साढे दुई खर्ब विदेशी लगानी अनुमति

साढे दुई खर्ब विदेशी लगानी अनुमति

मङ्गलबार, २१ जेठ २०७६

स्वदेशी पुँजी पर्याप्त नभएर सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) आकर्षित गर्न लगानीकर्तालाई आह्वान गरिरहेको बेला विभिन्न मुलुकका तीन कम्पनीले करिब...

समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास

समाजवादोन्मुख राष्ट्रिय पुँजीको विकास

आइतबार, १२ जेठ २०७६

करिब २५ सय वर्षपहिले दार्शनिक प्लेटोले भनेका थिए– ‘एउटा आदर्श समाजमा मानिसबीच आयमा ४ गुणाभन्दा बढी अन्तर हुनुहुँदैन।’ यसले देखाउँछ,धनी...

कच्चा पदार्थ र निर्माण उपकरणको आयात घट्यो

कच्चा पदार्थ र निर्माण उपकरणको आयात घट्यो

आइतबार, १० चैत २०७५

बैंकको ब्याजदरमा अनपेक्षित वृद्धि र बजारमा पुँजी अभावको असर नेपालले आयात गर्ने मुख्य मालवस्तुको पैठारीमा परेको छ । निर्माण सामग्री...

पूर्वाधार बैंकले आजदेखि कारोबार थाल्ने,  २० अर्ब चुक्ता पुँजी

पूर्वाधार बैंकले आजदेखि कारोबार थाल्ने,  २० अर्ब चुक्ता पुँजी

बुधबार, २२ फागुन २०७५

आजदेखि पूर्वाधार विकास बैंकले कारोबार सुरु गर्ने भएको छ। नेपालकै ठूलो बैंकको रुपमा स्थापना भएको पूर्वाधार विकास बैंकको उद्घाटन आज...

'सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे'

'सेयर बजारकाे विशेषता नै घटबढ हुनु हाे'

आइतबार, ०५ फागुन २०७५

निरन्तर ओरालो लाग्ने क्रममा रहेको सेयर बजार साढे तीन वर्ष पहिलेकै विन्दुमा ओर्लिएको छ। पुँजी बजार मापक नेप्से २०७२ साउन ३१ मा १११२.०५ विन्दुमा रहेको थियो। अहिले नेप्से पुनः त्यही १११२.८७ विन्दुमा आइपुगेको छ। नेप्से यसरी ओरालो लाग्नुको कारणका बारेमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नागरिकका लागि विष्णु बेल्वासेले गरेको कुराकानीको सम्पादित अंश:

उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्री गर्न उत्साहित

उत्पादन तथा सेवामूलक क्षेत्र सेयर बिक्री गर्न उत्साहित

सोमबार, ०७ माघ २०७५

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था बाहेकका अन्य वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका छन्।सरकारले चालू आर्थिक वर्षको बजेटमा एक अर्ब वा सो भन्दा बढी पुँजीमा स्थापित भएका उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गर्ने नीति राखेका कारण वास्तविक क्षेत्रसमेत साधारण सेयर बिक्रीका लागि आर्कषित भएका हुन्।

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

तरलता अभावको मनोवैज्ञानिक असर लगानीकर्तामा

मङ्गलबार, १३ कार्तिक २०७५

लगानीयोग्य पुँजीको अभाव हुने थालेसँगै घट्न थालेको सेयर बजार मापक नेप्से सोमबार पनि रोएिकन। आइतबार १३.६२ बिन्दुले गिरावट आएको नेप्से सोमबार १०.५६ बिन्दुले घटेर १२१६.९३ मा आइपुगेको छ।

शिक्षकको सहकारीको पुँजी १९ लाख

शिक्षकको सहकारीको पुँजी १९ लाख

मङ्गलबार, २३ असोज २०७५

खोटाङका शिक्षकले स्थापना गरेको शिक्षक हित बचत तथा ऋण सहकारीको पुँजी १९ लाख नाघेको छ।

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

पुँजी बढाउने समय थप्न बिमा कम्पनीको माग

शुक्रबार, १८ साउन २०७५

बिमा समितिले गत असार मसान्तभित्रै जीवन बिमा कम्पनीले दुई अर्ब र निर्जीवनले एक अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र चुक्ता पुँजी पुर्याउन नसकेका बिमा कम्पनीले थप समय माग्दै बिमा समितिमा धमाधम निवेदन दिँदै आएका छन्।

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आयल निगमको चुक्ता पुँजी ११ अर्ब

