सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

सभामुख र उपसभामुख फरक पार्टीको हुनपर्ने भन्दै संसद अवरोध

आइतबार, १३ साउन २०७५

प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रदेश नं. ५ को प्रदेश सभा बैठक स्थगित भएको छ। काँग्रेसले संसदको सभामुख र उपसभामुख फरक...

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

सरकारमाथि पार्टीको नियन्त्रण हुनु हुँदैन : उपनेता गच्छदार

बिहिबार, १४ असार २०७५

नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकार र प्रशासनमाथि पार्टीको नियन्त्रण हुनु गलत भएको बताएका छन्। ...

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

बुधबार, ३० जेठ २०७५

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न...

एकीकृत पार्टीको घोषणा सभा सुरु

एकीकृत पार्टीको घोषणा सभा सुरु

बिहिबार, ०३ जेठ २०७५

दुई ठूला कम्युनिष्ट पार्टीहरु एकीकृत भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभा काठमाडौंको सभागृहमा सुरु भएको छ । ...

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

एकीकृत पार्टीको केस गठनः संयुक्त बैठक जारी

बिहिबार, ०३ जेठ २०७५

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा छनौट गरिएका सदस्यहरुलाई आजै सपथ खुवाइएको छ। अहिले बालुवाटारमा दुवै पार्टीको संयुक्त बैठक बसेको छ । यो बैठक पछि पार्टीका नेताहरु घोषणा सभामा सहभागी हुनेछन् ।

स्थापनाकै दिन  फुट्यो राजपा, नयाँ पार्टीको नाम राजपा (लोकतान्त्रिक)

स्थापनाकै दिन फुट्यो राजपा, नयाँ पार्टीको नाम राजपा (लोकतान्त्रिक)

शुक्रबार, ०७ बैशाख २०७५

स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ । राजपा नेपालका असन्तुष्ट समूहले  शुक्रबार नयाँ पार्टीको घोषणा गर्दै आफूहरू छुट्टिएको बताएका हुन्।

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

दुई पार्टीको कम्युनिजम हेर्न चाहेको छुः पौडेल

सोमबार, ०३ बैशाख २०७५

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुईवटा कम्युनिष्ट पार्टी (एमाले र माओवादी केन्द्र) एक हुन थालेकोले दुईपार्टी मिलेर ‘कम्युनिजम’ कस्तो हुन्छ भन्ने देखाउन चुनौती दिएका छन्।

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

‘नेताहरु परिवार, नातागोता, आसेपासे र पार्टीको स्वार्थमा मात्रै लागे’

सोमबार, २६ चैत २०७४

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले सरकारमा गएको दलले मित्रराष्ट्रहरुलाई चिन्न नसक्नु मुलुककै लागि दुर्भाग्य भएको बताएका छन्।

नवाज शरिफले भाईलाई सुम्पिए पार्टीको नेतृत्व

नवाज शरिफले भाईलाई सुम्पिए पार्टीको नेतृत्व

मङ्गलबार, १५ फागुन २०७४

सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई नेतृत्वमा रहन अयोग्य ठहर गरेपछि रिक्त रहेको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को अन्तरिम अध्यक्षमा शहवाज शरीफलाई छानिएको छ।

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

‘एकीकृत कम्युनिष्ट पार्टीको आकारबारे छलफल भएको छैन्’

आइतबार, १३ फागुन २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत कम्युनिष्ट पार्टीको आकारको विषयमा कुनै छलफल नै नभएको दाबी गरेका छन्। नेपालगन्जमा आइतबार प्रेस चौतारी नेपाल र प्रेस सेन्टरले आयोजना गरेको संयुक्त पत्रकार भेटघाटमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले धेरै नेतालाई व्यवस्थापन र मुल्यांकन गर्नुपर्ने भएका कारण आकार ठुलो हुन सक्ने बताए।

नयाँ शक्तिले पार्टीको नाम परिवर्तन गर्ने

नयाँ शक्तिले पार्टीको नाम परिवर्तन गर्ने

शनिबार, १२ फागुन २०७४

नयाँ शक्तिले आफ्नो केन्द्रीय कार्यकारी समितिलाई दुई अंकमा झारेको छ। पार्टीको लुम्बिनी विस्तारीत बैठकले कार्यकारी समितिलाई ९९ सदस्यीय बनाएको हो। बैठकले ‘भिजन ५ र मिसन ५’ नामक सांगठनिक पुनर्गठन प्रस्ताव अनुमोदन गरेको छ।

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

एउटै पार्टीको भावनासहित राजनीतिक–सांगठनिक प्रतिवेदन बनाइँदै

बिहिबार, १० फागुन २०७४

पार्टी एकताका प्रारम्भिक आधार तय गरिसकेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका राजनीतिक र संगठनसम्बन्धी कार्यदलले एउटै पार्टीको भावनासहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी पाएका छन्।

सरकारमा पार्टीको नेतृत्व गर्न माओवादीमा प्रतिस्पर्धा

सरकारमा पार्टीको नेतृत्व गर्न माओवादीमा प्रतिस्पर्धा

बुधबार, ०९ फागुन २०७४

केपी ओली नेतृत्वको सरकारमा पार्टीबाट नेतृत्व गर्ने सबालमा माओवादी केन्द्रभित्र तीनजनाबीच प्रतिस्पर्धा देखिएको छ।

‘एकीकृत पार्टीको नेतृत्वमा सरकार’

‘एकीकृत पार्टीको नेतृत्वमा सरकार’

बुधबार, ०२ फागुन २०७४

नेकपा माओवादी केन्द्रको सचिवालय बैठकले एकीकृत पार्टीकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा बसेको बैठकले एमाले र माओवादीको तर्फबाट सरकारमा प्रतिनिधित्व नगरी एउटै पार्टीको तर्फबाट सरकार बनाउने निर्णय गरेको माओवादी नेता दिनानाथ शर्माले बताए।

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी : नेपाल

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी : नेपाल

शुक्रबार, २६ माघ २०७४

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताएका छन्।

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

वाम कार्यदलमा छलफल: मुख्यमन्त्री र सभामुख फरक पार्टीको

आइतबार, ३० पुष २०७४

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचनमा आफ्नो अवस्थाबारे छलफल गरेको छ। निर्वाचनमा दुवै पार्टीका मतदाताको अबस्थाबारे बैठकमा छलफल भएको माओवादी केन्द्रका नेता तथा कार्यदलका सदस्य वर्षमान पुनले बताए।

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

समानुपातिकमा एमाले अग्रता, कुन पार्टीको मत कति ?

सोमबार, २५ मङि्सर २०७४

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्यक्ष निर्वाचन तर्फ अगाडि रहेको नेकपा एमाले सामानुपातिक मतगणनामा पनि अग्र स्थानमा छ। जारी मत गणनामा नेकपा एमालेले ७ लाख २८ हजार ५ सय ९३ मतले अग्रता कायम गरेको छ। प्रत्यक्ष निर्वाचनमा तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने समानुपातिकमा एमालेलाई पच्छ्याइरहेको छ। कांग्रेसले अहिलेसम्म ६ लाख ९३ हजार ९ सय २६ मत प्राप्त गरेको । प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्र भने समानुपातिकमा तेस्रो स्थानमा छ। माओवादीले ३ लाख १२ हजार ५ सय ५० प्राप्त गरेको छ।

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

एमाले र माओबादी केन्द्रले पार्टीको झण्डा साटे

मङ्गलबार, ०७ कार्तिक २०७४

बाम एकताका क्रममा खोटाङमा एमाले र माओवादी केन्द्रले आपसमा झण्डा साटेका छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेद्वार रहेका एमाले र माओबादी नेताले सुर्य चिन्ह अंकित झण्डा र गोलाकारभित्रको हँसिया हथौडा अंकित झण्डा साटेका हुन्। मंगलबार सदरमुकाम दिक्तेलस्थित समिक्षालय हलमा आयोजित अन्तरघुलन एबं संयुक्त अगुवा कार्यकर्ता भेलामा एमालेकातर्फबाट बामगठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बिशाल भट्टराई र क्षेत्र नम्बर २ बाट प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका नेता रामकुमार राईबीचमा पार्टीको झण्डा साटासाट गरिएको हो।

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन सुरू

बुधबार, ०१ कार्तिक २०७४

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशन बुधबार बिहान चिनियाँ राजधानी सहर बेइजिङमा सुरु भएको छ । बुधबार बिहान बेइजिङको ग्रेट हल अफ दि पिपुलमा विशेष समारोह र सुरक्षा व्यवस्थाका साथ सो महाधिवेशन सुरु भएको बेइजिङबाट प्राप्त समाचारमा जनाइएको छ ।

१२ पार्टीको एकीकरण घोषणा

१२ पार्टीको एकीकरण घोषणा

मङ्गलबार, २४ असोज २०७४

पूर्व गृहराज्यमन्त्री माेहमद रिजवान अन्सारी नेतृत्वमा रहेको नेपाल संघीय समाजवादी पार्टीमा अन्य ११ वटा राजनीतिक दलहरु समाहित भएको छ । मंगलबार मधेश मिडिया हाउसमा पत्रकार सम्मेलनको आयोजना १२ वटा राजनीतिक दलबीच एकता भएको घोषणा गरेको छ ।

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय उद्घाटन

बुधबार, १८ साउन २०७४

मधेसकेन्द्रित विभिन्न राजनीतिक दल मिलेर बनेको राष्ट्रिय जनता पार्टीको नयाँ कार्यालय आजदेखि सञ्चालनमा आएको छ। नयाँ कार्यालय बबहरमहलस्थित मधेसी कर्मचारी संगठनको भवनमा छ।

साना पार्टीको आगामी भूमिका

साना पार्टीको आगामी भूमिका

बुधबार, १७ जेठ २०७४

पहिलो चरणको स्थानीय तहको निर्वाचनले जनताको जरैसम्म प्रभावित पा¥यो, अब स्थानीय तहका कुनै पनि पार्टीको कार्यकर्ता र निर्वाचित प्रतिनिधिले जनभावना विपरीत गएर उम्कन पाउने छैनन् । यदि गलत बाटोबाट उम्कन खोजेमा स्थानीय तहमै जनकारबाहीमा पर्नेछन् । तिनले जनविश्वास गुमाउनेछन् ।

साझा पार्टीको प्रवक्तामा सुर्यराज आचार्य

साझा पार्टीको प्रवक्तामा सुर्यराज आचार्य

शनिबार, १३ जेठ २०७४

साझा पार्टीको प्रवक्तामा डा. सुर्यराज आचार्य नियुक्त भएका छन्। उनी पार्टीका केन्द्रीय संयोजन समितिका सदस्य हुन्।

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

बिहिबार, २१ बैशाख २०७४

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् ।

भक्तपुरमा पूर्व सभासद उम्मेदवार, मध्यपुर थिमिमा कांग्रेसविरुद्ध तीन पार्टीको संयुक्त प्यानल

भक्तपुरमा पूर्व सभासद उम्मेदवार, मध्यपुर थिमिमा कांग्रेसविरुद्ध तीन पार्टीको संयुक्त प्यानल

बुधबार, २० बैशाख २०७४

भक्तपुरका चार वटा नगरपालिकामध्ये एउटा नगरपालिकामा संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ । काँंग्रेस पकड क्षेत्रको रुपमा रहेको मध्यपुर थिमि नगरपालिकामा काँंग्रेसविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल मजदुर किसान पार्टी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी माओवदीवीच संयुक्त प्यानलको उम्मेदबारी दर्ता भएको छ।

राजनीतिक सम्वादलाई जारी राख्ने पाँच पार्टीको निर्णय

राजनीतिक सम्वादलाई जारी राख्ने पाँच पार्टीको निर्णय

मङ्गलबार, १२ बैशाख २०७४

प्रमूख पाँच राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को बैठकले राजनीतिक सम्वादलाई जारी राख्दै सहमतिबाटै अगाडि बढ्ने निर्णय गरेको छ।

