लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

लमजुङको ३ ठाउँमा विष्फोटक पदार्थ भेटियो

शनिबार, २२ बैशाख २०७५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको नेपाल बन्दमा जिल्लाका तीन स्थानमा विष्फोटक पदार्थ भेटिएको छ। शनिबार बेसीसहर–डुम्रे सडक खण्डको पाउँदी, मध्यनेपाल...

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

नदीजन्य पदार्थ उत्खननमा जिल्ला प्रमुखकै मिलेमतो

बिहिबार, २० बैशाख २०७५

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती नदीबाट अनधिकृत रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको छ। ...

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

निकुञ्जभित्र नदीजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने तयारी

बिहिबार, २० बैशाख २०७५

बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै बग्ने कर्णाली नदी उत्खनन्का लागि अनुमति लिन निकुञ्ज प्रशासनले आवश्यक प्रक्रिया अघि बढाएको छ। ...

प्रहरीको उपस्थितिमा मात्र पेट्रोलियम पदार्थ बिक्री

प्रहरीको उपस्थितिमा मात्र पेट्रोलियम पदार्थ बिक्री

बिहिबार, ०६ बैशाख २०७५

दक्षिण रौतहटका पेट्रोल पम्पहरुमा प्रहरीको उपस्थितिमा मात्र विहीवार पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको छ। रौतहटको दक्षिणी भेगका पेट्रोल पम्पहरुबाट भारततर्फ...

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

घरेलु हिंसाको मुख्य कारण लागू पदार्थ

मङ्गलबार, २० चैत २०७४

लागू औषधविरुद्ध अभियन्ता तथा नार्कोननका प्रमुख बसन्तराज कुँवरले नेपालमा घरेलु हिंसा हुनुको मुख्य कारण लागू पदार्थ रहेको तथ्यांक पेश गरेका छन्।

भारतमा पेट्रोलियम पदार्थ तस्करी

भारतमा पेट्रोलियम पदार्थ तस्करी

सोमबार, १९ चैत २०७४

नेपाल आयल निगमको विराटनगर डिपोबाट मिलन आयल सेन्टर सुनसरी झुम्काका लागि डिजेल लिएर गएको ना २ ख ४३५२ नम्बरको ट्यांकरले गत बिहीबार पम्पमा डिजेल नछाडी भारत लगेर डिजेल बेच्यो।

१५ महिनामा पेट्रोलियम पदार्थ आउने

१५ महिनामा पेट्रोलियम पदार्थ आउने

आइतबार, १८ चैत २०७४

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गर्न लागिएको पेट्रोलियम पाइपलाइनबाट अबको १५ महिनाभित्र पेट्रोलियम पदार्थ आपूर्ति गरिने भएको छ।

इमल्सन प्लाण्टमा कच्चा पदार्थ अभाव

इमल्सन प्लाण्टमा कच्चा पदार्थ अभाव

आइतबार, १३ फागुन २०७४

नेपाली सेनाले उत्पादन गर्दै आएको बिस्फोटक पदार्थका लागि आवश्यक कच्चा पदार्थ अभावको समस्या लामो समयसम्म पनि समाधान हुन सकेको छैन।

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

शुक्रबार, २८ पुष २०७४

स्वास्थ्य मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोगमा कमी ल्याउन ‘सूर्तीजन्य पदार्थ नियन्त्रण महासन्धि, २०३० रणनीति’ सार्वजनिक गरेको छ।

मादक पदार्थ सेवन गरी दाइको हत्या

मादक पदार्थ सेवन गरी दाइको हत्या

बिहिबार, १३ पुष २०७४

ओखलढुंगामा भाइको कुटाइबाट दाजुको मृत्यु भएको छ। भाइ श्याम तामाङको कुटाइबाट सुनकोसी गाउँपालिका–२ टाँकीटारका ३० वर्षीय दुर्गाधन तामाङको मृत्यु भएको हो।

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

मादक पदार्थ सेवनबाट भारतीयको मृत्यु

बिहिबार, ०६ पुष २०७४

सप्तरीको बेल्ही चपेना गाउँपालिका–३ नर्घामा मादक पदार्थ सेवन गरेका एकजना भारतीय नागरिकको बुधबार मृत्यु भएको छ।  स्थानीय भोला यादवको धान किन्ने काँटामा भारतको मधुबनी, विहारको कुइरीबन निवासी ५५ वर्षीय राजकुमार यादव र सोही ठाउँ बस्ने ४२ वर्षीय बिद्रेश्वर सहनी आएका थिए।

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

विष्फोटक पदार्थ पत्ता लगाउन कुकुरको प्रयोग

सोमबार, १८ मङि्सर २०७४

आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मूखमा देशभर भैरहेको विष्फोटनका घटनाले सुरक्षामा चुनौती थपेको छ। निर्वाचनको प्रमूख चुनौतीको रुपमा रहेको विस्फोटनका घटना रोक्न लहान प्रहरीले विस्फोटक पदार्थ पता लगाउने तालिम प्राप्त कुकुर मार्फत चेकजाँच तिब्र पारेको छ।

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

तेह्रथुमको वसन्तपुरमा विस्फोटक पदार्थ फेला

सोमबार, ०४ मङि्सर २०७४

तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी

सोमबार, १३ कार्तिक २०७४

पेट्रोलियम व्यवसायी नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीविरुद्ध उभिएका छन् । खड्काले मनपरी ढंगले ट्यांकर सञ्चालनको अनुमति दिएको भन्दै व्यवसायीले गैरकानुनी रुपमा दिएको अनुमति रद्द नगरे पेट्रोलियम पदार्थ ढुवानी ठप्प पार्ने चेतावनी दिएका छन्।

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

नेपाल-चीन पेट्रोलियम पदार्थ अन्वेषण सम्झौता सम्पन्न

बिहिबार, ०१ भदौ २०७४

चीनले चार महिनाअघि नेपालका विभिन्न ठाउँमा पेट्रोलियम पदार्थको पहिलो चरणको पूर्व सम्भाव्यता अध्ययनपछि अन्तिम सम्झौता गरेको छ। मंगलबार दुई देशबीच पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

भोजपुरमा गैरकानूनी रुपमा सुर्तीजन्य पदार्थ बिक्री

शुक्रबार, ०८ बैशाख २०७४

भोजपुरमा इजाजत नलिई सुर्तीजन्य पदार्थ बिक्री वितरण गरेको पाइएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि जिल्ला अनुगमन समिति, भोजपुरले शुक्रबार गरेको बजार अनुगमनमा यस्तो पाइएको हो ।

म्यानमारमा लागु पदार्थ व्यवसायीहरू पक्राउ

म्यानमारमा लागु पदार्थ व्यवसायीहरू पक्राउ

बिहिबार, ०७ बैशाख २०७४

अवैध लागु पदार्थको बेचबिखन तथा ओसार पसारमा संलग्न रहेको एक ठूलो समूहका थप सात जना आरोपित कसूरदारहरु राजधानी याङ्गुनमा पक्राउ परेका म्यानमारको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

मादक पदार्थ सेवन गरी साथीको हत्या

मादक पदार्थ सेवन गरी साथीको हत्या

सोमबार, १७ माघ २०७३

अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

मङ्गलबार, ११ माघ २०७३

पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन सम्वन्धित निकायलाई निर्देशन दिएका छन्।

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

वन रक्षकको घरबाट अाखेटाेपहारसहित हतियार र विस्फोटक पदार्थ बरामद

मङ्गलबार, ०४ माघ २०७३

रौतहटका एक वन कर्मचारीको घरबाट हतियारसहित अवैध विस्फोटक पदार्थ सामग्री बरामद भएको छ। जिल्ला वन कार्यालय रौतहटमा कार्यरत वन रक्षक विजय श्रेष्ठको चन्द्रपुर नगरपालिका–१४ चेतनगरस्थित घरबाट ठूलो परिमाणमा विस्फोटक पदार्थ, हतियार तथा हतियारमा प्रयोग हुने गोली र वन्यजन्तुको आखेटोपहार बरामद भएको हो।

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

जंगलमा भेटियो दुई बोरा विस्फोटक पदार्थ

सोमबार, १८ पुष २०७३

उत्तरी गोरखाको स्वाँरा-९ स्थित थला जंगलमा बिस्फोटक पदार्थ भेटिएको छ। जंगलमा ढुङ्गाले चेपेर राखिएको अवस्थामा दुई बोरा डेटोनेटर र तारहरु भेटिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले बताए। भेटिएको उक्त तार र डेटोनेटर बिस्पोट गराउनमा प्रयोग गरिन्छ।

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनको बजेट भत्ता र गोष्ठीमै

आइतबार, २६ मङि्सर २०७३

विकास-निर्माणदेखि स्वास्थ्य–शिक्षासम्मकै बजेट अत्यधिक दुरुपयोग हुने घटना 'सामान्य' झैं भइसकेको बेला सरकारले अघि सारेको सुधारात्मक कार्यक्रमकै बजेट पनि चाहिने काममा भन्दा अनावश्यक कुरामै खर्च भइरहेको छ।

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

भारतीय आतंकवादीबाट सयौं केजी विस्फोट पदार्थ नेपाल आपूर्ति

शुक्रबार, १७ मङि्सर २०७३

प्रहरीले पछिल्लो केही महिनायता भारतको पश्चिम बंगालबाट महिनैपिच्छे सयाैं केजी बम बनाउने सामाग्री भित्रने गरेको खुलासा गरेको छ। प्रहरीको विशेष ब्युरोको अप्रेसनमा सिलगुडीबाट झापा हुँदै संखुवासभाको खादबाँरीमा सयौं किलोग्राम बम बनाउन प्रयोग हुने बिस्फोटक पर्दाथ भित्रि रहेको खुलासा गरेको हो।

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

विस्फोटक पदार्थ नपाउँदा कान्ति लोकमार्ग सुस्त

बिहिबार, ०२ मङि्सर २०७३

विस्फोटक पदार्थ नपाएकाले राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक छोटो मार्ग कान्ति लोकपथ निर्माणमा ढिलाइ भैरहेको छ। कान्ति राजपथ सडक विस्तार आयोजनालाई सेनाले समयमै विस्फोटक पदार्थ उपलब्ध नगराउँदा निर्माणमा ढिलाइ भइरहेको हो।

मादक पदार्थ र संस्कृति

मादक पदार्थ र संस्कृति

सोमबार, ०८ कार्तिक २०७३

जन्म, मृत्यु, पितृ, पूजा, सबैमा देउतालाई जाँड रक्सी चढाउनैपर्ने पनि कुनै नियम या धार्मिक परम्परा हुन सक्छ? यो त सरासर कुरीतिसिवाय केही हुँदै होइन।

अनिवार्य बन्दै पेय पदार्थ

अनिवार्य बन्दै पेय पदार्थ

सोमबार, ०८ कार्तिक २०७३

कुनै समय ब्राम्हण, क्षत्री समुदायमा मदिरा बर्जीत थियो। निकै कमले लुकिछिपी पिउँथे। तर, जनजाती समुदायमा मदिरा सगुनको रुपमा प्रयोग हुन्थ्यो। समय फेरिएसँगै सामाजिक मूल्य, मान्यता फेरिएको छ। पछिल्लो समय ब्राह्मण, क्षेत्री समुदायमा पुरुषमात्र होइन महिलाले पनि घर-घरै वाइनको उपभोग गर्न थालेका छन्। विवाह, भोजभतेरमा मदिरा अनिवार्य बनिसकेको छ।

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

राजधानीमा विस्फोट गराउने खतरनाक योजना असफल, हतियार र विस्फोटक पदार्थ बरामद

आइतबार, ०७ कार्तिक २०७३

राजधानीमा आतंककारी घटना गराएर राजनीतिक पार्टीको उदघोष गर्ने एउटा समूहको योजना प्रहरीको सक्रियतामा रोकिएको छ। मंगोल मुलवासी राष्ट्रिय फोर्स पार्टीका मुख्य कार्यकर्ता र हातहतियार बरामद भएपछि पार्टीका नाममा देशभर हुने सम्भावित क्रियाकलाप रोकिएको प्रहरीले दाबी गरेको छ।

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

ठूलो परिमाणको विस्फोटक पदार्थ नष्ट

आइतबार, ०७ कार्तिक २०७३

कैलाली जिल्लाको सीमा क्षेत्रबाट प्रहरी टोलीद्वारा बरामद गरिएका करिब रु एक लाख मूल्य बराबरको एक क्विन्टल विस्फोटक पदार्थ एवम् पटाका आज यहाँ नष्ट गरिएको छ ।

विष्फोटक पदार्थ पट्कीँदा बालक घाइते, दुवै हातका औंला गुमे

विष्फोटक पदार्थ पट्कीँदा बालक घाइते, दुवै हातका औंला गुमे

शुक्रबार, ३१ भदौ २०७३

शिखर गाविसमा निर्माणाधीन चमेलिया जलविद्युत आयोजना स्थलमा फालिएको विष्फोटक पदार्थ पट्कीँदा एक जना बालक घाइते भएका छन् । घाइते हुनेमा शिखर १ का १० वर्षीय रोशन खडायत रहेका छन्।

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

बुधबार, २९ भदौ २०७३

धनगढी—धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ। उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह

पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह

सोमबार, २७ भदौ २०७३

सरकारले पेट्रोलियम पदार्थ भण्डारणको जिम्मा लिन साल्ट ट्रेडिङ कम्पनीलाई आग्रह गरेको छ । सात प्रदेशमा ९० दिनसम्म पुग्ने गरी पेट्रोलियम पदार्थ भण्डारणका लागि कार्यअगाडि बढाउने तयारी संगै सरकारले सार्वजानिक निजी साझेदारी अवधारणामा तेल भण्डार स्थापना गर्न लागेको हो ।

मादक पदार्थ सेवन गरी जेम्स स्कुलको बस हाक्ने चालक पक्राउ

मादक पदार्थ सेवन गरी जेम्स स्कुलको बस हाक्ने चालक पक्राउ

बुधबार, १२ साउन २०७३

काठमाडौं– एक निजी स्कुलका बालबालिका बोकेको बसका चालकले मादक पर्दाथले मातेर सडक दुर्घटना गराएका छन्। ललितपुरको धापाखेलस्थित जेम्स स्कुलका बालबालिकालाई मंगलबार नियमित घर छाड्ने क्रममा चालकको लापरवाहीले जावलाखेलमा दुर्घटना हुँदा मोटरसाइकल सवार दुई जना घाइते भएका छन्।

नौ कम्पनीको पेट्रोलियम पदार्थ कारोबार अनुमति खारेज

नौ कम्पनीको पेट्रोलियम पदार्थ कारोबार अनुमति खारेज

शुक्रबार, ०७ साउन २०७३

नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै माओवादीले नेतृत्व गरेका मन्त्रालयका निर्णय सरकारले उल्टाउन थालेको छ। आपूर्ति मन्त्रालयले गरेको निर्णयलाई बुधबारको मन्त्रिपरिषद बैठकले खारेज गरेको हो।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad