पिपिएल दोस्रो संस्करणको तयारी  तीव्र

पिपिएल दोस्रो संस्करणको तयारी तीव्र

शनिबार, २५ असोज २०७६

एक महिनापछि पोखराको क्रिकेट मैदानमा फेरि क्रिकेटको पे्रmन्जाइज लिग सुरु हुँदैै छ। आगामी कार्तिक २६ गतेदेखि दोस्रो संस्करणको पोखरा प्रिमियर...

पिपिएल – स्पोर्टस टुरिज्मको आधार

पिपिएल – स्पोर्टस टुरिज्मको आधार

शनिबार, ०१ मङि्सर २०७५

शिक्षा, स्वास्थ्य र पर्यटनसँगै पोखराको उपमा थपिएको छ– खेलकुद सहरका रूपमा । स्पोर्टस टुरिज्मको गन्तव्य अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । अन्तर्राष्ट्रिय...

चितवन राइनोज पिपिएलको एलिमिनेटरमा, धनगढी प्रतियोगिताबाट बाहिरियो

चितवन राइनोज पिपिएलको एलिमिनेटरमा, धनगढी प्रतियोगिताबाट बाहिरियो

शनिबार, १७ कार्तिक २०७५

विराटनगर टाइटन्सलाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गर्दै चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको एलिमिनेटरमा पुगेकाे छ।...

विराटनगरद्वारा चितवनसामु १४६ रनको लक्ष्य, आलम र धमलाको उत्कृष्ट प्रदर्शन

विराटनगरद्वारा चितवनसामु १४६ रनको लक्ष्य, आलम र धमलाको उत्कृष्ट प्रदर्शन

शनिबार, १७ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा विराटनगर टाइटन्सले चितवन राइनोजसामु १४६ रनको लक्ष्य प्रस्तुत गरेको...

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौंद्वारा पोेखरासामु १०४ रनको सामान्य लक्ष्य प्रस्तुत

शनिबार, १७ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

काठमाडौंद्वारा बुटवलसामु १७३ रनको लक्ष्य, नरेशको विष्फोटक ब्याटिङ

शुक्रबार, १६ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत शुक्रबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले बुटवल ब्लास्टर्सलाई जितका लागि १ सय ७३ रनको लक्ष्य दिएको छ।

धनगढीद्वारा बुटवलसामु १६२ रनको लक्ष्य, दिपेन्द्र र डेनियलको अर्धशतकिय इनिङ

धनगढीद्वारा बुटवलसामु १६२ रनको लक्ष्य, दिपेन्द्र र डेनियलको अर्धशतकिय इनिङ

बिहिबार, १५ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई जितका लागि १६२ रनको लक्ष्य दिएको छ।

पारसकाे टिम चितवनको प्ले अफ सम्भावना बलियो, ज्ञानेन्द्रकाे काठमाडौं १३ रनले पराजित

पारसकाे टिम चितवनको प्ले अफ सम्भावना बलियो, ज्ञानेन्द्रकाे काठमाडौं १३ रनले पराजित

बिहिबार, १५ कार्तिक २०७५

काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ।

चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत

चितवन राइनोजद्वारा धनगढी ब्लुजसामु १९४ रनको उच्च योगफल प्रस्तुत

बुधबार, १४ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत बुधवारको पहिलो खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई जितका लागि १९४ रनको उच्च लक्ष्य दिएको छ।

पोखरा प्रिमियर लिग : विदेशी खेलाडीको प्रदर्शन नै उल्लेख्य

पोखरा प्रिमियर लिग : विदेशी खेलाडीको प्रदर्शन नै उल्लेख्य

बुधबार, १४ कार्तिक २०७५

पोखरा प्रिमियर लिगको चौथो दिन सोमबारसम्म बुटवल प्लास्टर्स शतप्रतिशत नतिजा निकाल्दै लिगको शीर्ष स्थानमा छ । पोखरा पल्टन पनि तीन खेल खेल्दै दुई जित र एक हारको नतिजाका साथ दोस्रो स्थानमा छ ।