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

देशभर पार्टीको अवस्था बलियो भएको कांग्रेस निष्कर्ष

आइतबार, १० बैशाख २०७४

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा देशै भर आफ्नो पार्टीको अवस्था बलियो भएको निष्कर्ष निकालेको छ।

चुनाव बिथोल्ने सद्भावना पार्टीको निर्णय

चुनाव बिथोल्ने सद्भावना पार्टीको निर्णय

सोमबार, ०७ चैत २०७३

राजेन्द्र महतोले नेतृत्व गरेको सद्भावना पार्टीले वैशाख ३१ गते निर्वाचन हुन नदिन आन्दोलनमा जाने निर्णय गरेको छ। पार्टी पदाधिाकारी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षयहरूको शनिबार र आइतबार बसेको संयुक्त बैठकले तराईमधेसमा चुनाव हुन नदिने र गाउँ/नगरपालिका कार्यान्वयनमा असहयोग गर्ने निर्णय गरेको हो।

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

साझा पार्टी विद्यार्थी संगठन लेबर पार्टीको विद्यार्थी क्लब जस्तो हुने

सोमबार, ३० फागुन २०७३

रवीन्द्र मिश्रको साझा पार्टीले विद्यार्थी संगठन निर्माण गर्न नीतिगत खाका तयार पारेको छ। विश्वमै विद्यार्थी शक्ति राजनीतिक चेत बढी भएको भन्दै उसले १८ वर्ष उमेर पुगेका विद्यार्थी साझा विद्यार्थी क्लबमा आवद्ध हुन आह्वान गरेको छ।

पार्टीको सम्पत्ति खोज्दै कांग्रेस

पार्टीको सम्पत्ति खोज्दै कांग्रेस

बुधबार, १२ माघ २०७३

नेपाली कांग्रेसले स्थानीय चुनाव केन्द्रित गर्दै वडा तहदेखि जिल्ला समितिसम्मको सम्पत्ति खोज्न थालेको छ।

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

पार्टीको झण्डा ओढाएर प्रधानमन्त्रीले गरे पाण्डेलाई अन्तिम श्रद्धाञ्जली

मङ्गलबार, ३० कार्तिक २०७३

क्यान्सर रोगबाट सोमबार निधन भएका माओवादी केन्द्रका सांसद भक्तिप्रसाद पाण्डेको पार्थिक शरीरमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

'महाअभियोग प्रस्ताव सबै पार्टीको हो, एमालेले गोल हानेको मात्रै हो'

'महाअभियोग प्रस्ताव सबै पार्टीको हो, एमालेले गोल हानेको मात्रै हो'

आइतबार, ०७ कार्तिक २०७३

नेपाली कांग्रेसका सांसद धनराज गुरुङले लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने मुद्दा सबै पार्टीको भएको उल्लेख गरेका छन्। कांग्रेसभित्र महाअभियोग एमाले-एमाओवादीको हो भनेर लोकमानसिंह कार्कीलाई संरक्षण दिने प्रयास भइरहेका बेला उनले गगन थापा, आफू र श्याम श्रेष्ठले संसदीय समितिमा महाअभियोगको माग गर्दै निवेदन दिएको स्मरण गराएका हुन्।

पार्टीको काममा सेनाको हेलिकोप्टर

पार्टीको काममा सेनाको हेलिकोप्टर

शुक्रबार, ०५ कार्तिक २०७३

रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको हेलिकोप्टर दुरुपयोग गरी पार्टी गतिविधि गरेका छन्। नेपाली सेनाको इलाम ब्यारेक निरीक्षण गर्न भनी सेनाको हेलिकोप्टर लिएर गएका उनी करिब तीन घन्टा पार्टीनिकट तरुण दलले आयोजना गरेको कार्यक्रममा सरिक भएका थिए।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad