कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना तुहियो

सोमबार, ०७ साउन २०७५

सोलुखुम्बुमा कामै नगरी ३३ लाख झ्वाम पार्ने योजना सोलु–दुधकुण्ड नगरपालिकाका मेयरले तुहाइदिएका छन्। ढल व्यवस्थापनका लागि ‘ढल निर्माण तथा प्रशोधन...

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

जितको आवश्यकतामा कोलम्बिया र पोल्यान्ड, दाबेदारी बलियो पार्ने लक्ष्य

आइतबार, १० असार २०७५

स्ट्राइकर राडामेल फाल्काओ चोटका कारण अनुपस्थित हुँदा मिडफल्डर हामेस रोड्रिग्वेजको ६ गोलप्रेरित कोलम्बियाले २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा पक्का गरेको...

योजना अलपत्र पार्ने १४ ठेकेदारको नाम गृहमा

योजना अलपत्र पार्ने १४ ठेकेदारको नाम गृहमा

बिहिबार, ३१ जेठ २०७५

जाजरकोटबाट योजना अलपत्र पार्ने १४ जना ठेकेदारको नाम गृह पठाइएको छ। ...

रोग निको पार्ने पानी !

रोग निको पार्ने पानी !

शनिबार, २२ बैशाख २०७५

सिस्ने गाउँपालिका–४, पोखरामा रहेको तातोपानी जिल्ला सदरमुकामबाट पौने घण्टा पैदलयात्रामा पुगिन्छ । घुमाउरो बाटो भएकाले त्यहाँ पुग्न सवारी साधनबाट १५...

सवारी अस्तव्यस्त पार्ने योजना असफल

सवारी अस्तव्यस्त पार्ने योजना असफल

शुक्रबार, १४ बैशाख २०७५

सडकमा सवारीसाधन अस्तव्यस्त पार्ने योजनाअनुरूप यातायात व्यवसायीले घोषणा गरेको आन्दोलन असफल भएको छ।

सिरिंग पार्ने सिरिया

सिरिंग पार्ने सिरिया

मङ्गलबार, २२ फागुन २०७४

राजनीति भन्ने कुरा बडो निर्दयी एवं निर्मम हुँदो रहेछ यस आधुनिक युगमा पनि । सत्ता प्राप्तिका लागि जस्तोसुकै कुकर्म गर्नसमेत यो पछि हट्दो रहेनछ ।सत्ताहानथाप र लालसाले आफ्नै देश र बासिन्दाको विनाश गर्न पनि यो चुक्तो रहेनछ । अबोध कलिला बाल–बालिका, अबला नारीएवं निर्दोष नागरिकमाथि जथाभावी गोला र बम प्रहारबाट बीभत्स हत्या हुँदा पनि यसको मन दुख्दो रहेनछ।

संविधानका अाधारभूत स‌ंरचनालाई तल माथि पार्ने काम नहाेस्: देउवा

संविधानका अाधारभूत स‌ंरचनालाई तल माथि पार्ने काम नहाेस्: देउवा

मङ्गलबार, २२ फागुन २०७४

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य गराउने बाटोमा सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै ‘संविधानका आधारभूत संरचनालाई तलमाथि पार्ने काम कतैबाट नहोस्’ भन्ने कामना गरे ।

गठबन्धनलाई सकस पार्ने क्षेत्र

गठबन्धनलाई सकस पार्ने क्षेत्र

मङ्गलबार, १४ कार्तिक २०७४

नेकपा एमालेबाट प्रतिनिधिसभाका लागि सिफारिसमा पहिलो नम्बरमा रहेका सुरेन्द्र मानन्धर अचानक आइतबार राति नागरिकता बोकेर निर्वाचन आयोग पुगे । प्रत्यक्षतर्फ निर्वाचन लड्ने भन्दै तयारीमा लागेका मानन्धर अचानक समानुपातिकतर्फको सूचीमा परे ।

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

सोमबार, १३ कार्तिक २०७४

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

निर्वाचन प्रभावित पार्ने कार्य स्वीकार्य छैन: एमाले

बिहिबार, ०९ कार्तिक २०७४

नेकपा एमालेले कुनै पनि प्राविधिक कारण देखाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्यमा प्रतिकूल प्रभाव पार्ने कुरा स्वीकार्य नहुने जनाएको छ। सर्वोच्च अदालतले जारी गरेको आदेशबारे बिहीबार पार्टी स्थायी कमिटी बैठकले छलफल गरी यस्तो निष्कर्ष निकालेको सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

निर्वाचन प्रभाव पार्ने गतिविधि नगर्न आयोगको निर्देशन

शनिबार, २१ असोज २०७४

निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रादेशिक तहको निर्वाचनलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभाव गर्ने कुनै पनि गतिविधि नगर्न नगराउन सरकार, राजनीतिक दल र सरोकारवालालाई निर्देशन दिएको छ ।

चक्रपथ चौडा पार्ने काममा तीव्रता

चक्रपथ चौडा पार्ने काममा तीव्रता

सोमबार, १२ भदौ २०७४

सडक विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त पहलमा चक्रपथ सडक चौडा गर्ने कार्यलाई तीव्रता दिइएको छ। उपत्यकाको ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि विभाग, महाशाखा र काठमाडौँ महानगरपालिका मिलेर शनिबारदेखि हरेक दिन बिहान दुई घण्टा चक्रपथ चौडा गर्ने कार्यलाई तीव्रता दिएका हुन्।

स्मरणशक्ति सशक्त पार्ने तरिका

स्मरणशक्ति सशक्त पार्ने तरिका

बुधबार, १८ साउन २०७४

मैले तपाईंलाई आउनुस्, यो कुर्सीमा बस्नुस् र फोन नम्बरहरुको सूची याद गर्नुस्, स्मरण गर्नुस् या केही तथ्यलाई नबिर्सने गरी स्मरणमा राख्नुस् भनेँ भने तपाईंले कसरी त्यो काम गर्नु होला ? पक्कै पनि तपाईंले गलत तरिकाले त्यो कुरा स्मरण गर्नुहुन्छ होला । मनोवैज्ञानिकहरु के मान्छन् भने ‘सिक्ने एउटा यस्तो क्षेत्र हो, जसका बारेमा अधिकांश मानिसहरुलाई केही थाहै छैन ।

तेल गायब पार्ने को हो?

तेल गायब पार्ने को हो?

बुधबार, ११ साउन २०७४

पेट्रोलियम डिलर्स, आयल निगम र ट्यांकर चालकबीच लफडा हुँदा मुख्य विषय बन्छ – डिपोबाट पम्पसम्म आउँदा तेलमा हुने सर्टेज (कमी)। यही समस्याले यी तीनवटै निकायले बारम्बार अवरोध गर्दा उपभोक्ताले पेट्रोलियम पदार्थको हाहाकार खेप्नुपर्छ।

माग पुरा नभए औषधि आयात ठप्प पार्ने  आयातकर्ता संघको चेतावनी

माग पुरा नभए औषधि आयात ठप्प पार्ने  आयातकर्ता संघको चेतावनी

मङ्गलबार, ०२ जेठ २०७४

नेपाल औषधि आयातकर्ता सङ्घले यही जेठ ८ गतेसम्म आफ्ना १५ बुँदे माग पूरा नभए औषधि आयात ठप्प पार्ने जनाएको छ ।

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन'  तयार पार्ने गगन थापाको योजना

सन् २०३० सम्म 'टोबाको फ्रि जेनेरेसन' तयार पार्ने गगन थापाको योजना

मङ्गलबार, २६ बैशाख २०७४

स्वास्थ्यमन्त्री गगन थापाले धुम्रपान नियन्त्रणगर्न एक वर्षभित्रै सूर्तिजन्य पदार्थको बट्टा तथा ¥यापर्सको शतप्रतिशत भागमा चेतावानीमूलक चित्र र सन्देश छाप्ने व्यवस्था ‘प्लेन प्याकेजिङ’ र सन् २०३० सम्ममा धुम्रपानमुक्त पुस्ता निर्माण गर्ने बताएका छन्।

लालाबालालाई असर पार्ने बोली

लालाबालालाई असर पार्ने बोली

शुक्रबार, १८ चैत २०७३

बालबालिकालाई पालनपोषण गर्नु सजिलो छैन। कति पटक त बालबालिकालाई अनुशासन सिकाउँदै गर्दा र तिनलाई सही बाटोमा ल्याउने क्रममा कठोर शब्दहरु प्रयोग गर्ने गर्छौं। यस्तो बेलामा तपाईंले केही कुरामा ध्यान राख्न निकै जरुरी हुन्छ।

मन्त्रीलाई छक्क पार्ने प्रस्तुति

मन्त्रीलाई छक्क पार्ने प्रस्तुति

शनिबार, २९ माघ २०७३

इन्जिनियरिङ अध्ययनरत विद्यार्थीले आफूले अध्ययन गरिरहेको विषयलाई व्यहारमा उतारी सार्वजनिक गरेको प्रस्तुतिले प्राविधिक विषयको महत्व उजागर गरेको छ। पुल्चोक इन्जिनिरिङ कलेजमा आयोजित प्रदर्शनीमा विद्यार्थीले विभिन्न विद्यामा तयार पारेको प्रस्तुति अवलोकन गर्दा बिहीबार कलेज पुगेका ऊर्जामन्त्री जनार्दन शर्मासमेत छक्क परे।

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

विदेशमा अलपत्र पार्ने एजेन्टमाथि कारबाहीः प्रधानमन्त्री

सोमबार, ०३ माघ २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले युएईमा कार्यरत नेपालीसँग आइतबार अन्तक्र्रिया गरेका छन् । वल्ड फ्युचर इनर्जी समिट, २०१७ मा विशेष वक्ताका रुपमा सहभागी हुन युएई आएका उनले नेपाली दूतावासमा नेपालीसँग अन्तक्रिया गरेका हुन्।

कांग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा :  यादव

कांग्रेस र एमाले संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा : यादव

बुधबार, १३ पुष २०७३

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अहिले गणतन्त्र, संघीयताजस्ता उपलब्धिलाई समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् ।

संसद् अवरुद्ध पार्ने प्रवृति राष्ट्रहीत नभई राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

संसद् अवरुद्ध पार्ने प्रवृति राष्ट्रहीत नभई राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

बुधबार, ०६ पुष २०७३

उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरे । संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, नेपाली काँग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा आज आयोजित शोकसभामा उनले भने — “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।”

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

संशाेधन प्रस्ताव फिर्ता नभएसम्म एमालेले सडक र सदन ठप्प पार्ने

बुधबार, २२ मङि्सर २०७३

नेकपा एमालेका सचिव गोकर्ण विष्टले संशोधन प्रस्ताव फिर्ता नलिएसम्म सदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिएका छन्। विष्टले संशोधन प्रस्तावले कुनै पनि अर्थमा औचित्य पुष्टि गर्न नसक्ने भन्दै प्रस्ताव फिर्ता नभएसम्म एमालेलेसदन र सडक दुवै ठप्प पार्ने चेतावनी दिए।

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति

संशोधन प्रस्ताव राष्ट्रघाती भन्दै असफल पार्ने एमाले रणनीति

बिहिबार, १६ मङि्सर २०७३

संविधान संशोधन प्रस्ताव असफल बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सडक र सदनमा संघर्ष तथा न्यायालयबाट परीक्षण गराउने रणनीति तय गरेको छ।

संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

संशोधन प्रस्तावको विरोधमा संसद अबरुद्ध पार्ने एमाले निर्णय

बुधबार, १५ मङि्सर २०७३

प्रमुख प्रतिपक्ष एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावले मुलुक ध्वस्त पार्ने निष्कर्ष निकाल्दै भोलिदेखि व्यवस्थापिका संसद बैठक अबरुद्ध पार्ने निर्णय गरेको छ। बैठकले संविधान संशोधन प्रस्तावको आधार र औचित्य पुष्टि हुन नसकेको निष्कर्ष निकाल्दै संविधान संशोधन आवश्यक नरहेको निष्कर्ष निकालेको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागे लोकमान: मन्त्री जोशी

बुधबार, १० कार्तिक २०७३

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले अख्तियार दुरुपयोग अनुसान्धानका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की लोकतन्त्रलाई नै समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन्।

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

हाइड्रोपावरका प्रबन्ध निर्देशकलाई आयोजना ध्वस्त पार्ने र ज्यान मार्ने धम्की

मङ्गलबार, ०४ असोज २०७३

केन्द्रीय प्रशारणलाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएको छ। योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा सोमबार बिहान भने मोबाइलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको हो।

कृष्णसार यातायात व्यबसायी संघले मंगलबारदेखि सेवा ठप्प पार्ने

कृष्णसार यातायात व्यबसायी संघले मंगलबारदेखि सेवा ठप्प पार्ने

सोमबार, ०३ असोज २०७३

कृष्णसार यातायात व्यबसायी संघले अवैध गाडीलाई प्रशासनले संरक्षण दिएको भन्दै यातायात सेवा ठप्प पार्ने घोषणा गरेको छ। भेरी प्रालिका नाममा अवैध गाडी सञ्चालनमा प्रहरी र प्रशासनले स्कटिङ गरिरहेको आन्दोलन गर्ने समितिले जनाएको छ।

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

संविधान संशोधन, संविधान असफल पार्ने षडयन्त्रः उपाध्यक्ष रावल

आइतबार, ०२ असोज २०७३

धनगढी- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान कार्यान्वयन हुन नदिई असफल पार्ने षडयन्त्र अनुरुप अहिले संविधान शंसोधनको कुरा ल्याइएको बताएका छन्। राजनीतिक मुद्दा भनेर सरकारले टीकापुर घटनाका अभियुक्त माथीको मुद्दा फिर्ता लिए देशमा दण्डहिनता मौलाउने पनि उनको भनाई छ।

'व्यक्ति लडाएर मूल मुद्दा ओझेल पार्ने ?'

'व्यक्ति लडाएर मूल मुद्दा ओझेल पार्ने ?'

शुक्रबार, २४ असार २०७३

वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफूले उठाएको महाभियोग माग कोही व्यक्तिविरुद्ध नभई चिकित्सा शिक्षा क्षेत्रमा थिति बसाल्न रहेको प्रस्ट पारेका छन्। चिकित्सा शिक्षा सुधारसम्बन्धी विभिन्न माग राखेर आइतबारदेखि आठौं अनशन थाल्ने घोषणा गरेका डा. केसीले यही मागमा व्यक्ति लडाएर अन्य मूल मुद्दा ओझेलमा पार्न खोजिएको आरोप लगाए।

Ncell Footer Ad