पिएसजीको जितमा एम्बाप्पेको २ गोल

पिएसजीको जितमा एम्बाप्पेको २ गोल

आइतबार, १२ फागुन २०७५

फ्रान्सेली लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले निम्सलाई ३–० ले पराजित गरेको छ। शनिबार राति भएको...

साविक विजेता पिएसजी लिग कप फुटबलबाट बाहिरियो

साविक विजेता पिएसजी लिग कप फुटबलबाट बाहिरियो

बिहिबार, २६ पुष २०७५

साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग कप फुटबलको क्वाटरफाइनलमा गुइनग्याम्पसँग २–१ को अप्रत्यासित पराजय भोगेको छ। हारसँगै...

पिएसजीले लिभरपुललाई हरायो, नापोली शीर्ष स्थानमा

पिएसजीले लिभरपुललाई हरायो, नापोली शीर्ष स्थानमा

बिहिबार, १३ मङि्सर २०७५

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले च्याम्पियन्स लिग फुटबलमा इङ्लिस क्लब लिभरपुललाई २–१ ले पराजित गरेको छ। ...

फ्रेन्स लिग : पिएसजीको जितमा काभानीको निर्णायक गोल

फ्रेन्स लिग : पिएसजीको जितमा काभानीको निर्णायक गोल

आइतबार, ०९ मङि्सर २०७५

फ्रेन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले टुलुसलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा पिएसजीको...

पिएसजीको लगातार दशौं जित

पिएसजीको लगातार दशौं जित

आइतबार, ०४ कार्तिक २०७५

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले एमिएन्सलाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

पिएसजी फ्रेन्च लिग कपको सेमिफाइनलमा प्रवेश

बिहिबार, २७ पुष २०७४

आमिएन्सलाई २–० ले हराउँदै पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शीर्ष ताक्दै पिएसजी र आर्सनल

शीर्ष ताक्दै पिएसजी र आर्सनल

मङ्गलबार, २१ मङि्सर २०७३

पेरिस सेन्ट जर्मेन (पिएसजी) र आर्सनल समूहको शीर्ष स्थान कब्जा जमाउने होडमा रहँदा नेपोली, बेन्पि्कका र बेसिक्टासले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछन्।

एथ्लेटिको मड्रिड,बार्यन म्युनिख, पिएसजी , र आर्सनल प्रि–क्वाटरफाइनलमा

एथ्लेटिको मड्रिड,बार्यन म्युनिख, पिएसजी , र आर्सनल प्रि–क्वाटरफाइनलमा

बुधबार, १७ कार्तिक २०७३

च्यम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा विजयी हुँदै एथ्लेटिको मड्रिड, बार्यन म्युनिख, पिएसजी र आर्सनल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

चेल्सी  र पिएसजी विजयी

चेल्सी र पिएसजी विजयी

बिहिबार, १३ साउन २०७३

प्रि–सिजनको अभ्यासमा क्रममा भएको मैत्रीपूर्ण खेलमा चेल्सी र पेरिस सेन्ट जर्मन पएिसजी आ–आफ्नो खेलमा विजयी भएका छन्।

Ncell Footer Ad