रायमाझीलाई पितृशोक

रायमाझीलाई पितृशोक

बिहिबार, १७ फागुन २०७४

पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ। ...

कांग्रेस नेता जोशीलाई पितृशोक

कांग्रेस नेता जोशीलाई पितृशोक

शुक्रबार, ०५ माघ २०७४

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमनन्त्री नविन्द्रराज जोशीलाई पितृशोक परेको छ। जोशीका ८३ वर्षिय पिता गजेन्द्रराज जोशीको शुक्रबार निधन भएको हो।

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

कांग्रेस केन्द्रीय सदस्य कार्कीलाई पितृशोक

बिहिबार, ३१ चैत २०७३

नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीलाई पितृशोक परेको छ। कार्कीका पिता ८६ वर्षीय कृष्ण्मोहन कार्कीको बिहीबार दिउँसो केहीबेर निधन भएको...

रिपब्लिकाकर्मी कोइरालालाई पितृशोक

रिपब्लिकाकर्मी कोइरालालाई पितृशोक

बिहिबार, १० चैत २०७३

रिपब्लिका दैनिक राजनीतिक ब्युरो प्रमुख कोषराज कोइरालालाई पितृशोक परेको छ। उनका पिता खिलनाथ कोइरालाको ६९ वर्षको उमेरमा सोमबार निधन भएको...

मन्त्री पाण्डेलाई पितृशोक

मन्त्री पाण्डेलाई पितृशोक

आइतबार, १६ माघ २०७३

भूमिसुधार तथा व्यवस्थामन्त्री बिक्रमबहादुर पाण्डेका पिता चन्द्रराज पाण्डेको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ। उच्च रक्तचाप र मधुमेहरोगबाट पीडित पाण्डेको बूढानीलकण्ठस्थित आफ्नै निवासमा बिहान करिब ५ बजे निधन भएको उहाँको परिवारले जनाएको छ।

अर्थ सचिव सुवेदीलाई पितृशोक

अर्थ सचिव सुवेदीलाई पितृशोक

बिहिबार, ०२ मङि्सर २०७३

अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीलाई पितृशोक परेको छ। सचिव सुवेदीका बुबा लोकमणि सुवेदीको ७७ वर्षको उमेरमा बिहीबार निधन भएको हो।

डा.पोखरेललाई पितृशोक

डा.पोखरेललाई पितृशोक

बुधबार, २९ असार २०७३

काठमाडौं—राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई पितृशोक परेको छ। उनका पिता विष्णुप्रसादको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad