पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने डिपो प्रमुखसहित ३ पक्राउ

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने डिपो प्रमुखसहित ३ पक्राउ

सोमबार, २८ जेठ २०७५

पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले साेमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ...

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

पेट्रोलियम पदार्थको मूल्य बृद्धि बिरुद्ध नेविसंघको चक्का जाम

शुक्रबार, २५ जेठ २०७५

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरुद्धमा देश भरिका क्याम्पस अगाडि एक घन्टा चक्का जाम गरेको छ। ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न विद्यार्थी संगठनको माग

सोमबार, २१ जेठ २०७५

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेका छन्। ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता : मन्त्री यादव

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बाध्यता : मन्त्री यादव

सोमबार, २१ जेठ २०७५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पेट्रोलियम पदार्थको मूल्य वृद्धि सरकारको रहर नभई बाध्यता भएको बताएका छन्। ...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

बुधबार, ०२ जेठ २०७५

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।

‘पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा कम छ, बुझेर विरोध गरौं’

‘पेट्रोलियम पदार्थको मूल्य भारतभन्दा कम छ, बुझेर विरोध गरौं’

बुधबार, २६ बैशाख २०७५

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालमा अहिले पेट्रोलियम पदार्थको मुल्य भारतभन्दा पनि कम रहेको जानकारी गराएका छन्।

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी, सूर्तिजन्य पदार्थको कर पनि बढ्ने

सूर्य टोबाकोलाई कारबाहीकाे तयारी, सूर्तिजन्य पदार्थको कर पनि बढ्ने

शनिबार, १५ बैशाख २०७५

स्वास्थ्य मन्त्रालयले एक साताभित्र सूर्य टोबाको कम्पनीलाई पूर्णरुपमा ऐन तथा निर्देशिका कार्यान्वयन नगरेकाले कारबाही प्रक्रियामा ल्याउने भएको छ।

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

भारततर्फ पेट्रोलियम पदार्थको व्यापक ‘तस्करी’

बुधबार, ०९ फागुन २०७४

नेपालगन्जको सुर्खेतरोडस्थित ‘कुसुम फिलिङ’ पम्पमा मंगलबार बिहान युपी २७ टी ३५९४ नम्बरको भारतीय ट्रकले चार सय लिटर डिजल हालेर ट्यांकी फुल गरी सीमा पार गर्यो ।

पेट्रोलियम पदार्थको भाउ बढ्यो

पेट्रोलियम पदार्थको भाउ बढ्यो

मङ्गलबार, १८ पुष २०७४

पाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ, खाना पकाउने ग्यास सिलिन्डरमा २५ र हवाई इन्धन लिटरमा तीन रुपैयाँ मूल्य बढाएको हो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

शुक्रबार, २२ मङि्सर २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। पेट्रोलमा प्रतिलिटर २ रुयैयाँ, डिजेलमा प्रतिलिटर ३ रुयैयाँ, हवाई इन्धन आन्तरिक तर्फ प्रतिलिटर ५ रुपैयाँ र हवाई इन्धन अन्तराष्ट्रिय तर्फ प्रति किलोलिटर १ सय डलर वृद्धि भएको छ। खाना पकाउने ग्यासमा प्रति सिलिन्डर २५ रुयैयाँ वृद्धि भएको छ।

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता

निगमद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता

बिहिबार, १६ कार्तिक २०७४

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि नेपाल आयल निगमले बुधबार राति गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको निर्णय फिर्ता लिएको छ।  प्रधानमन्त्री देउवाले निर्वाचनको मुखमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नगर्न निगम व्यवस्थापनलाई निर्देशन दिएपछि सञ्चालक समितिले मूल्य यथावत् राख्ने निर्णय गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

बिहिबार, १६ कार्तिक २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको बुधबार बढाएके मूल्य लागू नहुने भएको छ । सरकारले अहिलेलाई पुरानै मूल्यलाई यथावत राख्ने निर्णय गरेकव् निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

शुक्रबार, ०२ असार २०७४

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। नेपाल आयल निगमले तोकेको नयाँ मूल्य अनुसार पेट्रोल प्रति लिटर १ सय, डिजल प्रतिलिटर ७६ र मट्टिलेल प्रति लिटर ७६ रुपैँया पर्ने छ। नयाँ मूल्य शुक्रबार राति १२ बजेदेखि लागु हुने छ। निगमले पेट्रोल, डिजल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा घटाएको हो।

पेट्रोलिम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

पेट्रोलिम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

बुधबार, १३ पुष २०७३

पेट्रोलियम पदार्थको मूल्य वृद्धि स्थगन गर्न संसदीय समितिले दिएको निर्देशन नेपाल आयल निगम र आपूर्ति मन्त्रालयले अटेर गरेपछि उपभोक्ता अधिकारकर्मीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

पेट्रोलियम पदार्थको मूल्य स्थगन गर्न आयल निगमलाई निर्देशन

बिहिबार, ०७ पुष २०७३

उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण समितिले गठन गरेको उपसमितिले पेट्रोलिय पदार्थमा भएको मूल्य बृद्धि तत्काल स्थगत गर्न आयल निगमलाई निर्देशन दिएको हो। उपसमितिको बिहीबार बसेको बैठकले पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि स्थगत गर्न निर्देशन दिएको उपसमितिका संयोजक सुवासचन्द्र ठकुरीले जानकारी दिए।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता माग गर्दै प्रदर्शन

सोमबार, ०४ पुष २०७३

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आज युवा सङ्घ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेका छन्।