पत्रकार सडकमा निस्कनुपर्ने बिडम्बना

पत्रकार सडकमा निस्कनुपर्ने बिडम्बना

बिहिबार, ३० जेठ २०७६

पत्रकारिताको इतिहास खोतल्नु सहज छैन।किनभने पत्रकारिताको  प्राचिन इतिहासको गहन खोज र अध्यायन भएको पनि  पर्याप्त छैन।ऐतिहासिक विषय बस्तु वा जानकारीकै...

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

कृष्ण सेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई

सोमबार, १३ जेठ २०७६

यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ। पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७...

पत्रकारिता हिरोइजम हैन!

पत्रकारिता हिरोइजम हैन!

मङ्गलबार, ३१ बैशाख २०७६

सरकारले नेपाली सञ्चार क्षेत्र र सञ्चारकर्मीको घाँटी निमोठ्ने गरी मिडिया काउन्सील विधेयक ल्याउन लागेको भन्दै पत्रकार महासंघ लगायतका संबद्ध संस्थाहरुले...

मिडियामा अंकुश

मिडियामा अंकुश

आइतबार, २९ बैशाख २०७६

सरकारले पत्रकार र पत्रकारितालाई कानुनबाट कस्नेगरी जे–जस्ता कानुनी प्रबन्ध गर्ने प्रयास गरिरहेको छ, त्यो आपत्तिजनक र भत्र्सनायोग्य छ। सरकारले आफ्ना...

सञ्चार ऐनबारे गलत प्रचार : मन्त्री बाँस्कोटा

सञ्चार ऐनबारे गलत प्रचार : मन्त्री बाँस्कोटा

आइतबार, २९ बैशाख २०७६

नेपालको पत्रकारिता क्षेत्रको विकास र सुधारको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँचवटा कानुन अगाडि बढाएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन्। संसद्मा पेस भएको तथा विचाराधीन अवस्थामा रहेका ऐन कानुनले सञ्चारमाध्यमलाई आर्थिकरूपमा सक्षम बनाउने, न्यूनतम पारिश्रमिक अनिवार्य गराउने, ठगीमाथि नियन्त्रण गर्ने, मिडियालाई पारदर्शी बनाउने उनले बताए।

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिता सिकाउने पुस्तक

शनिबार, २१ बैशाख २०७६

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।

विश्व प्रेस स्वतन्त्रता दिवस: सत्य तथ्य पत्रकारिता गर्नुपर्नेमा जोड

शुक्रबार, २० बैशाख २०७६

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा विभिन्न वक्ताहरुले आ आफ्नो धारणा ब्यक्त गरेका थिए

सूचना यात्राका आरोह/अवरोह

सूचना यात्राका आरोह/अवरोह

बुधबार, ११ बैशाख २०७६

पत्रकारिता व्यवसाय अथवा पेसामात्र हो भन्ने कुरा म मान्न सक्दिनँ। मेरो विचारमा पत्रकारिता जनताको सेवा पनि हो। पेसा हो र कला पनि।

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार सम्पादक घिमिरेलाई प्रदान

आइतबार, १७ चैत २०७५

मदन भण्डारी स्मृति पत्रकारित पुरस्कारबाट रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभास घिमिरे सम्मानित भएका छन्। रिपोर्टर्स क्लब नेपालले प्रदान गर्दै आएको उक्त पुरस्कार सम्पादक घिमेरेसँगै पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरे।

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिकर्मी घिमिरेलाई

‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिकर्मी घिमिरेलाई

बुधबार, १३ चैत २०७५

यो वर्षको ‘कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार’ नागरिककर्मी शिवहरि घिमिरेलाई प्रदान गरिने भएको छ।

‘पत्रकारिता सरकारको प्रतिपक्षी हुनु हुँदैन’

‘पत्रकारिता सरकारको प्रतिपक्षी हुनु हुँदैन’

बुधबार, ०६ चैत २०७५

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सबै नेपाली मिलेर नेपाललाई समृद्ध बनाउन सकिने बताएका छन्। ‘तुखबर डटकम’ को दोस्रो वार्षिकोत्सव मंगलबार हेटौंडामा उद्घाटन गरेपछि उनले समृद्धि राष्ट्रियता एकताबाट मात्र सम्भव रहेको बताएका हुन्।

पत्रकारितासँगै कुखुरापालन

पत्रकारितासँगै कुखुरापालन

सोमबार, २७ फागुन २०७५

दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन।

पत्रकारिताप्रति कठोर सरकार

पत्रकारिताप्रति कठोर सरकार

बुधबार, २६ मङि्सर २०७५

अमेरिकाका राष्ट्रपति थोमस जेफर्सनले अखबारविनाको सरकार र सरकारविनाको अखबारमा कुन रोज्ने भन्ने प्रश्न आयो भने एक क्षण पनि विलम्ब नगरी पहिलो विकल्प रोज्छु भनेका थिए। तर, जब उनी राष्ट्रपति भए त्यसबेला उनले प्रेसको नै आलोचना गरेका थिए। जब जब कुनै दल प्रतिपक्षीमा आउँछ उसको एक मात्र सहारा बन्न पुग्छ, मिडिया।

‘प्रविधिले पत्रकारितामा चुनौती थपिँदै’

‘प्रविधिले पत्रकारितामा चुनौती थपिँदै’

सोमबार, १७ मङि्सर २०७५

सञ्चार उद्यमी तथा सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिले पछिल्लो समय ‘फेक न्युज’ सञ्चार क्षेत्रका लागि चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

ज्ञवालीको सम्झनामा महासंघको शोक सभा

बिहिबार, ०८ कार्तिक २०७५

व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनको १३ औं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली अर्पण गरिएको छ।

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

ज्ञवालीको निधनप्रति महासंघद्वारा दु:ख प्रकट

आइतबार, २८ असोज २०७५

नेपालको व्यावसायिक पत्रकारिताका धरोहर हेमराज ज्ञवालीको निधनमा नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले गहिरो दु:ख प्रकट गरेको छ।

नागरिककर्मी बुढाथोकीलाई सारा शेर्पा पत्रकारिता पुरस्कार

नागरिककर्मी बुढाथोकीलाई सारा शेर्पा पत्रकारिता पुरस्कार

बुधबार, १३ भदौ २०७५

शेर्पा पत्रकार संघ नेपालले तेस्रो बार्षिक साधरणसभाको अवसरमा विभिन्न पुरस्कारबाट तीन पत्रकारलाई पुरस्कृत गरेको छ।

सारा शेर्पा पत्रकारिता पुरस्कार बुढाथोकीलाई

सारा शेर्पा पत्रकारिता पुरस्कार बुढाथोकीलाई

बिहिबार, ०७ भदौ २०७५

हवाईजहाज दुर्घटनमा परेर मृत्यु भएकी एअर होस्टेज सारा शेर्पाको नाममा स्थापना गरिएको ‘सारा शेर्पा पत्रकारिता पुरस्कार २०७५’ बाट नागरिक दैनिकका खिलक बुढाथोकीलाई सम्मान गरिने भएको छ।

काउन्सिलको पूर्वाग्रह

काउन्सिलको पूर्वाग्रह

मङ्गलबार, ०५ भदौ २०७५

कुनै पनि संस्थाको गरिमा त्यतिबेला मात्र बढ्छ, जतिबेला त्यहाँ कार्यरत व्यक्तिहरूले त्यसको महत्तालाई आत्मसात् गर्छन्। संस्थाको भूमिका जीवन्त र सार्थक तुल्याउन व्यक्तिले खेलेको भूमिकालाई निरन्तर सम्झिइन्छ। त्यसमा पनि पत्रकारिता इतिहासको प्रारम्भिक मस्यौदा गरिने पेसा हो। यस्तो महत्वपूर्ण काममा मद्दत गर्न सरकारले स्थापना गरेका धेरै संस्थामध्ये प्रेस काउन्सिल नेपाल एक हो।

डंगोललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

डंगोललाई विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार

बिहिबार, २१ असार २०७५

एक दशकदेखि विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकार लक्ष्मण डंगोललाई २०७४ सालको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

वातावरण पत्रकारिता पुरस्कार मण्डल र शेर्पालाई

मङ्गलबार, २२ जेठ २०७५

विश्व वातावरण दिवसको अवसरमा नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले दुई जना पत्रकारलाई वातावरण पत्रकारिता पुरस्कार–२०१७ प्रदान गर्ने भएकाे छ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

त्रिवि पत्रकारिता केन्द्रीय विभागको आधुनिक भवन निर्माण गर्न बजेट विनियोजन

मङ्गलबार, १५ जेठ २०७५

सरकारले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागको भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ। मंगलबार अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटमा भवन निर्माण तथा पूर्वाधार विकासका रकम छुट्याइएको उल्लेख छ।

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

पाण्डे र लम्साललाई चलचित्र पत्रकारिता सम्मान

बुधबार, ०२ जेठ २०७५

यस वर्षको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा भएको छ। चलचित्र पत्रकार संघले प्रत्येक वर्ष जेठ ७ मा ‘चलचित्र पत्रकारिता दिवस’का अवसरमा प्रदान गर्ने सम्मान तथा पुरस्कार बुधबार घोषणा भएको हो।

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

अनलाइन पत्रकारिता र प्रेस स्वतन्त्रता

आइतबार, २३ बैशाख २०७५

इन्टरनेटलाई माध्यमका रूपमा प्रयोग गरेर आमनागरिकसम्म सूचना र विचार पुर्याउने अनलाइन पत्रकारितामा गएका केही वर्षहरूमा नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित भए पनि नयाँ माध्यमका लागि चाहिने थप शीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा यसले केही रूपान्तरण गरेको छ ।

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

राष्ट्रिय पत्रकारिता पुरस्कार विष्ट र अहिराजलाई

आइतबार, २३ बैशाख २०७५

सरकारले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र विष्ट र पत्रकार डा. राजेश अहिराजलाई दिने निर्णय गरेको छ।

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

नागरिककर्मी पौडेललाई बारबरा खोजी पत्रकारिता अवार्ड प्रदान

मङ्गलबार, ११ बैशाख २०७५

नागरिक दैनिकका बरिष्ठ संवाददाता दिलीप पौडेललाई बारबरा एडम्स खोजी पत्रकारिता अवार्ड–२०१७ प्रदान गरिएको छ।

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार

नागरिककर्मी राईलाई खेलकुद पत्रकारिता पुरस्कार

शनिबार, ०८ बैशाख २०७५

खोटाङका नागरिककर्मी दमन राई सोल्मा स्पोट्स खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन्।

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

बारबरा एडम्स खोजी पत्रकारिता सम्मान नागरिककर्मी पौडेललाई

बुधबार, ०५ बैशाख २०७५

यस वर्षको बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार नागरिक दैनिकका दिलिप पौडेललाई प्रदान गरिने भएको छ। बारबरा एडम्स खोजी पत्रकारिता

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

आशिष स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

शनिबार, ०१ बैशाख २०७५

‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ बाट इलामका पत्रकार नमिन ढकाल पुरस्कृत भएका छन्।

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

नागरिककर्मी अर्जुन तामाङलाई राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कार

शनिबार, २७ माघ २०७४

नागरिककर्मी अर्जुन तामाङ राष्ट्रिय तामाङ पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन्। २८५४ औं सोनाम ल्होछारको अवसरमा नेपाल वैदेशिक रोजगार तामाङ व्यवसायी समाजले तामाङलाई सम्मान गरेको हो।

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ देवकोटालाई

बिहिबार, ०४ माघ २०७४

यस वर्षको ‘गोविन्द वियोगी पत्रकारिता पुरस्कार’ ‘नयाँ पत्रिका’ दैनिकका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिएको छ।

नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार

नागरिककर्मी दासलाई गरिबी निवारण पत्रकारिता पुरस्कार

आइतबार, ३० पुष २०७४

नागरिक राष्ट्रिय दैनिकका महोत्तरी संवाददाता महेशकुमार दासलाई गरिबी निवारण कोष राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४ प्रदान गरिएको छ। उद्योगमन्त्री सुनीलबहादुर थापाले राजधानीमा आइतबार आयोजित एक कार्यक्रमबीच दासलाई ४० हजार राशीको उक्त पुरस्कार र प्रमाणपत्र प्रदान गरे।

बुहारी पत्रकारिता

बुहारी पत्रकारिता

आइतबार, ३० पुष २०७४

योग्यता, क्षमता, दक्षता, इमानदारी, जिम्मेवारी र जवाफदेहीका दृष्टिकोणले महिलाहरू पुरुषभन्दा हजारौँ गुणा अगाडि भए पनि परम्परागत सामाजिक संस्कार, राजनीतिक मान्यता र औपचारिक कानुनी प्रावधानहरूले गर्दा समाजमा महिलाहरूको भूमिकालाई पुरुष र पितृसत्तात्मक सोचले नियन्त्रण गरेको छ । पितृसत्तात्मक सोचले नियन्त्रण गरेका कारण नै हाम्रो समाजका अलिखित कानुनका रूपमा रहेका सामाजिक मूल्य, मान्यता, परम्परा, संस्कारहरू अत्यन्तै विभेदपूर्ण, अन्यायी र अत्याचारी छन् । देशको औपचारिक कानुन (संवैधानिक एवं कानुनी अधिकारहरू) तुलनात्मक रूपमा समावेशी र समतामूलक भए पनि कार्यान्वयनको अभावमा सकारात्मक परिणाम दिन सकेका छैनन् भने कतिपय

महासंघले युएईमा पत्रकारिता तालिम दिने

महासंघले युएईमा पत्रकारिता तालिम दिने

मङ्गलबार, २५ पुष २०७४

नेपाल पत्रकार महासंघ शाखा युएईले आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा पत्रकारिता सम्बन्धि तालिम दिने भएको छ।

शेर्पा र पत्रकारिता

शेर्पा र पत्रकारिता

आइतबार, २६ कार्तिक २०७४

शेर्पा समुदाय विशेषतः हिमाली विकट क्षेत्रमा बसोवास गर्ने र जोखिमपूर्ण पर्वतहरूमाथि विजयी हुने जाति हो । विश्वको सर्वोच्च शिखर र जोखिमपूर्ण अरू पर्वतहरूको सफल आरोहण गरेका शेर्पा समुदायले पत्रकारिताको पहाडलाई भने छिचोल्न सकिरहेका छैनन् । अर्थात्, हामी मूलभूत विषयमा पछि परिरहेका छौँ ।

उत्कष्ट थारु पत्रकारिता पुरस्कार पछलडंगियालाई

उत्कष्ट थारु पत्रकारिता पुरस्कार पछलडंगियालाई

आइतबार, १९ कार्तिक २०७४

यसवर्षको उत्कृष्ट थारु पत्रकारिता पुरस्कार बाँकेमा कार्यरत पत्रकार विश्वराज पछलडंगियालाई प्रदान गरिएको छ।  सतौंन चौधरी स्मृति ट्रस्टद्वारा थारु पत्रकार संघ नेपालको नाममा स्थापित उक्त पुरस्कार सुनसरीको झुम्कामा आयोजित तेस्रो महाधिवेशनमा प्रदान गरिएको हो।

कांग्रेस नेता शाहको नाममा  पत्रकारिता पुरस्कार

कांग्रेस नेता शाहको नाममा पत्रकारिता पुरस्कार

शनिबार, २१ असोज २०७४

गत वर्षको चैतर १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापूर्वक हत्या गरिएका नेपाली कांग्रेसका नेता रविन्द्र शम्सेर शाहको नाममा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ।

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिककर्मी ठाकुर र कर्णलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

शुक्रबार, ०६ असोज २०७४

प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट नागरिककर्मी  मदन ठाकुर र अनिल कर्ण पुरस्कृत भएका छन् । काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार राष्ट्रपति निवासमा आयोजना गरिएको कार्यक्रमबीच दुई नागरिककर्मीलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पुरस्कार प्रदान गरिन्।

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

नागरिककर्मी पौडेललाई अर्थ पत्रकारिता सम्मान

शुक्रबार, ०६ असोज २०७४

पत्रकारिताको माध्यमबाट मुलुकको आर्थिक क्षेत्रको विकासमा योगदान पुर्‍याएको भन्दै नागरिककर्मी दिलीप पौडेल ‘अर्थ पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन्। पौडेललाई आपूूर्ति मन्त्री शिवकुमार मण्डलले सम्मान पत्रसहित नगद १० हजार रुपैयाँले सम्मानति गरे।

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

नागरिककर्मी ठाकुरलाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

बिहिबार, ०५ असोज २०७४

नागरिक दैनिकका रौतहट संवाददाता मदन ठाकुरलाई प्रेस काउन्सिलले समावेशी पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। काउन्सिलको ४८ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने सो पुरस्कारको राशि १० हजार रुपैयाँ रहेको छ।

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

दुई जना थारु पत्रकारलाई ‘पत्रकारिता पुरस्कार’ दिइने

मङ्गलबार, १३ भदौ २०७४

थारु पत्रकार संघ नेपालले उत्कृष्ट दुई जना थारु पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । कात्तिक १८ गते सुनसरीमा हुने थारु पत्रकार संघको केन्द्रिय अधिवेशनमा पुरस्कार वितरण गर्ने संघले जनाएको छ ।

कृषि पत्रकारिता तालिम शुरु

कृषि पत्रकारिता तालिम शुरु

शनिबार, १० भदौ २०७४

कृषि तथा कृषिजन्य विषय बस्तुलाई सञ्चार माध्यमसम्म पु¥याउने उद्देश्यले चितवनमा तिन दिने ‘कृषि पत्रकारिता तालीम’ शुरु भएको छ।

शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

शिक्षा पत्रकारिता पुरस्कार रौनियार र पौडेललाई

बिहिबार, १२ साउन २०७४

यस वर्षको शिक्षा पत्रकारिता पुरस्कार ‘नागरिक दैनिक’ पत्रिकाकी रुवी रौनियार तथा ‘एडुखबर डट कम’का सम्पादक श्रीधर पौडेललाई प्रदान गरिने भएको छ।

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

पत्रकारिता सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्छ : मन्त्री कार्की

आइतबार, २४ बैशाख २०७४

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेसा सम्मानित, मर्यादित र खबरदारी गर्ने किसिमको हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुँदै

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड हुँदै

बिहिबार, ०७ बैशाख २०७४

राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्रिय फोटो पत्रकारिता अवार्डको आयोजना गर्ने भएको छ। बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहले राष्ट्र्रिय फोटो पत्रकारिता अवार्ड २०७३ बारे जानकारी गराएको हो।

आशिष पत्रकारिता पुरस्कार सीतालाई

आशिष पत्रकारिता पुरस्कार सीतालाई

शुक्रबार, ०१ बैशाख २०७४

नेपाल पत्रकार महासंघ इलाम शाखाले हरेक वर्ष प्रदान गर्ने गरेको २०७४ सालको ‘आशिष स्मृति पत्रकारिता पुरस्कार’ ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गरिएको छ । शुक्रबार सदरमुकाममा आयोजित समारोहमा महासंघका महासचिव उजिर मगरले पत्रकार निरौलालाई नगद १० हजारसहित दोसल्ला ओढाएर सम्मान गरे।

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

नागरिकन्युजकर्मी ढुंगानालाई अनलाइन पत्रकारिता पुरस्कार

शनिबार, ०५ चैत २०७३

दश वर्षदेखि अनलाइन पत्रकारितामा सक्रिय पत्रकार कृष्ण ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ।

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

गोतामे पत्रकारिता पुरस्कार पाल्पाका शर्मालाई

मङ्गलबार, ०३ फागुन २०७३

यो वर्षको गोपालचन्द्र गोतामे पत्रकारिता पुरस्कार पाल्पाका अग्रज पत्रकार मेघराज शर्मालाई प्रदान गरिएको छ। वीरगन्जस्थित गोपालचन्द्र गौतम प्रतिष्ठानले निर्णय गरेअनुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा छैठौं पुरस्कार समाहरोबिच सांसद् अनिल रुङगटाले पुरस्कार प्रदान गरे।

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

नागरिककर्मीलाई उत्कृष्ठ पत्रकारिता पुरस्कार

सोमबार, ०२ फागुन २०७३

वैदेशिक रोजगारीलगायतका क्षेत्रमा अन्यायमा परेका व्यक्तिको पक्षमा सशक्त र निष्पक्ष ढंगले कलम चलाएबापत नागरिक दैनिकका वरिष्ठ संवाददाता रुद्र खड्काले उत्कृष्ठ पत्रकारिता पुरस्कार प्राप्त गरेका छन्।

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

नागरिककर्मी सिंहलाई सरर्लाही पत्रकारिता पुरस्कार

सोमबार, २४ माघ २०७३

नागरिककर्मी सन्तोष सिंह ‘सर्लाही पत्रकारिता पुरस्कार २०७३’ बाट पुरस्कृत भएका छन्। पत्रकारिता विकास प्रतिष्ठान सर्लाहीको १७औं वार्षिकोत्सवको अवसरमा नागरिककर्मी सिंहलाई सम्मान पत्र र नगद १० हजारसहित पुरस्कृत गरेको हो।