राजस्वमा पनि चुक्यो सरकार

राजस्वमा पनि चुक्यो सरकार

मङ्गलबार, ३१ असार २०७६

चालू आर्थिक वर्षमा पुँजीगत खर्च गर्न नसकेर आलोचना खेप्दै आएको दुईतिहाइको बलियो सरकार राजस्व असुलीमा पनि लक्ष्य भेट्टाउन चुकेको छ।...

बजेट खर्चमा बहाना

बजेट खर्चमा बहाना

शुक्रबार, ०३ जेठ २०७६

अर्थमन्त्री युवराज खतिवडाले पुँजीगत खर्च बढाउन नसकेको आरोपको स्पष्टीकरणमा यो वर्ष कानुन बनाउन समय खर्च भएको बताएका छन्। आगामी वर्षको...

यो वर्ष कानुन, अर्को वर्ष काम: अर्थमन्त्री

यो वर्ष कानुन, अर्को वर्ष काम: अर्थमन्त्री

बुधबार, ०१ जेठ २०७६

चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्चमा केही समस्या देखिए पनि आगामी आर्थिक वर्षदेखि बजेट खर्च गर्न नसक्ने सुविधा सरकारलाई प्राप्त...

चैतमा मात्रै १२ अर्ब रकमान्तर

चैतमा मात्रै १२ अर्ब रकमान्तर

बुधबार, ०४ बैशाख २०७६

अर्थ मन्त्रालयका अनुसार पुष्पलाल लोकमार्गअन्तरगतका पाँच आयोजनाका लागि दुई अर्ब चार करोड रुपैयाँ रकमान्तर गरिएको छ। नागढुंगा नौबिसे सुरुङ मार्ग...

दैनिक मूल्यांकन पद्धति बनाएर लागू गर्नु

दैनिक मूल्यांकन पद्धति बनाएर लागू गर्नु

मङ्गलबार, ०५ चैत २०७५

संघीय संसद्को अर्थ समितिले पुँजीगत खर्च बढाउन दैनिक मूल्यांकन पद्धति विकास गरी लागू गर्न सरकारलाई निर्देशन दिएको छ। चालु आर्थिक वर्षको दोस्रो चौमासिक सकिँदासम्म बजेटको लक्ष्य अनुसार पुँजीगत खर्च सरकार असफल भएपछि समितिले यस्तो निर्देशन दिएको हो।

चार महिनामा एक खर्ब ३५ अर्ब खर्च हुने

चार महिनामा एक खर्ब ३५ अर्ब खर्च हुने

सोमबार, ०४ चैत २०७५

लामो समयदेखि आर्थिक वर्षको अन्तिममा हुँदै आएको पुँजीगत खर्चको चाप यो वर्ष पनि कायमै रहने भएको छ। अबकाे चार महिनामा एक खर्ब ३५ अर्बको हाराहारीमा पुँजीगत खर्च हुने भएको छ। संसद्को अर्थ समितिमा बाेल्दै अर्थसचिव डा. राजन खनालले ८५ प्रतिशत पुँजीगत खर्च हुने बताए। उनले भने, ‘८७ प्रतिशत पुँजीगत खर्च हुन्छ। यसमा तपाइहरु ठुक्क हुनुहोस्।’

नगद अभावकाे मारमा विरगन्ज बजार

नगद अभावकाे मारमा विरगन्ज बजार

बिहिबार, ३० फागुन २०७५

भूकम्प र नाकाबन्दीको प्रभाव झेलेको उद्योग क्षेत्र तंग्रिन खोजिरहेका बेला बजारमा भने बेग्लैखाले समस्या र चुनौती थपिएको छ। देशमा नयाँ संविधान जारी भई तीनै तहको निर्वाचन सकिएपछि देखिएको राजनीतिक स्थायित्वको संकेतसँगै औद्योगिक क्षेत्रमा लगानी थपिए पनि घरेलु बजारमा नगदी कारोबार नहुनुले समस्या देखिएको छ। लगानीका लागि बढेको उत्साह मत्थर हुन थालेको सरोकारवालाहरुको भनाइ छ।

मुगुका स्थानीय तह : योजना मात्र बन्छन्

मुगुका स्थानीय तह : योजना मात्र बन्छन्

बुधबार, २२ फागुन २०७५

जिल्लाका चारवटै स्थानीय तहको चालु आर्थिक वर्ष ०७५\७६ को विकास बजेट खर्च निराशाजनक देखिएको छ।चालु आर्थिक वर्षको दोस्रो चौमासिकको अन्त्यसम्म आइपुग्दा स्थानीय निकायको विकास बजेट खर्च विवरण हेर्दा निराशाजनक देखिएको छ।

फागुनमा ५ अर्ब ४० करोड खर्च

फागुनमा ५ अर्ब ४० करोड खर्च

सोमबार, १३ फागुन २०७५

चालु आर्थिक वर्षको फागुन १२ गतेसम्म कुल पुँजीगत खर्चको २४.१६ प्रतिशतमात्र खर्च भएको छ। चालु आवको फागुन अन्त्यसम्म एक खर्ब ८८ अर्ब खर्च गरिसक्नु व्यवस्था भए पनि हालसम्म जम्मा ७६ अर्ब ६९ करोड मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

फागुनमा ५ अर्ब ४० करोड खर्च

फागुनमा ५ अर्ब ४० करोड खर्च

सोमबार, १३ फागुन २०७५

चालु आर्थिक वर्षको फागुन  १२ गतेसम्म कुल पुँजीगत खर्चको २४.१६ प्रतिशतमात्र खर्च भएको छ। चालु आवको फागुन अन्त्यसम्म एक खर्ब ८८ अर्ब खर्च गरिसक्नु व्यवस्था भएपनि हालसम्म जम्मा ७६ अर्ब ६९ करोडमात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जानकारी दिएको छ।

७ महिनामा २२ प्रतिशतमात्रै पुँजीगत खर्च

७ महिनामा २२ प्रतिशतमात्रै पुँजीगत खर्च

बुधबार, ०१ फागुन २०७५

सरकारले चालु आर्थिक वर्षको ७ महिनामा कुल पुँजीगत खर्चको २२ प्रतिशत मात्र रकम खर्च गरेको छ। चालु आवको लागि सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरेको थियो। माघ मसान्तसम्म जम्मा ७० अर्ब ६६ करोड रुपैयाँ मात्रै खर्च भएको छ।

विकासका समस्या तत्काल सम्बोधन गर : प्रधानमन्त्री

विकासका समस्या तत्काल सम्बोधन गर : प्रधानमन्त्री

बिहिबार, ०३ माघ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै बजेट ल्याउँदा पनि पुँजीगत खर्च बढ्न नसकेकोप्रति असन्तुष्टी व्यक्त गरेका छन्। उनले आर्थिक वर्ष सुरु हुनु अघि नै बजेट ल्याउँदा पनि खर्चको स्थिति विगतमा भन्दा फरक नदेखिएको बताए।

पुँजीगत खर्च बीस प्रतिशत मात्रै

पुँजीगत खर्च बीस प्रतिशत मात्रै

मङ्गलबार, २४ पुष २०७५

रसुवामा चालु आर्थिक वर्षको पाँच महिनामा २० प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ। जिल्लाका स्थानीय तहहरूमा कात्तिकपछि मात्रै विकास निर्माणको काम सुरु भएका कारण पुँजीगत खर्च हुन नसकेको हो।

सरकार खर्चमा असफल, कोषमा ३९ अर्ब बचत

सरकार खर्चमा असफल, कोषमा ३९ अर्ब बचत

आइतबार, ०८ पुष २०७५

चालु आर्थिक वर्षको मंसिरसम्म लक्ष्यअनुसार राजस्व उठाएको सरकारले त्यसअनुसार पुँजीगत खर्च गर्न नसक्दा सरकारी कोषमा ३९ अर्ब रुपैयाँ बचत भएको छ।

पुँजीगत खर्चको प्रगति निराशाजनक

पुँजीगत खर्चको प्रगति निराशाजनक

आइतबार, ०९ मङि्सर २०७५

प्रदेश ५ मा पहिलो चौमासिक पुँजीगत खर्चको प्रगति निराशाजनक देखिएको छ। साढे १६ अर्ब विकास बजेटमध्ये चार महिनामा सवा चार करोड रुपैयाँ मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

Ncell Footer Ad