किन लुकाइयो विषादीबारे भारतीय पत्र? कृषिमन्त्री भन्छन्–परराष्ट्रले जवाफ दिनुपर्छ

किन लुकाइयो विषादीबारे भारतीय पत्र? कृषिमन्त्री भन्छन्–परराष्ट्रले जवाफ दिनुपर्छ

बिहिबार, २६ असार २०७६

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र...

कूटनीति कमजोर बनाउने खेल

कूटनीति कमजोर बनाउने खेल

मङ्गलबार, ०७ जेठ २०७६

सरकारले परराष्ट्र मन्त्रालयको सचिवमा जुनसुकै सेवाबाट पनि जान सक्नेगरी संसद्मा पेस गरेको विधेयकले मुलुकको कूटनीतिक सम्बन्ध कमजोर बनाउने भन्दै परराष्ट्र...

ओलीपथ

ओलीपथ

सोमबार, २३ बैशाख २०७६

परराष्ट्र मन्त्रालयसमेतको कार्यभार सम्हालेका तत्कालीन उपप्रधानमन्त्री केपीशर्मा ओलीले एकदिन सिंहदरवारमा हामी केही अधिकारकर्मीलाई बोलाए। सन्दर्भ थियो–जेनेभा राष्ट्रसंघीयमानवअधिकार समितिको बैठकमा सहभागी...

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

राष्ट्रपति भण्डारीले वैशाख ११ देखि चीनको राजकीय भ्रमण गर्ने

शुक्रबार, ०६ बैशाख २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्। परराष्ट्र मन्त्रालयले शुक्रबार राष्ट्रपतिको ९ दिने भ्रमण तालिका...

कन्सुलर सेवा आधा घन्टामै

कन्सुलर सेवा आधा घन्टामै

बिहिबार, १४ चैत २०७५

तनहुँका एक युवकको २०७३ सालमा कतारमा मृत्यु भयो। उनकी पत्नीले रोजगारदाता कम्पनीसँग क्षतिपूर्तिका लागि पहल गरिन् तर लामो समयसम्म प्राप्त भएन। गत वैशाखमा उनले कन्सुलर विभागको अनलाइन प्रणालीमार्फत आवेदन गरिन्। त्यसको दुई दिनमै जवाफ आयो– सात हजार पाँच सय रियल परराष्ट्र मन्त्रालयमा पठाइएको छ, थप रकमका लागि पहल जारी छ।

मोबाइलबाटै कन्सुलर सेवा

मोबाइलबाटै कन्सुलर सेवा

बिहिबार, ०९ फागुन २०७५

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले मोबाइलबाटै सेवा प्रवाह गर्ने भएको छ। विभागले बुधबार नेपाल कन्सुलर एप्स सार्वजनिक गरेको हो। एप्सको सहायताले मोबाइलबाटै कन्सुलर विभागमा निवेदन तथा उजुरी दर्ता गर्न सकिने विभागले जनाएको छ। मोबाइल एप्सका माध्यमबाट आफ्नो निवेदनसम्बन्धी कारबाहीको अवस्था के छ भन्ने कुरासमेत हेर्न सकिनेछ।

एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

एक वर्षमै डेढ सय संघीय सांसदसँग रातो पासपोर्ट

बुधबार, २३ माघ २०७५

संघीय संसद गठन भएको एक वर्ष नपुग्दै डेड सय सांसदका हातमा कूटनीतिक राहदानी (रातो पासपोर्ट) परेको छ। प्रतिनिधिसभाका १ सय २६ र राष्ट्रियसभाका २५ गरी १ सय ५१ जनाले रातो पासपोर्ट लिएका छन्। परराष्ट्र मन्त्रालयले रातो पासपोर्टमा कडाइ गरे पनि रातो पासपोर्ट लिने सांसदको संख्या बढ्दै गएको छ।

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाद्वारा राजीनामा

शुक्रबार, १८ माघ २०७५

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन्। मानव बेचबिखनको आरोप लगेपछि परराष्ट्र मन्त्रालयको आग्रहमा नेपाल अाएकी राजदूत शेर्पाले राजीनामा दिएकी हुन्।

Ncell Footer Ad