स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

स्थानिय तहमा बैंक पुगे, काराेबार भएन

सोमबार, १४ साउन २०७५

भोजपुरका सबै स्थानिय तहमा बैंक पुगेपनि धेरै जसो स्थानिय तहकाे कारोबार अझै शुरु भएको छैन। जिल्लाका दुई नगरपालिका र ७ वटा स्थानिय...

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापनमा बाढीबाट मृत्यु हुने १५६ पुगे

मङ्गलबार, २६ असार २०७५

जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ। जापान सरकारका प्रमुख प्रवक्ताले...

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

तराईमा सेनाको फिल्ड फायरिङ अभ्यास, प्रधानसेनापति नै पुगे

बिहिबार, ३१ जेठ २०७५

नेपाली सेनाले तराईमा फिल्ड फायरिङ अभ्यास गरिरहेको छ। धनुषाको भिमानमा सञ्चालित एयर डिफेन्स फिल्ड फायरिङ अध्यासको निरीक्षण गर्न विहीबार प्रधानसेनापति...

मन्त्रीहरु लिएर जंगी अड्डा किन पुगे ओली ?

मन्त्रीहरु लिएर जंगी अड्डा किन पुगे ओली ?

बुधबार, ३० जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओली सैनिक मुख्यालय जंगी अड्डा पुगेका छन्। प्रधानमन्त्री भइसकेपछि ओली दोस्रो पटक मन्त्रीहरु साथ लिएर बुधबार जंगी...

रानीमहल पुगे प्रधान सेनापति (भिडियो)

रानीमहल पुगे प्रधान सेनापति (भिडियो)

मङ्गलबार, २९ जेठ २०७५

प्रधान सेनापति राजेन्द्र क्षेत्रीले पश्चिम जनरल कमाण्डर खड्ग शमसेरले बनाएको रानीमहल अवलोकन गरेका छन्। मंगलबार दिउँसो हेलिकप्टरबाट आएका सेनापती क्षेत्रीले रानीमहल संरक्षण गर्दै आएका स्थानीयहरुसँग अन्तरक्रिया समेत गरे।

लेक पुगे तन्नेरी, गाउँमा वृद्धवृद्धालाई पिरलो

लेक पुगे तन्नेरी, गाउँमा वृद्धवृद्धालाई पिरलो

मङ्गलबार, २९ जेठ २०७५

धार्चे गाउँपालिका–६ कासीगाउँका ७२ वर्षीय लक्ष्मण घले सकीनसकी थोत्रो जस्ता बोकेर एक घन्टा माथि ओसार्दै थिए। नयाँ बनाउँदै गरेको घरमा जस्ताले टालटुल गर्न गोठबाट जस्ता लिएर उनी घरतिर हिँडे। उनको घर निर्माण अन्तिम चरणमा छ। तर, काम गर्ने मान्छे नभएर घर निर्माण कार्य सम्पन्न हुन सकेको छैन।

‘जीरो’को शुटिङका लागि नासा पुगे शाहरुख, अन्तरिक्षमा क्लाइमेक्स

‘जीरो’को शुटिङका लागि नासा पुगे शाहरुख, अन्तरिक्षमा क्लाइमेक्स

मङ्गलबार, १५ जेठ २०७५

फिल्म ‘जीरो’को शुटिङका लागि बलिउड अभिनेता शाहरुख खान अमेरिकास्थित नासा मुख्यालय पुगेका छन्।

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

रानी महल पुगे पर्यटनमन्त्री अधिकारी (फोटो फिचर)

मङ्गलबार, ०८ जेठ २०७५

पुरातात्विक महत्वको रानी महल स्थानीय तहलाई हस्तान्तरण गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले बताएका छन्। उनले एक महिनाभित्र तानसेन नगरपालिकालाई रानी महल हस्तान्तरण गरि संरक्षणको सम्पूर्ण जिम्मेवारी प्रदान गर्नेे बताएका हुन।

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

कृष्णसार शिकार काण्ड : जोधपुर पुगे सलमान, भोलिदेखि सुनुवाई

आइतबार, २३ बैशाख २०७५

बलिउड अभिनेता सलमान खान कालो हरिण (कृष्णसार) शिकार मामिलामा सुनुवाईका लागि आइतबार जोधपुर पुगेका छन्।

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

आगलागी पीडितका लागि राहत लिएर पुगे मुख्यमन्त्री

शनिबार, २२ बैशाख २०७५

गएको विहीबार आगलागीबाट १७ घर जलेर नष्ट भएपछि घरवासविहिन भएका पीडितका लागि राहत वितरण गर्न कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाही आफै पुगेका छन्।

सात एसपीको सरुवा, को कहाँ पुगे ?

सात एसपीको सरुवा, को कहाँ पुगे ?

सोमबार, १७ बैशाख २०७५

प्रहरी प्रधान कर्यालयले ५ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको  छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका एसपी दानबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयमा सरुवा गरिएको छ।

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सिरियाको गुटा पुगे राष्ट्रसंघीय सहायताकर्मी

सोमबार, २१ फागुन २०७४

संयुक्त राष्ट्रसंघीय सहायताकर्मीहरुको एक समूह सोमबार हिंसात्मक हमलाहरु जारी रहेको सिरियाको गुटा क्षेत्रको नजिकै पुगेका छन्। गएका केही हप्तादेखि उक्त क्षेत्रमा सिरियाली र रुसी सैनिकको हमलाका कारण हिंसा जारी रहेको अवस्थामा सोमबार राष्ट्रसंघीय सहायताकर्मीहरुको एउटा सानो समूह उक्त क्षेत्रको नजिक पुगेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

सशस्त्र प्रहरीको हेडक्वाटर पुगे गृहमन्त्री थापा

शुक्रबार, १८ फागुन २०७४

गृहमन्त्री रामबहादुर थापाले जनताको सेवा र सुरक्षामा तटस्थ र निष्पक्ष ढंगबाट प्रभावकारी रुपमा कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन्।

दशकपछि जन्मभूमी पुगे उदितनारायण

दशकपछि जन्मभूमी पुगे उदितनारायण

बुधबार, १६ फागुन २०७४

भारदहस्थित पूर्व–पश्चिम लोकमार्गको उत्तर पट्टी छेउमै छ प्रसिद्ध गायक उदितनारायण झाको घर। डेढ दशकदेखि सुनसान रहेको उक्त घरमा आजभोलि निकै चहल पहल छ। चहल पहल हुनुको कारण हो उदितनारायण झाको आगमन।

श्रीदेवीलार्इ राजकीय सम्मान, अन्तिम श्रद्धाञ्जलि दिन को को पुगे ?

श्रीदेवीलार्इ राजकीय सम्मान, अन्तिम श्रद्धाञ्जलि दिन को को पुगे ?

बुधबार, १६ फागुन २०७४

गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अन्तिम संस्कार बुधबार भारतीय सहर मुम्बइमा गरिने भएको छ।

सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडहक्वार्टर पुगे गृहमन्त्री

सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडहक्वार्टर पुगे गृहमन्त्री

बुधबार, १६ फागुन २०७४

गृहमन्त्री रामबहादुर थापा बादल प्रहरी अधिकारीहरूबाट सुरक्षा ब्रिफिङ लिन प्रहरी हेडक्वार्टर पुगेका छन्।

मन्त्रीको नाम लिएर बालुवाटार पुगे दाहाल

मन्त्रीको नाम लिएर बालुवाटार पुगे दाहाल

सोमबार, १४ फागुन २०७४

माओवादी अध्यक्ष पुष्पकमल दाहाल मन्त्रीको नामसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।  दाहाल माओवादी केन्द्रबाट हुने मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाउन बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे सिलवाल

सोमबार, ०७ फागुन २०७४

नेकपा एमालेका सांसद एवं पूर्व डीआईजी नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। आइजीपी नियुक्ति प्रकरणमा सरकारी कागजपत्र कीर्ते गरेको भन्दै सर्वाेच्च अदालतको आदेशमा अनुसन्धान सुरु भएपछि सम्पर्कविहिन बनेका सिलवाल प्रधानमन्त्री भेट्न सोमबार साँझ बालुवाटार पुगेको स्रोतले बतायो।

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

स्कुल नखुल्दै पुगे पाठयपुस्तक

बिहिबार, ०३ फागुन २०७४

बर्षेनी पाठ्यपुस्तकको अभाव खेप्दै आएको जुम्लामा यस बर्ष भने नयाँ शैक्षिक सत्र सुरु पाठयपुस्तक पुगि सकेका छन्। सदरमुकामस्थित पुस्तक पसलमा पाठयपुस्तक पुगिसकेको पुस्तक जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ।

प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगे ओली

प्रधानमन्त्रीमा दाबी पेश गर्न शितलनिवास पुगे ओली

बिहिबार, ०३ फागुन २०७४

प्रधानमन्त्रीको दाबी पेश गर्न एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति निवास महाराजगञ्ज पुगेका छन्।

तीन महिनामा ११ सय पुगे विदेश

तीन महिनामा ११ सय पुगे विदेश

सोमबार, २२ माघ २०७४

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी भ्रमण भएका छन् ।

दक्षिण पुगे उत्तर कोरियाका खेलाडी

दक्षिण पुगे उत्तर कोरियाका खेलाडी

शुक्रबार, १९ माघ २०७४

त्तर कोरियाली सरकारी अधिकारी सम्मिलित प्रतिनिधिमण्डल र केही खेलाडी शुक्रबार दक्षिण कोरिया पुगेका छन्। अर्को हप्ता दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको तर्फबाट सहभागिताका लागि सो प्रतिनिधिमण्डल सोल पुगेको हो।

पहिलोपटक खुमलटार पुगे ओली, दाहालसँग ५ घण्टा वार्ता

पहिलोपटक खुमलटार पुगे ओली, दाहालसँग ५ घण्टा वार्ता

आइतबार, १४ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन्। ओली पार्टी एकताबारे छलफल गर्न आइतबार खुमलटार पुगेका हुन्। यसअघि माओवादी अध्यक्ष दाहाल एकता प्रक्रियाबारे छलफल गर्न ओली निवास बालकोट जाने गरेका थिए।

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

बैंकले समयमै रकम नदिएको भन्दै प्रशासन पुगे भूकम्प पीडित

मङ्गलबार, ०९ माघ २०७४

जिल्लामा रहेका बैंकहरुले भूकम्प पीडितको नाममा निकासा भएको रकम समयमा नदिँदा पीडितहरु मारमा परेका छन्। आफ्नो नाममा निकासा भएको रकम समयमा नपाएको भन्दै पीडितहरु गुनासो लिएर जिल्ला प्रशासन कार्यालय पुगेका छन्।

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

बिहिबार, ०४ माघ २०७४

चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लामा शीतलहरले धेरै क्षति पुर्‍याएको र विगत साउनको बाढीले पनि सबैभन्दा बढी क्षति रौतहटमा नै पुर्याएको हुनाले आफ्नो रोजाइमा रौतहटका दलित परिवार परेको डा. केसीले बताए।

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

पद्मावतीलाई चार राज्यमा प्रतिबन्ध, अदालत पुगे निर्माता

बुधबार, ०३ माघ २०७४

राजपूत समुदायको विरोधपछि फिल्मको नाम परिवर्तन (पद्मावत) र दृश्य परिमार्जनसहित सेन्सर बोर्डबाट प्रदर्शनको अनुमति पाएको ‘पद्मावती’लाई राजसंस्थान, हरियाणा, गुजरात र मध्य प्रदेशले रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

बिहिबार, २१ मङि्सर २०७४

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

मङ्गलबार, १९ मङि्सर २०७४

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

जाजरकोटमा  २५ मतदान केन्द्रका  मतपेटिका सदरमुकाम पुगे

जाजरकोटमा २५ मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुगे

सोमबार, ११ मङि्सर २०७४

आइतबार मतदान सकिएको जाजरकोटमा अहिले सम्म २५ वटा मतदान केन्द्रका मतपेटिकाहरु सदरमुकाममा पुगेका छन्। भौगोलिक विकटता र सडक पहुँच नभएका कारण अन्य मतदान केन्द्रका मतपेटिकाहरु आउने क्रम जारी रहेको मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीले बताए।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नर्भिक पुगे

माओवादी केन्द्रका अध्यक्ष दाहाल नर्भिक पुगे

आइतबार, ०३ मङि्सर २०७४

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नर्भिक अस्पताल पुगेका छन्। चुनावी सभाको सम्बोधन गर्न झापा पुगेका दाहाल छोरा प्रकाश दाहालको निधनको खबरसँगै काठमाडौं फर्किएका हुन्। उनी हेलिकोपटरबाट काठमाडौं फर्किएका हुन्।

दलको निर्णयअघि नै गाउँ पुगे उम्मेदवार

दलको निर्णयअघि नै गाउँ पुगे उम्मेदवार

सोमबार, २० कार्तिक २०७४

जिल्ला सदरमुकाममा उम्मेदवारी दर्ता गराएकै दिन पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल आफ्नो निर्वाचन क्षेत्र पुगे । त्यो दिन कार्यकर्तासँग भेटभाट गर्दै फिक्कलमा बिताएका खनाल इलामकै क्षेत्र १ मा पर्ने रोङ गाउँपालिका, सूर्याेदय र माई नगरपालिकाका गाउँगाउँ पुगिरहेका छन् ।

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

पत्नी र बहिनी लिएर किम जोन पुगे शृंगार उद्योगमा

सोमबार, १३ कार्तिक २०७४

सैनिक तथा मिसाइलका साथमा देखिने उत्तर कोरियाली नेता किम जोन उन पत्नी र बहिनीलाई लिएर शृंगार उद्योग पुगेका छन् । पत्नी रि सोल जु  र बहिनी किम यो जोङसँग उनी उक्त उद्योग अवलोकन गर्न गएका हुन् ।

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

सेनासहित चार हेलिकोप्टर लिएर किन म्याग्दी पुगे एनआरएन नेताहरु?

आइतबार, २२ असोज २०७४

चुनाबको तयारीमा जुटेका एनअारएन नेताहरु अाइतबार कोही पनि काठमाडौंमा थिएनन्। लगभग सबै नेताहरु हेलिकप्टर चार्टर गरेर म्याग्दी गएका कारण दरबारमार्ग क्षेत्रमा उनीहरुको उपस्थिति देखिएन।

ओली भेट्न बालकोट पुगे देउवा

ओली भेट्न बालकोट पुगे देउवा

शनिबार, २० जेठ २०७४

कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न वालकोट पुगेका छन्। देउवासँगै गृहमन्त्री विमलेन्द्र निधि समेत बालकोट आएको र उनीहरुबीच भेट चलिरहेको ओलीका स्वकिय सचिव अनिष दाहालले जानकारी दिए।

पद वहाली अगाडि कहाँ कहाँ पुगे काठमाडौंका मेयर?

पद वहाली अगाडि कहाँ कहाँ पुगे काठमाडौंका मेयर?

बुधबार, १७ जेठ २०७४

काठमाडौं महानगरपालिकामा निर्वाचित भएका मेयर र उपमेयरको पदबहाली आज अपरान्ह ३ बजे हुने भएको छ। मेयरमा विजयी भएका विद्या सुन्दर शाक्य र उपमेयरमा विजयी भएका हरिप्रभा खड्गीले आज ३ बजेबाट महानगरको बागडोर सम्हाल्न लागेका हुन्।

तीन बुँदे माग सहित अनशन बस्न दाङ पुगे डा. केसी

तीन बुँदे माग सहित अनशन बस्न दाङ पुगे डा. केसी

शनिबार, १३ जेठ २०७४

स्वास्थ्य क्षेत्रमा विद्यामान विकृति अन्त्यका लागि पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले ११ औँ अनसन दाङमा थाल्ने भएका छन्।

दुई दिन लगाएर अघिल्लो दिन केन्द्रमा पुगे दुर्गमका मतदाता

दुई दिन लगाएर अघिल्लो दिन केन्द्रमा पुगे दुर्गमका मतदाता

शनिबार, ३० बैशाख २०७४

धादिङको दुर्गम गाउँका मतदाता शनिबार नै मतदान केन्द्र आइपुगेका छन्। रुवीभ्याली गाउँपालिकाका वडा नं. ५ नेवेरका मतदाता एक दिन हिँडेर शनिबार दिउँसो मतदान केन्द्र आइपुगेका हुन्।

मुराबारीको मुसहर बस्तीमा सहयोग लिएर पुगे माली

मुराबारीको मुसहर बस्तीमा सहयोग लिएर पुगे माली

शुक्रबार, ०१ बैशाख २०७४

जताततै नयाँ वर्षको रौनक छाइरहँदा सिरहाको मुराबारी स्थित मुसहर बस्तीमा पनि खुसी छाएको छ ।

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

सडकमा पशुपतिसम्शेर घाइते भएपछि आयोग पुगे कमल थापा

सोमबार, ०७ चैत २०७३

उपप्रधान, संघीय मामिला तथा स्थानीय विकासमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा प्रदर्शनमा सहभागी हुन जमल पुगेका छन्। राप्रपाका पूर्व अध्यक्ष तथा बरिष्ठ नेता पशुपति सम्शेर राणा जमलमा प्रहरीसँगको झडपमा घाइते भए लगत्तै उनी जमल पुगेका हुन्।

स्वामी कमलनयनाचार्यको महायज्ञ उद्‍घाटन गर्न बाग्लुङ पुगे मुख्य सचिव

स्वामी कमलनयनाचार्यको महायज्ञ उद्‍घाटन गर्न बाग्लुङ पुगे मुख्य सचिव

मङ्गलबार, १० फागुन २०७३

स्वामी कमलनयनाचार्यले आयोजना गरेको महायज्ञको उद्‍घाटन गर्न मुख्य सचिव सोमलाल सुवेदी बाग्लुङ पुगेका छन्। सुवेदी सँगै बाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्याय समेत बानपा—८ पञ्चकोटमा पुगे।

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

महायज्ञ उद्‍घाटन गर्न प्रधानमन्त्री पुगे सिरहा

आइतबार, ०८ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दहालले श्रीमदभागवत महायज्ञ उद्‍घाटन गरेका छन्। प्रधानमन्त्री दाहाल बालुवाटारमा नेपाली कांग्रेससँगको बैठक सकेर हेलिकप्टर मार्फत सिराहा आइपुगेका थिए। दाहालसँगै कांग्रेस नेता प्रदिप गिरी र कानुनमन्त्री अजय शंकर नायक पनि महायज्ञमा आएका थिए।

चिकित्सक आफैँ गर्भवती लिन सोताङ पुगे

चिकित्सक आफैँ गर्भवती लिन सोताङ पुगे

शुक्रबार, २१ माघ २०७३

सामान्यरुपमा प्रसूति हुन नसकेपछि सोलुखुम्बुको सोताङबाट एक गर्भवती महिलालाई हेलिकप्टरमार्फत जिल्ला अस्पताल ल्याई सफल प्रसूति गराइएको छ।