आइतबार, १३ साउन २०७५

नेपाल आयल निगमले चुक्ता पुँजी ३५ गुणा बढाएर ११ अर्ब रुपैयाँ पु-याएको छ। निगमको शुक्रबार सम्पन्न साधारण सभाले एकैपटक १० अर्ब ६४ करोड ९९ लाख २७ हजार रुपैयाँको सेयर पुँजी थप गर्ने निर्णय गरेको हो।

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ

सोमबार, २५ असार २०७५

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पुँजी चार अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ । बिमा समितिले तोकेको चुक्ता पुँजीभन्दा यो दोब्बरभन्दा बढी रहेको कम्पनीले जनाएको छ।

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

पुँजी बढाउने चटारोमा बिमा कम्पनी

आइतबार, ३० पुष २०७४

किसानलाई असार–साउनमा खेती लगाउन हतारो भएजस्तै बिमा कम्पनीलाई यति बेला चुक्ता पुँजी बढाउने चटारो छ । बिमा समितिले असारभित्र चार गुणासम्म चुक्ता पुँजी वृद्धि गर्न निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्् । बिमा समितिले ६ महिनाभित्र चुक्ता पुँजी जीवनले दुई अर्ब र निर्जीवन बिमा कमपनीले एक अर्ब रुपैयाँ पु¥याउनुपर्ने कठिन मापदण्ड समितिले तोकेपछि बिमा कम्पनीहरु त्यसको तयारीमा जुटेका छन् । नियमनकारी निकायले तोकेको मापदण्ड पूरा गर्नुपर्ने बाध्यात्मक अवस्था आएपछि बिमा कम्पनीहरुले पुँजी वृद्धिको लक्ष्य तय गरेका हुन् । यसका लागि उनीहरुले बोनस र हकप्रद सेयरको योजना बनाएका छन् ।

‘मेलाले बजारमा पुँजी परिचालन गर्छ’

‘मेलाले बजारमा पुँजी परिचालन गर्छ’

बिहिबार, २७ पुष २०७४

महोत्सवको तयारी कुन रुपमा गरिएको छ ? अहिलेसम्म हामीले मेलाको मुख्य प्रायोजकदेखि सह–प्रायोजक समेत तय गरिसकेका छौं । यो पटक नेपालकै प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी हाउसले मेलालाई मुख्य प्रायोजक गरेको छ । दुई सय ६० भन्दा बढी व्यापारिक स्टल बनाएर व्यवसायीलाई उपलब्ध गराइसकेका छौं । उमेर समूह अनुसारका दर्शकलाई लक्षित गरेर फरक प्रकृतिका स्टल राखिएका छन् । बाल उद्यानदेखि रेस्टुरेन्ट, कृषि उत्पादनदेखि घरायसी सामान, गाडी, लत्ताकपडासहित घुमघामका लागि जाने होमस्टेका पनि स्टल छन् ।

सरकारी कोषका चार खर्ब पुँजी बजारमार्फत परिचालन गरिने

सरकारी कोषका चार खर्ब पुँजी बजारमार्फत परिचालन गरिने

मङ्गलबार, २५ पुष २०७४

नेपाल स्टक एक्सचेन्जले सरकारी कोषमा रहेको झन्डै ४ खर्ब ५ अर्ब स्थिर रकमलाई पुँजी बजारमार्फत परिचालन गरी बजार विस्तार गर्ने पहल सुरु गरेको छ । सरकारी स्वामित्वमा रहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको सैनिक कल्याणकारी कोष, नेपाल प्रहरीको कोष, सशस्त्र प्रहरी कोष, सामाजिक सुरक्षा कोषलगायतका कोषको रकम पुँजी बजारमा आकर्षित गराउने पहल गरेको हो ।

३५ हजार सहकारीकर्मीको कूल पुँजी पाँच खर्ब

३५ हजार सहकारीकर्मीको कूल पुँजी पाँच खर्ब

शुक्रबार, २१ पुष २०७४

सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेतले जनताको गरिबी निवारणका लागि सहकारी संस्थाले महत्वपूर्ण योगदान पु¥याएको बताएका छन् ।

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

चुक्ता पुँजी पुर्याउने बाटोमा वाणिज्य–विकास बैंक–वित्त कम्पनी

बुधबार, ०५ पुष २०७४

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी चुक्ता पुँजी वृद्धि गर्ने अभियानमा लागेका छन् । राष्ट्र बैंकले पुस मसान्तभित्रै चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरु चुक्ता पुँजी बढाउने अन्तिम कसरतमा लागेका हुन् । गत आर्थिक वर्षको साधारण सभा गरिसकेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले बोनस सेयरमार्फत चुक्ता पुँजी पुर्याइसकेका छन् भने केहीले हकप्रद जारी गरेर पुर्याउने तयारी गरेका छन् ।

बैंकमा लगानीयोग्य पुँजी अभाव

बैंकमा लगानीयोग्य पुँजी अभाव

बुधबार, ०५ पुष २०७४

बैंकमा पैसा जम्मा हुनेभन्दा कर्जाको माग बढ्ने क्रम बढेपछि फेरि लगानीयोग्य पुँजी (तरलता) अभाव हुन थालेको छ । बैंकरहरुका अनुसार आगामी दिनमा सरकारले खर्च गर्न नसके तरलता अभाव अझै बढ्ने छ । कर्जाको बढ्दो माग र निक्षेप संकलनमा केही सुस्तता आएकाले बैंकमा ऋण लगानीका लागि पैसा अभाव भएको हो । केही बैंकले पैसा बढाउन निक्षेपको ब्याजदर बढाउन थालेका छन् ।

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

चुक्ता पुँजी पुर्‍याउन विकल्पमा बोनस र हकप्रद

शुक्रबार, १० कार्तिक २०७४

चुक्ता पुँजी आठ अर्ब रुपैयाँ पु¥याउनुपर्ने बाध्यतामा रहेका वाणिज्य बैंकहरुले विकल्पका रुपमा बोनस सेयरलाई अगाडि सारेका छन् । राष्ट्र बैंकले यसअघि नै आगामी पुसभित्र आठ अर्ब रुपैयाँ चुक्ता पुँजी पु¥याउन समय सीमा तोकेको थियो ।

पुँजी वृद्धि गर्न बोनस र हकप्रदको प्रस्ताव

पुँजी वृद्धि गर्न बोनस र हकप्रदको प्रस्ताव

सोमबार, १२ भदौ २०७४

गत अर्थिक वर्षको बाह्य लेखापरीक्षण गर्दाको अवस्थासम्ममा नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएपछि बैंकहरुले पुँजी वृद्धि गर्न बोनस र हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेका छन्। गत आवको नाफाबाट केही बैंकले पुँजी वृद्धिका लागि बोनस सेयरको प्रस्ताव सञ्चालक समितिबाट पारित गरिसकेका छन्।

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

चुक्ता पुँजी बढाउन ६ महिना सहुलियत

आइतबार, १४ जेठ २०७४

केही बैंक तथा वित्तीय संस्थालाई असार मसान्तभित्र चुक्ता पुँजी पुर्‍याउन समस्या हुने भएपछि केन्द्रीय बैंकले ६ महिना सहुलियत दिने तयारी गरेको छ। यसअघि राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म तोकिएको पुँजी पुर्‍याउन निर्देशन दिएको थियो।

पुँजी बढाउँदै आयल निगम

पुँजी बढाउँदै आयल निगम

आइतबार, ०७ जेठ २०७४

नेपाल आयल निगमले चुक्ता पुँजी करिब ७० गुणा बढाउने तयारी गरेको छ । २९ करोडबाट बढाएर २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन लागेको हो ।

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

बिमा कम्पनीको पुँजी वृद्धिले उचाल्यो सेयर बजार

सोमबार, २१ चैत २०७३

बिमा कम्पनीको चुक्ता पुँजी बढाउन बिमा समितिले निर्देशन दिएपछि सेयर बजार एकाएक उकालो लागेको छ । शुक्रबार बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।

बिमा कम्पनीको चुक्ता पुँजी

बिमा कम्पनीको चुक्ता पुँजी

आइतबार, २० चैत २०७३

बिमा कम्पनीहरुको चुक्ता पुँजी बढेको छ। बिमा समितिले २०७५ असार मसान्तसम्ममा जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ।

बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने

बिमा कम्पनीको चुक्ता पुँजी बढ्ने

शनिबार, १९ चैत २०७३

बिमा कम्पनीले चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ । बिमा समितिले समय सीमा तोकेर चुक्ता पुँजी बढाउने निर्णय शुक्रबार गरेको हो ।

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

गैरआवासीय नेपाली नेपालको पुँजी : परराष्ट्रमन्त्री महत

आइतबार, ०६ चैत २०७३

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् ।

लगानीयोग्य पुँजी बढ्दैछ : गभर्नर नेपाल

लगानीयोग्य पुँजी बढ्दैछ : गभर्नर नेपाल

बुधबार, ०४ फागुन २०७३

नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपालले बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अभावको अवस्था सहज हुँदै गएको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले मंगलबार आयोजना गरेको बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्या समाधान विषयक कार्यक्रममा गभर्नर नेपालले पछिल्लो १५ दिनमा वित्तीय प्रणालीमा ७१ अर्ब निक्षेप थपिँदा १५ अर्ब रुपैयाँ मात्र ऋण गएको जानकारी दिए।

