गन्जला पास सहज बनाउन अध्ययन

गन्जला पास सहज बनाउन अध्ययन

शुक्रबार, ०६ बैशाख २०७६

जिल्लाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने गन्जला पासमा आवतजावत सहज बनाउन अध्ययन सुरु गरिने भएको छ। चालू आर्थिक...

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

चालकहरुलाई एक वर्षे केरुङ पास दिइने

शुक्रबार, ०८ चैत २०७५

- चीनको केरुङबाट सामग्री आयात तथा निर्यात गर्ने कन्टेनरका चालक तथा सहचालकले एक वर्षे अस्थायी अनुमति पत्र पाउने भएका छन्। ...

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

सोमबार, १८ असार २०७५

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ। ...

भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइँदैन

आइतबार, १७ असार २०७५

दुई दिनअघिको नतिजा अनुसार भाषा परीक्षामा उत्तीर्ण भएकै कारण कोरिया उड्ने सपना देख्नुभएको छ? ...

मालपोत कर्मचारीले गरे अर्कैको नाममा जग्गा पास

मालपोत कर्मचारीले गरे अर्कैको नाममा जग्गा पास

बिहिबार, ०७ असार २०७५

सदरमुकाम त्रियुगा नगरपालिका ३ स्थित मोतिगडाको ७ कठ्ठा १९ धुर लोकमार्गको जग्गा व्यक्तिलाई बिक्री गरेको काण्ड मच्चिरहेका बेला उदयपुरकै पश्चिमी बजार कटारीस्थित मातपोत कार्यालयले एउटाको जग्गा अर्कैको नाममा रजिस्ट्रेशन पास गरिदिएको रहस्य खुलेको छ।

६ सय ८१ बिद्यार्थीमा ४२ जना पास

६ सय ८१ बिद्यार्थीमा ४२ जना पास

आइतबार, १६ बैशाख २०७५

रोल्पामा शिक्षाको अवस्था अत्यास लाग्दो रहेको एक तथ्याङ्ले देखाएको छ। यसपाली त्रिबेणी गाउँपालिकामा रहेका २१ विद्यालय मध्य १० विद्यालयको ८ कक्षाको नतिजा सुन्य रहेको छ।

विधान पास गरे निलम्बन फुकुवा

विधान पास गरे निलम्बन फुकुवा

बुधबार, ०५ बैशाख २०७५

काठमाडौंमा बिहीबार र शुक्रबार हुने नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभापछि क्रिकेट विवाद अन्त्य भई क्यानमाथि लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ।

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

कलङ्की खसिबजारस्थित ‘अण्डर पास’ अन्तिम चरणमा

शुक्रबार, १९ माघ २०७४

नेपालमा पहिलोपटक बनेको कलङ्की खसिबजारस्थित ‘अण्डर पास’को निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी ६ महिनामा सक्ने गरेर कामअघि बढिरहेको काठमाडौं चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए। कलङ्की–कोटेश्वर सडक निर्माण दु्रतगतिमा अघि बढेको र ‘अण्डर पास’ निर्माण पनि त्यही गतिमा भइरहेको छ।

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

नक्सा पास गर्न सरकारी कार्यालयलाई मौखिक अनुरोध

शुक्रबार, १२ माघ २०७४

जिल्ला सदरमुकाममा निर्माणाधि र निर्माण सम्पन्न भएका सरकारी कार्यालयको भवनको नक्सा पास नगरी लाखौँको राजश्व संकलन हुन नसकेको सार्वजनिक भएपछि फिदिम नगरपालिकाले सकारी कार्यालयलाई नक्सा पास गर्न मौखिक अनुरोध गरेका छन्।

नक्सा पास  नगरी सरकारी भवन

नक्सा पास नगरी सरकारी भवन

बुधबार, १० माघ २०७४

सदरमुकाम फिदिम बजार क्षेत्रमा नक्सानै पास नगरी बनिरहेका ६० वटा नीजि घरहरुलाई फिदिम नगरपालिकाले पास गर्न नत्र कानुनी कारबाहीको चेतावनी दिंदै केहि दिन अघि पत्र लेख्यो।

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

‘चाइना पास’ रोक्न माग गर्दै ज्ञापनपत्र

मङ्गलबार, ०९ माघ २०७४

जिल्ला बाहिरका नागरिकलाई चाइना पास वितरण नगर्न माग गर्दै रसुवाका युवाले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

अझै पास भएन ललितकला आर्थिक नियमावली

अझै पास भएन ललितकला आर्थिक नियमावली

बिहिबार, २७ पुष २०७४

२०६८ मा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको पहिलो कार्यकाल सुरु भयो । त्यस बेलाको प्राज्ञ र परिषद्को सिंगो सभाले कर्मचारी नियमावली र आर्थिक नियमावली बनाएर सम्बन्धित निकायमा पठायो । कर्मचारी नियमावली सामान्य प्रशासन मन्त्रालयबाट पारित भएर आयो । प्राज्ञहरूको एक कार्यकाल चारवर्षको रहने गर्छ । तर अर्थ मन्त्रालयमा पुगेको नियमावली दोस्रो कार्यकाल सकिन लाग्दासमेत पारित भएर आएको छैन ।

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

दबाब सिर्जना गरेर अध्यादेश पास गराइयो : ओली

शुक्रबार, १४ पुष २०७४

एमाले अध्यक्ष केपी शर्माले ‌ओलीले अनावश्यक दबाब सिर्जना गरेर अध्यादेश जारी गर्न लगाएको आरोप लगाएका छन्। उनले अध्यादेश संवैधानिक काम भएकाले आफूहरुको केही टिप्पणी नरहेको बताएपनि यो असंवैधानिक तरिकाले पास गराएको बताए।

विवादीत 'पद्यमावती' बेलायत सेन्सरद्वारा पास

विवादीत 'पद्यमावती' बेलायत सेन्सरद्वारा पास

बिहिबार, ०७ मङि्सर २०७४

भारतमा एकदमै विवादित भएको चलचित्र पद्यमावती रिलिजका लागि सेन्सर बोर्डको अनुमती कुरिरहेको छ । मंसिर १५ गते रिलिज हुने भनिएको उक्त चलचित्र उक्त मितिमै रिलिज हुने सम्भावना निक्कै कम देखिएको थियो ।

५५ वर्षमा १२ कक्षा पास

५५ वर्षमा १२ कक्षा पास

आइतबार, २५ भदौ २०७४

अध्ययन गर्न उमेर बाधक हुँदैन । इच्छाशक्ति भएमा जुनसुकै उमेरमा पनि औपचारिक पढाइमा सफल हुन सकिन्छ भन्ने उदाहरण हुन् बनेकी छिन्, झुमाकुमारी लिम्बु (झुमा सुब्बा) । ११ वर्षको उमेरमा कक्षा ५ पढ्दै गर्दा छुटेको उनको विद्यालय शिक्षा ५३ वर्षमा आएर पूरा भएको छ । हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उनी द्वितीय श्रेणीमा उत्तीर्ण भएकी छिन् ।

जग्गा ४४ जनाको, निगमलाई पास गर्ने १२ जनामात्रै

जग्गा ४४ जनाको, निगमलाई पास गर्ने १२ जनामात्रै

बिहिबार, २२ भदौ २०७४

नेपाल आयल निगमले देशका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ भण्डारण स्थल बनाउन जग्गा किन्ने क्रममा चितवनमा पनि २३ बिघा १२ कट्ठा सवा तीन धुर जग्गा किनेको छ । सो क्षेत्रफलको जग्गा ४४ जनाको नाममा थियो । तर नेपाल आयल निगमलाई जग्गा दिनेमा १२ जनाको नाममात्रै छ । स्थानीयको जग्गा बिचौलियामार्फत आयल निगमले किन्दा यस्तो भएको हो ।

