घरको पर्खालले किचेर एकको मृत्यु

घरको पर्खालले किचेर एकको मृत्यु

शनिबार, ३० कार्तिक २०७६

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती...

बर्लिनको पर्खाल ढलेको ३० औं वार्षिकोत्सव मनाइयो

बर्लिनको पर्खाल ढलेको ३० औं वार्षिकोत्सव मनाइयो

आइतबार, २४ कार्तिक २०७६

पूर्वी र पश्चिम जर्मनीलाई छुट्याउने बर्लिनको पर्खाल ढलेको ३० औं वार्षिकोत्सव जर्मनीमा शनिबार मनाइएको छ। जर्मनीलाई एक बनाउनका लागि बर्लिनको...

पर्खाल भत्काउने चीनको उद्घोष

पर्खाल भत्काउने चीनको उद्घोष

बिहिबार, २१ कार्तिक २०७६

दोस्रो चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो कात्तिक १९ गते मंगलबारदेखि चीनको दक्षिणपूर्वको बन्दरगाह सहर साङ्हाइमा सुरु भएको छ। एक्स्पो कात्तिक २४...

सात महिनामै भत्कियो खेल मैदानको पर्खाल

सात महिनामै भत्कियो खेल मैदानको पर्खाल

शुक्रबार, १७ साउन २०७६

निर्माण कम्पनीले समयमै पर्खाल निर्माण गरेर हस्तान्तरण गरे पनि गुणस्तरिय काम नहुँदा सात महिनामै पर्खाल ढलेको स्थानीय बताउँछन्। ...

बनेको सात महिनामै भत्कियो पर्खाल

बनेको सात महिनामै भत्कियो पर्खाल

बिहिबार, १६ साउन २०७६

दिक्तेलस्थित माटिकोरे खेल मैदानमा निर्माण गरिएको पर्खाल सात महिनामै भत्किएको छ।

सैन्य कोषको पैसाले मेक्सिको सीमामा पर्खाल बनाइने

सैन्य कोषको पैसाले मेक्सिको सीमामा पर्खाल बनाइने

आइतबार, १२ साउन २०७६

अमेरिकाको सर्वोच्च अदालतले मेक्सिकोसँग रहेको दक्षिणी सीमाको एउटा खण्डमा पर्खाल बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य कोषबाट २.५ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने आदेश दिएको छ। अमेरिकाको सर्वोच्च अदालतको यस निर्णयपछि राष्ट्रपति ट्रम्प गर्नु भएको एक ट्वीटमा सीमा सुरक्षा र विधिको कानुनको ठूलो विजय भएको बताएका छन्।

धरापमा सरकारी पर्खाल

धरापमा सरकारी पर्खाल

बिहिबार, ०२ साउन २०७६

सुन्धारा–त्रिपुरेश्वर सडकखण्डमा पर्ने केयुकेएल र टेलिकमबीचको बाहिरी पर्खाल धराप बनेको छ। ललितपुर पुल्चोकस्थित मन्त्री–निवास प्रवेशद्वार अगाडिपट्टि पनि धराप पर्खाल छ। सिंहदरबार तथा नारायणहिटी दरबार संग्रहालय वरिपरिको पर्खाल अझमपूर्ण छ।

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

मुम्बईमा पर्खाल भत्किदाँ ज्यान गुमाउनेको सङ्ख्या २१ पुग्यो

बुधबार, १८ असार २०७६

भारतको आर्थिक राजधानी मुम्बईमा अबिरल वर्षापछि एक पर्खाल भत्किँदा त्यसमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या २१ पुगेको छ। स्थानीय समयानुसार मङ्गलबार बिहान करीब २ बजे सो संरचना भत्किएको मुम्बईको प्रकोप नियन्त्रण विभागका प्रवक्ता तानाजी काम्बलीले एएफपी समाचार समितिलाई बताएकाे छ।

वर्षाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु

वर्षाका कारण पर्खाल भत्किँदा १४ जनाको मृत्यु

शनिबार, १४ असार २०७६

भारतमा पर्खाल भत्किँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ। महाराष्ट्र प्रान्तको पुणेमा पर्खाल भत्किँदा उनीहरूकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पर्खाल बनाउन एक अर्ब डलर निकासा

पर्खाल बनाउन एक अर्ब डलर निकासा

बुधबार, १३ चैत २०७५

अमेरिकी रक्षामन्त्री प्याट्रिक सानाहानले मेक्सिको सीमामा पर्खाल निर्माण गर्न एक अर्ब डलर निकासा दिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमामा आपत्कालीन स्थितिको घोषणा गरी प्रतिरक्षा बजेट सीमामा पर्खाल निर्माण गर्ने विवादास्पद निर्णय गरेका थिए।

मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

मेक्सिको सीमामा पर्खाल बनाउन फेरि ८.६ अर्ब डलर माग

मङ्गलबार, २८ फागुन २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा पर्खाल निर्माण गर्न आठ अर्ब ६० करोड अमेरिकी डलर आवश्यक रहेको भन्दै सो रकम उपलब्ध गराउन अमेरिकी कंग्रेससमक्ष आग्रह गरेका छन्।

बन्द रहेको सरकारी कार्यालय खोल्ने अस्थायी सहमति

बन्द रहेको सरकारी कार्यालय खोल्ने अस्थायी सहमति

आइतबार, १३ माघ २०७५

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म आंशिक रूपमा बन्द रहेको सरकारी कार्यालय खोल्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी सहमति गरेका छन्। राष्ट्रपति ट्रम्पले खर्चबन्दी अन्त्य गर्नेबारे विधेयकमा हस्ताक्षर गरेसँगै बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनले माग्दै आएको पैसा नपाए पनि सरकारी खर्चबन्दीका कारण ३५ दिनसम्म आंशिक रूपमा बन्द रहेका सरकारी कार्यालय अस्थायी रूपमा खोल्न ट्रम्प सहमत भएको बिबिसीले उल्लेख गरेको छ।

सल्लाघारीे एक सय आठ रोपनी जग्गा जोगाउन पर्खाल

सल्लाघारीे एक सय आठ रोपनी जग्गा जोगाउन पर्खाल

शनिबार, २१ पुष २०७५

विभिन्न समूहले आँखा गाडिरहेको भक्तपुर सल्लाघारीस्थित एक सय आठ रोपनी क्षेत्रफलको जग्गा पर्खाल घेरेर संरक्षण कार्यको थालनी गरिएको छ।

‘मेक्सिको सीमामा पर्खाल बनाउन बजेट दिन सक्दैनौं’

‘मेक्सिको सीमामा पर्खाल बनाउन बजेट दिन सक्दैनौं’

बिहिबार, १९ पुष २०७५

संयुक्त राज्य अमेरिकाका संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएको डेढ साता भइसक्यो। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ।

'खहरे खाेलामा पर्खाल लगाएर बाढी नियन्त्रण गर्याै'

'खहरे खाेलामा पर्खाल लगाएर बाढी नियन्त्रण गर्याै'

सोमबार, १४ साउन २०७५

जनप्रतिनिधी भएर आउँदा वडाको आफैं भवन थिएन् । जसको कारणले सेवाग्राहीले समस्या भोगिरहेका थिए । हामी आएसँगै साढे दुई तलाको वडाको भवन बनाउन जुट्यौं ।

पर्खाल भत्काउँदै उपमेयर

पर्खाल भत्काउँदै उपमेयर

बुधबार, १९ बैशाख २०७५

सुर्खेतको भेरीगंगा नगरपालिका–८ स्थित रंगशाला निर्माणमा कमसल सामाग्री प्रयोग गरिएको पाइएपछि नगरपालिका कार्यालयले काम बन्द गरिदिएको छ।

भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

भण्डारखालको पर्खाल भत्किँदा ट्याक्सी र सुमो पुरिए (फोटो फिचर)

आइतबार, १२ कार्तिक २०७४

गएराति असिनासँगै वर्षा हुँदा गौशालाको भण्डारखालस्थित ‘रिटेनिङ वाल’ भत्किएर तीन वटा सवारी साधन पुरिएका छन्। पर्खालले एउटा ट्याक्सी एवं दुई वटा टाटा सुमो गाडी पुरेको हो।

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

ट्रम्पका नयाँ योजना, आप्रवासी रोक्ने, सीमामा पर्खाल लगाउने

मङ्गलबार, २४ असोज २०७४

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कागजातविहीन युवा आप्रवासीसँग कुनैपनि नयाँ सम्झौतामा बन्देज लगाएको छ ।

घरको पर्खाल भत्किँदा एकको मृत्यु

घरको पर्खाल भत्किँदा एकको मृत्यु

आइतबार, २२ असोज २०७४

आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए ।

खुमल्टारमा सरकारी गाडीले ठक्कर दिएर पर्खाल ढाल्यो

खुमल्टारमा सरकारी गाडीले ठक्कर दिएर पर्खाल ढाल्यो

सोमबार, १४ चैत २०७३

कृषि मन्त्रालयको गाडीले सोमबार बिहान ठक्कर दिँदा खुमल्टारस्थित कृषि अनुसन्धान परिषद परिषरको पर्खाल भत्किएको छ। घोडेजात्राको सार्वजनिक विदा परेको दिन बा २ झ २१३३ नम्बरको सरकारी गाडीले दुर्घटना गराएर पर्खाल भत्काएको हो।

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, ३ गम्भीर

पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, ३ गम्भीर

शनिबार, ०७ फागुन २०७३

वीरगन्जमा नाला निर्माणको क्रममा भित्ता भत्किंदा थिचिएर एक मजदुरको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्। आदर्शनगरमा नाला बनाउन खनिएको खाल्डो छेउको एउटा घरको भित्ता भत्किदा रौतहट रमौली ४ का ३६ बर्षे रामपुकार सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ।

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

स्कुलको पर्खाल भत्किँदा एकको मृत्यु

बिहिबार, १६ भदौ २०७३

स्कुलको पर्खाल भत्किएर पिपरा १ की २५ वर्षीय रन्जु देवी धनकारको मृत्यु भएको छ । घर नजिकैको धाराबाट पानि ल्याउन गएका बेला पिपरा– १ स्थित मनोज साहले सञ्चालन गरेको आस इङ्गिलिस बोर्डिग स्कुलको कम्पाउण्डको पर्खाल एक्कासी भत्किएर रन्जुलाई थिचेपछि उनी गम्भीर घाइते भएकी थिइन्।

पर्खाल नाघिरहेको सहर

पर्खाल नाघिरहेको सहर

शनिबार, ११ भदौ २०७३

एउटा मुस्कान र केही शब्दको साटासाटले तोडिँदोरहेछ मान्छेहरूबीचको पर्खाल। परिचित होस् वा अपरिचित जो सुकैसँग पनि जुनेली मुहारमा अघि सर्ने, जोसँग पनि मनका कुरा खोलेरै बोल्ने पर्खालबिनाको व्यवहार छ ल्होमान्थाङेहरूको। पर्खाल नै पर्खालको घेरामा बसेर खुला चौरझैँ हल्किनु विशेषता नै छ उनीहरूको।

चिटिक्क फुटपाथ, धराप पर्खाल

चिटिक्क फुटपाथ, धराप पर्खाल

बुधबार, २२ असार २०७३

काठमाडौं-नारायणहिटी दरबार वरिपरिको पर्खाल गत वर्षको भूकम्पले भत्कायो। केही ठाउँमा जगैदेखि भत्केको छ भने केही ठाँउमा चर्केको छ।

पढ्दापढ्दै कक्षाभित्र पर्खाल धसिँदा...

पढ्दापढ्दै कक्षाभित्र पर्खाल धसिँदा...

शनिबार, १८ असार २०७३

ललितपुर-‘बिहान १० बजेर ४० मिनेट गएको थियो। कक्षामा नेपाली शिक्षकले सबैलाई पुस्तक निकाल्न भनेका मात्र के थिए, एक्कासि ठूलो आवाज आयो। कक्षाकोठामा ढुंगा खस्न थाल्यो। ढोकानजिकै भएका साथी हत्तपत्त बाहिर निस्कन भ्याए तर पछाडि बेन्चमा बसेकालाई पर्खालले थिच्यो।’

Ncell Footer Ad