महिला हिंसा र हाम्रा परम्परा

महिला हिंसा र हाम्रा परम्परा

आइतबार, ०३ कार्तिक २०७६

सामाजिक तथा सांस्कृतिक विभेदमा केन्द्रित रहेर गरिने त्यस्ता क्रियाकलाप जसले महिला वा बालिकाको आत्मसम्मानमा चोट पु-याउँछन्, उनीहरूलाई शारीरिक र मानसिक...

दसैं हाम्रो परम्परा र संस्कृति

दसैं हाम्रो परम्परा र संस्कृति

शनिबार, १८ असोज २०७६

आश्विन महिनाको शुक्ल प्रतिपदाका दिन घटस्थापना व्रतसँगै नवरात्र आरम्भ भइसकेपछि शक्तिस्वरुपादेवी शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदातृका...

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

घरमै सुत्केरी हुने परम्परा तोड्दै महिला

सोमबार, ०९ भदौ २०७६

घरमै सुत्केरी हुने पुरानो परम्परालाई तोड्दै डोटीको ग्रामीण भेगका गर्भवती हिजोआज सुत्केरी हुन स्वास्थ्य संस्थामा जान थालेका छन्। ...

पर्यटनसँग जोडौं परम्परा

पर्यटनसँग जोडौं परम्परा

शुक्रबार, ०६ भदौ २०७६

सापारुका बेला सांस्कृतिक उत्सवलाई पर्यटनस“ग जोड्ने प्रयास थालनी भएको छ। तर भक्तपुर र मध्यपुरमा अझै रात्रिकालीन पर्यटन प्रवद्र्धन हुन नसक्दा...

लेखगाउँ कलिङ

लेखगाउँ कलिङ

शनिबार, ३२ साउन २०७६

दिन ढल्किँदै जाँदा अर्गेलीको बोक्रा छोडाउन व्यस्त थिए गाउँले। औलतिर हप्हपाउँदो गर्मीले सताइरहेका बेला लेखगाउँमा ज्याकेट लगाउनु प¥यो। बस्ती पुग्नु अघि गोदालाबोजोला ताल छेउमा सुस्तायौँ एकछिन। पर्यटन प्रवद्र्धन गर्न गाउँलेले खनेको पोखरी। निकै आकर्षक छ। डाँडाहरूले घेरिएको बस्ती। काठ र जस्ताले बनाइएका घर। परम्परागत खेती प्रणाली। पहाडमा टाढाटाढा हुन्छन् घर। लेखगाउँमा पनि पातलै छन् घर। तर यहाँको बाक्लो वन क्षेत्र, खोल्सी र पोखरीहरूले घुमिरहूँझैं लाग्छ।

बोझिलो बन्दै विवाह

बोझिलो बन्दै विवाह

मङ्गलबार, २१ साउन २०७६

विवाहलाई बोझिलो बनाउने परम्परा हटाउन समाजले सहज र सरल अभ्यासहरूलाई स्वीकार्नु आवश्यक छ। हो, समाजमा धेरै खालका मानिस छन्। एकथरी मानिस खर्चिलो, भड्किलो विवाह गर्दिनँ भन्छन् पनि। त्यो कुरा साँच्चै व्यवहारमा उतार्ने हो भने अदालतमा गएर दर्ता विवाह (कोर्ट म्यारिज) गरे हुन्न र !

विश्वविद्यालय किन असफल ?

विश्वविद्यालय किन असफल ?

सोमबार, २० साउन २०७६

आगामी महिनादेखि देशका विभिन्न सातवटा विश्वविद्यालय नेतृत्वविहीन हुँदैछन्। परिणामतः सामाजिक सञ्जालदेखि मिडियासम्म नयाँ नियुक्तिका बारेमा चर्चा भइरहेको छ। उच्च शैक्षिक जनशक्ति उत्पादन गर्ने थलोका रूपमा रहेका विश्वविद्यालयको नयाँ नेतृत्व चयनमा सरकारले राजनीतिक भागबन्डा र कार्यकर्ता भर्तीको पुरानै परम्परा पछ्याउँछ वा क्रमभङ्ग गरेर नयाँ कोर्स सुरु गर्छ हेर्न बाँकी नै छ। हाल मिडियामा उपकुलपतिका लागि चर्चा भएका नामको आधारमा विश्लेषण गर्ने हो भने परिवर्तनको आशा गर्न सकिँदैन। बरु उच्च शिक्षा थप धराशायी हुने र समृद्ध नेपालको सरकारी सपना तुहिने निश्चित देखिन्छ।

धार्मिक पर्वको व्यावहारिक महत्त्व

धार्मिक पर्वको व्यावहारिक महत्त्व

शुक्रबार, १३ असार २०७६

शिक्षक र गुरुमा भने फरक छ। शिक्षकलाई नै गुरु हो भन्ने सम्झन्छौँ। गुरुले पैसा वा कुनै आर्थिक लाभ प्राप्तिका लागि ज्ञान बाँडेका हुँदैनन्। निःस्वार्थ रुपमा शिष्यलाई ज्ञान बाँड्छन्।

संयुक्त लेखनको नमुना

संयुक्त लेखनको नमुना

शनिबार, ०७ असार २०७६

संयुक्त लेखन परम्परालाई निरन्तरता दिँदै साहित्यकारद्वय परशु प्रधान र गोविन्द गिरी प्रेरणाले संयुक्त उपन्यास सार्वजनिक गरेका छन्, ‘विसर्ग’। करिब ५ दशकअघि संयुक्त लेखनमा प्रकाशित उपन्यास ‘आकाश विभाजित छ’को निरन्तरताको रूपमा विर्सगलाई लिन सकिन्छ। केही समयदेखि सुस्ताएको संयुक्त लेखन परम्परालाई साहित्यकारद्वयले पुनः ब्युँताउने प्रयास गरेका छन्।

ठेलो प्रवद्र्धन गर्न प्रतियोगिताको तयारी

ठेलो प्रवद्र्धन गर्न प्रतियोगिताको तयारी

आइतबार, २९ बैशाख २०७६

ठेलो (छेलो) हान्ने नेपाली समाजको पुरानो परम्परा हो। गाउँघरतिर अझै पनि मेला–महोत्सवमा ठेलो हान्ने प्रतियोगिता आयोजना हुँदै आएको छ। बजार क्षेत्रमा भने खासै परम्परागत यो खेल खेलिएको देखिँदैन।

ढालियो बिस्केटको लिंगो

ढालियो बिस्केटको लिंगो

आइतबार, ०१ बैशाख २०७६

लिंगो ढाल्नु अगाडि लिंगोमा बेरिएको डोरीहरुलाई फुकाइएको थियो, जसलाई स्थानीय नेपाल भाषामा बल फेनेगू (डोरी फुकाउने) भनिन्छ। विधिपूर्वक डोरीहरुलाई फुकाएपछि तानेर लिंगोलाई ढालिएको हो।

अझै प्रचलित छन् ३३ सय वर्षअघिका मूलढोका

अझै प्रचलित छन् ३३ सय वर्षअघिका मूलढोका

मङ्गलबार, २६ चैत २०७५

काठमाडौंको उत्तर–पूर्वमा रहेको साँखुस्थित नेवार समुदायमा पाँच गेटको परम्परागत प्रचलन अहिले पनि कायमै छ। ३३ सय वर्षअघि स्थापना गरिएको गेटमा परम्परागत तरिकाले गेटको प्रयोग गर्दै आइरहेका छन्। चावहिलदेखि १७ किलोमिटर दुरीमा रहेको साँखु गेट हेर्नकै लागि आन्तरिक र बाह्य पर्यटक जान रुचाउँछन्। बाक्लो नेवारीबस्ती भएको साँखु ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले धेरै अगाडि मानिएको छ। ऐतिहासिक महत्व बोकेको पाच गेटले साँखु सहरलाई झनै चिनाएको स्थानीय बताउँछन्।

जब आगोमाथि नाचे युवा

जब आगोमाथि नाचे युवा

आइतबार, १० चैत २०७५

भक्तपुरका युवाहरुले परम्पराअनुसार आगोको भर्भराउँदो भुंग्रोमाथि नाच्ने नाच सम्पन्न गरेका छन्। शुक्रबार राति भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित बैरिखेलमा भट्टराई खत्रीको वशिष्ठ गोत्रका एक दर्जन युवासहित धामी र गुरुहरु गरी कुल २३ युवाहरुले एक सय आठ भारी दाउराको भर्भराउँदो भुंग्रोमाथि नाचे। प्रत्येक वर्ष एक पटक उनीहरु यसरी नै नाच्ने गर्दछन्।

परम्परा हरायो, फेसन मौलायो

परम्परा हरायो, फेसन मौलायो

बिहिबार, ०७ चैत २०७५

होली भन्ने बित्तिकै सबैको मनमा सप्तरंगी कल्पना दौडन्छ। काठमाडौं उपत्यकाको होलीमा पानी, लोला, पिचकारी पनि मिसिन्छ। ती बाहेक अचेल नयाँ चलन पनि प्रचलनमा छ त्यो हो, होली फेसनको।

अष्ट्रियामा परम्परा व्याण्ड

अष्ट्रियामा परम्परा व्याण्ड

शनिबार, ०२ चैत २०७५

रैथाने संगीत प्रवर्द्धनमा सक्रिय नेपाली सांगीतिक व्याण्ड ‘परम्परा’ले आउँदो साता अष्ट्रियामा मौलिक लोकधुन सुनाउने भएको छ। उसले मार्च २१ देखि २६ सम्म आयोजना हुने ‘वल्ड वुड डे’मा प्रस्तुति दिनेछ।

मृत्यु संस्कार गर्न समस्या

मृत्यु संस्कार गर्न समस्या

सोमबार, २१ माघ २०७५

किरात समुदायमा मृतकको शव गाड्ने परम्परा छ। यो समुदायमा राई, लिम्बू, याक्खा र सुनुवार पर्दछन्। सबै किरातीहरुको शव गाडिन्छ। किरात समुदायले राजधानीको पशुपतिको वनकाली क्षेत्रमा परापूर्वकाल देखि नै शव गाड्दै आएका छन्। तर, पछिल्लो समयमा पशुपति क्षेत्र विकास कोषले वनकाली क्षेत्र (मृगस्थली वन) मा शव गाड्न नदिएपछि किरात समुदायलाई मृत्यु संस्कार गर्न समस्या परेको छ ।

संस्कार र परम्परा

संस्कार र परम्परा

आइतबार, २३ मङि्सर २०७५

कहिलेकाहीँ हामी नजिकका आफन्तको महत्व बुझ्दैनौँ । छेउमै भएको महान् आत्मालाई पनि कम आँक्छौँ । दुःख, आपत् र दुर्दिनका अवस्थामा मात्र कोही हुनु वा नहुनुको महत्वबोध हुनपुग्छ । यो कुरा कुनै समाज वा परिवारको कुरा मात्र होइन, हरेक समाज र हरेक परिवारको कथा हो।

नाटकका कुरा

नाटकका कुरा

शनिबार, २२ मङि्सर २०७५

विश्व साहित्यमा नाटकको समृद्ध परम्परा छ। नाटक सिर्जन परम्परालाई पूर्वमा कालिदास, भवभूति, श्रीहर्ष तथा पश्चिममा एस्किलस, सोफोक्लिज, युरिपाइडिजजस्ता नाटककारहरूले उचाइँमा पुर्याएका थिए। यसै पृष्ठभूमिमा रहेर नेपाली नाटक पनि विकसित हुँदै आएको देखिन्छ। प्राचीन कालदेखि नै नेपाली राजा तथा प्रजामा नाटकप्रति मोह रहेको देखिन्छ।

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

वैदिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु आवश्यक : अध्यक्ष थापा

बुधबार, ०२ साउन २०७५

राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाको माग गर्दै बुधबारदेखि अभियान शुरु गरेको छ। सो पार्टीका अध्यक्ष कमल थापा र विभिन्न हिन्दूवादी संघसंस्थाका धर्मगुरुले शंख फुकेर संयुक्तरुपमा सो अभियानको शुभारम्भ गरे।

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

फड्को मार्नेभन्दा परम्परा धान्नमै सीमित

मङ्गलबार, २५ पुष २०७४

त्रिदेशीय व्यापारको एउटा मुख्य ‘ट्रान्जिट’ बनेको काँकडभिट्टा नाकामार्फत भइरहेको अन्तर्राष्ट्रिय कारोबार वर्षौंदेखि यथास्थितिको पर्याय भइरहेको छ । भारत, भुटान र बंगलादेशसँग पूर्वी नाकामार्फत भइरहेको व्यापार फड्को मार्नेभन्दा पनि परम्परा धान्ने तहमै सीमित हुनुका पछाडि नेपाली पक्षको उदासीनता मुख्य कारण बनिरहेको छ ।

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

सिजीले ल्यायो दशैँ तिहार परम्परा अफर

बिहिबार, १५ भदौ २०७४

नेपालीहरुको महान् चाड दशैँ तथा तिहारको शुभ अवसरमा नेपालको सबैभन्दा ठूलो इलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले ग्राहक समक्ष सिजी परम्परा नामक उपहार योजना ल्याएको छ।

कर्मकर्ग्यु बौद्ध परम्परा

कर्मकर्ग्यु बौद्ध परम्परा

शनिबार, २३ बैशाख २०७४

हिमाली बौद्ध परम्पराका चार मुख्य उपसम्प्रदायमध्ये कर्ग्युपा दोस्रो स्थानमा पर्छ। सातौँ शताब्दीदेखि भोटमा बौद्ध परम्परा सुरु भएको हो। ११औँ शताब्दीमा कादम्पा हुँदै यस कार्ग्युप सम्प्रदायको थालनी नहुँदासम्मको पूर्वरूप वा थालनी युगको परम्परालाई निङ्मपा अर्थात् 'पुरातन पद्दति' को रुपमा चिनाउने चलन बस्यो।

जीवित देवी कुमारी पूज्नेे फरक परम्परा

जीवित देवी कुमारी पूज्नेे फरक परम्परा

आइतबार, १० पुष २०७३

काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आ–आफ्नै परम्परा छन् । कुमारी मान्ने बेग्लै परम्पराले पनि उपत्यकाका तीन जिल्लाको विविधता झल्काउँछ । त्यसो त कुमारी मान्ने केही धार्मिक परम्परा भएजस्तै कुमारीलाई दिइने सेवा–सुविधा र परम्परा पनि तीन जिल्लामा फरक पाउन सकिन्छ ।

परम्परा पालना

परम्परा पालना

सोमबार, ०१ कार्तिक २०७३

सदाझैँ यस वर्षको दसैँमा पनि पशुवलिबारे वादविवाद उत्पन्न भयो। विवादमा सबैले आआफ्ना तर्क नै सर्वश्रेष्ठ भन्ने हठ गरिरहे। सामाजिक सञ्जाल शाकाहारी र मांसाहारीबीचको बहसले रंगियो। एकथरिले शाकाहारी बन्न सबैलाई सुझाव दिए भने अर्काथरिले सनातनदेखि चलिआएको पशुवलि कायम राख्न र शारीरिक तन्दुरुस्तीका निम्ति मासु आवश्यक खानेकुरा हो भन्दै रहे।

प्रजातान्त्रिक परम्परा

प्रजातान्त्रिक परम्परा

मङ्गलबार, ०४ साउन २०७३

कुनै राजनीतिक संक्रमण आउनासाथ हामीकहाँ राज्यको माथिल्लो निकायमा रहेका व्यक्तिको भूमिकामाथि प्रश्न उठाइन्छ। आशंका गरिन्छ– पदाधिकारीको भूमिका उसलाई त्यो पदमा पुर्‍याउने दलअनुसार निर्देशित हुन सक्छ! तर, आशंका सधैं यथार्थ पुष्टि हुँदैन।

Ncell Footer Ad