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

सिन्धुलीका गाँउगाँउमा बस पुगे, स्थानीय हर्षित

शुक्रबार, १४ माघ २०७३

यहाँको सबैभन्दा उचाईमा रहेको फिक्कल डाँडामा ठूलो बस पुग्दा हेर्नेको लहर नै लाग्यो। मध्यपहाडी राजमार्गबाट झन्डै २० किलोमिटर उचाईमा रहेको फिक्कल गाँउ सिन्धुलीको पर्यटकीय क्षेत्रमध्ये एक हो। सँधै सानासाना सवारी मात्र पुग्ने स्थानमा ठूला बस पुगेपछि स्थानीय हर्षित भए।

कांग्रेसका तीन नेता कोरिया पुगे

कांग्रेसका तीन नेता कोरिया पुगे

बिहिबार, १३ माघ २०७३

नेपाली कांग्रेसका नेताहरु वैदेशिक रोजगारीमा रहेका नेपालीहरुसँग अन्तक्र्रिया गर्न दक्षिण कोरीया पुगेका छन् । नेपाली कांग्रेस प्रवासको भातृ संगठन नेपाली जनसंम्पर्क समितिको आयोजनामा शुक्रबार कोरीयाको सउलमा हुने अन्तक्र्रिया कार्यक्रममा सहभागी हुन तीन नेता पुगेका हुन् ।

फोर–जी चलाउने ४० हजार पुगे

फोर–जी चलाउने ४० हजार पुगे

बिहिबार, ०६ माघ २०७३

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा चौथो पुस्ताको मोबाइल प्रविधि (फोर–जी) चलाउने ग्राहक संख्या ४० हजार पुगेका छ। टेलिकमले जिएसएम पोस्टपेडमा फोर–जी सञ्चालन गरेको झन्डै १५ दिनमा ४० हजार ग्राहकले उक्त सेवा लिएका छन्।

मुसहर बस्ती बनाउन धुर्मुस पुगे बर्दिबास,  नयाँ वर्षमा घर उपहार

मुसहर बस्ती बनाउन धुर्मुस पुगे बर्दिबास, नयाँ वर्षमा घर उपहार

बुधबार, १३ पुष २०७३

हाँस्य कलाकार एवं सामाजसेवी सीताराम कट्टेल(धुर्मुस) मुसहर नमुना बस्ती निर्माणका लागि महोत्तरीको बर्दिबास अाएका छन्। उनी आउने खबरले मंगलबारमुसहर बस्तीका व्यक्तिहरु खुसी थिए। यस मध्ये १०५ वर्षीया जेष्ठ नागरिक मरनी सदा बिहानैदेखि धुर्मुसको बाटो कुरेर बसेकी थिइन् । धुर्मुस आएपछि हातमा राखेको माला र अविर उनलाई लगाई दिएइन्।

सन्दीपलाई  स्वागत गर्न विमानस्थलमै पुगे क्लार्क

सन्दीपलाई स्वागत गर्न विमानस्थलमै पुगे क्लार्क

सोमबार, ०३ असोज २०७३

काठमाडौँ–अस्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्क नेपाली युवा क्रिक्रेटर सन्दीप लामिछानेलाई लिन आफै सिड्नी विमानस्थल पुगेका छन्।

क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

क्याम्पसमा किन सेक्स टोय लिएर पुगे विद्यार्थी?

शनिबार, ११ भदौ २०७३

टेक्सस— अमेरिकी सरकारले क्याम्पस भित्र बन्दुक लैजान पाउने नयाँ सरकारी कानुनको टेक्सस विश्वविद्यालयका करीब ४५ सय बिद्यार्थिलेले विरोध गरेका छन्।

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

मेस्सी कोपा अमेरिका खेल्न क्यालिफोर्निया पुगे

आइतबार, २३ जेठ २०७३

अर्जेन्टिना तथा बार्सिलोनाका फुटबल स्टार अमेरिकामा जारी नवौं कोपा अमेरिका कप खेल्न क्यालिफोर्निया आइपुगेका छन्।

Ncell Footer Ad