परिवर्तनको कसीमा मुलुकी ऐन

परिवर्तनको कसीमा मुलुकी ऐन

आइतबार, ०६ साउन २०७५

डेढ सय वर्षअघि संवत् १९१० पौष सुदी ७ मा बनेको ऐनले आजसम्म निरन्तरता पाइरहनु भनेको त्यसबेला ऐन निर्माणमा देखाइएको मेहनत...

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

भाग्य परिवर्तनको अभियानमा इङ्ल्यान्ड

सोमबार, ०४ असार २०७५

इङ्ल्यान्डलाई विश्वकपमा सधैँ अभागी टोलीको रूपमा हेरिन्छ । सन् २०१० जुन २३ मा स्लोभेनियामाथि २–१ को जित हात पारेपछि विश्वकपका...

समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति

समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा : राष्ट्रपति

शुक्रबार, ०४ फागुन २०७४

राष्ट्रपति विद्यादेवी भण्डारीले समाज परिवर्तनको महत्वपूर्ण पाटो शिक्षा भएको बताएकी छन्। गुल्मीका मुसिकोट नगरपालिका ६ कुर्घा त्रिभुवन माविको स्वर्ण महोत्सवको...

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

गाउँपालिकाको नाम परिवर्तनको विरोधमा बन्द

आइतबार, १६ पुष २०७४

गाउँपालिकाको नाम परिवर्तन गरेको विरोधमा शनिवार यातायात बन्द गरिएको रोल्पाको सुवर्णावति गाउँपालीकामा आईतबार देखि अनिश्चितकालिन बन्द गरिएको छ। सवारी साधन...

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

प्रदुषण नगर्दा पनि जलवायु परिवर्तनको उच्च जोखिममा छौंः मन्त्री चौधरी

शुक्रबार, ०१ मङि्सर २०७४

वातावरण मन्त्री मिथिला चौधरीले जलवायु परिवर्तन र यसका असर तथा प्रभाव न्यूनिकरण गर्ने सवालमा नेपाल जी७७ चिन र अति कम विकसित मुलुकहरु (एलडीसी) को पक्षमा रहेको बताएकी छिन् । यी  निकायले तयार गरेको अवधारणालाई नै नेपालले आत्मसात गर्ने बताइन।

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

सरकार परिवर्तनको खेलमा लाग्दैनौं : वाम गठबन्धन

बिहिबार, १९ असोज २०७४

वामपन्थी दलहरूको नयाँ गठबन्धन प्रदेशसभा तथा प्रतिनिधिसभा चुनाव सम्पन्न नहुन्जेल शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार परिवर्तनको खेलमा सहभागी नहुने भएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरूले आगामी चुनावका माध्यमबाट नयाँ संसद् नचुनिउन्जेलसम्म देउवा नेतृत्वको वर्तमान सरकारलाई निरन्तरता दिने बताएका हुन् ।

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित

केन्द्र परिवर्तनको माग गर्दै विद्यार्थी आन्दोलित

शुक्रबार, १८ चैत २०७३

अपायक ठाउँमा अन्यायपूर्ण किसिमले परीक्षा केन्द्र कायम गरिएको भन्दै रौतहटका विद्यार्थीहरूले जिल्लाको विभिन्न भागमा राष्ट्रिय परीक्षा बोर्डविरुद्ध प्रदर्शन गर्दै चक्काजाम गरेका छन् । बोर्डले कक्षा ११ र १२ को परीक्षाको केन्द्र अपायक पर्ने गरी निर्धारण गरी अन्याय गरेको भन्दै बोर्डविरुद्ध गौर, गरुडा र चन्द्रपुरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

परिवर्तनको कसीमा निर्वाचन

परिवर्तनको कसीमा निर्वाचन

बुधबार, १८ फागुन २०७३

निर्वाचन सुरक्षाका लागि व्यक्तिगततवरले पेस्तोल, लाठी, खुकुरीलगायतका हतियार बोक्न रोक लगाउन निर्वाचन आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको खबरले हालै सञ्चारमाध्यममा महत्वपूर्ण स्थान ओगट्यो।

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

आइसिसीमा संरचना परिवर्तनको प्रस्ताव

आइतबार, २३ माघ २०७३

टेस्ट र एक दिवसीय क्रिकेट संरचनामा परिवर्तन गर्दै अफगानिस्तान र आयरल्यान्डलाई टेस्टको मान्यता दिन सक्ने शुक्रबार प्रकाशित एक प्रतिवेदनमा जनाइएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को कार्यसमिती वैठकमा दुई वर्षे टेस्ट लिग, १३ राष्ट्र सम्मिलित एक दिवसीय लिग र ट्वान्टी–२० विश्वकप क्रिकेटका लागि क्षेत्रीय छनोट खेलको विषय प्रस्ताव गरिएको क्रिकइन्फो डटकमले जनाएको छ।

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

सरकार परिवर्तनको विषयमा खुलेनन् देउवा, भने- 'त्यो कुरा छाड्नुस्'

शुक्रबार, ०७ माघ २०७३

संसदको मुख्य दल नेपाली कांग्रेसको सहयोगमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा चयन भएको छैटौं महिना पूरा हुँदैछ। नौं महिनापछि सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमतिअनुरुप प्रधानमन्त्री भएका दाहालको भविष्य त्यसपछि के हुन्छ? प्रधानमन्त्री बन्ने प्रतिक्षामा बसेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यो प्रश्नमा खासै खुलेर बोल्न चाहेनन्।

जलवायु परिवर्तनको असर भयावहः राष्ट्रपति

जलवायु परिवर्तनको असर भयावहः राष्ट्रपति

बुधबार, २७ पुष २०७३

विश्वव्यापी उष्णता वृद्धिमा नेपालको योगदान नगन्य हु“दा पनि हामी यसको असरबाट प्रभावित भइरहेका छौं

परिवर्तनको पक्षमा उभिइदिन पत्रकारलाई महतोको आग्रह

परिवर्तनको पक्षमा उभिइदिन पत्रकारलाई महतोको आग्रह

मङ्गलबार, २६ पुष २०७३

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले परिवर्तन चाहिरहेका विभेदमा परेका जनताहरुको अवाज उठाई दिन पत्रकारहरुलाई आग्रह गरेका छन्। उनको पार्टी निकट प्रेस मंच नेपालको पहिलो केन्द्रिय महाधिवेशन उद्‍घाट गर्दै महतोले संचारकर्मी र संचारमाध्यमहरुलाई साकारात्मक पविर्तनको संवाहक बन्न आग्रह गरे।

कुरा धर्म परिवर्तनको

कुरा धर्म परिवर्तनको

सोमबार, ११ पुष २०७३

२०६२।०६३ सालको राजनीतिक आन्दोलनपछि नेपालमा पनि युगौंदेखि रहेको हिन्दुसापेक्ष धर्म विस्थापित गरी धर्म निरपेक्षता कायम गरियो। त्यसपछि देशमा व्यक्ति स्वयंको स्वविवेकले धर्म परिवर्तन गर्न पाउने त उसको अधिकार होला तर अनेक प्रकारका डर, त्रास वा प्रलोभन देखाएर जबर्जस्ती धर्म परिवर्तन गराउने होड नै चलेको छ।

सरकार परिवर्तनको खेल सुरु: बिजुक्छे

सरकार परिवर्तनको खेल सुरु: बिजुक्छे

मङ्गलबार, ३० कार्तिक २०७३

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सरकार परिवर्तको चलखेल सुरु भएको बताएका छन्। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा बिजुक्छेंले नयाँ सत्ता समिकरणमा कांग्रेस लागेको दावी गरे। कांग्रेसले नेतृत्व नलिए एमालेको नयाँ नेतृत्वमा एमाले नेता बामदेम गौतमलाई अघि सार्दै सरकार निर्माणको खेल सुरु भएको उनको भनाई छ।

परिवर्तनको संघारमा नेपाली फुटबल

परिवर्तनको संघारमा नेपाली फुटबल

शनिबार, १३ कार्तिक २०७३

नेपाली फुटबल परिवर्तनमुखी दिशामा छ । देशभित्रको फुटबलको सर्वोच्च निकायले दुई दशकयता पहिलोपटक नयाँ नेतृत्व पाएको छ । साताको सुरुआतमा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा नरेन्द्रलालश्रेष्ठ निर्वाचित भएका छन् ।

परिवर्तनको अवरुद्ध गति

परिवर्तनको अवरुद्ध गति

बुधबार, १२ असोज २०७३

संविधान जारी भए पनि परिवर्तन संस्थागत हुन सकेको छैन। समृद्धिको सपना पूरा हुन्छ कि भनी निरन्तर प्रतीक्षा गरिरहेको वर्तमान पुस्तालाई भरपर्दो आश्वासन कतैबाट पनि आउन सकेको छैन।

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरताः एमाले नेता पोखरेल

शुक्रबार, १० भदौ २०७३

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले सत्ता परिवर्तनको खेलले मुलुकमा अस्थिरता निम्तिएको बताएका छन्। मुख्य तीन राजनीतिक दलबीचको सहकार्य र सहमति सत्तासँग मात्रै जोड्ने कार्य नेताहरुले गरेकाले सम्बन्धमा चिसो पसेको उनले बताए ।

सरकार परिवर्तनको खेल देशकै लागि घातक: अध्यक्ष बिजुक्छे

सरकार परिवर्तनको खेल देशकै लागि घातक: अध्यक्ष बिजुक्छे

बुधबार, ०५ साउन २०७३

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन्। आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

Ncell Footer Ad