पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

पिठ्युमा बोकेर पाथीभरा दर्शनको यात्रा

मङ्गलबार, १४ असोज २०७६

भारतको सिक्किमका ६२ वर्षीय नरबहादुर प्रधानलाई सोमबार स्थानीय युगल लिम्बूले पिठ्युमा बोकेर प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरसम्म पुर्‍याए। पाथीभरा क्षेत्रमा पर्ने...

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

पाथीभरा देवीको दर्शन गर्न पैदलयात्रा

बिहिबार, १२ भदौ २०७६

झापा हल्दिबारीका एक युवकले ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्न विर्तामोडबाट पैदलयात्रा शुरु गरेका छन्। ...

पाथीभरा क्षेत्रको बाटो धमाधम सोलिङ गरिँदै

पाथीभरा क्षेत्रको बाटो धमाधम सोलिङ गरिँदै

शुक्रबार, २७ बैशाख २०७६

बर्खामा समेत सवारी आवागमनमा समस्या नहोस् भन्ने हेतुले ताप्लेजुङको पाथीभरा मन्दिरतर्फको सवारीमार्ग सोलिङ गर्न थालिएको छ। ...

फुङ्लिङमा कार दुर्घटना,२ घाइते

फुङ्लिङमा कार दुर्घटना,२ घाइते

सोमबार, ०२ बैशाख २०७६

ताप्लेजुङ सदरमुकाम फुङ्लिङको हेलिप्याड गेट नजिकै भएको कार दुर्घटनामा २ जना घाइते भएका छन्। ...

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

पाथीभरा क्षेत्रबाट धमाधम फिर्ता हुँदै मदिरा

मङ्गलबार, १२ चैत २०७५

सर्वपक्षिय बैठकले पूर्वको पवित्र तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिराको प्रयोग र बिक्रीबितरण बन्द गर्ने निर्णय गरेसंगै पाथीभरा क्षेत्रका व्यवसायीले आफुसंग रहेको मौज्जाद मदिरा धमाधम थोक बिक्रेतालाई फिर्ता गर्न थालेका छन्।

पाथीभरामा भेटिएका रविन्द्र

पाथीभरामा भेटिएका रविन्द्र

शनिबार, २५ फागुन २०७५

ताप्लेजुङ, फुङलिङको गलेश्वर शिवालय मन्दिरमा आयोजित ‘विश्व शान्ति श्रीमद्भागवत ज्ञान महायज्ञ’मा फागुन १४ गते धार्मिक प्रवचनको संयोग मिल्यो। प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा.जगमान गुरुङको प्रमुख आतिथ्यमा प्यूठान, स्वर्गद्वारीका फलहारी बाबा लोकनाथ कश्यप, मेरी श्रीमती रत्नमाया, कान्छा सुपुत्र नोबाहाङ समेत थियौं कार्यक्रममा।

पाथीभरामा हुस्सुको च्यादर

पाथीभरामा हुस्सुको च्यादर

शनिबार, २९ मङि्सर २०७५

यात्रामा भेटिन्छन् कविताका हरपहरू। संगीतको धुन अनि जिन्दगीको आनन्द। छुट्टै अनुभूति दिलाएर जिन्दगीलाई सार्थक तुल्याउँछ यात्राले। यादैयादका पल्ला ओढाएर जान्छन् यात्री बन्दाका घुम्तीहरू। तिनै यादहरू बनिदिन्छन् जिन्दगीका सुखद अनुभव पनि।

पाथीभरामा प्रकृतिप्रेमी समूह

पाथीभरामा प्रकृतिप्रेमी समूह

शनिबार, २२ मङि्सर २०७५

सुनौलो मुहार। नीला अनि तेजिला आँखा। रातो पहिरनमा सजिएकी। दुबै हातमा खड्ग, त्रिशुल, विणा र अन्य हतियार बोकेकी। सिंहमा चढेकी पाथीभरा। नजिकै राताम्मे प्राचीन शिला। साथमा अन्य देवदेवीका मूर्ति।

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु

आइतबार, ०२ बैशाख २०७५

ताप्लेजुङको पाथीभरा दर्शन गरी फर्किएका एक तिर्थालुको मृत्यु भएको छ। मृत्यु हुनेमा काभ्रे जिल्लाको पनौती घर भएका ५८ बर्षिय रामहरि खत्री रहेका छन्।

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

यसरी सुरु भयो ताप्लेजुङमा पाथीभरा महोत्सव (फोटो फिचर)

मङ्गलबार, ०१ फागुन २०७४

माथि ध्वजापतका, तल गेट र सडकभरी महोत्सवको स्वागतका लागि राखिएका घडा । साथमा झकिझकाउ नगर क्षेत्र । संगै पाथीभराको महिमा झल्काउने स्तुतिको मधुर स्वर । मंगलवार बिहानै देखिएको यो दृश्य हो, ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको।

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्न पाथीभरा पर्यटन महोत्सव

मङ्गलबार, २३ माघ २०७४

पाथीभरा मन्दिर र कञ्चनजंघा क्षेत्रको प्रवर्दन गर्ने उद्देश्यले तीनदिने पाथीभरा पर्यटन महोत्सव हुने भएको छ । धार्मिक सांस्कृतिक तथा प्राकृतिक गन्तव्यको रुपमा रहेको कञ्चनजंघा क्षेत्रको प्रवद्र्धनका लागि फागुन एक देखि तीन गतेसम्म उक्त महोत्सव गर्न लागेको हो ।

पुलिसलाई पाथीभरा भलिबल

पुलिसलाई पाथीभरा भलिबल

आइतबार, ०८ फागुन २०७३

नेपाल पुलिस क्लबले दोस्रो पाथीभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।शनिबार पुलिसले त्रिभुवन आर्मी क्लबलाई १९–२५, २५–१५, २५–२०, २२–२५, १५–११ ले हरायो।

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

पाथीभरा मन्दिरबाट रु दुई लाख चोरी

मङ्गलबार, १२ पुष २०७३

तीर्थस्थल पाथीभरा मन्दिर परिसरबाट रु दुई लाख २१ हजारभन्दा बढी चोरी भएको छ । तीर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिका आजीवन र विशिष्ट सदस्यले गरेको सहयोगबाट प्राप्त रु दुई लाख २१ हजार चोरी भएको समितिका सहसचिव लक्ष्मीप्रसाद काफ्लेले जानकारी दिए।

पाथीभरा मन्दिरको भेटी रकम चोरी

पाथीभरा मन्दिरको भेटी रकम चोरी

सोमबार, ११ पुष २०७३

पूर्वको पवित्र तिर्थस्थल पाथीभरा मन्दिरबाट भेटी र सहयोग गरेको रकम चोरी भएको छ। तिर्थालुले चढाएको भेटी र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संम्वर्दन समितिका आजीवन र बिशिष्ट सदस्यले गरेको सहयोग सहित २ लाख २१ हजार रकम चोरी भएको हो।

Ncell Footer Ad