नेकपा अर्घाखाँचीले पायो पुर्णता

नेकपा अर्घाखाँचीले पायो पुर्णता

शुक्रबार, १३ भदौ २०७६

पार्टी एकिकरणको लामो समय पश्चात सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अर्घाखाँचीले पूर्णता पाएको छ। ...

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

श्रेष्ठले किन दाबी गरे स्कूल विभाग

बुधबार, ०८ साउन २०७६

श्रेष्ठलाई नजिकबाट चिन्ने एक नेताका अनुसार नेकपा एकता केन्द्र र माओवादी एकिकरणपछि श्रेष्ठले सधै दाहाललाई सहयोग गर्दै आएको र एकताकेन्द्र...

नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्ज

नेकपाले टुंग्यायो ७७ जिल्ला र ६ महानगरको इन्चार्ज र सह इन्चार्ज

आइतबार, ०५ साउन २०७६

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले ७७ जिल्ला र ६ महानगरपालिकाको इन्चार्ज र सह इन्चार्जको नाम टुंगो लगाएको छ। ...

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

पार्टी एकताको बाँकी काम आजै टुंगिन्छः प्रचण्ड

मङ्गलबार, ३१ असार २०७६

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकताको बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका...

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

नेकपामा ‘कार्यदिशा’ विवाद चुलिँदै

सोमबार, ०९ असार २०७६

तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेता ‘जनताको बहुदलीय जनवाद’को पक्षमा छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’का पक्षमा देखिएका छन्।

जनवादी कार्यक्रम अघि बढाउन पार्टी एकता : अध्यक्ष दाहाल

सोमबार, ०२ असार २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।

नेकपाले नयाँ उचाइ हासिल ग-योः महासचिव पौडेल

नेकपाले नयाँ उचाइ हासिल ग-योः महासचिव पौडेल

सोमबार, १३ जेठ २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताएका छन्।

झलनाथ खनाल भन्छन्–जेठभित्रै सबै एकीकरण सक्छौं

झलनाथ खनाल भन्छन्–जेठभित्रै सबै एकीकरण सक्छौं

मङ्गलबार, ०७ जेठ २०७६

प्रदेश नं १ नेकपाका इञ्चार्ज भीम आचार्यले कम्युनिस्ट एकता निर्धारित समयभन्दा धेरै ढिलो भएको बताए। उनले पार्टीभित्र विधिविधान, सिद्धान्त र पद्धति कम मात्र हेर्न थालिएको आरोप खेप्नु परेकाले अब यस्तो हुन नदिन नेतृत्वलाई आग्रह गरे।

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

समुन्नत समाज निर्माण गर्न पार्टी एकताः डा भट्टराई

शुक्रबार, ०३ जेठ २०७६

दुवै पार्टी समाजवादी र लोकतान्त्रिक विचारधाराका रुपमा रहेकाले एक ठाउँमा आएर मुलुकलाई नयाँ विकल्प दिएको उल्लेख गर्दै उनले पार्टीलाई बुद्धिमतापूर्ण ढङ्गले प्रथम राजनीतिक शक्तिका रुपमा स्थापित गर्ने उल्लेख गरे।

'पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशन गर्छौ'

'पार्टी एकताको सबै प्रक्रिया टुङ्गाएर अधिवेशन गर्छौ'

शुक्रबार, ०३ जेठ २०७६

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २५ वर्ष पुगेको अवसरमा सत्तारुढ दल नेकपाले २६ औँ स्मृति दिवस मनाउन लागेको छ।

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

समाजवादी पार्टीका पाँच निर्णय, एकता लागि अन्य दलसँग वार्ता समिति गठन

बिहिबार, २६ बैशाख २०७६

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल र उपप्रधानमन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकीकरणपछि बनेको समाजवादी पार्टीको बैठकले पार्टी एकतापछिको समायोजन कार्यदल बनाएको बनाएको छ।

समाजवादी पार्टीमा कसको पद के ?

समाजवादी पार्टीमा कसको पद के ?

सोमबार, २३ बैशाख २०७६

एकताबाट बनेको समाजवादी पार्टीको २५ सदस्यीय पदाधिकारी घोषणा भएका छन्।

सिंहदरबारमा 'सिंह'लाई नै पठाउनु पर्छ: अशोक राई

सिंहदरबारमा 'सिंह'लाई नै पठाउनु पर्छ: अशोक राई

सोमबार, २३ बैशाख २०७६

समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता अशोक राईले सिंहदरबारमा साँच्चै 'सिंह'लाई नै पठाउनु पर्ने बताएका छन्।

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

शनिबार, २१ बैशाख २०७६

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

पार्टी एक हुन्छ भनेर ज्योतिषीले किन भन्न सकेनन् : प्रधानमन्त्री ओली

सोमबार, ०९ बैशाख २०७६

नेकपा सरकारले गरेको विकासको चर्चा गर्दै प्रधानमन्त्री ओलीले बाटो कालोपत्रे, तुइन विस्थापनदेखि, ज्येष्ठ नागरिक भत्तासम्मको विषय बोलेका थिए।

कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र

कांग्रेसमा गच्छदार ‘सेटल’, फोरमका अरू कार्यकर्ता अलपत्र

आइतबार, ०५ फागुन २०७५

संघीय तहको निर्वाचनअघि नेपाली कांग्रेससँग एकता भएको लोकतान्त्रिक फोरमका कार्यकर्ताहरू पार्टीमा जिम्मेवारविहीन भएका छन्।

'पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो '

'पार्टी एकता भन्नै नसकिने गरी ढिला भयो '

बिहिबार, ०२ फागुन २०७५

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले तल्लो तहसम्म पार्टी एकता प्रक्रिया भन्नै नसकिने गरी ढिला भएको बताएका छन्। बुधबार सर्लाहीको लालबन्दीमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता श्रेष्ठले सो कुरा बताएका हुन्।

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

नेकपा सचिवालय बैठक बस्दै, दर्जन बढी एजेण्डामा छलफल हुने

सोमबार, २१ माघ २०७५

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बैठक बस्न लागेको हो। पार्टी एकताका विषयमा बाँकी कुरा टुङ्ग्याउनका लागि ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार पार्ने क्रममा रहेको सन्दर्भमा बैठक बोलाइएको बताइएकाे छ।

पार्टी एकता घोषणा कार्यक्रममा राणाले भने, ‘सरकार भ्रष्टाचार र धर्म प्रचारमा लाग्यो’

पार्टी एकता घोषणा कार्यक्रममा राणाले भने, ‘सरकार भ्रष्टाचार र धर्म प्रचारमा लाग्यो’

शुक्रबार, १८ माघ २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरण भएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमबीच पार्टी एकीकरणको घोषणा गरिएको हो। नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिएको छ।

‘वृद्धभत्ता पाँच हजार पुग्छ’

‘वृद्धभत्ता पाँच हजार पुग्छ’

बिहिबार, १० माघ २०७५

नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । पार्टीको तल्लो तहमा देखिएको नैरास्यता र त्यसबाट सृजित क्षतिलाई पूर्ति गर्नेगरी अभियान पनि थालिने उनले बताए।

‘तीन राप्रपाबीच छिट्टै एकता हुन्छ’

‘तीन राप्रपाबीच छिट्टै एकता हुन्छ’

आइतबार, १६ मङि्सर २०७५

एकीकृत राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कमल थापा नेतृत्वको राप्रपाका असन्तुष्ट समूह, पशुपति शमशेर जबरा र आफूहरुबीच छिट्टै एकता हुने बताएका छन्। उनले भने, ‘हामीबीच एकताको छलफल चलिरहेको छ।’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad