशको सत्ता उनकै मात्र वरिपरि घुम्ने बन्न...

‘ट्रम्प र पुटिनको भ्रमण गराउन प्रयासरत छौं’

‘ट्रम्प र पुटिनको भ्रमण गराउन प्रयासरत छौं’

बिहिबार, ३० असोज २०७६

सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको नेपाल भ्रमण गराउन प्रयासरत...

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

सिरिया संकट गहिरिएसँगै टर्कीका राष्ट्रपतिलाई रुसको निम्तो

बुधबार, २९ असोज २०७६

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति रिसेप तायिप एर्डोगानलाई टेलिफोन गरी सिरियामा उत्पन्न पछिल्लो संकटका बारेमा छलफल गरेका छन्। ...

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

शुक्रबार, ०६ पुष २०७५

हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्।  हतियार...

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजाय

पुटिनका आलोचक नाभाल्नीलाई जेल सजाय

मङ्गलबार, १२ भदौ २०७५

रुसको एउटा अदालतले राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक एलेक्सै नाभाल्नीलाई जेल सजायको फैसला गरेको छ।

ट्रम्पसँगको शिखर बैठकका आलोचकप्रति पुटिन आक्रोशित

ट्रम्पसँगको शिखर बैठकका आलोचकप्रति पुटिन आक्रोशित

शुक्रबार, ०४ साउन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सोमबार फिनल्यान्डको हेल्सिन्कीमा भएको शिखर बैठकको आलोचना गर्ने आलोचकहरुप्रति रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आक्रोशित भएका छन् ।

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने

आइतबार, ३१ असार २०७५

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ।

कहाँ छन् पुटिन ?

कहाँ छन् पुटिन ?

बिहिबार, २८ असार २०७५

अयोजक रूसको विश्वकप यात्रा क्रोएसियासँग टाइब्रेकरमा पराजित भएपछि टुंगिएको थियो । सोभियत युनियन १९९१ मा विघटन भएपछि रूसले विश्वकपमा अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन गर्दा राष्ट्रपति भ्लादिमिर पुटिन भने राष्ट्रिय टोली एक खेल हेर्न एक पटक रंगशाला पुगेका थिए।

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

राष्ट्रपति ट्रम्प र पुटिन हेलसिन्कीमा भेट्ने

बिहिबार, २१ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच यही जुलाइमा भेटवार्ता हुने भएको छ। उनीहरुबीचको वार्ता यही जुलाई १६ मा फिनल्याण्डको हेल्सीन्कीमा हुने भएको अधिकारीले बताएका छन्।

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

ट्रम्प र पुटिन तेस्रो मुलुकमा शिखर वार्ता गर्न सहमत

बुधबार, १३ असार २०७५

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका समकक्षी भ्लादिमिर पुटिनले तेस्रो मुलुकमा गएर शिखर वार्ता गर्न सहमति जनाएका छन्।

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

रूसका राष्ट्रपति पुटिन चीनमा, ट्रम्पसँग भेट्न आतुर

आइतबार, २७ जेठ २०७५

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग जुनसकै समयमा पनि भेट्न तयार रहेको बताएका छन्। “अमेरिकाले चाहेमा म जुनसुकै बेला पनि भेट्न तयार छु”, आइतबार उनले भने।

यूराेपियन यूनियन  टुक्र्याउन  खाेजेकाे छैन : राष्ट्रपति पुटिन

यूराेपियन यूनियन टुक्र्याउन खाेजेकाे छैन : राष्ट्रपति पुटिन

मङ्गलबार, २२ जेठ २०७५

रूसले युराेपियन युनियन टुक्र्याउन कुनै पनि प्रयास नगरेकाे रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।अष्ट्रिया भ्रमणका क्रममा उनले युरोपियन युनियनसँग सहयोग अभिवृद्धि गर्नुपर्ने भन्दै ईयूको कुनै पनि र कसैलाई पनि विभाजित गर्ने लक्ष्य नरहेको स्पष्ट पारे।

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

‘नयाँ कार्यकाल’ वातावरण संरक्षणका लागिः पुटिन

बिहिबार, १७ फागुन २०७४

रसियाले आगामी केही बर्ष देशको वातावरण संरक्षणमा खर्चिने राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।

रूस अमेरिका सम्बन्ध जटिल : पुटिन

रूस अमेरिका सम्बन्ध जटिल : पुटिन

बुधबार, १७ माघ २०७४

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस अमेरिकाको कुटनीतिक सम्बन्धले जटिल मोड लिएको बताएका छन्।

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

ट्रम्पले आइसल्यान्डमा पुटिन भेट्ने

सोमबार, ०३ माघ २०७३

अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँग कार्यभार सम्हालेपछि आइसल्यान्डमा शिखर सम्मेलनको आयोजना गरी भेटवार्ता गर्ने योजना रहेको सन्डे टाइम्सले खुलासा गरेको छ ।

ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय थियोः पुटिन

ट्रम्पको विजय रसिया बाहेक अन्यलाई अकल्पनीय थियोः पुटिन

शनिबार, ०९ पुष २०७३

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले अमेरिकी जनताको सोचलाई सही रुपमा अध्ययन गरी उनीहरुको भावना अनुरुप निर्वाचन अभियान सञ्चालन गरी विजयी हासिल गर्न रिपब्लिकन नेता तथा अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित डोनाल्ड ट्रम्प सफल भएको बताएका छन्।

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

सम्बन्ध सुधारका लागि ट्रम्पसँग काम गर्न रसिया तयार: पुटिन

बिहिबार, २५ कार्तिक २०७३

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताएकाछन् ।

Ncell Footer Ad