डा. केसीका माग नसमेटी विधेयक पास गर्ने प्रयास

डा. केसीका माग नसमेटी विधेयक पास गर्ने प्रयास

शुक्रबार, २७ साउन २०७४

संसद्को महिला बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण समितिको बिहीबारको बैठकमा चिकित्सा शिक्षा विधेयकमाथि गम्भीर छलफल चलिरहेका बेला एमाले सांसद वंशीधर मिश्रले प्रस्ताव राखे, ‘सभापतिज्यू यो समितिको मात्रै छलफल गर्ने विषय हो, अतिथि (बैठकमा उपस्थित शिक्षा, स्वास्थ्य र कानुन सचिव) र पत्रकारलाई बिदा गरेर हामी मात्रै छलफल गरौं ।’

चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

चिकित्सा विधेयक पास हुन नदिन चलखेल, ५१ दफामा २७६ संशोधन

बुधबार, ११ साउन २०७४

चिकित्सा शिक्षासम्बन्धी ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७३’ मा अधिकांश सांसद सबैभन्दा बढी आवश्यक ठानिएको नयाँ सम्बन्धन, शिक्षण शुल्क र चिकित्सा शिक्षा आयोगजस्ता महत्वपूर्ण विषयका विपक्षमा उभिएपछि ऐन समयमै पारित हुनेमा झन् शंका थपिएको छ।

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

पुल्चोक इन्जिनियरिङको 'इन्ट्रान्स' पास गराइदिन्छु भन्दै प्रतिविद्यार्थी ३ लाख असुल्ने पक्राउ

बिहिबार, ०५ साउन २०७४

प्रहरीले त्रिभुवन विश्वबिद्यालय इन्स्टिच्युट अफ ईन्जिनियरिङमा नयाँ भर्ना हुन आउने विद्यार्थीलाई ठगेको आरोपमा कलेजका एकजना पुराना बिद्यार्थीलाई पक्रेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले पुल्चोक ईन्जिनियरिङ कलेजमा भर्ना हुन आएका बिद्यार्थीलाई प्रवेश परिक्षामा पास गराईदिने भन्दै ठगेको आरोपमा मोरङ रंगेलीका देव शर्मालाई पक्रेको हो।

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

करोडौंको जग्गा सित्तैमा पास गराउने मन्त्रीका पिए देखि पत्रकारका थप कर्तुत खुल्दै

बुधबार, १३ बैशाख २०७४

विर्तामोडका एक जना जग्गाधनीलाई अपहरण गरेर करोडौं मुल्यको जग्गा सित्तैमा पास गराएको घटनामा जिल्लाका नेता, पत्रकारदेखि सरकारी कर्मचारीहरुसम्मको संलग्नता खुल्दा उनीहरुको अरु अपराध पनि धमाधम सार्वजनिक हुँदैछन्।

‘एसएलसी पास हुँदा दुःखी भएँ’

‘एसएलसी पास हुँदा दुःखी भएँ’

सोमबार, २८ चैत २०७३

एसएलसी पास भएको दिन म निकै दुःखी थिएँ । त्यति धेरै दुःखी त्यसपछि कहिल्यै भएन । त्यो दिन फेरि बाँच्न मन छ ।

संशोधन पास गराउन नसक्ने प्रधानमन्त्रीको स्वीकारोक्ति

संशोधन पास गराउन नसक्ने प्रधानमन्त्रीको स्वीकारोक्ति

बिहिबार, १९ फागुन २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवस्थापिका संसद्भित्रको अंकगणितका कारण संविधान संशोधन विधेयक तत्काल पास गराउन नसकिने स्वीकारेका छन्। संविधान संशोधन प्रक्रिया तत्काल अघि बढाए असफल हुने जनाउँदै प्रधानमन्त्री दाहालले स्थानीय तह चुनाव सम्पन्न भएपछि र प्रदेशसभा तथा संघीय निर्वाचनअघि मात्रै सो विधेयक पारित गराउने नयाँ प्रस्ताव अघि सारेका छन्।

