मापदण्डविपरीत विदेशीलाई पदक

मापदण्डविपरीत विदेशीलाई पदक

सोमबार, १३ असोज २०७६

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको कपाल काट्ने लक्ष्मी ठाकुरलाई पनि समाजसेवीका रुपमा पदक सिफारिस गरिएको छ। रक्षामन्त्री आफैं सिफारिस समितिमा...

पाँच भारोत्तोलकलाई प्रतिबन्ध

पाँच भारोत्तोलकलाई प्रतिबन्ध

बिहिबार, ३० साउन २०७६

सन् २०१२ को लन्डन ओलम्पिक पदकविजेतासहित भारोत्तोलनका पाँच खेलाडीमाथि अन्तर्राष्ट्रिय भारोत्तोलन महासंघ (आइडब्लुएफ)ले प्रतिबन्ध लगाएको छ। ...

सागमा पदक जित्ने लक्ष्य

सागमा पदक जित्ने लक्ष्य

बिहिबार, ०२ साउन २०७६

तेक्वान्दोकी खेलाडी संगीता बस्याल विगत सात वर्षदेखि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। खेल्न सुरु गर्दा देशका लागि लामो समयसम्म...

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

फुटबलमा साथ नपाएको भाग्य एथलेटिक्समा

आइतबार, १० चैत २०७५

‘मेरो लक्ष्य फुटबलबाट देशका लागि खेल्नु थियो। कयौं पटक प्रयास गरे पनि सफल हुन सकिनँ । जुन यात्रा क्षेत्रीय छनोटबाटै...

स्पेनमा रोशन र सुनीललाई पदक

स्पेनमा रोशन र सुनीललाई पदक

सोमबार, १३ फागुन २०७५

काठमाडौं स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन्।

अन्तर्राष्ट्रिय विजेता खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय विजेता खेलाडी सम्मानित

शनिबार, १४ पुष २०७५

भारतमा सम्पन्न दक्षिण एसियाली क्योकुसिन बुदोकाई करातेमा पदक जित्ने सर्लाहीका तीन खेलाडीलाई शुक्रबार सम्मान गरिएको छ।

नेपालका लागि पदक चूनौतीपूर्ण

नेपालका लागि पदक चूनौतीपूर्ण

शुक्रबार, १६ कार्तिक २०७५

प्याराग्लाइडिङ खेलमा एक्युरेसी, क्रस कन्ट्री र एक्रोब्याटिक गरी तीना विधा हुन्छन् । नेपाली प्याराग्लाइडिङ खेलाडी (पाइटल) को अधिक अभ्यास क्रस कन्ट्रीमा छ । त्यसपछि केहीले एक्रोब्याटिक गर्छन् । एक्युरेसीको अभ्यास निकै नै कम हुने गरेको छ।

सेपाकताक्रो टोली स्वदेश फर्कियो

सेपाकताक्रो टोली स्वदेश फर्कियो

मङ्गलबार, १६ असोज २०७५

३३ औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ।

गृहमन्त्रीले सोधे : कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको ?

गृहमन्त्रीले सोधे : कारबाहीमा परेका व्यक्तिको पदक किन नरोकेको ?

बिहिबार, २१ भदौ २०७५

प्रहरी उपरीक्षक (एसपी) विद्यानन्द माझीले प्राप्त गरेको ‘प्रवल जनसेवा श्री’ पदकबारे गृहमन्त्रालयमा छलफल चलेको छ। गृहमन्त्री रामबहादुर थापाले आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव महादेव पन्थलाई बोलाएर माझीले पाएको पदकबारे जानकारी लिएका थिए।

तेक्वान्दोको दयनीय अवस्था

तेक्वान्दोको दयनीय अवस्था

बुधबार, ०६ भदौ २०७५

‘हाम्रो तयारी र खेलकुदको अवस्थाअनुसार आक्कलझुक्कल पदक आउने हो । यसपालि अहिलेसम्म भाग्यले साथ दिएन । त्यसैले पदक आएको छैन । नेपाली खेलकुदको वास्तविकता यही हो,’ लगातार असफलता भोग्नुपर्दा निराश तेक्वान्दोका प्रशिक्षक दीपक विष्टको मुखबाट निस्केको आक्रोश हो यो।

तेक्वान्दोमा आशातीत सफलता मिलेन

तेक्वान्दोमा आशातीत सफलता मिलेन

मङ्गलबार, ०५ भदौ २०७५

नेपालले पदक जित्ने आशा गरेको मुख्य खेल तेक्वान्दोले उद्देश्य पूरा गर्न नसके पनि सागर गुभाजुले जितको खाता खोलेका छन् । अन्तिम ३२ अन्तर्गतको खेलमा सोमबार भुटानी खेलाडीलाई प्रतिद्वन्द्वी पाउँदा सागरले जकार्तामा नेपाली तेक्वान्दोलाई पहिलो जित दिलाएका थिए।

निमाको प्रदर्शनमा सुधार

निमाको प्रदर्शनमा सुधार

सोमबार, ०४ भदौ २०७५

नेपालले एसियाली खेलकुदमा पदक आशा गरेको मुख्य खेलमध्येको एक उसुमा आइतबार कुनै सफलता हात लाग्न सकेन।

तेक्वान्दोको पुरानै साख फर्काउने लक्ष्य

तेक्वान्दोको पुरानै साख फर्काउने लक्ष्य

आइतबार, ०३ भदौ २०७५

अन्तर्राष्ट्रिय खेलकुदमा तेक्वान्दो नेपालको सबभन्दा सफल खेल हो । नेपाललाई आवश्यकता पर्दा यही खेलले नेपालको इज्जत जोगाएका धेरै गौरवमय स्मरण छन्।

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

शनिबार, ०२ भदौ २०७५

अन्तर्राष्ट्रिय पदक बिजेता तेक्वान्दो खेलाडी प्रेम भण्डारी गृह जिल्लामा सम्मानित भएका छन्। हिराहरी तेक्वान्दो डोजाङले तेक्वान्दोका बरिष्ठ प्रशिक्षकसमेत रहेका भण्डारीलाई चौतारा साँगाचोकगढी नगरपालिकाको मेलचौरमा शनिबार एक कार्यक्रम गरी सम्मानित गरेको हो।

पदक विजेता सम्मानित

पदक विजेता सम्मानित

बुधबार, २६ बैशाख २०७५

नेपाल वादोरियो कराते डो संघले विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई मंगलबार सम्मान गरेको छ।

नेपाल पदक विहिन

नेपाल पदक विहिन

शनिबार, १५ बैशाख २०७५

साबिक विजेता किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएपछि नेपाल एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको चौथो संस्करणमा पदकविहिन भएको छ।

पदक जित्ने उसु खेलाडी सम्मानित

पदक जित्ने उसु खेलाडी सम्मानित

शुक्रबार, १९ माघ २०७४

राष्ट्रियस्तरको उसु खेलमा पदक जित्ने म्याग्दीका चार खेलाडीलाई सम्मान गरिएको छ। जिल्ला उसु संघ म्याग्दीले सोमबार खेलकुद विकास समितिका एक कार्यक्रम गरी पश्चिमाञ्चल र राष्ट्रिय टोलीबाट सहभागी भई स्वर्ण र रजत पदक जित्ने खेलाडीलाई खादा, टीका लगाइदिनुका साथै र सम्मापत्रले सम्मान गरिएको हो।

पुनमलाई पहिलो अन्तर्राष्ट्रिय पदक

पुनमलाई पहिलो अन्तर्राष्ट्रिय पदक

बिहिबार, १८ माघ २०७४

बाजुराकी पुनम रावलले पहिलो अन्तर्राष्ट्रिय पदक हात पारेकी छन्। भारतको नयाँ दिल्लीमा भएको प्रथम ईन्डियन अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालका पुनम रावलले कास्य पदक जितेकी हुन्। पुनम बाजुराको बडिमालिका नगरपालिका ८ की स्थायी बासीन्दा हुन्।

नेपाललाई दोस्रो पदक

नेपाललाई दोस्रो पदक

बुधबार, १७ माघ २०७४

ताजकिस्तानकी खोलोभा इडिमोखमाथि ५–० को एकतर्फी जित निकाल्दै नेपाली खेलाडी पुनम रावलले भारतको नयाँ दिल्लीमा जारी इन्डियन ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा कम्तीमा कांस्य पदक जित्ने पक्का गरेकी छिन् ।

फुपुल्हामुको पदक सपना

फुपुल्हामुको पदक सपना

मङ्गलबार, १८ पुष २०७४

फुकुल्हामुको किशोरावस्था काठमाडौंको नयाँ बजारमा बित्यो । त्यसबेला उनी भर्खर १२ वर्षकी थिइन र ठँहिटीको प्रभात स्कूलमा पढ्थिन । पर्यटन व्यवसायमा लागेका बुबा दोर्जे खत्री हिमालका काख र टुकुरा चहारिरहन्थे । आमा फुकुथाक्चे शेर्पाले त्यहीँ सानो रेस्टुराँ ‘ताप्लेजुङ्ग खाजा घर’ चलाएकी थिइन् । रेस्टुराँनजिकै बहुउद्देश्यीय कभर्ड हल थियो । हलमा मार्सल आर्टका प्रशिक्षण र प्रतियोगिताहरु भइरहन्थे । त्यहाँ जुडोको पनि प्रशिक्षण हुन्थ्यो । त्यहीँका प्रशिक्षक चन्द्र डंगोल ताप्लेजुङ खाजा घरमा चिया, खाजा आउँदा फुकुको चञ्चलतामा उनको आँखा गढ्यो । जतिखेर पनि चकचक गरिराख्ने, खेलिरहने, हाँसिरहने र मानिसहरूसँग बोलचाल गरिहाल्ने स्वभावकी फुकुमा चन्द्रले पोटेन्सियल देखे र बाबु दोर्जेलाई छोरीमा राम्रो सम्भावना भएको बताउँदै जुडोमा लगाउन हौसाए ।

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ  ९४ पदक

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपाललार्इ ९४ पदक

शुक्रबार, १४ पुष २०७४

यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ।  एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ। गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३ रजत र २९ वटा काँस्यसहित दोस्रो तथा भुटान ६ स्वर्ण, दुई रजत र एक काँस्यसहित तेस्रो भएको छ।

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

शनिबार, ०२ मङि्सर २०७४

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

प्रधानमन्त्री पुत्र प्रकाशलाई 'समाजसेवी'को रुपमा सुप्रवल जनसेवाश्री पदक

प्रधानमन्त्री पुत्र प्रकाशलाई 'समाजसेवी'को रुपमा सुप्रवल जनसेवाश्री पदक

सोमबार, १५ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाशलाई सरकारले गणतन्त्र दिवस अवसरमा सुप्रवल जनसेवाश्री प्रदानको निर्णय गरेको छ। दशौं गणतन्त्र दिवस अवसरमा राष्ट्रलाई विभिन्न कोणबाट सेवा पुर्‍याएर मान पदवी पाउनेको सूचिमा प्रकाशको नाम सुप्रवल जनसेवाश्री पदक पाउनेको सूचिमा १०९ औं स्थानमा परेको हो।

म्याराथनमा पदक जित्ने सम्मानित

म्याराथनमा पदक जित्ने सम्मानित

बुधबार, ०६ बैशाख २०७४

एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्ने नेपाली खेलाडी भीमबहादुर गुरुङ र समीर तामाङ सम्मानित भएका छन् । नर्थ पोल म्याराथन विश्वकै चिसो ठाउँमा हुने म्याराथन हो । भीमबहादुर र समीरलाई मंगलबार बतासे ट्रेल्सले सम्मान गरेको हो ।

भलिबलमा अन्तर्राष्ट्रिय पदक पक्का

भलिबलमा अन्तर्राष्ट्रिय पदक पक्का

सोमबार, १४ चैत २०७३

नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको ४१ वर्ष पछि भलिबलमा आधिकारिक पदक जित्ने पक्का भएको छ। आयोजक माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित भएपछि नेपालले एसियन सेन्ट्रल जोन भलिबलमा कास्य जित्ने पक्का भएको हो।

भलिबलमा अन्तर्राष्ट्रिय पदक लक्ष्य

भलिबलमा अन्तर्राष्ट्रिय पदक लक्ष्य

आइतबार, ०६ चैत २०७३

कप्तान इम रानाले भलिबल खेल्न सुरु गरेको एक दशक भयो । इमले राष्ट्रिय टोली र नेपाल पुलिस क्लबजस्ता सफल टोलीको कप्तानको रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन्। इमको कप्तानीमा पुलिसले घरेलु प्रतियोगितामा सफल टोलीको छविलाई निरन्तरता दिइरहेको छ।

पदक तालिकामा आर्मी पहिलो

पदक तालिकामा आर्मी पहिलो

शुक्रबार, १५ पुष २०७३

पूर्वाञ्चलको विभिन्न शहरहरुमा आयोजित सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकाको शीर्षस्थानमा तीन वटै विभागीय टिमले कब्जा जमाएको छ।

खोटाङलाई चार स्वर्णसहित १५ पदक

खोटाङलाई चार स्वर्णसहित १५ पदक

बुधबार, २९ मङि्सर २०७३

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको क्षेत्रीय प्रतियोगीतामा खोटाङले चार स्वर्णसहित १५ पदक जितेको छ। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत सोमबार र मंगलबार बिराटनगरको शहिद रंगशालामा आयोजित क्षेत्रीय छनौट प्रतियोगीतामा खोटाङले ४ स्वर्ण, ६ रजत र ५ कास्य पदक जितेको हो।

ननितालाई कांस्य पदक

ननितालाई कांस्य पदक

सोमबार, २० मङि्सर २०७३

आठौं डब्लुबीपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिकल प्रतियोगितामा नेपालकी ननिता महर्जनले कंस्य पदक जितेकी छिन। आइतबार ननिताले महिला एथलेटिक फिजिक १ सय ६५ सेन्टीमिटर उचाइ सम्मको प्रतिस्पर्धामा कांस्य जितेकी हुन।

प्रनीता राजभण्डारीलाई स्वर्ण पदक

प्रनीता राजभण्डारीलाई स्वर्ण पदक

मङ्गलबार, ०७ मङि्सर २०७३

पनौती, चौकोटमा आयोजिट्ट काठमाडौं विश्वविद्यालयको २२औं दीक्षान्त समारोह(पहिलो चरण)मा एमबिबिएसमा सबैभन्दा बढी अंक ल्याउने लुम्बिनी मेडिकल कलेज पाल्पाकी विद्यार्थी प्रनीता राजभण्डारीलाई स्वर्ण पदक प्रदान गरिएको छ।

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

ब्याडमिन्टनमा स्वर्ण पदक बिजेता सम्मानित

आइतबार, १४ कार्तिक २०७३

ब्याडमिन्टनमा स्वर्ण पदक जितेर फर्केका तामाङ दिदीभाइ नङ्सलदेवी र रत्नजितलाई शनिबार जेस्ट ब्याडमिन्टन एकेडेमीले सम्मान गरेको छ ।

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

युरोपियन पारा तेक्वान्दोमा भण्डारीलाई कास्य पदक

आइतबार, ०२ असोज २०७३

पोल्याण्डमा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सिता भण्डारीले कास्य पदक जितेकी छिन्। पोल्यान्डको वार्सामा भएको ५८ केजी तौल समुहको के–४४ विधातर्फ सिताले कास्य पदक जितेकी पारा तेक्वानदो प्रशिक्षक कल्याण कुँवरले बताए।

फुपुल्हामुलाई एसियाली स्तरको पदक

फुपुल्हामुलाई एसियाली स्तरको पदक

सोमबार, २७ भदौ २०७३

दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदकधारी खेलाडी फुपुल्हामु खत्रीले आइतबार एसियाली जुनियर जुडो च्याम्पियनसिपमा कांस्य पदक जितेकी छिन्। ओलम्पियन फुपुल्हामुले भारतको कोचीमा आइतबार सम्पन्न प्रतियोगिताको १७औं संस्करणमा इरानकी मोहम्दीबान्दबोनी नासिमलाई सिमिवाजा(घाटीमा लक लगाएर)मा पराजित गरिन्।

पदक वितरण समारोहमा नै विवाहको प्रस्ताव !

पदक वितरण समारोहमा नै विवाहको प्रस्ताव !

सोमबार, ३१ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक–२०१६ को महिला तीन मिटर स्प्रिङबोर्डको पदक समारोहमा एक अनौठो तर रमाइलो घटना भएको छ।

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

रियो ओलम्पिकः पदक तालिकामा अमेरिका शीर्ष स्थानमा चीन दोस्रो

बुधबार, २६ साउन २०७३

ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ को पदक तालिकामा अमेरिका शीर्ष स्थानमा रहँदा चीन भने दोस्रो स्थानमा रहेको छ।

प्रधानमन्त्रीद्वारा सागका पदक विजेता सम्मानित

प्रधानमन्त्रीद्वारा सागका पदक विजेता सम्मानित

बिहिबार, १३ साउन २०७३

काठमाडौँ– बाह्रौँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडी, प्रशिक्षक तथा खेलकुद सङ्घहरुलाई सरकारले नगदसहित सम्मान गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डल, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टलगायतले सम्मान गरेका हुन्।

Ncell Footer Ad