सरकारले पायो सुनुवाईको मौका

सरकारले पायो सुनुवाईको मौका

सोमबार, ०७ साउन २०७५

मेलम्ची खानेपानी आयोजनाको ठेकेदारले एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति पाउन गरेको दाबीमा सरकारले थप सुनुवाईको मौका पाएको छ। ...

प्रदेशसभाले पूर्णता पायो

प्रदेशसभाले पूर्णता पायो

सोमबार, ३२ असार २०७५

प्रदेश नं ५ को प्रदेशसभाले पूर्णता पाएको छ । प्रदेशसभामा राष्ट्रिय जनता पार्टी समानुपातिकतर्फकी प्रदेशसभा सदस्य कल्पना पाण्डेको झण्डै छ...

नेकपाले पायो दल दर्ता प्रमाणपत्र

नेकपाले पायो दल दर्ता प्रमाणपत्र

बिहिबार, २४ जेठ २०७५

निर्वाचन आयोगले नेकपा कम्युनिष्ट पार्टी (नेकपा) लाई दल दर्ता प्रमाणपत्र प्रदान गरेको छ। ...

मधेसले के पायो?

मधेसले के पायो?

मङ्गलबार, १५ जेठ २०७५

गणतन्त्र कार्यान्वयनपछिको दश वर्ष तराई/मधेसका लागि सबैभन्दा ठूलो उपलब्धी संघीयताको कार्यान्वयन हो। यो दश वर्ष मुलुकको राजनीतिक मधेसको अजेन्डा, मधेस...

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

आइपीएल उपाधिका लागि चेन्नईले पायो १७९ रनको विजय लक्ष्य

आइतबार, १३ जेठ २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको फाइनल खेलमा सनराइजर्स हैदरावादले १७८ रन बनाएको छ।

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

आइपीएल : पञ्जाबले पायो २४६ रनको विशाल लक्ष्य, कोलकाताको विस्फोटक व्याटिङ्ग

शनिबार, २९ बैशाख २०७५

एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभन पञ्जाबसामु २४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

न दोषीलाई कारबाही भयो न पीडितले क्षतिपूर्ति पायो

बिहिबार, २७ बैशाख २०७५

कञ्चनपुरको पुनर्वास–८, आनन्द बजार नजिक २०७३ फागुन २६ गते देशको सीमा रक्षाका लागि अवाज उठाउँदा नेपालकै भू–भागमा ३० वर्षीय गोविन्द गौतम भारतीय सुरक्षाकर्मीको गोलीले मारिए । श्रीमान मारिएपछि बेसहारा बनेकी सुशीला गौतमलाई भारत सरकारले माफी मागेर क्षतिपूर्ति दिन्छ भनेर धेरै सान्त्वना दिए ।

आइपीएल : घरेलु मैदानमा कोलकाताले पायो २११ रनको विजय लक्ष्य

आइपीएल : घरेलु मैदानमा कोलकाताले पायो २११ रनको विजय लक्ष्य

बुधबार, २६ बैशाख २०७५

भारतमा जारी ११ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु २११ रनको लक्ष्य प्रस्तुत गरेको छ।

पुनर्जीवन पायो भाजु पोखरीले

पुनर्जीवन पायो भाजु पोखरीले

बिहिबार, १५ चैत २०७४

घाँसे मैदानमा परिणत भइसकेको भक्तपुरको दूधपाटीस्थित भाजु पोखरीले पुनर्जीवन पाएको छ। २७ रोपनीमा फैलिएको पोखरीको सरसफाइ गरी पानी जमाउने काम भएपछि पोखरीले पुनर्जीवन पाएको हो। खाल्डो खनेर कालोमाटो भरिएपछि अन्यत्रबाट पानी तानेर पोखरीमा पानी भर्ने काम धमाधम भइरहेको छ।

प्रदेश ३ को मन्त्रिपरिषदले पूर्णता पायो

प्रदेश ३ को मन्त्रिपरिषदले पूर्णता पायो

बुधबार, १६ फागुन २०७४

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् विस्तार गरि ७ सदस्यीय बनाएका छन्। नेकपा एमालेका तर्फबाट ३ र माओवादी केन्द्रका तर्फबाट १ जनाले मन्त्रीको सपथ लिएसँगै मन्त्रिपरिषदले पूर्णता पाएको हो।

गोलभेंडाले पायो मूल्य

गोलभेंडाले पायो मूल्य

मङ्गलबार, १५ फागुन २०७४

उत्पादन घटे पनि फागुन दोस्रो साता बित्न लागिसक्दा समेत गोलभेंडाको राम्रो मूल्य पाउँदा किसान दंग छन् । ‘अहिले किसानले पाएको गोलभेंडाको मूल्य वर्षौंयताको बढी हो,’ नवलपुर कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष ब्रह्मदेव महतोले भने, ‘फागुन दोस्रो साता बित्न लागे पनि किसानले प्रतिकिलो ३० रुपैयाँसम्म थापिरहेका छन्, यो समयमा यतिको मूल्य पाएको मलाई अहिलेसम्म थाहा छैन।’

प्रदेश सरकारले पूर्णता पायो

प्रदेश सरकारले पूर्णता पायो

मङ्गलबार, ०८ फागुन २०७४

प्रदेश ६ मा सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल एमालेका चारसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । ४० सदस्य प्रदेशसभामा ७ मन्त्री हुने व्यवस्था छ।

प्रदेश सरकारले पूर्णता पायो

प्रदेश सरकारले पूर्णता पायो

आइतबार, ०६ फागुन २०७४

६ नम्वर प्रदेश सरकारले पूर्णता पाएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रीमण्डललाई पूर्णता दिएका हुन्। आफू मुख्यमन्त्री भएको चार दिनपछि शाहीले सत्ता साझेदार दल नेकपा एमालेका चारसहित सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका हुन्। ४० सदस्य प्रदेशसभामा सात मन्त्री हुने व्यवस्था छ।

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

रुकुममा एमालेले १८ वर्षपछि सांसद् पायो

बिहिबार, ०४ माघ २०७४

हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभाको चुनावपछि नेकपा एमालेले प्रदेश सांसद् १८ वर्षपछि दोहो-याउने मौका पाएको छ। पश्चिम रुकुमबाट देबी ओली र पूर्वी रुकुमबाट प्रदेश सभामा समानुपातिक तर्फबाट आशा स्वर्णकारले १८ वर्षपछिको खुशी फर्काएका हुन्।

टाटा नेक्सनले पायो सवकम्प्याक्ट एसयूवी अवार्ड

टाटा नेक्सनले पायो सवकम्प्याक्ट एसयूवी अवार्ड

मङ्गलबार, १८ पुष २०७४

एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८ मा टाटा नेक्सनलाई वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयूवी अवार्डले सम्मानित गरिएको छ।

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

डिस होमले पायो ‘इमर्जिङ ब्राण्ड अवार्ड र ‘सीइओ अफ द इयर’

मङ्गलबार, ०४ पुष २०७४

राजधानीको सोल्टी क्राउन  प्लाजामा भएको नेपाल बेष्ट ब्राण्ड अवार्ड २०१७ मा, डिश होमले ‘इमर्जिङ ब्राण्ड अवार्ड’ प्राप्त गरेको छ। डिश होमका प्रमुख कार्यकारी अधिकृत सुदिप आचार्य सीइओ अफ द इयर २०१७ को आवार्ड पाएका छन्।

‘चोरिएको’ बच्चाले पायो आमाको काख

‘चोरिएको’ बच्चाले पायो आमाको काख

आइतबार, २९ असोज २०७४

सिरहा, लक्ष्मीपुर पतारी गाउँपालिका–४ निवासी ४० वर्षिया लिलादेवी साह ७ महिने बच्चा चोरेको आरोपमा शनिबार पक्राउ परिन्। चार छोरीकी आमा लिलाले ६ लाख रुपैयाँ खर्चेर भाडाको चोर परिचालन गरी धनुषा, कमला नगरपालिका –३ पर्साबाट सात महिने दूधेबालकलाई चोरेकी थिइन् । बालक चोरेको आरोपमा लीलासँगै सिरहा नगरपालिका –१० नरहियाका ३६ वर्षे दिलिपकुमार मण्डला र धनुषा, कमला नगरपालिका –२ बस्ने ४१ वर्षीय राधाकृष्ण मण्डल पनि पक्राउ परेका छन्।

प्रदेश २ ले पायो पहिलो महिला मेयर

प्रदेश २ ले पायो पहिलो महिला मेयर

बिहिबार, ०५ असोज २०७४

प्रदेश नम्बर २ मा पहिलो महिला मेयरको रुपमा रौतहटको मौलापुर नगरपालिकाकी नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रीनाकुमारी साह निर्वाचित भएकी छिन्।

श्रीले पायो जहाज उडान अनुमति

श्रीले पायो जहाज उडान अनुमति

बिहिबार, २६ साउन २०७४

उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट नियमित व्यापारिक उडान गर्न अनुमति दिएको छ ।

स्मार्टले पनि पायो फोरजी सेवा

स्मार्टले पनि पायो फोरजी सेवा

बिहिबार, ११ जेठ २०७४

निजी क्षेत्रको दूरसंचार कम्पनी एनसेलपछि स्मार्ट टेलिकमले पनि चौथो पुस्ताको मोबाइल प्रविधि (फोरजी) सेवा संचालन गर्ने स्विकृति पाएकोछ। नेपाल दूरसंचार प्राधिकरण बोर्डको जेठ ७ गते बसेको बैठकले स्मार्ट टेलिकमलाई फोरजी सेवा संचालन गर्न पाउने स्विकृत गरेको हो।

ललितपुरमा साझाले पायो न्यानो स्वागत

ललितपुरमा साझाले पायो न्यानो स्वागत

शुक्रबार, ०५ जेठ २०७४

ललितपुर महानगरपालिको मतपरिणामको पूर्व अनुमानलाई गलत सावितगर्दै माओवादी केन्द्रका उम्मेदवारलाई साझा पार्टीले निरन्तर पछि पारिरहेका छन्। उपमेयरमा साझाकी शोभा शाक्य दोस्रो स्थानमा छिन्।

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

सशस्त्रले एआइजी पायो, प्रहरीमा रिक्त

शुक्रबार, २२ बैशाख २०७४

सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआइजी पद एकैपटक रिक्त भए पनि सशस्त्रमा मात्र पदपूर्ति भएको छ। नेपाल प्रहरीमा भने सबै एआइजी पद रिक्त छन्। फागुन २ गते सशस्त्र र प्रहरीमा संगठनको नेतृत्व र दोस्रो तहको एआइजी पद रिक्त भएको थियो।

एनसेलले पायो फोरजी सेवा अनुमति

एनसेलले पायो फोरजी सेवा अनुमति

शुक्रबार, २२ बैशाख २०७४

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसंचार सेवा प्रदायक कम्पनी एनसेलले चौथो पुस्ताको प्रविधि (फोरजी) संचालनको अनुमति पाएको छ। नेपाल दूरसंचार प्राधिकरणले बुधबार एनसेललाई फोरजी संचालन गर्न अनुमति दिएको हो।

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

ललितपुरमा रहस्यमय गोलीकान्ड, प्रहरीले अस्पतालबाट थाहा पायो घटना

मङ्गलबार, ०५ बैशाख २०७४

काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

एनसेलले ल्यायो ‘कल आयो बोनस पायो’ अफर

शुक्रबार, ०१ बैशाख २०७४

जिएसएम मोबाइल फोन सेवा प्रदायक कम्पनी एनसेलले अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेटभन्दा बढी कुरा गर्दा दुई मिनेट नै बोनस टक टाइम पाउने अफर ल्याएको छ।

निर्वाचन आयोगले पूर्णता पायो

निर्वाचन आयोगले पूर्णता पायो

शुक्रबार, ०६ फागुन २०७३

सरकारले स्थानीयसहित तीनै तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागिपरेका बेला चुनाव गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगमा तीन आयुक्त नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो।

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

ढोरपाटन भलिबलले पायो नयाँ च्याम्पियन

आइतबार, ०९ माघ २०७३

रिड मोडल कलेजले पहिलो सहभागितामै नेपाली भलिबलको चर्चित प्रतियोगिता ढोरपाटन डबल लिग महिला भलिबलको उपाधि जितेको छ। भारतीय खेलाडीको साथ पाएको रिड मोडलले नेपाली भलिबलका शक्तिशाली टोली एपिएफ, न्यू डायमन्ड एकेडेमी, पश्चिमाञ्चललाई पन्छाउँदै ढोरपाटनको उपाधि जित्यो।

के पायो, कति टिकायो मधेसले ?

के पायो, कति टिकायो मधेसले ?

बुधबार, ०५ माघ २०७३

तराईमधेसमा ठूलो राजनीतिक तरंग ल्याउँदै चेतनास्तरमा समेत उल्लेख्य प्रभाव छाडेको पहिलो मधेस विद्रोह (२०६३) सुरु भएको बुधबार एक दशक पुग्दैछ।

न्यायपरिषदले पूर्णता पायो

न्यायपरिषदले पूर्णता पायो

बिहिबार, १८ कार्तिक २०७३

संसदीय सुनुवाई विशेष समितिले पदम वैदिकलाई नाम सर्वसम्मतले अनुमोदन गरेसँगै न्यायपरिषदले पूर्णता पाएको छ। बिहीबार बसेको समितिको बैठकले प्रधानमन्त्रीको सिफारिसमा परिषद सदस्यमा सिफासिर भएको वैदिकको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

‘सुर्के थैली खै’ले पायो जनताले मनपराएको गीतको अवार्ड

‘सुर्के थैली खै’ले पायो जनताले मनपराएको गीतको अवार्ड

आइतबार, ०९ असोज २०७३

काठमाडौं—चलचित्र ‘वडा नम्बर छ’को ‘सुर्के थैली खै’ बोलको गीतले १८औँ इमेज अवार्डमा ‘पब्लिक च्वाइस अवार्ड’ जितेको छ।

श्रीले पायो जहाज उडान अनुमति

श्रीले पायो जहाज उडान अनुमति

शनिबार, २५ भदौ २०७३

काठमाडौं-सरकारले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न इजाजत दिएको छ।

श्रीले पायो जहाज उडान अनुमति

श्रीले पायो जहाज उडान अनुमति

शुक्रबार, २४ भदौ २०७३

सरकारले मुलुककै सबैभन्दा ठूलो हेलिकोप्टर सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सलाई ‘फिक्स्ड विङ’ जहाजबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्न इजाजत दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्तरीय निर्णयअनुसार श्रीलाई जहाजबाट आन्तरिक र वाह्य दुवै सेक्टरमा उडान गर्ने अनुमति दिइएको हो ।

युटिएलले पायो युनिफाइड लाइसेन्स

युटिएलले पायो युनिफाइड लाइसेन्स

मङ्गलबार, २१ भदौ २०७३

युनाइटेड टेलिकम लिमिटेड (युटिएल) ले आधारभूत टेलिफोन सेवा (युनिफाइड लाइसेन्स) पाएको छ। लाइसेन्स प्राप्त गरेसँगै युटिएलले देशभरमा सेलुलर मोबाइल सेवा सञ्चालन गर्न पाउने छ। युटिएल थपिएपछि अब चार कम्पनीबीच मोबाइल सेवामा प्रतिस्पर्धा हुनेछ।

सर्वोच्चले पायो ११ न्यायाधीश

सर्वोच्चले पायो ११ न्यायाधीश

सोमबार, १७ साउन २०७३

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको नाम सर्वसम्मत अनुमोन गरेको छ। सिंहदरबारमा आइतबार बसेको समिति बैठकले मर्यादाक्रम र समावेशी समानुपातिक प्रतिनिधित्वलाई ध्यान दिई सिफारिस गर्न न्यायपरिषद्लाई ध्यानाकर्षण गराउँदै सुनुवाइ सकिएका ११ जनाको नाम पारित गरेको हो। समितिले गत बुधबार ६ जनाको र बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको थियो।

Ncell Footer Ad