संविधान संशोधन प्रस्ताव पास हुँदैन: नेता खनाल

संविधान संशोधन प्रस्ताव पास हुँदैन: नेता खनाल

शनिबार, १४ फागुन २०७३

नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव संसदबाट कुनै पनि हालतमा पास नहुने ठोकुवा गरेका छन्।

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

किर्ते गरी बस्ती नै अाफ्नाे नाममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ पक्राउ

सोमबार, ०२ फागुन २०७३

किर्ते गरी बस्ती नै आफ्नो नममा पास गराउने पूर्व गाविस अध्यक्षसहित २ जना भूमाफियालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। लक्ष्मिनियाँ गाविस–२ विजयपुरमा रहेको ८७ घरधुरी क्षेत्रफलसहितको ४ बिघा जग्गा आफ्नो नाममा गराएको आरोपमा फतुवाहर्षाहा–४ का पूर्व गाविस अध्यक्ष सुरेन्द्र यादव र नवलकिशोर राय यादवललाई प्रहरीले पक्राउ गरेको जिप्रका रौतहटका एसपी यज्ञविनोद पोखरेलले बताए ।

संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

संशोधन पास भए आन्दोलनमा उत्रने ओलीको चेतावनी

आइतबार, ०९ माघ २०७३

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन विधेयक पास हुने अवस्था आए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । जसरी पनि पास गर्न खोजे अप्रिय स्थिती आउने उनले चेतावनी दिए ।

संशोधन प्रस्ताव पास हुन्छ –श्रेष्ठ

संशोधन प्रस्ताव पास हुन्छ –श्रेष्ठ

मङ्गलबार, १९ पुष २०७३

नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले संविधान संशोधन प्रस्ताव संसद्मा पेस भएपछि पारित हुने ठोकुवा गरेका छन् । काँग्रेस कास्कीले मंगलबार बिहान आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा नेता श्रेष्ठले अहिले ल्याइएको संशोधन प्रस्ताव काँग्रेस–एमालेका शीर्ष नेताहरुले पहिले नै हस्ताक्षर गरिसकेको प्रस्ताव भएकाले यो स्वतः पारित हुने जिकिर गरे।

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

शुक्रबार, ०१ पुष २०७३

देशको अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवाल्याएको छ ।

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

कलंकीमा बन्दैछ नेपालकै पहिलो ‘अन्डर पास’ रोड

मङ्गलबार, २१ मङि्सर २०७३

कलंकी चोकमा रोड क्रस गर्न पैदलयात्रीले प्रयोग गर्दै आएको दुई खम्बे आकाशे पुल (ओभर हेड पेडिस्ट्रियन ब्रिज) अहिले देख्न पाइँदैन। त्यही ठाउँको बीच सडकमा जस्तापातले घेरेर निर्माण कार्य चलिरहेको अहिले देख्न पाइन्छ। र, संभवतः अबको झण्डै डेढ वर्षपछि यहाँ देख्न सकिन्छ– ८ सय मिटर लम्बाइको एक शानदार अन्डरपास रोड। जुन खसिबजारदेखि बाफलसम्मको लम्बाइको हुनेछ।

संशोधन पास गर्न मोर्चाका यस्ता छन् सर्त

संशोधन पास गर्न मोर्चाका यस्ता छन् सर्त

शनिबार, १८ मङि्सर २०७३

मधेसी मोर्चाले संविधान संशोधन विधेयक आफूले भनेअनुसार परिमार्जन भएमात्र संसद्बाट पास गर्न सहयोग गर्ने सर्त राखेको छ। सीमांकनबारे झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरलाई थाती राखेर संविधान संशोधन गर्न नसकिने मोर्चाको ठहर छ।

लोकतन्त्रको रक्षाकालागि महाअभियोग प्रस्ताव पास हुन्छः प्रधानमन्त्री

लोकतन्त्रको रक्षाकालागि महाअभियोग प्रस्ताव पास हुन्छः प्रधानमन्त्री

सोमबार, २२ कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले लोकतन्त्रको रक्षाका लागि पनि अख्तियार प्रमूख लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसदमा पेश भएको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने बताएका छन्। बरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीको नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि महाअभियोग प्रस्ताव पारित गर्नुपर्ने बताएका हुन्।

महाभियोग पास गराउन विद्यार्थी संगठनद्वारा पार्टीलाई दवाव

महाभियोग पास गराउन विद्यार्थी संगठनद्वारा पार्टीलाई दवाव

सोमबार, ०८ कार्तिक २०७३

विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाअभियोग अगाडि बढाउन माग गरेका छन्।

भाषा पास गरेका १९ हजार अझै काेरिया जान बाँकी

भाषा पास गरेका १९ हजार अझै काेरिया जान बाँकी

शुक्रबार, २१ असोज २०७३

कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकै भरमा तपाईंले कोरिया उड्ने सपना देख्नु भएको छ भने पख्नुस् है ! भाषा परीक्षा उत्तीर्ण गरेपछि पनि कोरिया जानका लागि थुप्रै प्रक्रिया बाँकी हुन्छन् । तिनै प्रक्रिया पूरा गर्न नसक्दा भाषा परीक्षा उत्तीर्ण गरेका १९ हजारभन्दा बढी युवायुवती अझैं त्यहाँ जानबाट वञ्चित भएका छन् ।

एन्फाको पुरानै निर्वाचन निर्देशिका पास

एन्फाको पुरानै निर्वाचन निर्देशिका पास

शनिबार, १८ भदौ २०७३

अखिल नेपाल फुटबल संघ (एन्फा) ले रिक्त अध्यक्ष र एक उपाध्यक्ष पदका लागि तयार पारेको निर्वाचन निर्देशिका एसियाली फुटबल महासंघ (एएफसी) ले पास गरेको छ। एन्फाको साउन ३२ को बैठकले पारित गरेको १८ बुँदे निर्वाचन निर्देशिकालाई एएफसीले एउटा बुँदामा संशोधनको सुझाव दिँदै पास गरेको एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिए।

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

नक्कली छोरा बनी जग्गा पास गर्ने दाजुभाइ पक्राउ

मङ्गलबार, ०७ भदौ २०७३

काठमाडौँ- नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–१६ बस्ने ६९ बर्षीय मोहम्मद अनवर र ठहिटी घर भई खुशीबु टाउन प्लानिङ बस्ने ५६ बर्षीय मोहम्मद बसिमलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो।

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

कांग्रेस-माओवादीले बजेट आश्रित विधेयक पास हुन नदिने

शुक्रबार, ०७ साउन २०७३

काठमाडौं- संसदको कार्यसुचीमा बजेट आश्रित विधेयक सुरुमै छलफल गर्ने दलहरुबीच सहमति भए पनि विपक्षी कांग्रेस र माओवादीले त्यसलाई पारित हुन नदिने रणनीति लिएका छन्।

विधेयक पास नहुँदा बजेट अन्योलमा

विधेयक पास नहुँदा बजेट अन्योलमा

मङ्गलबार, ०४ साउन २०७३

नयाँ सरकार गठनका लागि संवैधानिक अड्चन रहेको देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली सत्ता लम्ब्याउने रणनीतिमा जुटेपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बजेटका बाँकी विधेयक संसदबाट पास हुन नदिने अडान लिएका छन्।

आजदेखि अनलाइन नक्सा पास

आजदेखि अनलाइन नक्सा पास

आइतबार, ०२ साउन २०७३

घरको नक्सा पास गराउँदै हुनुहुन्छ? नक्सा पास गर्दा कागजी झन्झट बेहोर्नु भएको छ?, कि कागजपत्र बोकेर हिड्दा हराउने भिज्ने समस्या भएको छ? त्यसो हो भने चिन्ता नगर्नुस् अब घरको नक्सा इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईभीपीएस) कम्युटर सफ्टवेयर अर्थात अनलाईनबाट पास हुने भएको छ। तर यसको लागि तपाईको घर भने महानगभित्र हुनुपर्दछ।

Ncell Footer Ad