मानव अधिकार आन्दोलनमा क्षति

मानव अधिकार आन्दोलनमा क्षति

बुधबार, २१ कार्तिक २०७५

नेपालको आधुनिक मानव अधिकार आन्दोलन क्षेत्रका मूर्धन्य पद्मरत्न तुलाधरको पार्थिव अवशान भएको छ । उहाँ लेखक, भाषासेवी, सामाजिक अभियन्ता र...

हाम्रो हिरो पद्म दाइ

हाम्रो हिरो पद्म दाइ

बुधबार, २१ कार्तिक २०७५

पद्मरत्न तुलाधर (पद्म दाइ) अब यस संसारमा रहनु भएन । नेपालको एक ‘अनमोल रत्न’को अन्त्य भएको छ । यो आजको...

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

पद्मरत्न तुलाधरको अन्त्येष्टि आज

सोमबार, १९ कार्तिक २०७५

मानवअधिकारवादी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधारको आज अन्त्येष्टि गरिदैछ। ७८ वर्षको उमेरमा तुलाधरको आइतबार नर्भिक अस्पतालमा निधन भएको थियो।

तुलाधरको निधनमा पूर्वराजाको शोक सन्देश

तुलाधरको निधनमा पूर्वराजाको शोक सन्देश

सोमबार, १९ कार्तिक २०७५

पूर्वराजा ज्ञानेन्द्र शाहले वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा शोक सन्देश जारी गरेका छन्। तुलाधरको आइतबार दिउँसो उपचारका क्रममा नर्भिक अस्पताल...

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

तुलाधरको निधनप्रति राष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

सोमबार, १९ कार्तिक २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्तिक आन्दोलनका योद्धा एवं मानअधिकारवादी अभियन्ता पूर्व मन्त्री पद्मरत्न तुलाधरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तव्त परिवारप्रति समवेदना प्रकट गरेकी छिन।

सम्झनामा पद्मरत्न

सम्झनामा पद्मरत्न

सोमबार, १९ कार्तिक २०७५

नेपाली वाम–लोकतान्त्रिक आन्दोलनको छुटाउनै नहुने एउटा नाम हो– पद्मरत्न तुलाधर। ७८ वर्षअघि काठमाडौँमा जन्मेका तुलाधरको आइतबार दिउँसो अस्पतालमा निधन भएसँगै नेपाली लोकतान्त्रिक संघर्षको एउटा इतिहासमा पनि विराम लागेको छ।

तुलाधर परिवारलाई प्रधानमन्त्रीको समवेदना सन्देश, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरीने

तुलाधर परिवारलाई प्रधानमन्त्रीको समवेदना सन्देश, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरीने

आइतबार, १८ कार्तिक २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी श्रीमती नीलशोभा तुलाधरलाई शोक सन्देश पठाएका छन्।

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

उपराष्ट्रपति पुनद्वारा तुलाधरप्रति श्रद्धाञ्जली अर्पण

आइतबार, १८ कार्तिक २०७५

उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्वमन्त्री एवम् वरिष्ठ मानव अधिकारवादी नेता पद्यरत्न तुलाधरप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। सोमबार साँझ कपुरधारा स्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्वर्गीय तुलाधारको पार्थिव शरिरमा श्रद्धाञ्जली अर्पण गरे। उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्त समेत गरेका थिए।

तुलाधरकाे संघर्षशील जीवनकाे अनुसरण गर्न अावश्यक : महरा

तुलाधरकाे संघर्षशील जीवनकाे अनुसरण गर्न अावश्यक : महरा

आइतबार, १८ कार्तिक २०७५

सभामुख कृष्णबहादुर महराले आइतबार निधन भएका मानवअधिकारवादी तथा वामपन्थी राजनीतिज्ञ पद्मरत्न तुलाधरको निधनमा समवेदना प्रकट गरेका छन्।

शान्ति प्रक्रियाको वातावरण बनाउन तुलाधरको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

शान्ति प्रक्रियाको वातावरण बनाउन तुलाधरको महत्वपूर्ण भूमिका : अध्यक्ष दाहाल

आइतबार, १८ कार्तिक २०७५

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पद्मरत्न तुलाधरको निधनले राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन्। उनले जनआन्दोलन र सांस्कृतिक आन्दोलनको संवर्धनको क्षेत्रमा ऐतिहासिक भूमिका खेल्नेपात्र भएको अध्यक्ष दाहालको बुझाई छ।

पद्मरत्न तुलाधर : अँध्यारो समयमा बलेको बत्ती

पद्मरत्न तुलाधर : अँध्यारो समयमा बलेको बत्ती

आइतबार, १८ कार्तिक २०७५

एउटा आदर्श, एक मोडेल, एक प्रतीक । अँध्यारो समयमा बलेको बत्ती । नेपालमा बोलिने सबै मातृभाषाको समान अधिकार प्राप्तिको संघर्षका कारण प्रेरणास्रोत । कसैका लागि उनी पत्रकार, कसैका लागि साहित्यकार, कसैका लागि भाषा र जातिका अधिकारका अभियन्ता, कसैका लागि मानवअधिकारका अगुवा, कसैका लागि वामपन्थी नेता त कसैका लागि लोकतान्त्रिक गणतन्त्रकै नायक । मेरा  लागि हामी बाँचेको समाजलाई लोकतान्त्रिक र मानवीय बनाउन खोज्ने असल र सरल मान्छे!

तुलाधरकाे निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

तुलाधरकाे निधनमा प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त

आइतबार, १८ कार्तिक २०७५

अधिकारकर्मी तथा स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको निधनमा प्रधानमन्त्री केपीशर्मा ओलीले दु:ख व्यक्त गरेका छन्।

नागरिक आन्दोलनका अगुवा तुलाधरको भीमरथारोहण

नागरिक आन्दोलनका अगुवा तुलाधरको भीमरथारोहण

शुक्रबार, ०१ भदौ २०७५

नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) विविध कार्यक्रमका आयोजना हुने भएको छ।

Ncell Footer Ad