पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

पाकिस्तानमा विस्फोट, १६ जनाको मृत्यु

शुक्रबार, २९ चैत २०७५

पाकिस्तानको दक्षिणपश्चिमी शहर क्वेटाको एक फलफूल बजारमा शुक्रबार बिहान सबेरै भएको बम विस्फोटमा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै अन्य...

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

शनिबार, १२ साउन २०७५

पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्। ...

पाकिस्तानमा इमरान खानकाे पार्टी अग्रस्थानमा

पाकिस्तानमा इमरान खानकाे पार्टी अग्रस्थानमा

बिहिबार, १० साउन २०७५

पाकिस्तानमा बुधबार भएकाे अाम निर्वाचनको मतगणना भइरहेको छ। ...

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

पाकिस्तानमा मतदान सकियो, दिनभरी कम्तीमा ३५ को मृत्यु

बुधबार, ०९ साउन २०७५

हिंसात्मक घटनाहरूका बीच संसदीय निर्वाचनअन्तर्गत पाकिस्तानमा बुधबार मतदान सम्पन्न भएको छ। नयाँ संसद र सरकार गठनका लागि भएको मतदानका क्रममा दिनभरी...

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

पाकिस्तानमा अाज अाम निर्वाचन हुँदै , कसकाे पक्षमा अाउला नतिजा ?

बुधबार, ०९ साउन २०७५

पाकिस्तानमा आज (बुधबार) आम निर्वाचन हुँदैछ । संसदको तल्लो सदन नेशनल एसेम्बलीका २७२ सीट र चार वटा प्रदेश सभाका लागि निर्वाचन गर्न लागिएको हो।

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

पाकिस्तानमा चुनावी हिंसा रोकिएन

आइतबार, ३१ असार २०७५

पाकिस्तानमा यही जुलाई २५ मा हुन लागेको आमनिर्वाचनको प्रचारप्रसारका लागि आयोजना गरिएका विभिन्न राजनीतिक दलका कार्यक्रममा हिंसा पनि बढेको छ।

पूर्वप्रम शरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

पूर्वप्रम शरिफ पक्राउ, पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव

शनिबार, ३० असार २०७५

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ पक्राउ परेका छन्। शुक्रबार पाकिस्तानको पेसावरस्थित विमानस्थलमा ओर्लिएलगत्तै उनलार्इ पक्राउ गरिएको हो। पूर्वप्रधानमन्त्री सरिफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए।

आत्मघाती बम विस्फोटमा   पाकिस्तानमा १३ जनाकाे मृत्यु

आत्मघाती बम विस्फोटमा पाकिस्तानमा १३ जनाकाे मृत्यु

बुधबार, २७ असार २०७५

पाकिस्तानको पेशावरमा गराइएको आत्मघाती बम विस्फोटमा १३ जनाकाे मृत्यु भएकाे छ। विस्फाेटमा अवामी नेसनल लिग एनएपीका नेता हारुन बिलौरकाे समेत मृत्य भएकाे छ ।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

सोमबार, ०४ असार २०७५

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

भारत र पाकिस्तानमा भूकम्प

भारत र पाकिस्तानमा भूकम्प

बिहिबार, २७ बैशाख २०७५

भारत र पाकिस्तानका केही ठाँउमा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ।भारतको राजधानी नयाँ दिल्लीदेखि भारत नियन्त्रित कस्मिरसम्मका भारतका विभिन्न ठाँउमा भूकम्पको धक्का महसुस गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकम्पपछि स्थानीय बासिन्दा त्रसित हुँदै घर बाहिर खुल्ला ठाँउमा भेला भएका थिए ।

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

पाकिस्तानमा गृहमन्त्रीमाथि गोली प्रहार, अाक्रमणकारी पक्राउ

आइतबार, २३ बैशाख २०७५

पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि आइतबार गोली प्रहार भएको छ। इकबालका सहयोगी असिम खानले गृहमन्त्रीलाई गोली लागेको पुष्टि गर्दै उनी अहिले खतरामुक्त रहेको बताए।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्थापना

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट पुनस्थापना

शुक्रबार, २१ बैशाख २०७५

न्युजिल्यान्ड क्रिकेट बोर्ड(एनजेटसी)ले अन्तर्राष्ट्रिय शृंखलाका लागि सन् २००३ पछि पहिलो पटक पाकिस्तान भ्रमण गर्न सकारात्मक भएको बताइरहँदा अस्ट्रेलियाले भने सुरक्षा व्यस्थामा ढुक्क नभएको भन्दै इस्लामाबाद भ्रमण नगर्ने घोषणा गरेको छ।