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

भिमको अर्धशतकमा बुटवलद्वारा पोखरासामु १५१ रनको लक्ष्य प्रस्तुत

आइतबार, ११ कार्तिक २०७५

पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट अन्तर्गत आइतबारको दोस्रो खेलमा बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई जितका लागि १५१ रनको लक्ष्य दिएको छ।

धनगढीद्वारा विराटनगरसामु १८३ रनको लक्ष्य प्रस्तुत, साैरभ खनालकाे विष्फाेटक ब्याटिङ

धनगढीद्वारा विराटनगरसामु १८३ रनको लक्ष्य प्रस्तुत, साैरभ खनालकाे विष्फाेटक ब्याटिङ

आइतबार, ११ कार्तिक २०७५

पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ।

काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य, टोमारको बिष्फोटक ब्याटिङ

काठमाडौंले धनगढीलाई दियो १८१ रनको लक्ष्य, टोमारको बिष्फोटक ब्याटिङ

शनिबार, १० कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई जितका लागि १ सय ८१ रनको लक्ष्य दिएको छ।

पोखरा प्रिमियर लिगः घरेलु टोलीको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

पोखरा प्रिमियर लिगः घरेलु टोलीको विजयी सुरुवात, विराटनगर ५८ रनले पराजित

शुक्रबार, ०९ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ। पोखरा रंगशालामा शुक्रबार सम्पन्न खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको हो।

हिमालयको काखमा क्रिकेटको रौनक (फाेटाे फिचर)

हिमालयको काखमा क्रिकेटको रौनक (फाेटाे फिचर)

शुक्रबार, ०९ कार्तिक २०७५

आजदेखि पोखरामा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।

पोखरा प्रिमियर लिगः पोखराद्वारा विराटनगरसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

पोखरा प्रिमियर लिगः पोखराद्वारा विराटनगरसामु १ सय ९८ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, ०९ कार्तिक २०७५

पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई जितका लागि १ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पोखरा प्रिमियर लिगः टस जितेर विराटनगर टाईटन्स बलिङ गर्दै

पोखरा प्रिमियर लिगः टस जितेर विराटनगर टाईटन्स बलिङ गर्दै

शुक्रबार, ०९ कार्तिक २०७५

पोखरा प्रिमियर लिग (पिपिएल) को उद्घाटन खेलमा पोखरा पल्टन र विराटनगर टाईटन्स भिड्दैछन्।

पिपिएलको विजेताले २७ लाख पाउने

पिपिएलको विजेताले २७ लाख पाउने

बुधबार, ०७ कार्तिक २०७५

पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।

तयार भयो मैदान र पिच

तयार भयो मैदान र पिच

बुधबार, ०७ कार्तिक २०७५

तीन दिन बाँकी छ । त्यसपछि पोखरामा सर्वाधिक राशीको टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग(पिपिएल) शुरु हुने छ । काम बिहानदेखि साँझसम्म भइरहेको छ । बाँकी त केवल पिच र आउटफिल्डको छ।

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

एसिसी अवार्डप्राप्त मैदानमा आइसिसीको मान्यतायुक्त पिपिएल

मङ्गलबार, ०६ कार्तिक २०७५

समय १२ वर्ष । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । मैदान बनाउन डोजर चलाईएको थियो । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए । उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो।

पिपिएलको बैैंकिङ पार्टनर नबिल

पिपिएलको बैैंकिङ पार्टनर नबिल

सोमबार, २९ असोज २०७५

पोखरामा कात्तिक ९ गतेदेखि २० गतेसम्म आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) र नबिल बैंकबीच बैंकिङ सम्झौता भएको छ।

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता

पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता

सोमबार, २२ असोज २०७५

अागामी कार्तिक ९ देखि २० गतेसम्म पाेखरामा सञ्चालन हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले मान्यता दिएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad