भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

भोजपुरमा ट्याक्टर पल्टिँदा एकको मृत्यु

बुधबार, २७ असार २०७५

भोजपुरको हतुवागढी  गाउँपालिका २ रानीवासको लुङ्गीनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। ...

चितवनमा बस पल्टिँदा १५ घाइते

चितवनमा बस पल्टिँदा १५ घाइते

आइतबार, १७ असार २०७५

पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन्।

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

सप्तरीमा ट्रक पल्टिँदा चालकको मृत्यु

बुधबार, ३० जेठ २०७५

पूर्व–राजमार्गअन्तर्गत सप्तरीको अग्नीसाई कृष्णासवरण गाउँपालिका–१ मा बुधबार बिहान ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको छ। ...

ट्रयाक्टर पल्टिँदा एकको मृत्यु

ट्रयाक्टर पल्टिँदा एकको मृत्यु

सोमबार, २८ जेठ २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ। ...

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

ट्र्याक्टर पल्टिँदा बालकको मृत्यु, १९ जना घाइते

मङ्गलबार, २५ बैशाख २०७५

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा सोमबार साँझ ट्र्याक्टर पल्टिँदा एकजना बालकको मृत्यु भएको छ भने अन्य १९ जना व्यक्ति घाइते भएका छन्।

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

ट्रयाक्टर पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको मृत्यु

आइतबार, २५ चैत २०७४

रौतहटमा ट्रयाक्टर पल्टिँदा दुई अबोध बालकको मृत्यु भएको छ। ना ३ त ६२८४ नम्बरको ट्रयाक्टर माटो पुर्ने क्रमममा सडकबाट पल्टिँदा सडक छेउमा खेलिरहेका दुई बालकको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्रक पल्टिँदा २० गोरु मरे

ट्रक पल्टिँदा २० गोरु मरे

बिहिबार, १८ माघ २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर–कंकालनी नगरपालिका–१ भारदहमा बुधबार साँझ ट्रक पल्टिँदा त्यसमा लगिँदै गरिएका २० वटा गोरुको ज्यान गएको छ।

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु

बुधबार, १७ माघ २०७४

सिराहाको अर्नामा गाउँपालिका–३, बन्ठियास्थित सडकमा मंगलबार राति ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ।

धादिङमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

धादिङमा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु

मङ्गलबार, १८ पुष २०७४

धादिङको गंगाजमुना गाउँपालिका–७ बुढाथुममा ट्याक्टर पल्टिदाँ दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

दक्षिण भारतमा डुङ्गा पल्टिँदा छ बालबालिकाको मृत्यु

बुधबार, १२ पुष २०७४

दक्षिण भारतमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि छ जना बालबालिकाको मृत्यु भएको छ।  यस दुर्घटनामा परी छ बालबालिकाको मृत्यु भएको छ भने, अन्य तीन जनालाई उद्धार गरिएको प्रहरी स्रोतले जानकारी दिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

मैतीदेवीमा बस पल्टिँदा १७ जना घाइते

मैतीदेवीमा बस पल्टिँदा १७ जना घाइते

मङ्गलबार, ११ पुष २०७४

काठमाडौंको मैतीदेवीमा मिनि बस पल्टिँदा १७ जना घाइते भएका छन्। जोरपाटीबाट रत्‍नपार्क आउँदै गरेको उक्त बस आइतबार बिहान ३:२५ बजे सेतोपुल नजिकै ट्रान्समिटरको पोलमा ठोक्किएर पल्टिएको प्रहरीले जनाएको छ।

कञ्चनपुरमा बस पल्टिँदा १० जना यात्रु घाइते

कञ्चनपुरमा बस पल्टिँदा १० जना यात्रु घाइते

शनिबार, ०७ असोज २०७४

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन्।

बस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते

बस पल्टिँदा चालकको मृत्यु, आठजना घाइते

शुक्रबार, २९ बैशाख २०७४

तनहुँको व्यास नगरपालिका–२ वुल्दीको पुलनजिकै बिहीबार राति एउटा रात्रि बस दुर्घटना हुँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी आठजना यात्रु घाइते भएका छन् ।

भारतीय टाटासुमो पल्टिँदा नेपाली नागरिकको मृत्यु

भारतीय टाटासुमो पल्टिँदा नेपाली नागरिकको मृत्यु

बिहिबार, २४ चैत २०७३

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

पाकिस्तानमा डुङ्गा पल्टिँदा ४ को मृत्यु १६ बेपत्ता

सोमबार, २१ चैत २०७३

पाकिस्तानको दक्षिणी नाउसाह्रो फेरोज जिल्लामा सोमबार बिहान डुङ्गा पल्टिँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने अन्य १६ जना हराइरहेका छन् ।

ट्रक पल्टिँदा ८ घाइते

ट्रक पल्टिँदा ८ घाइते

सोमबार, ०९ फागुन २०७३

मेची राजमार्ग अन्तर्गत जिल्लाको कोल्बुङ गाउँमा सोमबार बिहान ट्रक दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर छ।

सडक खन्दै गरेको  डोजर पल्टिँदा तीन जनाको मृत्यु

सडक खन्दै गरेको डोजर पल्टिँदा तीन जनाको मृत्यु

शुक्रबार, १४ माघ २०७३

प्यूठानको दाङबाङ–६, कोलबोटमा डोजर पल्टिँदा ३ जनाको ज्यान गएको छ। स्थानीय सडक खन्न गएको जेसीबी पल्टिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने, ९ जना घाइते भएका छन्।

डुङ्गा पल्टिँदा सात वेपत्ता

डुङ्गा पल्टिँदा सात वेपत्ता

आइतबार, २३ असोज २०७३

जाकार्ता- इन्डोनेसियाको एक नदीमा शनिबार डुङ्गा पल्टिँदा भएको दुर्घटनामा परी सात किशोर वेपत्ता भएका अधिकारीहरुले जानकारी दिएका छन्।

गाडी पल्टिँदा एलडिओसहित ६ घाइते

गाडी पल्टिँदा एलडिओसहित ६ घाइते

बिहिबार, २० असोज २०७३

मेची राजमार्गअन्तर्गत इलामको साखेजुङ–६ मा बिहीबार बिहान सवारी दुर्घटना हुँदा पाँचथरका स्थानीय विकास अघिकारी (एलडिओ) सहित ६ जना घाइते भएका छन् ।

सर्लाहीमा बस पल्टिदा १७ घाइते

सर्लाहीमा बस पल्टिदा १७ घाइते

शुक्रबार, ०३ भदौ २०७३

सर्लाही-सर्लाहीको बहुर्अवाबाट मलंगवा तर्फ आउदै गरेको बस लखनदेही खोलामा पल्टिदा १७ जना यात्रु घाइते भएका छन्।

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

पिकअप पल्टिँदा एक भारतीयको मृत्यु

आइतबार, १९ असार २०७३

रौतहटमा पिकअप जीप पल्टेर किच्दा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। आइतवार बिहान तीन बजे पूर्वबाट पश्चिमतर्फ गइरहेको ना २ च ९९६५ नम्बरको टाटा पिकअप जीप चन्द्रपुर नगरपालिका–६ सहिद पार्कमा पल्टिँदा भारतीय नागरिक धनन्जय साहको मृत्यु भएको हो।

Ncell Footer Ad