पाकिस्तानमा प्रधानमन्त्रीपछि विदेश मन्त्रीलाई अयोग्य घोषणा

पाकिस्तानमा प्रधानमन्त्रीपछि विदेश मन्त्रीलाई अयोग्य घोषणा

बिहिबार, १३ बैशाख २०७५

पाकिस्तानी अदालतले बिहीबार एक फैसलामार्फत पाकिस्तानी विदेश मन्त्री खावाजा असिफलाई पदमा रहिरहन अयोग्य घोषणा गरेको छ।

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

पाकिस्तानमा अज्ञात समूहद्वारा क्रिश्चियनमाथि गोली प्रहार, दुईको मृत्यु

सोमबार, ०३ बैशाख २०७५

पाकिस्तानको दक्षिणपश्चिम क्वेटामा अज्ञात समूहले चर्चको अगाडि गोलि चलाउँदा दुई जनाको मृत्यु भएको छ। स्थानीय चर्चको एउटा समारोहकाे  सहभागीलार्इ मोटरसाइकलमा सवार ४ जनाले गोली प्रहार गरी भागेका थिए।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदै

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेट फर्किंदै

मङ्गलबार, २० चैत २०७४

पाकिस्तानले कराचीस्थित राष्ट्रिय रंगशालामा ९ वर्षपछि सम्पन्न पहिलो अन्तर्राष्ट्रिय खेलमा आइतबार पाहुना टोली वेस्ट इन्डिजमाथि फराकिलो जित हासिल गरेको छ।

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

अक्षयकुमारको ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

शुक्रबार, ०४ फागुन २०७४

बलिउड अभिनेता अक्षयकुमार स्टारर फिल्म ‘प्याडम्यान’लाई पाकिस्तानमा प्रतिबन्ध लगाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानको फेडरल सेन्सर बोर्डले फिल्मको कथावस्तु आफूहरुको धर्म, समाज र संस्कृतिको हितमा नरहेको भन्दै प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो।

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

पाकिस्तानमा भूकम्प, एकको मृत्यु

बिहिबार, १८ माघ २०७४

पाकिस्तानमा बुधबार शक्तिशाली भूकम्प गएको छ ।बुधबारको भूकम्प ६.२ म्याग्निच्युड रहेको पाकिस्तानको राष्ट्रिय भूगर्भ विभागले जनाएको छ ।

बालिकाको हत्यापछि पाकिस्तानमा दंगा, दुईको मृत्यु

बालिकाको हत्यापछि पाकिस्तानमा दंगा, दुईको मृत्यु

बिहिबार, २७ पुष २०७४

पाकिस्तानी सहर लाहोरबाट दक्षिणमा रहेको कासुर सहरमा शृंखलाबद्ध रूपमा बालबालिको हत्या हुन थालेपछि त्यसको विरुद्धमा भएको हुलदंगामा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने

अमेरिकाले पाकिस्तानमा सैन्य सहयोग रोक्ने

शुक्रबार, २१ पुष २०७४

अमेरिकाले पाकिस्तानलाई दिदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ ।

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

ट्रम्पको ट्वीटको पाकिस्तानमा कडा विरोध

मङ्गलबार, १८ पुष २०७४

पाकिस्तानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको कडा विरोध भएको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत आतंकवाद रोक्न पाकिस्तानलाई सहयोग दिनु आफ्नो मुर्खतापूर्ण निर्णय भनेका थिए। उनले पाकिस्तानले झुट र धोका मात्रै दिइरहेको बताएका थिए।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

मङ्गलबार, १४ कार्तिक २०७४

आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो ।

पाकिस्तानमा वर्षाका कारण १६४ को मृत्यु

पाकिस्तानमा वर्षाका कारण १६४ को मृत्यु

बिहिबार, २२ भदौ २०७४

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाजन्य दुर्घटनाका कारण करिब १६४ व्यक्तिको मृत्यु भएको समाचार छ।

पाकिस्तानमा १० कामदार मारिए

पाकिस्तानमा १० कामदार मारिए

आइतबार, ३१ बैशाख २०७४

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने बालोचिन्तान प्रदेशको ग्वादरीमा शनिबार भएको गोली प्रहारको घटनामा कम्तीमा १० कामदारको मृत्यु भएको छ भने अन्य दुई कामदार घाइते भएका छन् ।

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

पाकिस्तानमा चार आतङ्ककारीलाई फाँसीको सजाय

बुधबार, २० बैशाख २०७४

पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ ।

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

सोमबार, २१ चैत २०७३

पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

पाकिस्तानमा करिब दुई दशकपछि  जनगणना सुरु

पाकिस्तानमा करिब दुई दशकपछि  जनगणना सुरु

बिहिबार, ०३ चैत २०७३

पाकिस्तानमा हिजो बुधबारबाट कडा सुरक्षाबीच राष्ट्रिय जनगणना सुरु भएको छ । करिब दुई दशकयता भएको यस जनगणना हजारौँंको सङ्ख्याका सुरक्षाकर्मीलाई तैनाथ गरिएको छ ।

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्यु

मङ्गलबार, १२ पुष २०७३

क्रिसमसको पूर्वसन्ध्यामा रमाइलो गर्नेक्रममा विषाक्त मदिरा पिउँदा पाकिस्तानमा २४ जनाको मृत्युभएको छ।

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

दाहालद्वारा पाकिस्तानमा भएको आक्रमणको भर्त्सना

बुधबार, १० कार्तिक २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना पाकिस्तानी समकक्षी नवाज सरिफलाई एक सन्देश पठाउँदै दुई दिनअघि पाकिस्तानको क्वेटास्थित प्रहरी तालिम केन्द्रमा भएको आतंकवादी हमलाको भर्त्सना गरेका छन्।

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

१६ मुलुकका सेनासहित पाकिस्तानमा सैन्य अभ्यास

शुक्रबार, २८ असोज २०७३

सेनाको शारीरिक तथा सामरिक क्षमता बलियो बनाउन भन्दै पाकिस्तानले आगामी हप्तादेखि सैन्य अभ्यास गर्ने भएको छ। सो सैन्य अभ्यासमा विभिन्न १६ मुलुकका सैनिक सहभागी हुने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो सैन्य अभ्यास लाहोरमा हुने भएको छ।

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

चीनले रोक्यो भारत जाने पानी, पाकिस्तानमा राहात, भारत थप समस्यामा

शनिबार, १५ असोज २०७३

उरी हमलालाई लिएर भारत–पाकिस्तानको तनाव बढेको बेलमा चीनले भारतलाई थप समस्यामा पारेको छ। चीनले आफ्नो सबेैभन्दा ठूलो हाइड्रो प्रोजेक्टको लागि तिब्बतमा ब्रम्ह्पुत्रको एक साहायक नदी बन्द गरिदिएको छ। चीनको यस कदमले भारत लगायत अन्य देशमा ब्रम्ह्पुत्र नदीको पानीको बहाबमा कमी आउने बताइएको छ।

पाकिस्तानमा भारतीय चलचित्र  प्रतिबन्ध

पाकिस्तानमा भारतीय चलचित्र प्रतिबन्ध

शनिबार, १५ असोज २०७३

भारत–पाकिस्तान तनावको प्रत्यक्ष असर कलाकर्मी र चलचित्रमा परेको छ। शुक्रबार इण्डियन मोसन पिक्चर्स प्रोड्युर्शस् एसोसिएसन आइएमपिपिएले भारतीय चलचित्रमा पाकिस्तानी कलकारलाई अनुबन्धन गर्न प्रतिबन्ध लगाएको भोलिपल्ट पाकिस्तानका सिनेमा घरहरुले पाकिस्तानमा भारतीय चलचित्रमाथि प्रतिबन्ध लगाएका छन्।

पाकिस्तानमा रेल दुर्घटना, ६ जनाको मृत्यु

पाकिस्तानमा रेल दुर्घटना, ६ जनाको मृत्यु

बिहिबार, ३० भदौ २०७३

पाकिस्तानमा बिहीबार भएको रेल दुर्घटनामा परी ६ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

विवाहको झुटो समाचार प्रशारण गरेपछि पाकिस्तानमा १३ टेलिभिजनलाई कारबाही

सोमबार, १३ भदौ २०७३

पाकिस्तानमा पूर्व क्रिक्रेटर तथा नेता इमरान खानको विवाहको झुटो समाचार प्रशारण गरेको भन्दै १३ टेलिभिजनलाई कारबाही गरिएको छ ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad