फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

शनिबार, २१ बैशाख २०७६

सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक...

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

नेपालकै लामो झोलुङ्गे पुल शिलान्यास

शनिबार, ०९ चैत २०७५

बागलुङको बाँगेचौरदेखि पर्वतको पाङ अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल निर्माण सुरु भएको छ। पाँच सय ६७ मिटर लामो उक्त...

पर्वतको लप्सी अमेरिका निर्यात

पर्वतको लप्सी अमेरिका निर्यात

बुधबार, २२ फागुन २०७५

लप्सी उत्पादनको पकेटक्षेत्र मानिएको पर्वतबाट यस वर्ष अमेरिकामा मात्रै १० टन लप्सी निर्यात भएको छ। ...

एपिएफलाई वर्षको आठौं उपाधि

एपिएफलाई वर्षको आठौं उपाधि

बिहिबार, ०२ फागुन २०७५

विभागीय टोली एपिएफले बुधबार पर्वतको कुस्मामा सम्पन्न दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ। ...

राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

राष्ट्रिय संस्कृति/सांस्कृतिक राष्ट्रियता

बुधबार, २३ माघ २०७५

नेपाल भूमि मानव सभ्यताको केन्द्रभूमि हो। किनकि यहाँको मानवीय सभ्यता, धर्म, कला, संस्कृति राष्ट्रियता विश्वकै पुरानो आदर्शका रूपमा प्रतिविम्बित रहेको पाइएको छ। महर्षि वेदव्यास भन्नुहुन्छ, ‘संसारमा पवित्र हिमाल छ। त्यसको वरिपरि एक योजनदेखि पाँच योजनसम्म घेरा भएका मेरु (पर्वत) शृङखलाहरू छन्।

पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

पैंयुखोलामा सिद्धार्थ र गरिमा बैंकले लगानी गर्ने

सोमबार, २१ माघ २०७५

पर्वत पैंयुखोला हाइड्रोपावर कम्पनी प्रालि र सिद्धार्थ बैंक लिमिटेडको नेतृत्वमा सिद्धार्थ बैंक र गरिमा विकास बैंकको संयुक्त लगानीमा पर्वतस्थित ३.५ मेगावाटको सेतीखोला साना जलविद्युत् आयोजना विकास गर्न लगानी सम्झौतामा हस्ताक्षर भएको छ।

दिदीबहिनी कप माघको अन्तिम साता

दिदीबहिनी कप माघको अन्तिम साता

बिहिबार, ०३ माघ २०७५

तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

पर्वतमा बस दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे

पर्वतमा बस दुर्घटना अपडेट : मृतककाे संख्या ७ पुग्याे

बिहिबार, ०३ माघ २०७५

पर्वतमा बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या ७ पुगेकाे छ। २० जना घाइते छन्। घाइतेकाे धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेकाे छ।

एनआइसी एसियाकाे सेवा तिब्र

एनआइसी एसियाकाे सेवा तिब्र

आइतबार, ०१ पुष २०७५

जलजला गाउँपालिका ३ पर्वत बेनीमा रहेको एनआइसी एसिया बैङ्कले सेवासुविधालाई तिब्र रुपमा विस्तार गरिरहेकाे छ। त्यस्तै म्याग्दीको सदरमुकाम बेनीलाई समेत लक्षित गरी शाखा विस्तार गरेको बैंकले सेवाग्राहीको सहजतालाई मध्यनजर गरी एटीएम सेवा सुरु गरेको छ।

कुश्मामा ५० शैयाकाे अस्पताल भवन निर्माण सुरु

कुश्मामा ५० शैयाकाे अस्पताल भवन निर्माण सुरु

सोमबार, २४ मङि्सर २०७५

पर्वत जिल्ला अस्पतालमा ५० शैयाको अत्याधुनिक भवन निर्माण सुरु भएको छ। सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त भवनको शिलान्यास गरेका हुन्।

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

पहिरो पीडितलाई आवास बनाउन आर्थिक सहयोग

शनिबार, २४ कार्तिक २०७५

पर्वतको जलजला गाउँपालिकामा गत साउनमा गएको बाढी र पहिरोबाट बिस्थापितका आवास बनाउन अन्तरराष्ट्रिय पर्वत सेवा समाजले आर्थिक सहयोग गरेको छ।

एउटै वडामा डेढ करोडको मदिरा आयात!

एउटै वडामा डेढ करोडको मदिरा आयात!

मङ्गलबार, १३ कार्तिक २०७५

गाँजा, मदिरा र जुवातास नियन्त्रित क्षेत्रमा मदिरा भेटिन थालेपछि महाशिला गाउँपालिका–३ का वडा अध्यक्ष कर्णप्रताप गुरुङ (रोशन) शंकास्पद घरमा छापा मार्न सक्रिय भएका छन्।

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

सोमबार, ११ असार २०७५

ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।

पर्वत समाज युएईमा पौडेल

पर्वत समाज युएईमा पौडेल

बुधबार, ०९ चैत २०७३

पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

सोमबार, २४ माघ २०७३

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

तरकारी उत्पादनमा पर्वत आत्मनिर्भर

तरकारी उत्पादनमा पर्वत आत्मनिर्भर

शनिबार, ०९ पुष २०७३

तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन्। पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad