प्रदेश ३ मा १ सय १९ नयाँ उद्यान बन्ने

प्रदेश ३ मा १ सय १९ नयाँ उद्यान बन्ने

मङ्गलबार, २४ असार २०७६

प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानून...

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

गन्जला पास अध्ययनका लागि आएको बजेट फिर्ता

सोमबार, १६ असार २०७६

पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै हेलम्बु जाने गन्जला पासको अध्ययनका लागि आएको बजेट काम सुरु नहुँदै फिर्ता भएको छ। चालु आर्थिक...

गन्जला पास सहज बनाउन अध्ययन

गन्जला पास सहज बनाउन अध्ययन

शुक्रबार, ०६ बैशाख २०७६

जिल्लाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने गन्जला पासमा आवतजावत सहज बनाउन अध्ययन सुरु गरिने भएको छ। चालू आर्थिक...

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

पर्यटकीय क्षेत्रमा बाटो निर्माणलाई प्राथमिकता दिएका छौं

सोमबार, १३ फागुन २०७५

वडाका समस्यालाई विस्तारै समाधान गर्दै लैजाने योजना छ। बाटोको सन्दर्भमा पर्यटकीय क्षेत्रका बाटालाई पहिलो प्राथमिकता दिएका छौं। यसमा भक्तपुर, देकोचादेखि...

हिउँको बर्कोमा शैलुङ

हिउँको बर्कोमा शैलुङ

शनिबार, ०४ फागुन २०७५

रामेछाप र दोलखाको संगममा पर्छ पर्यटकीय क्षेत्र शैलुङ। तामाङ भाषामा लुङ्को अर्थ हुन्छ– थुम्को। त्यहाँ एक सय ८ थुम्का छन्। तर पनि जनबोलीमा त्यस ठाउँलाई शैलुङ भनिन्छ। प्रकृति, अध्यात्म र संस्कृतिको त्रिवेणीधाम मानिन्छ शैलुङ (३,१४८ मिटर)। त्यहाँबाट हिमालको मनोरम दृश्य देखिन्छ। डाँडामा भर्खरै चारतले भ्यू टावर बनाइएको छ। टावरबाट हेर्दा झन् राम्रो देखिन्छ।

कालिन्चोकमा जंगल फँडानी तीव्र

कालिन्चोकमा जंगल फँडानी तीव्र

आइतबार, २९ पुष २०७५

अतिक्रमणको चपेटामा परेको पर्यटकीय क्षेत्र कालिञ्चोकमा तीव्र रूपमा वन फँडानी भइरहेको छ। पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा कालिञ्चोक पर्न थालेपछि यहाँको सम्भावना देखेका टाठाबाठाले सार्वजनिक जग्गा अतिक्रमणसँगै व्यापक वन फँडानी गरिरहेका छन्। कालिञ्चोकमा सार्वजनिक जमिन अतिक्रमण गरेर बिनाअनुमति संरचना तयार गर्न वरपरको जंगलका रूख काटिएका छन्।

माझखण्डको जग्गा अनाधिकृत रुपमा बिक्री

माझखण्डको जग्गा अनाधिकृत रुपमा बिक्री

शुक्रबार, २७ पुष २०७५

दक्षिण ललितपुरमा पर्ने पर्यटकीय क्षेत्र माझखण्डको जग्गा अनधिकृत रुपमा बिक्रि वितरण हुन थालेको पाइएको छ। केही व्यवसायीले केबलकार होमस्टे बन्ने आशा देखाएर यस क्षेत्रको जग्गा किनबेच थालेको स्थानीयको भनाई छ।

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

पर्यटकीय क्षेत्रमा गुण्डागर्दी हुन दिन्नाैं : अाइजिपी खनाल

सोमबार, १७ मङि्सर २०७५

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकीय क्षेत्रमा हुने गुण्डागर्दीलगायत अवाञ्छित क्रियाकलाप हुन नदिने बताएका छन्। पर्यटकीय क्षेत्र सौराहामा क्षेत्रीय होटल सङ्घ चितवनले आज आयोजना गरेको ‘चितवनको पर्यटनमा प्रहरीको भूमिका’ विषयक अन्तरक्रियामा उनले पर्यटन क्षेत्र शान्तिपूर्ण बनाउन प्रहरी प्रतिबद्ध रहेको बताए।

पर्यटनका सय नयाँ गन्तब्य घोषणा, सबै जिल्ला समेटिए

पर्यटनका सय नयाँ गन्तब्य घोषणा, सबै जिल्ला समेटिए

बिहिबार, १५ कार्तिक २०७५

सरकारले नेपालको पर्यटकीय क्षेत्र विस्तार गर्नका लागि थप १ सय नयाँ गन्तव्यहरुको पहिचान गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सय ओटा नयाँ गन्तव्यहरुको सुची आज सार्वजनिक गरेको हो।

सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

सयौं रोपनी सार्वजनिक जग्गा स्थानीयको कब्जामा

शुक्रबार, २६ असोज २०७५

पर्यटकीय क्षेत्र कालिञ्चोकमा सयौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको अतिक्रमणको चपेटामा परेको छ।

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

१० स्थानलाई पर्यटकीय क्षेत्र बनाइने

शुक्रबार, १२ असोज २०७५

प्रदेश ३ सरकारले विश्व पर्यटन दिवसको अवसरमा प्रदेशका १० स्थानलाई पर्यटकीय क्षेत्र बनाउने घोषणा गरेको छ।

गंगा-आरतीले बढायो पर्यटक

गंगा-आरतीले बढायो पर्यटक

शनिबार, ०२ भदौ २०७५

मुलुककै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र जनकपुरधाममा घुम्न आउने पर्यटक बढेका छन् । हरेक पूर्णिमामा जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालुको घुइँचो लाग्ने गरेको छ ।

Ncell Footer Ad