आक्रमक लगानीले लगानीयोग्य पुँजी अभाव

आक्रमक लगानीले लगानीयोग्य पुँजी अभाव

मङ्गलबार, २५ माघ २०७३

आक्रमक रुपमा अनुत्पादक क्षेत्रमा ऋण लगानी गर्दा बैंकहरुमा लगानीयोग्य पुँजी अभाव भएको नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका छन्। साढे ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न २० प्रतिशत कर्जा वृद्धि आवश्यक ठानेर राष्ट्र बैंकले मौद्रीक नीति ल्याएको भएतापनि आधा वर्षमा नै ३० प्रतिशत कर्जा बढेपछि लगानीयोग्य पुँजी अभाव भएको उनको तर्क थियो।

'पुँजी बजार रिङरोडभित्र सीमित छ'

'पुँजी बजार रिङरोडभित्र सीमित छ'

मङ्गलबार, १४ मङि्सर २०७३

२८ वाणिज्य बैंकले सर्वसाधारणबाट १७ खर्ब ६४ अर्ब निक्षेंप संकलन गरेका छन्। १ करोड ३० लाखले बैंकमा खाता खोलेका छन्। नेपाल बैंकर्स संघका अध्यक्ष एवं मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिल शाह ७ लाख ५३ हजारले बैंकबाट ऋण लिएर व्यापार व्यवसाय गरेको बताउँछन्।

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक

धमाधम चुक्ता पुँजी बढाउँदै बैंंक

बिहिबार, १३ असोज २०७३

बैंक तथा वित्तीय संस्थाले धमाधम चुक्ता पुँजी बढाउन थालेका छन् । केन्द्रीय बैंकले साबिकको तुलनामा यसै आर्थिक वर्षभित्र ३ देखि ४ गुणासम्म चुक्ता पुँजी पु¥याउन निर्देशन दिएपछि उनीहरु पुँजी बढाउन हतारिएका हुन्।

पुँजी वृद्धिबारे के भन्छन् बैंक–वित्तीय संस्थाका ३ सिइअाे ?

पुँजी वृद्धिबारे के भन्छन् बैंक–वित्तीय संस्थाका ३ सिइअाे ?

बिहिबार, १३ असोज २०७३

वाणिज्य बैंकले आगामी असार मसान्तभित्र ८ अर्ब, विकास बैंकले २ अर्ब ५० करोड र वित्त कम्पनीले ८० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने बाध्यता छ ।

विदेशी पुँजी भित्र्याउन 'लगानी सम्मेलन'

विदेशी पुँजी भित्र्याउन 'लगानी सम्मेलन'

बिहिबार, १३ साउन २०७३

जलविद्युत तथा पूर्वाधार विकासमा विदेशी लगानी भिœयाउने उद्देश्यले सरकार र निजी क्षेत्रको पहलमा 'नेपाल लगानी सम्मेलन' हुने भएको छ। ठूला पूर्वाधार आयोजनामा लगानी बढाएर उच्च आर्थिक वृद्धि हासिल हुने अपेक्षासहित आगामी मंसिरमा सम्मेलन हुन लागेको हो।

पुँजी वृद्धिको चटारोमा बैंक

पुँजी वृद्धिको चटारोमा बैंक

बुधबार, १२ साउन २०७३

आगामी साढे ११ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक स्थिति भएपछि वाणिज्य बैंकहरु पुँजी वृद्धिको चटारोमा छन् । धेरैजसो बैंकले हकप्रद सेयर निष्कासन वा बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । केहीले भने मर्जर तथा एक्विजिसनको बाटो अपनाएका छन् ।

लघुवित्तको चुक्ता पुँजी डेढ दुई गुणा बढाउन सुझाव

लघुवित्तको चुक्ता पुँजी डेढ दुई गुणा बढाउन सुझाव

मङ्गलबार, २१ असार २०७३

लघुवित्तको चुक्ता पुँजी हालको तुलनामा साढे २ गुणा पुर्‍याउन सुझाव दिइएको छ। लघुवित्त कम्पनीहरुलाई चुक्ता पुँजी धेरै बढाउँदा अप्ठेरो हुने भएकाले साढे २ गुणामात्र पुर्‍याउन सुझाव दिइएको हो।

Ncell Footer Ad