चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

चिनियाँ एनजीओ पहिलोपटक नेपालमा

आइतबार, १३ साउन २०७५

उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास...

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

सरकारले पहिलोपटक भूमि नीति ल्याउँदै

बिहिबार, २८ असार २०७५

भूमिको उपयोग र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सरकारले पहिलोपटक भूमि नीति ल्याउने भएको छ । । भूमि व्यवस्था तथा सहकारी...

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

साउदी अरबका महिलाले पहिलोपटक पाए ड्राइभिङ लाइसेन्स

बुधबार, २३ जेठ २०७५

साउदी अरबका महिलाले पहिलो पटक ड्राइभिङ लाइसेन्स पाएका छन् । साउदी अरबले सोमबार १० जना महिलालाई लाइसेन्स वितरण गरेकाे हो...

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

हलेसीमा पहिलोपटक प्रहरी निरीक्षक

मङ्गलबार, २२ जेठ २०७५

खोटाङको ईलाका प्रहरी कार्यालय हलेसीमा पहिलोपल्ट प्रहरी निरीक्षक खटिएका छन्। स्तरोन्नती भएको तीन वर्षपछि मात्र हलेसी तुवाचुङ नगरपालिका–७ महादेबस्थानस्थित ईलाका...

बुटवलमा पहिलोपटक रोजगार मेला

बुटवलमा पहिलोपटक रोजगार मेला

बुधबार, १९ बैशाख २०७५

बुटवलमा पहिलो पटक रोजगार मेला लाग्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीको आायोजामा र अन्तराष्ट्रिय श्रम संगठन आइएलओको आर्थिक सहयोगमा २१ गतेदेखि २३ गतेसम्म रोजगार मेला लाग्ने भएको हो ।

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलोपटक महिला, एउटै कोर्षमा मेजर दम्पत्ती

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलोपटक महिला, एउटै कोर्षमा मेजर दम्पत्ती

सोमबार, ०३ बैशाख २०७५

नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ। सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष अवधिको उक्त कोर्षका लागि छनोट भएकी हुन्।

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

लुम्बिनी बौद्ध विश्व विद्यालयबाट पहिलोपटक विद्यार्थी दीक्षित हुँदै

आइतबार, ०२ बैशाख २०७५

लुम्बिनी बौद्ध बिश्व बिद्यालययले २५६२ औं बुद्ध जयन्तीका अवसरमा बैशाख १६ गते लुम्बिनी दीक्षान्त समारोह गर्ने भएको छ।

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

प्रदेश ७ मा पहिलोपटक ल्याइयो तालिम प्राप्त कुकुर

बिहिबार, १७ फागुन २०७४

अस्थायी राजधानीसँगै बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै अपराध नियन्त्रण गर्न तथा शान्ति सुरक्षा कायम गर्नमा सहयोग पुगोस भनेर धनगढीमा प्रदेश स्तरीय कुकुर शाखा संचालन गरिएको छ। कुकुर शाखामा तालिम प्राप्त ४ कुकुर राखिएका छन्। लगत्तै २ कुुकर थपिने छन्।

पहिलोपटक नमुना परीक्षा

पहिलोपटक नमुना परीक्षा

बिहिबार, १० फागुन २०७४

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

पहिलोपटक नमुना परीक्षा

पहिलोपटक नमुना परीक्षा

बिहिबार, १० फागुन २०७४

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले चैत ८ गते सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई विद्यार्थीमैत्री बनाउन नमुना परीक्षा सञ्चालन गरेको छ । नमुना प्रश्नपत्र तयार पारेर विद्यार्थीलाई नमुना परीक्षामा सहभागी गराइएको छ । यसपटकको एसइई परीक्षामा पाँच लाखभन्दा बढी विद्यार्थी सहभागी हुने कार्यालयले जनाएको छ।

पहिलोपटक कम्युनिस्ट एकमना सरकार

पहिलोपटक कम्युनिस्ट एकमना सरकार

बुधबार, ०९ फागुन २०७४

नेपालको राजनीतिक इतिहासमा पहिलोपटक कम्युनिस्ट पार्टीको एकमना सरकार गठन हुन लागेको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणमा हस्ताक्षर भइसकेको छ । अब दुई पार्टी एक भएर बन्न लागेको नेपाल कम्युनिस्ट पार्टीले सरकारको नेतृत्व गर्नेछ ।

पहिलोपटक खुमलटार पुगे ओली, दाहालसँग ५ घण्टा वार्ता

पहिलोपटक खुमलटार पुगे ओली, दाहालसँग ५ घण्टा वार्ता

आइतबार, १४ माघ २०७४

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलोपटक खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास पुगेका छन्। ओली पार्टी एकताबारे छलफल गर्न आइतबार खुमलटार पुगेका हुन्। यसअघि माओवादी अध्यक्ष दाहाल एकता प्रक्रियाबारे छलफल गर्न ओली निवास बालकोट जाने गरेका थिए।

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

नरैनापुरमा पहिलोपटक बैंकिङ सेवा सञ्चालन

आइतबार, ०७ माघ २०७४

सुगम जिल्लाको दुर्गम क्षेत्रका रुपमा परिचित बाँकेको नरैनापुर गाउँपालिकामा बैंकिङ सेवा सञ्चालनमा आएको छ। नरैनापुर गाउँपालिका वडा नम्बर ४ नरैनापुरमा आइतबारबाट सनराइज बैंकले आफ्नो कारोबार सुरु गरेको हो।

पश्चिम नेपालमै पहिलोपटक लौकाटको व्यवसायिक पालन

पश्चिम नेपालमै पहिलोपटक लौकाटको व्यवसायिक पालन

शुक्रबार, ०५ माघ २०७४

चार वर्ष १० महिना दक्षिण कोरियामा काम गरेर फर्केपछि वीरेन्द्रनगरका ऋषिराम अधिकारी कुन व्यवसाय गर्ने दुविधामा थिए। परम्परागत भन्दा नयाँ व्यवसायका लागि धेरै ठाउँ चहारे पनि। अन्तिममा उनले ‘लौकाट’ र ‘लोकल कुखुरा’ पाल्ने निर्णयमा पुगे।

पहिलोपटक रंगशालामा साउदी अरेबियाका महिला

पहिलोपटक रंगशालामा साउदी अरेबियाका महिला

शनिबार, २९ पुष २०७४

साउदी अरेबियाका महिला पहिलोपटक फुटबल खेलको दर्शकका रूपमा रंगशालामा पुगेका छन् ।  त्यहाँका महिलाहरूले पहिलो पटक रंगशालामा नै उपस्थित भएर भएर फुटबल हेरेका हुन् । महिलाहरूलाई घर भित्रको काममा मात्रै सीमित नराख्ने साउदी सरकारको निर्णय पश्चात् साउदीका महिलाहरू पहिलोपटक परिवारसहित रंगशाला पुगेका हुन्।

भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

भारतद्वारा पहिलोपटक अन्तरिक्षमा रकेट प्रक्षेपण

शुक्रबार, २८ पुष २०७४

भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ। भारतले ३१ वटा भू–उपग्रहसहितको रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ पठाएको बताइएको छ।

पहिलोपटक न्यानो लुगा वितरण

पहिलोपटक न्यानो लुगा वितरण

शुक्रबार, २८ पुष २०७४

स्थानीय सरकार निर्माण भए सँगै डडेल्धुरामा न्यानो लुगा वितरण कार्यक्रम शुरु भएको छ । गाउँपालिका र वडामा निर्वाचित जनप्रतिनिधि आएपछि पहिलो पटक लक्षित समुदाय र वर्गका मानिसलाई न्यानो लुगा वितरण गर्न थालेका छन् ।

ढिम्नीया–रुढु सडक सञ्चालनमा, पहिलोपटक गाडी आएपछि चिलखायाबासी हर्षित

ढिम्नीया–रुढु सडक सञ्चालनमा, पहिलोपटक गाडी आएपछि चिलखायाबासी हर्षित

मङ्गलबार, २५ पुष २०७४

सुन्दर प्राकृतिक भुमीले सजिएको चिलाखायामा मंगलबार सरर गाडि गुड्यो। पुस्तौं देखिको सुन्दर भुमिमा गाडी देख्ने सपना स्थानीयको साकार भयो। अटल पहाड, रमाइला पाटन र सुन्दर सल्लेरीले मनमोहक देखिने चिलखायामा जिप गुड्दा सबैको मुखमा खुसी छाएको थियो।

पहिलोपटक ग्रामीण सडकमा ‘पिबिएम’ पद्धति

पहिलोपटक ग्रामीण सडकमा ‘पिबिएम’ पद्धति

मङ्गलबार, ११ पुष २०७४

सडक निर्माणको काम सकिन नपाउँदै बिग्रने समस्या नेपालका लागि नयाँ होइन । निर्माणको काम सकिँदा नसकिँदै खाल्टाखुल्टी पर्ने र भत्कने समस्याले सबैलाई आजित पारेको बेला देशमै पहिलोपटक गुणस्तरमा आधारित मर्मतसम्भार (पिबिएम) पद्धतिबाट तीन सय ८८ किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ ।

सुरक्षाका लागि पहिलोपटक कुुकुर परिचालन

सुरक्षाका लागि पहिलोपटक कुुकुर परिचालन

आइतबार, १७ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ । निर्वाचन सुरक्षाका लागि कडा सुरक्षा बन्दोबस्त गरिएको छ।

पहिलोपटक प्रत्यक्ष चुनावमा

पहिलोपटक प्रत्यक्ष चुनावमा

आइतबार, २६ कार्तिक २०७४

मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका चर्चित नेतामध्ये केही यस्ता पनि छन्, जसले पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् ।

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

बुधबार, ३१ जेठ २०७४

जिल्ला सदरमुकाम बेनीमा बुधबार आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ ।

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

घोडेजात्रामा पहिलोपटक महिला घोडसवार

मङ्गलबार, १५ चैत २०७३

नेपाली सेनाले वर्षौदेखि आयोजना गर्दैआएको घोडेजात्राको घोडसवारमा सोमबार पहिलो पटक सैनिक महिलाले सहभागिता जनाएकी छिन्। नेपाली सेनाले घोडेजात्राको अवसरमा प्रर्दशन गरेको शो-जम्पमा महिला सैनिक सिपाही हरीकुमारी गुरुङले सहभागिता जनाएकी हुन्।

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

पश्चिम सेती आयोजना क्षेत्रमा पहिलोपटक सरकार

आइतबार, ०१ फागुन २०७३

सेती नदी किनारको गाउँ बैतडीको ढुंगाडमा शनिबार ठूलो भिड थियो। जहाँ डोटी, बैतडी, डडेल्धुरा र बझाङ जिल्लाको प्रभावित क्षेत्रका बासिन्दा जम्मा भएका थिए। उनीहरु उर्जामन्त्री जनार्दन शर्माको प्रतिक्षामा थिए।

आस्बा पहिलोपटक लागू हुँदै

आस्बा पहिलोपटक लागू हुँदै

आइतबार, ०९ माघ २०७३

फरवार्ड माइक्रोफाइनान्सको सेयरमा नयाँ आस्बा अथवा पुरानै तरिकाबाट आवेदन दिन सकिने भएको छ। नेपाल धितोपत्र बोर्डले आस्बा लागू भएको घोषणा गरे पनि लगानीकर्ताको सहजताका लागि उक्त माइक्रोफाइनान्सको सेयर आवेदन दुवै तरिकाले दिन सकिने व्यवस्था गरिएको हो।

भूकम्पपछि पहिलोपटक पोखराका होटल ‘हाउसफुल’

भूकम्पपछि पहिलोपटक पोखराका होटल ‘हाउसफुल’

आइतबार, १७ पुष २०७३

गत बर्षको भूकम्पपछि भरिन नसकेका पोखराका होटल अङ्ग्रेजी नयाँ वर्ष २०१७ को अवसरमा यतिखेर भरिभराउ भएका छन् । आन्तरिक पर्यटकले जेनतेन थेग्दै गए पनि सबै होटल भरिनेगरि नयाँ वर्षको आगमनको दुई दिनयता पर्यटक भित्रिएका हुन्। अङ्ग्रेजी नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा पर्यटक भरिएको पश्चिमाञ्चल होटल सङ्घ पोखराका अध्यक्ष भरतराज पहारीले जानकारी दिए ।

पहिलोपटक एएफसी उपाधि

पहिलोपटक एएफसी उपाधि

बुधबार, ०१ मङि्सर २०७३

दुईपटक दक्षिण एसियाली क्षेत्रमा च्याम्पियन बनिसकेको नेपाली फुटबल टोलीले पहिलोपटक एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको छ। मलेसियाको कुचिङमा मकाउलाई मंगलबार १–० स्तब्ध पार्दै नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको हो।

जर्मनीमा पहिलोपटक नेपथ्य

जर्मनीमा पहिलोपटक नेपथ्य

सोमबार, १७ साउन २०७३

नेपाली लोक–रक ब्यान्ड नेपथ्यले शनिबार पहिलोपटक जर्मनीमा कन्सर्ट दिएको छ। ह्यामबर्गस्थित तमु समाजको आयोजनामा ग्रुइन्सपानमा कार्यक्रम सम्पन्न भएको थियो।

Ncell Footer Ad