दसैंमा यसरी बनाउनुस् मासुका परिकार

दसैंमा यसरी बनाउनुस् मासुका परिकार

आइतबार, १९ असोज २०७६

अन्य दिनमा जति नै मासु खाए पनि दसैंको समयमा मासु खानुको मज्जा नै बेग्लै हुन्छ। यसले दसैंको रमाइलो वातावरणमा झनै...

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

अरिङ्गालको परिकार ग्राहकको रोजाइमा

शुक्रबार, २० भदौ २०७६

जङ्गलका रुखको टुप्पामा गोला बनाउने अरिङ्गालको मीठो परिकार म्याग्दीमा आउने होटलका ग्राहकको रोजाईमा परेको छ । मानिसलाई चिल्यो भने ज्यानैसमेत...

तीजमा तडकभडक

तीजमा तडकभडक

बुधबार, ०४ भदौ २०७६

दिदीबहिनी मिलेर बनाएको अर्गानिक काँक्राको अचार, लाहुरे भैँंसीको दूध, मोही र दही सबैको स्वाद आज ठूला–ठूला पार्टी प्यालेस र रेस्टुरेन्टका...

पाल्पाली ब्राण्ड ‘चुकाउनी’

पाल्पाली ब्राण्ड ‘चुकाउनी’

बुधबार, २२ जेठ २०७६

चुकाउनी आलु र दही मिलाएर बनाएकोे अचार हो। चुकाउनी पाल्पा, स्याङ्जा, गुल्मी, पर्वत, अर्घाखाँची जिल्लामा लोकप्रिय छ। पछिल्लो समय पाँच...

बाराका थरीथरी स्वाद

बाराका थरीथरी स्वाद

शनिबार, २३ चैत २०७५

केही युवा गफमा व्यस्त देखिन्थे, केही भने बाराको स्वाद लिँदै। बिकुमाया बज्राचार्य (७२) भने मासको बारा बनाउन व्यस्त थिइन्। उनकी बुहारी ग्राहकलाई बारा पु-याउँदै थिइन्।

मासुको नेवारी परिकार

मासुको नेवारी परिकार

शुक्रबार, १५ चैत २०७५

नेवारी भोजमा मासुको विशेष महत्व छ, त्यसमा पनि राँगाको मासु। प्रायः नेवारको भोजमा चिउरा, भटमास, अण्डा, गेडागुडी, अचार, दही हुन्छन्। तर ती सबै हुँदाहुदै पनि बिनामासु नेवारको भोज पूरा हुँदैन। नेवारी भोजमा राँगाका धेरै थरीका मासु छन्। नेवार समुुदायमा जुनै पनि बेला नभई नहुने मासु रागाँको मासु हो। अरु कुखुरा, खसी, बोकाको मासु भनेको समय र पर्वअनुसार खाने चलन छ।

थरीथरीका ब्रेक फास्ट

थरीथरीका ब्रेक फास्ट

शुक्रबार, २१ मङि्सर २०७५

हरेक समुदाय तथा क्षेत्रमा बिहानीको खाजा (ब्रेक फास्ट) खाने प्रचलन छ। यद्यपि, वर्ग, जाति, भूगोल अनुसार परिकार फरक–फरक हुन्छन्। अधिकांश नेपालीले बिहानको खाजाका रूपमा चिया, दूध, हनी लेमन, रोटी तरकारी, कर्नफ्लेक्स, ओट्स, ब्रेड, अन्डा, चना लगायतका परिकार खाने गर्छन्।

लोकप्रिय तिहार परिकार

लोकप्रिय तिहार परिकार

सोमबार, १२ कार्तिक २०७५

हिन्दू नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदैछ। तिहारमा विशेष गरेर दिदीभाइबीचको सुमधुर सम्बन्धको लागि पवित्र चाडको रूपमा मनाउने गरिन्छ। तिहारलाई विशेष खानपानका साथै साथीभाइ मिलेर देउसी–भैलो खेलेर मनाउने चलन छ।

दसैंमा यसरी गर्नुस् स्वास्थ्य सुरक्षा ( भिडियो अन्तर्वार्ता)

मङ्गलबार, ३० असोज २०७५

सामान्यतया दसैंमा अरु समय भन्दा खानेकुरा बढी नै खाने चलन छ। पर्वको समयमा चिल्लो र मसलेदार परिकारको मात्रा बढी हुने गर्छ। पर्वको समयमा खानेकुरामा ध्यान नदिँदा विरामी पर्ने सम्भावना पनि उत्तिकै हुन्छ। जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेती चार इन्चको जिब्रोले ५/६ फिट ठूलो शरीरलाई 'कन्ट्रोल' गर्नबाट बचाउनु पर्ने बताउँछिन्।

ब्रेजल रेस्टुरेन्टमा मिश्रित परिकार

ब्रेजल रेस्टुरेन्टमा मिश्रित परिकार

शुक्रबार, ०१ भदौ २०७५

विद्यालय शिक्षा (एसएलसी) पूरा गरिसकेपछि टंक राना मगर धादिङबाट काठमाडौँ आइपुगेका थिए । साथमा थियो, उच्च शिक्षा लिने सपना । त्यो सपना पूरा गर्न उनीजस्तो निम्न मध्यम वर्गीय ठिटोलाई सजिलो थिएन । त्यसैले सबैभन्दा सजिलो ठमेलका होटलमा सहयोगी बनेर छिर्नु थियो । पाँच वर्ष विभिन्न होटलमा सहयोगी बन्दाबन्दै र भान्सामा छिरेर हेर्दाहेर्दै उनी कतिबेला सेफ बने पत्तै भएन ।

पानीपुरी परिकार

पानीपुरी परिकार

शुक्रबार, ०४ साउन २०७५

ग्राहक : दाइ, पानी पुरी खाम न, एक प्लेट । व्यापारी : पिरो कती राखुँ ?

रमजानका परिकार

रमजानका परिकार

शुक्रबार, १८ जेठ २०७५

कल्मा, नमाज, हज, जकात र रोजालाई इस्लामका पाँच स्तम्भ मानिन्छ । रोजाको समयमा शरीरमा पानी र भिटामिनको कमी भई कमजोर हुनसक्छ । त्यसैले गर्दा यसबेला फलफूल, पानी र प्रोटिनयुक्त खानेकुरा खानु आवश्यक हुन्छ । ‘रोजाको समयमा सामान्य अरु दिनमा खाइने खाना नै खाइन्छ।

ठेलागाडा परिकार

ठेलागाडा परिकार

शुक्रबार, ११ फागुन २०७४

मःमः काठमाडौंको प्रचलित खानेकुरा हो । कहावत नै बनेको छ, ‘नेपालीहरु रेस्टुरेन्ट गएर मेनु हेर्छन् मात्रै मगाउने त मःमः र चाउमिन नै हो ।’ काठमाडौंका हरेक गल्लीमा मःमः पसल खोज्न धेरै धाउनुपर्दैन, नजिकै भेटिन्छन् । त्यसमाथि पछिल्लो समय ठेलागाडामा मःमः बेच्नेहरु पनि बढेका छन्।

ल्होछारका परिकार

ल्होछारका परिकार

शुक्रबार, ०४ फागुन २०७४

नेपालका तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार । सोनाम ल्होछारमा तामाङ समुदायले विभिन्न परिकार बनाएर खान्छन् । ल्होछारमा खाइने परिकार:

माघीमा थारु परिकार

माघीमा थारु परिकार

शुक्रबार, २८ पुष २०७४

नयाँ वर्ष भएकाले माघीका दिन मिष्ठान्न खाने चलन पनि छ । काठमाडौंमा रहेका थारु समुदायले टुँडिखेलमा माघी महोत्सव गर्दै आएको छ । माघी महोत्सवमा थारु परिकार चाख्नका लागि पनि धेरै जाने गरेका छन् ।

लोकप्रिय तिब्बती परिकार

लोकप्रिय तिब्बती परिकार

शुक्रबार, १७ कार्तिक २०७४

काठमाडौंमा हिजोआज युवामाझ लोकप्रिय स्ट्रिट फुड बनेको छ, लाफिङ । यो मसलादार नुडल डिसलाई तिब्बतीहरूले व्यावसायिक रूपमा प्रवद्र्धन गरेका हुन् । लाफिङबाहेक अन्य धेरै तिब्बती परिकार छन्, जो काठमाडौंमा स्वाद थपिरहेका छन्।

मुखै रसाउने जापानी परिकार

मुखै रसाउने जापानी परिकार

शुक्रबार, १६ भदौ २०७४

दोस्रो विश्वयुद्धपछि जापानका सहरमा भोकमरी लाग्यो । मानिसहरू खानाका लागि भौँतारिन थाले । यस्तो बेला एक सस्तो खाले खानेकुरा लोकप्रिय बन्यो, जसलाई ‘इस्सेन–योसोकु’ नाम दिइएको थियो । सहरका साना पसलमा बेच्न राखिने यो खानेकुरा धेरैजसो बच्चालाई खान दिइन्थ्यो । त्यसअघि सबैले बेवास्ता गरेको खाना युद्धपछि निकै लोकप्रिय बन्यो । कारण, स्थानीय रेस्टुरेन्टले यसलाई केही परिमार्जित गरी बनाउन थाले । उनीहरूले यसको नाम पनि इस्सेन योसोकुबाट ‘ओकोनोमियाकी’ मा बदले । सन् १९५० सम्म यो सबै वर्ग र उमेरका मानिसको प्रिय स्वाद बनिसकेको थियो ।  युद्धपछिको भोकमरी छल्न हिरोसिमावासीबाट उत्पत्ति भएको यो खानेकुरा अहिले निकै लोकप्रिय डिसको रूपमा चर्चित छ ।

लप्सीको परिकार अमेरिकासम्म

लप्सीको परिकार अमेरिकासम्म

शुक्रबार, २२ पुष २०७३

जिल्लामा उत्पादित लप्सीका परिकार अमेरिका पठाउने गरिएको छ। मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० वटापरिकार अमेरिका पठाउन थालिएको हो।

मुखर्जीलाई दिएको 'स्टेट डिनर'मा कस्ता परिकार?

मुखर्जीलाई दिएको 'स्टेट डिनर'मा कस्ता परिकार?

बिहिबार, १८ कार्तिक २०७३

मेनकोर्समा थियो— ग्रिल्ड नर्वेजियन सालमोन इन्फ्युज्ड डिल मस्टर्ड एन्ड सिट्रस। स्टेट डिनरमा सामान्यतया आफ्नै मुलुकको विशेष परिकार पाहुनालाई पस्किने अथवा पाहुनाकै मुलुकको विशेष परिकार खुवाउने चलन छ। स्टेट डिनरलाई आयोजक देशको कला संस्कृति देखाउने तथा स्वाद चखाउने अवसरको रुपमा पनि लिइन्छ।

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

नेपाली परिकार बेचेर जापानमा भूकम्प पीडितलाई सहयोग

शनिबार, ०४ असार २०७३

काठमाडौं – जापानको निगातामा बस्दै आएका नेपाली महिलाहरुले नेपाली परिकार बेचेर जापानका भूकम्प पीडितहरुका लागि रकम संकलन गरेका छन्।

Ncell Footer Ad