बिहिबार, १२ मङि्सर २०७६
पर्यटनमैत्री सुविधा विस्तार गर्न कर्णालीमा ४२ वटा पर्यटन पदमार्ग निर्माण गरिने भएको छ। पर्यटन क्षेत्रको संरक्षण, विस्तार र प्रवद्र्धन गर्ने...
बिहिबार, १४ कार्तिक २०७६
वित्त तथा दीर्घकालीन पर्यटन विकास कार्यक्रम समृद्ध पहाडको प्राविधिक सहयोगमा २ सय थान स्नो पोल र सय थान साइन बोर्ड...
बुधबार, ०६ कार्तिक २०७६
चल्तीको पदमार्ग छाडेर खोँचमा फोटो खिच्न पुगेका एक युवाको हिउँको ढिस्को खसेर पुरिएर ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पोखरा...
आइतबार, २६ असोज २०७६
रसुवाको पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ। पर्यटकीय सिजन सुरु भएसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रने क्रम बढेको हो।...
शुक्रबार, २४ असोज २०७६
नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ।
सोमबार, १३ असोज २०७६
बेनीको हाँडेभिरदेखि लभ्लीहिल जोड्ने ६३८ मिटर लामो पक्की पदमार्ग निर्माणमा रु ७४ लाख ७३ हजार ६०९ खर्च भएको छ।
शनिबार, ०४ असोज २०७६
भूकम्पले पदमार्ग क्षतविक्षत भएको थियो। गाउँका घरहरूको पनि क्षति भएको थियो। त्यसको पुनर्निर्माण गरियो। भत्केका होटल पनि बनाइयो। केही होटल थपिए पनि। ०७३ देखि फेरि मनास्लुमा पर्यटन सुचारु भयो। बर्सेनिी पर्यटक बढिरहेका छन्। विसं ०७५ मा ७ हजार तीन सय १३ जना पर्यटक मनास्लु घुमेका थिए।
बिहिबार, ०२ असोज २०७६
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको हो।
आइतबार, १९ साउन २०७६
गोसाइँकुण्ड जाने पदमार्ग मर्मत गरिएको छ। सोमबारदेखि लाग्ने गोसाइँकुण्ड मेलालाई ध्यानमा राखेर धुन्चे–गोसाइँकुण्ड पदमार्ग मर्मत गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
आइतबार, २९ असार २०७६
चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ।
शनिबार, ०७ असार २०७६
पछिल्लो समय पर्यटन विकासका लागि गाउँगाउँमा जागरण बढ्दै छ। गाउँलेको सक्रियता बढ्दै छ। आफ्नै बलबुतामा पर्यटन गन्तव्य बनाउन लागि परेका छन् उनीहरू। यही सन्दर्भमा सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका युवाले नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा टे«क’ पहिचान गरेका छन्।
शुक्रबार, ०६ असार २०७६
स्थानीय युवाको सक्रियतामा पहिचान गरिएको ‘पाँचपोखरी–मेरा टे«क’को बिहीबार काठमाडौंमा शुभारम्भ गरियो।
शुक्रबार, १७ जेठ २०७६
विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघाको पदमार्ग आधाले छोटिने गरी नयाँ पर्यटकीय रुटको प्रस्ताव अघि सारिएको छ। यो प्रस्तावअनुसार यसअघि २२ दिन लाग्ने पदमार्ग ११ दिनमा झर्ने छ।
शनिबार, २१ बैशाख २०७६
माओवादी जनयुद्धको उद्गमस्थल रोल्पा प्राकृतिक र सांस्कृतिक रूपमा समेत समृद्ध छ। गुरिल्ला पदमार्गमा पर्ने रोल्पाको एउटा गन्तव्य हो–जलजला। नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले घोषणा गरेको सय गन्तव्यको सूचीमा जलजला पनि सूचीकृत भएको छ।
शुक्रबार, ०८ चैत २०७५
संघ र प्रदेश सरकारबाट जिल्लाका आठै स्थानीय तहमा पर्यटन पदमार्ग निमार्णका लागि ५० करोडका झण्डै ४४ वटा योजना भित्रिएका छन्। कामै नगरी पेस्की निकासा गर्ने र कतिपय ठाउँमा सुरु नभई सम्पन्न भएको नक्कली कागज र किर्ते सही गरी रकम भुक्तानी लिने गरेको समेत पाइएको छ।
शनिबार, ०२ चैत २०७५
ललितपुर भन्नेबित्तिकै हामी लगनखेल र वरपरका बस्ती सम्झन्छौं। यति मात्र होइन, पूर्वको फुल्चोकीदेखि दक्षिण महाभारत श्रृखलासम्मका पहाडी भू–भाग पनि ललितपुर हुन्।
बिहिबार, ३० फागुन २०७५
साहसिक र विश्वमै ख्याती कमाएको अन्नपूर्ण फेरोको पदमार्ग झण्डै एक महिनापछि खुलेको छ। लगातारको हिमपातपछि बाक्लो हिउँ थुप्रिएको पदमार्गमा मनाङबाट गएको स्थानीयको टोलीले ट्र्याक खुलाएपछि पदयात्राका पर्यटक आउजाउ गर्न सकेका हुन्। पछिल्लो एक दशक अवधिमा हिमपातका कारण यति लामो समय पदमार्ग बन्द भएको यो नै पहिलो पटक हो।
शनिबार, १९ माघ २०७५
शुक्रबारदेखि नेपाल पर्यटन बोर्डमा ‘मिस्टिकल मनास्लु’ शीर्षकमा लक्ष्मीप्रसाद ङाखुसीका तस्बिरहरूको प्रदर्शनी सुरु भएको छ। विगत १० वर्षदेखि पटकपटक मनास्लु पदमार्ग घुमेर खिचेका प्रकृति, संस्कृति र जीवनशैली झल्कने ३५ वटा तस्बिर प्रदर्शनीमा राखिएको छ।
शुक्रबार, २८ मङि्सर २०७५
पछिल्लो समय पदमार्गहरू छोटिने क्रम बढिरहेकोमा तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने ‘मिलेनियम ट्रेक’को पुनः जागरणको प्रयास सुरु भएको छ। मध्य पहाडी क्षेत्रको झण्डै ७२ किमी लम्बाइको यो पदमार्ग सन् २००० मा सुरु भए पनि ओझेलमा पर्दै आएको थियो।
शुक्रबार, ०५ असोज २०७५
पदमार्गमा मोटर पुगेर विदेशी पर्यटकको पदयात्रा अवधि छोटिएको गुनासो आइरहँदास्थानीय र पदयात्री व्यवसायीले अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको माथिल्लो भेगमा आगामी ३० वर्षसम्म मोटरबाटो विस्तार गर्न नदिने सम्झौता गरेका छन्।
सोमबार, २८ साउन २०७५
पहिरोको कारण अवरुद्ध भएको धुन्चे–गोसाइँकुण्ड पदमार्ग सुचारु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले बाटो मर्मत गरेर सञ्चालनमा ल्याएको हो।
शनिबार, ०५ साउन २०७५
मनसुनको सुरुवात, खेतमा असारे भाकामा रोपाईं गरिरहेका रोपाहार, कृषि कर्मको सुगन्ध दिने मनसुन । ‘मानो रोपेर मुरी फलाउने’ किसानको चाडसँगै साउने रौनक पनि सुरु हुँदैछ।
बुधबार, १३ असार २०७५
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेको छ ।
सोमबार, ११ असार २०७५
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपालले (टान) नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययन थालेका छन्। सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने घोषणासँगै टानले पनि भर्जिन पर्यटकीय गन्तव्यको खोजि थालेका हुन्।
बिहिबार, २० बैशाख २०७५
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा मुुस्ताङको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भएपछि त्यसको तयारी सुरु भएको छ। वैशाख २८ गते भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आउँदैछन्। जनकपुर हुँदै हेलिकोप्टरमा मुक्तिनाथ मन्दिर पुगेर दर्शन गर्ने अहिलेसम्मको तालिका रहेको स्थानीय प्रशासनले बताएको छ।
शनिबार, ०१ बैशाख २०७५
नयाँ वर्षको पहिलो दिन शनिबार ३ हजार ७ सय ९४ मिटर उचाईको ताप्लेजुङमा अवस्थित पाथिभरा चुलीबाट नयाँ पर्यटकीय पदमार्गको घोषणा गरिएको छ।
शनिबार, ०१ बैशाख २०७५
मुलुकभित्र महादेवका धेरै मन्दिर छन्। त्यस्तै एउटा मन्दिर ललितपुरको दक्षिणी थुम्को (२,५०० मिटर) मा छ, कालेश्वर। मनोकांक्षा पुरा गर्न भक्तजन त्रिशुल र घन्टा चढाउँछन्। केही समय अघि कालेश्वर मन्दिर पुनःनिर्माण गरिएको छ।
शनिबार, ११ कार्तिक २०७४
झण्डै १० वर्षअघि अन्नपूर्ण राउन्ड ट्रेकिङ रुटको यात्रा गर्न तीन हप्ता लाग्थ्यो । त्यतिबेला पर्यटकलाई यो रुटको यात्रा गराउन तीन हप्ता लागेको ट्रेकिङ गाइड सर्की शेर्पा सम्झन्छन् । अहिले भने उनी त्यो यात्रा १० दिनमै पूरा गराइदिन्छन् । त्यसको एउटै कारण हो– पदमार्ग पछ्याउँदै सडक निर्माण गरिनुु । सडक निर्माणसँगै पदमार्ग मासिँदै गएका छन् । त्यसको प्रत्यक्ष प्रभाव पर्यटनमा देखिएको सर्कीको अनुभव छ । ‘पहिला तीन हप्ता लाग्ने रुटमा अहिले डेढ हप्तामात्रै लाग्ने गर्छ,’ सर्कीले भने, ‘अर्को ग्रुप आए घुमायो नत्र त्यतिकै बस्नुपर्छ ।’
मङ्गलबार, १० साउन २०७४
जनैपूर्णिमा पर्वको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने मेलामा सहभागी हुन नुवाकोट हुँदै जाने दुई पदमार्ग व्यवस्थितरुपमा सञ्चालनमा आएका छन्। काठमाडौँको सुन्दरीजल र नुवाकोटको समुन्द्रटार हुँदै गोसाइँकुण्ड जाने दुई पदमार्गमा तीर्थयात्रीका लागि आवश्यक व्यवस्थासहित सञ्चालनमा ल्याएको होटल व्यवसायीले बताएका छन्।
आइतबार, १७ बैशाख २०७४
दुई वर्षअघि भूकम्पले पूर्ण रुपमा क्षति भएको स्याफ्रुबेसी–लाङटाङ पर्यटकीय पदमार्ग पुनः निर्माण सकिएको छ । करिब ४३ किलोमिटर लामो उक्त पर्यटकीय पदमार्ग विभिन्न संघ–संस्थाको आर्थिक सहयोगमा पुनःनिर्माण सकिएको हो।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।