विप्लव समूहका नेताद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

विप्लव समूहका नेताद्वारा पार्टी परित्याग, नेकपामा प्रवेश

शुक्रबार, ०३ जेठ २०७६

तनहुँमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका दुई नेताले पार्टी परित्याग गरेका छन्। ...

प्रहरीको तारो बनेपछि पार्टी परित्याग

प्रहरीको तारो बनेपछि पार्टी परित्याग

बुधबार, १० माघ २०७४

प्रहरी प्रशासनले पटकपटक दुःख दिन थालेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी धनकुटा जिल्ला कमिटी सदस्य यज्ञप्रसाद भण्डारी र...

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

राजपाका सह–महासचिवद्वारा पार्टी परित्याग

शुक्रबार, २० असोज २०७४

राष्ट्रिय जनता पार्टी (राजपा)का सह–महासचिव दिलीप धाडेवाले सो पार्टी परित्याग गरेका छन्।  विराटनगरमा शुक्रबारपत्रकार सम्मेलन गरी उनले पार्टीको साधारण सदस्य...

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

हृदयश त्रिपाठीसहित राजपाका पाँच नेताद्वारा पार्टी परित्याग, सूर्य चिह्न लिएर चुनाव लड्ने

मङ्गलबार, १७ असोज २०७४

राष्ट्रिय जनता पार्टी नेपालका नेता हृदयश त्रिपाठीसहित पाँच नेताले पार्टी परित्याग गरेका छन्। उनीहरुले स्वतन्त्र राजनीतिक समूह बनाएर एमालेसँग समन्वय...

नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग

नेकपाका कार्यकर्ताद्वारा पार्टी परित्याग

आइतबार, २२ साउन २०७४

नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले संयुक्त रुपमा आइतबार पार्टी परित्याग गरेका छन्।

राजगद्दी परित्याग गर्नेबारे जापानमा नयाँ कानून पारित

राजगद्दी परित्याग गर्नेबारे जापानमा नयाँ कानून पारित

आइतबार, २८ जेठ २०७४

वृद्ध जापानी सम्राट् आकिहितोलाई राजगद्दी परित्याग गर्न सहज हुने गरी जापानी संसद् डायटले एक नयाँ कानून पारित गरेको छ । हालै मात्र पारित उक्त कानूनले जापानको राजगद्दी आफ्ना पुत्र युवराज नारु हितोलाई सुम्पिई आफू उक्त दायित्वबाट मुक्त हुन सम्राट् आकि हितोलाई बाटो खुलेको छ।

एमालेका पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा पार्टी परित्याग

एमालेका पूर्व सभासद चौहान र केन्द्रीय सदस्य गिरीद्धारा पार्टी परित्याग

सोमबार, ०८ जेठ २०७४

नेकपा एमालेका केन्द्रीय सदस्य प्रह्लाद गिरी र पूर्व सभासद एवं क्षेत्र नं ४ का अध्यक्ष प्रद्युमन चौहानले पार्टी परित्याग गरेका छन्।

अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

अन्तर्घात गरेको भन्दै ललितपुरका माओवादी उम्मेदवारद्वारा पार्टी परित्याग

शुक्रबार, ०५ जेठ २०७४

ललितपुर महानगरपालिकाका एक जना माओवादी उम्मेदवारले आफ्नै पार्टी कार्यकर्ताले षड्यन्त्र गरेर आफूलाई हराएको भन्दै पार्टी परित्याग गरेका छन्। ललितपुरको ११ नम्बर वडाका माओवादी वडाअध्यक्ष उम्मेदवार अरोजकुमार खड्गीले अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै पार्टी परित्याग गरेको पत्र पेरिसडाँडामा बुझाएका हुन्।

राजकुमार फिलिपले जिम्मेवारी परित्याग गर्ने

राजकुमार फिलिपले जिम्मेवारी परित्याग गर्ने

शुक्रबार, २२ बैशाख २०७४

बेलायत एडिनबर्गका ड्युक राजकुमार फिलिप यस वर्षको शरदबाट शाही जिम्मेवारीबाट निवृत हुने बेलायतको बकिंघम राजदरवारले घोषणा गरेको छ।

राजेन्द्र महतोको सद्भावनाका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

राजेन्द्र महतोको सद्भावनाका केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग

बुधबार, १६ चैत २०७३

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका केन्द्रीय सदस्य योगेन्द्र यादवले पार्टीको कुनै पनि पदमा नरहेन गरी राजीनामा दिएका छन्।

रामेश्वर खनालद्वारा नयाँ शक्ति परित्याग

रामेश्वर खनालद्वारा नयाँ शक्ति परित्याग

मङ्गलबार, ०१ चैत २०७३

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालका आर्थिक नीति विभाग प्रमुख रामेश्वर खनालले पार्टी परित्याग गरेका छन्। पछिल्लो समय पार्टीका कुनै गतिविधिमा सहभागी नभएका उनले सोमबार सामाजिक सञ्जाल ट्विटरबाट आफू पार्टीको कुनै जिम्मेवारीमा नरहेको स्पष्ट पारेका हुन्।

माअाेवादी  केन्द्र परित्याग  गरी रेखा थापा राप्रपा प्रवेश

माअाेवादी केन्द्र परित्याग गरी रेखा थापा राप्रपा प्रवेश

सोमबार, २७ मङि्सर २०७३

अभिनेत्री रेखा थापाले औपचारिक रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेकी छिन्। सोमबार राप्रपाले इन्द्रेणी फुडल्याण्डमा आयोजना गरेको कार्यक्रममा अभिनेत्री थापालाई माला लगाएर राप्रपा अध्यक्ष कमल थापाले पार्टी प्रवेश गराए।

फोरम लोकतान्त्रिकका उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग

फोरम लोकतान्त्रिकका उपाध्यक्ष चौधरीद्वारा पार्टी परित्याग

आइतबार, १९ मङि्सर २०७३

मधेसी जनाधिकार फोरम(लोकतान्त्रिक) का केन्द्रिय उपाध्यक्ष तथा पूर्वमन्त्री दान बहादुर चौधरीले पार्टीबाट राजिनामा दिएका छन्। आईतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै उनले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गरे।

मुमाराम खनालद्वारा नयाँ शक्ति परित्याग

मुमाराम खनालद्वारा नयाँ शक्ति परित्याग

शुक्रबार, २१ असोज २०७३

काठमाडौं- नयाँ शक्तिका नेपाल पार्टीका केन्द्रिय कार्यकारी सदस्य मुमाराम खनालले नयाँ शक्तिबाट आफू अलग भएको जनाएका छन्।

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

नयाँ शक्ति विद्यार्थी नेताद्वारा संगठन परित्याग, क्रान्तिकारी प्रवेश

सोमबार, ३१ साउन २०७३

डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको विद्यार्थी संगठनका केन्द्रीय सचिवालय सदस्य तथा मध्य पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय संयोजक हर्कदेव अधिकारीले संगठन परित्याग गरेका छन्।

Ncell Footer Ad