धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

धितोपत्र बजारः परिसूचक झण्डै आठ अङ्कले बढ्यो

बुधबार, ०६ कार्तिक २०७६

धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै आठ अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ७.७९...

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

डेढ सातापछि सेयरमा उल्लेखनीय सुधार

मङ्गलबार, ३१ भदौ २०७६

डेढ सातापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उल्लेख्यनीय सुधार देखिएको छ। साताको तेस्रो दिन २६.९१ अंकले सुधार आएको हो। ...

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

राष्ट्रिय अर्थतन्त्रका परिसूचक खस्कँदै

आइतबार, ०५ साउन २०७६

मुलुकमा स्थायी र बलियो सरकार बने पनि आर्थिक परिसूचकहरु क्रमशः खस्कँदै जाँदा अर्थतन्त्र बलियो अवस्थामा नभएको देखिएको छ। ...

नेप्सेमा ६ अङ्कको वृद्धि

नेप्सेमा ६ अङ्कको वृद्धि

बिहिबार, ०५ असार २०७६

आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करिब ६ अङ्कले वृद्धि भएको छ। ...

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

शेयर बजार परिसूचक बढ्दा कारोबार भने खुम्चियो

सोमबार, २३ पुष २०७५

नेपाल स्टक एक्सचेन्ज परिसूचकमा आज भने सुधार  आएको छ। तर कारोबार भने खुम्चिएको छ। परिसूचक ६.६७ अंकले बढेर ११ सय ७७.४६ अंकमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

५.९ अंकले घट्याे नेप्से

५.९ अंकले घट्याे नेप्से

सोमबार, ०३ मङि्सर २०७५

साताको पहिलो दिन दोहोरो अंकले घटेको नेपाल स्टक एक्सचेन्ज परिसूचक आज दोस्रो दिन ५.९ अंकले घटेको छ। परिसूचक ०.४९ प्रतिशतले परिसूचक घट्दा ११ सय ८९.५६ विन्दूमा पुगेको हो।

सामान्य घट्यो नेप्से

सामान्य घट्यो नेप्से

बिहिबार, २९ कार्तिक २०७५

बुधबार स्थीर प्राय रहेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ३.३१ अंकले घटेर १२ सय ५.५८ कायम भएको छ। परिसूचक घटेपनि कुल कारोबार रकममा भने सुधार आएको छ।

८ अंकले घट्यो नेप्से

८ अंकले घट्यो नेप्से

सोमबार, ०४ भदौ २०७५

नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार ८.२ अंकले घटेर ११सय ८८.०७ कायम भएको छ।  ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.७८ अंकले घटेको छ।

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

साताभरमा नेप्से परिसूचक साढे तीन अंकले घट्यो, माछापुच्छ्रेको कारोबार अग्रस्थानमा

शुक्रबार, १८ साउन २०७५

यो साता नेपालस्टक एक्सचेन्ज (नेप्से)मा सवैभन्दा धेरै शेयर कारोबार माछापुच्छ्रे बैंकको भएको छ। उक्त बैंकको ६ करोड ८७ लाख १० हजार रुपैयाँ बराबरका ३ लाख ३५ हजार कित्ता शेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

टिकेन नेप्सेमा उच्च वृद्धि : १२ सय १३ पुगेको परिसूचक ओर्लिएर ११ सय ९९ मा

मङ्गलबार, ०८ साउन २०७५

मंगलबारको शेयर कारोबार सुरु भएदेखि निरन्तर बढेर नेप्से परिसूचक १२ सय १३ सम्म पुगेकोमा कारोबारको मध्य समयतिर पुनः ओर्लिदा ११ सय ९९ मा पुगेर बन्द भएकोे छ। दिउँसो १ः४५ सम्म निरन्तर बढिरहेको थियो। तर त्यसको २० मिनेटसम्ममा परिसूचक करिब १२ अंकले घटेको थियो। समग्रमा भने नेप्से परिसूचक ४ दशमलव ७७ अंकले बढ्यो।

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

३१ प्रतिशतले घट्यो कारोवार,  परिसूचक पनि ६ अंकले ऋणात्मक

शुक्रबार, ०४ साउन २०७५

नयाँ आर्थिक वर्ष, कारोवारमा अनलाईन प्रणालीको अभ्यास तथा मौद्रिक नीतिको कार्यान्वयन जस्ता अवस्थाबीच नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक यो साता ऋणात्मक रह्यो।

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

ओरालो लाग्न रोकिएन नेप्से, ५ अंकले घट्यो परिसूचक

बिहिबार, ०३ साउन २०७५

नयाँ आर्थिक वर्ष सुरु भएसंगै ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा बिहीवार पनि गिरावट आएको छ। परिसूचक ५ दशमलव ३८ अंकले घटेर ११ सय ९३ दशमलव ३९ कायम भएको छ।

नेप्से परिसूचक ३६ अंकले बढ्यो

नेप्से परिसूचक ३६ अंकले बढ्यो

शुक्रबार, २२ असार २०७५

नेप्से सूचक बिहीबार ३६.०१ बिन्दुले बढेको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको अन्तिम कारोबारको दिन उच्च अंकले बढेको हो ।

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

३६ बिन्दुले बढ्यो सेयर परिसूचक

शुक्रबार, ०४ फागुन २०७४

बामपन्थीको सरकार बन्दा प्रायजसो घट्ने गरेको सेयर बजार यसपाली भने बढ्न पुगेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओली दोस्रो पटक प्रधानमन्त्री भएकै दिन बिहीबार बजार ३६.०१ ले बढेर नेप्से परिसुचक १४२४.९५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

नेप्से परिसूचक ४१ बिन्दुले घट्यो

शुक्रबार, ०३ मङि्सर २०७३

सेयर बजार मापक नेप्से परिसूचक बिहीबार ४०.८२ बिन्दुले ओर्लिएको छ। बुधबार १६९८.९० बिन्दुमा रहेको नेप्से परिसूचक १६५८.०८ मा झरेको छ। उक्त दिन १ सय ३५ कम्पनीको १६ लाख २० हजार ७ सय ८७ कित्ता सेयर किनबेच भए। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार एक अर्ब ५० करोड ६४ लाख  रुपैयाँको सेयर किनबेच भएको छ।

नेप्से परिसूचक ४० अंकले ओरालो

नेप्से परिसूचक ४० अंकले ओरालो

बिहिबार, ०२ मङि्सर २०७३

धितोपत्र बजारमा नेप्से परिसूचक बिहीबार दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ३२ अङ्कले ओरालो लागेर एक हजार ६५८ बिन्दुमा झरेको छ ।

नेप्सेलार्इ बीमाकाे अाड, परिसूचक पुनः १८०० नजिक

नेप्सेलार्इ बीमाकाे अाड, परिसूचक पुनः १८०० नजिक

बिहिबार, ०६ साउन २०७३

काठमाडौं– नेपाल स्टक एक्सेञ्ज(नेप्से) परिसूचक पुनः १८०० अंक नजिक पुगेको छ। मंगलबार १८०० अंक नाघेको परिसूचक बुधबारको कारोबारपछि १७८६ अंकमा ओर्लिएको थियो। तर, साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबारको बजारले परिसूचकलाई पुनः १८०० नजिक पुर्याएको हो।

१७२२ पुग्यो सेयर परिसूचक

१७२२ पुग्यो सेयर परिसूचक

मङ्गलबार, १४ असार २०७३

वाणिज्य बैंकहरुको सेयर मूल्य बढ्दा सेयर बजार मापक नेप्से सोमबार १७२१.७७ बिन्दुमा पुगेको छ। बिमा र होटल समूहको सेयर मूल्यमा गिरावट आए पनि वाणिज्य बैंक समूह उचालिँदा बजारले नयाँ रेकर्ड बनाएको हो।

Ncell Footer Ad