फाइनल पुग्ने दोस्रो टिम कुन? इङल्यान्ड कि क्रोएसिया (भिडियोसहित)

फाइनल पुग्ने दोस्रो टिम कुन? इङल्यान्ड कि क्रोएसिया (भिडियोसहित)

बुधबार, २७ असार २०७५

विश्वकप सेमिफाइनलको तीतो अनुभव भुलाउन वर्षाैदेखि प्रतीक्षा गरिरहेका इङ्ल्यान्ड र क्रोएसिया बुधबार राति मस्कोमा आमने–सामने हुँदा उपाधिसँगको दूरी एक खेलमा...

क्वार्टरफाइनल पुग्ने आठ टोली

क्वार्टरफाइनल पुग्ने आठ टोली

बिहिबार, २१ असार २०७५

इङ्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गरेसँगै रूसमा जारी विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । ...

तेस्राे राउण्डबाट नकआउट पुग्ने अन्य १० टोलीको टुङ्गो लाग्ने

तेस्राे राउण्डबाट नकआउट पुग्ने अन्य १० टोलीको टुङ्गो लाग्ने

सोमबार, ११ असार २०७५

रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आजबाट (सोमबार) समुह चरण अन्तर्गतका अन्तिम तथा तेस्राे राउण्डका खेलहरु सुरु हुँदैछन्। ...

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने

आव ०७७-७८ को बजेट ४४ अर्ब पुग्ने

सोमबार, ११ असार २०७५

मध्यमकालीन खर्च संरचनाको आधारमा आर्थिक वर्ष ०७७-०७८ को बजेट ४३ अर्ब ७६ करोड ८५ लाखभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ...

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

पोर्चुगलको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो, रोनाल्डोको निर्णायक गोल

बुधबार, ०६ असार २०७५

क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले विश्वकप फुटबलमा अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ।

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

बुधबार, ०६ असार २०७५

इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ।

हैदराबादलाई हराएपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

हैदराबादलाई हराएपछि बेंग्लोरको प्ले अफमा पुग्ने सम्भावना जीवितै

शुक्रबार, ०४ जेठ २०७५

रोयल च्यालेन्जर्स बेंग्लोरले इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना जीवितै राखेको छ। गएराति भएको खेलमा सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गर्दै बेंग्लोरले प्ले अफमा पुग्ने सम्भावनालाई जीवितै राखेको हो।

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने

बुधबार, १९ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा वैशाख २८ गते भारतबाट हेलिकोप्टर चढेर सोझै जनकपुर अवतरण गर्ने कार्यतालिका बनेको छ।

रियलको उत्कृष्ट कमब्याक, फाइनलमा पुग्ने सम्भावना बलियो

रियलको उत्कृष्ट कमब्याक, फाइनलमा पुग्ने सम्भावना बलियो

बिहिबार, १३ बैशाख २०७५

च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ।

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

रुपन्देही च्यालेन्जर्सको प्लेअफमा पुग्ने सम्भावना समाप्त

बिहिबार, २२ चैत २०७४

कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालर्सले लगातार चौंथो हार ब्यहोरेको छ।

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

विराटनगरको प्लेअफमा पुग्ने सम्भावना बलियो,पवनले लिए ४ विकेट

बिहिबार, २२ चैत २०७४

विराटनगर किङ्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) को प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

रुपन्देहीको प्लेअफमा पुग्ने सम्भावना न्यून, ऐरीको अर्धशतक

बुधबार, २१ चैत २०७४

धनगढी प्रिमियर लिग (डीपिएल) क्रिकेटको बुधबार (आज) को पहिलो खेलमा विराटनगर किङ्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ।

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

बाइस वर्षपछि विद्युत् माग १८ हजार मेगावाट पुग्ने

सोमबार, १० पुष २०७४

आगामी २२ वर्षपछि मुलुकमा विद्युत्को उच्चत्तम माग १८ हजार १३७ मेगावाट पुग्ने भएको छ।  सरकारले हालै सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार सन् २०३९÷४० सम्ममा विद्युत्को माग बढेर उक्त बिन्दुमा पुग्ने देखिएको हो।

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

नकआउटमा पुग्ने आर्सनलको लक्ष्य

बिहिबार, १६ कार्तिक २०७४

युरोपा लिगअन्तर्गत बिहीबार रेड स्टार बेलग्रेडको सामना गर्दा आर्सनल स्पष्ट तीन अंक हात पार्दै नकआउट चरणमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछ ।

खप्तड कसरी पुग्ने ?

खप्तड कसरी पुग्ने ?

शनिबार, ३१ भदौ २०७४

धेरैले सुनेको र घुम्न चाहेको सुन्दर सुदूरपश्चिमको भूमि–खप्तड । अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य । प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ । तनाबबाट मुक्ति मिल्छ । आध्यात्मिक हिसाबले पनि महत्वपूर्ण छ खप्तड । उहिल्यै युधिष्ठिर खप्तड हुँदै स्वर्ग गएका थिए रे । स्कन्द पुराणमा खप्तडको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ । त्यहाँ त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक सम्पदा छन् ।

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने

बुधबार, ३२ साउन २०७४

निजी गाडी चढेर हिँड्ने रहर पाल्नेहरुका लागि खुसीको खबर छ । अब कार किन्न ३५ प्रतिशत नगद भुक्तानी गरे पुग्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निजी सवारी साधन किन्न चाहने ग्राहकलाई ६५ प्रतिशतसम्म कर्जा दिन पाउने भएका छन् । राष्ट्र बैंकले मौद्रिक नीतिमा भएको यो व्यवस्थालाई निर्देशन जारी गरेर मार्ग प्रशस्त गरेको हो ।

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव

निजी कलेजलाई फाइदा पुग्ने गरी संशोधन प्रस्ताव

सोमबार, २३ साउन २०७४

संसदीय समितिमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा अधिकांश सांसदले महŒवपूर्ण बुँदा आफ्नो पक्षमा पर्ने गरी संशोधन हालेका छन्।

सवारी अनुमतिपत्रः दश वस्तुगत प्रश्न मिलाए पुग्ने

सवारी अनुमतिपत्रः दश वस्तुगत प्रश्न मिलाए पुग्ने

आइतबार, ०६ चैत २०७३

सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिनका लागि अब लिखित परीक्षामा १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ ।

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

ड्रोन क्यामेराको फोटोले बाग्मतीलाई व्यवस्थित बनाउन सहयोग पुग्ने

शुक्रबार, ०४ चैत २०७३

ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ ।

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सन् २०३० सम्म चीनको जनसङ्ख्या एक अर्ब पैतालिस करोड पुग्ने

सोमबार, ३० फागुन २०७३

विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने चीनले बताएको छ।

नेतृत्वमा पुग्ने आकांक्षीको लर्को

नेतृत्वमा पुग्ने आकांक्षीको लर्को

सोमबार, ३० फागुन २०७३

स्थानीय निर्वाचन नजिकिँदै आउँदा परिणाम आफ्नो पक्षमा पार्न जिल्लामा राजनीतिक दलका नेताले गाउँबस्ती अभियानलाई तीव्रता दिएका छन् । चुनाव जित्ने रणनीतिका साथ गाउँबस्तीमा सभा, सम्मेलन, भेटघाट र कार्यकर्ता परिचालनमा जुटिरहेका दलहरूभित्र स्थानीय नेतृत्वका लागि उम्मेदवार बन्ने आकांक्षी पनि धेरै छन् ।

अर्बपति क्लबमा पुग्ने बैंक बढे

अर्बपति क्लबमा पुग्ने बैंक बढे

बिहिबार, २७ माघ २०७३

लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ११ माघ २०७३

पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन्।

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

शुक्लाफाँटा पीडितको मागः खान पुग्ने जमीन देऊ

बिहिबार, ०२ मङि्सर २०७३

कञ्चनपुर जिल्लाको शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट विस्थापित परिवारले सरकारबाट खोसिएको जग्गा फिर्ता गराईदिन माग गरेका छन् ।

राष्ट्रपति भण्डारी मुखर्जीको स्वागतका लागि विमानस्थलै पुग्ने

राष्ट्रपति भण्डारी मुखर्जीको स्वागतका लागि विमानस्थलै पुग्ने

सोमबार, १५ कार्तिक २०७३

राष्ट्रपति भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आफ्ना भारतीय समकक्षीलाई कात्तिक १७ गते काठमाडौँमा स्वागत गर्नेछिन्।

‘स्वाधीनतामा आँच पुग्ने काम नगर'

‘स्वाधीनतामा आँच पुग्ने काम नगर'

सोमबार, २७ भदौ २०७३

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणक्रममा नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच पुर्‍याउने कुनै पनि काम–कुरा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराएको छ। दाहाललाई सोमबार उनकै कार्यकक्षमा भेट गर्दै एमाले नेताहरूले यसअघिको सरकारले गरेका सम्झौतालाई देशको हितमा हुने गरी कार्यान्वयन गर्नसमेत आग्रह गरे।

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

माथिल्लो तामाकोसीको लागत ५० अर्ब पुग्ने

मङ्गलबार, ३२ साउन २०७३

सरकारले 'राष्ट्रिय गौरव आयोजना'को सूचीमा राखेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको लागत करिब ५० अर्ब रुपैयाँ पुग्ने भएको छ। यो सुरु लागतको करिब ४३ प्रतिशत बढी हो।

अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका)

अन्तिम १६ समिकरण पूरा, नयाँ राष्ट्र फाइनलमा पुग्ने निश्चित (तालिका)

बिहिबार, ०९ असार २०७३

पेरिस– फ्रान्समा जारी युरोकप २०१६ को बुधबारबाट समुह चरणका खेलहरु सकिएका छन्। यससँगै अन्तिम १६ समिकरण पनि पूरा भएको छ। जसअनुसार फाइनलमा एक नयाँ राष्ट्रले प्रवेश पाउने पनि पक्का भएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad