पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

पप्पुका सञ्चालकले तिरे साढे ३ करोड धरौटी

सोमबार, १३ फागुन २०७५

विशेष अदालतले ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार र अध्यक्ष सुमित रौनियारलाई जनही १ करोड ७५ लाख रुपैयाँ धरौटी...

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

तत्काल बैंक ग्यारेन्टी जफत नगर्न आदेश

आइतबार, २३ मङि्सर २०७५

कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीको बैंक ग्यारेन्टी तत्कालका लागि जफत नगर्न र कालो सूचीमा नराख्न अदालतले सिक्टा सिँचाइ आयोजनालाई अन्तरिम आदेश...

पप्पुलाई कारबाही गर्ने उपमहानिर्देशक थापा इटहरी फालिए

पप्पुलाई कारबाही गर्ने उपमहानिर्देशक थापा इटहरी फालिए

बिहिबार, २० मङि्सर २०७५

ठेक्का लिएका अधिकांश आयोजना समयमा नसक्ने र निर्माण पनि गुणस्तरहीन गर्ने पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न भूमिका खेलेका सडक विभागका उपमहानिर्देशक...

कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक

कोस्टाल र पप्पुलाई ठेक्कापट्टामा रोक

बुधबार, ०५ मङि्सर २०७५

गुणस्तरहीन र ढिलो काम गरेको आरोप खेपिरहेको भारतीय कम्पनी कोस्टाल र नेपाली कम्पनी पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक ठेक्कापट्टामा रोक लगाइएको छ।...

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

पप्पु कन्स्ट्रक्सन कालोसूचीमा

सोमबार, ०३ मङि्सर २०७५

नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ।

पप्पुसँगको ठेक्का तोडियोे

पप्पुसँगको ठेक्का तोडियोे

मङ्गलबार, २७ कार्तिक २०७५

कोस्टाल पप्पु कन्स्ट्रक्सनले सिक्टा सिँचाइ आयोजनामा सम्झौताअनुसार काम गर्न नसकेपछि जलस्रोत तथा सिँचाइ विभागले ठेक्का तोडेको छ । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइको डुँडुवा नहरमा गुणस्तरहीन काम र चरम लापरबाही नरोकिएपछि विभागले पप्पुसँगको सम्झौता तोडेको हो।

पप्पुलाई ठेक्का दिएकोमा आपत्ति

पप्पुलाई ठेक्का दिएकोमा आपत्ति

बुधबार, १० असोज २०७५

पप्पु कन्स्ट्रक्सनलाई नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित भवन बनाउन छनोट गरेकोेमा सांसदले विरोध जनाएका छन्।

प्रहरीले खोज्दै, पप्पु कन्स्ट्रक्सनका रौनियार लुक्दै

प्रहरीले खोज्दै, पप्पु कन्स्ट्रक्सनका रौनियार लुक्दै

मङ्गलबार, ०९ असोज २०७५

गत भदौ ९ गते रौतहटको गौर नगरपालिका ४ टिकुलियानजिक बकैयामा दुर्घटना भएको ढुंगाको मुख्य दोषी पप्पु कन्स्ट्रक्सनको संचालकलाई रौतहट जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ।

दुई वर्षमा सात प्रतिशत काम, दाताद्वारा सहयोग रोक्ने चेतावनी

दुई वर्षमा सात प्रतिशत काम, दाताद्वारा सहयोग रोक्ने चेतावनी

बुधबार, २० भदौ २०७५

मुलुकका अधिकांश पुल निर्माणको ठेक्का लिएर काम नगरेको आरोप खेपेको पप्पु कन्स्ट्रक्सनले बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाको शाखा नहर निर्माणमा समेत लापरबाही गरेको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइमा पप्पुले काम नगरेपछि शाखा नहर निर्माण गर्न आर्थिक सहयोग गरेको दाताले समेत सहयोग रोक्ने चेतावनी दिएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको सिक्टामा पहिलोपटक सहयोग गर्ने दातृ निकाय साउदी विकास कोष हो ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।