आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन उजुरी

आफ्नै पतिबाट बलात्कृत भएको भन्दै तेस्रो लिङ्गीले दिइन उजुरी

शुक्रबार, ०६ भदौ २०७६

तेस्रो लिङ्गीको नागरिकता लिएकी मोनिका शाही (योगी) ले आफ्नै पतिबाट बलात्कृत भएको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा जबरजस्ती करणी उद्योगमा...

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

पतिको हत्यारासँग पैसा लिने महिला पक्राउ

आइतबार, ०१ भदौ २०७६

जिल्ला प्रहरी कार्यालयले जघन्य प्रकृतिका घटनामा संग्लग्न व्यक्तिलाई पक्राउ गरेको छ। आफ्नै पतिको हत्यारासँग पैसा लिइ घटना गुपचुप राखेको आरोपमा...

पति गायक, पत्नी गीतकार

पति गायक, पत्नी गीतकार

बिहिबार, २० बैशाख २०७५

राजनीति र परिवार एक साथ चलाउनु सहज हुँदैन । अझ सम्भावनाले भरिएका प्रकाशशरण महतलाई त राजनीतिक करियर अझ सशक्तताका साथ...

पत्‍नीको हत्या गर्ने पति जेल चलान

पत्‍नीको हत्या गर्ने पति जेल चलान

मङ्गलबार, १९ मङि्सर २०७४

खोटाङमा खुकुरी प्रहार गरेर पत्नीको हत्या गर्ने पति जेल चलान भएका छन् । घरायसी विवादका क्रममा ४२ वर्षीय पत्नी राजमायाँ...

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

पति दीर्घायुको पर्व मनाउँदै मैथिल नारी

शुक्रबार, १२ जेठ २०७४

मिथिलाञ्चलको संस्कृतिमा प्रकृति र पौराणिक पात्र पूजनको परम्परामध्ये सौभाग्य, पति दीघायु र सन्तान सुख दिने 'वटसावित्री' पर्व बिहीबार धूमधामका साथ मैथिल महिलाले मनाएका छन्। यो पर्वमा मूलतः मिथिलाञ्चलका ब्राह्मण, कायस्थ जातिका महिलाले वरको रूखलाई पूजा गर्ने गर्छन्।

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

जब टिभी समाचार वाचिकाले अाफ्नै पति मृत्युको खबर पढिन्

आइतबार, २७ चैत २०७३

सोच्नुहोस् त टेलिभिजनमा समाचार पढिरहेकी समाचारवाचिकाले आफ्नै पति मृत्युको समाचार पढ्दा उनको मानसिक अवस्था के होला? भारतको रायपुरस्थित निजी टेलिभिजन च्यालन आईबीसी ट्वान्टी फोरकी समाचार वाचिका सुप्रीत कौरको जीवनमा यस्तै दुःखद परिस्थिति अाइपर्‍यो।

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

पति कतारमा, श्रीमती पैसासहित अर्कैसँग

शुक्रबार, १८ चैत २०७३

श्रीमान्‌ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर एक महिला अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन्। उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन्।

पति हत्याको आरोपमा पत्नी पक्राउ

पति हत्याको आरोपमा पत्नी पक्राउ

आइतबार, १३ चैत २०७३

जिल्लाको महावै गाउँपालिका–५ मा पति हत्याको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । महावै —५ कि १६ वर्षीया धनकला विकलाई आफ्नै पति २३ वर्षीय नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिवार प्रहरीले पक्राउ गरेको हो ।

पति होइन, जीवन साथी

पति होइन, जीवन साथी

बुधबार, २५ फागुन २०७३

खैं किन आज मलाई दिक्क लागिरहेको थियो। शायद अलि सन्चो नभएर पनि होला, फोनको घण्टी बज्यो, कसको होला, झर्को मान्दै हेरेँ । छोरीको रहेछ, खुसी लाग्यो। आजकल छोराछोरीको फोन अनि एफएम रेडियो मेरो एक्लोपनका साथी भएका छन् क्यार।

विदेशमा कमाएको पैसासहित पत्नी अर्कैसँग भागेपछि पति अदालत शरणमा

विदेशमा कमाएको पैसासहित पत्नी अर्कैसँग भागेपछि पति अदालत शरणमा

आइतबार, १५ फागुन २०७३

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ।

पति विदेशमा, पत्नी सहरको डेरामा, खेतबारी बाँझै

पति विदेशमा, पत्नी सहरको डेरामा, खेतबारी बाँझै

शुक्रबार, १३ फागुन २०७३

‘श्रीमान् विदेश गएको केही वर्षसम्म त म बुबाआमा (सासूससुरा) सँगै बसें’, पूजा भन्छिन्, ‘पछि पतिले नै गाउँमा बस्न असुविधा भयो, बच्चालाई स्कुल पठाउन समस्या भयो भनेर बिर्तामोडमा डेरा खोजेर बस्न भनेपछि यहाँ बसेकी हुँ।’

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

पति विदेशमा भएकी महिलाको रहस्यमय मृत्यु

मङ्गलबार, १० फागुन २०७३

महोत्तरी जिल्लाको सम्सी गाविसमा एक महिलाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सम्सी गाविस–१ बस्ने शेष इस्तियाकी पत्नी २५ वर्षीया नसरीन खातुन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

शुक्रबार, २२ पुष २०७३

भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट खुलेको छ।

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

घर झगडाले पत्नी अस्पताल, पति हिरासतमा, सन्तानको बिचल्ली

शुक्रबार, १५ पुष २०७३

बाउ–आमाको आपसी झगडाका कारण सन्तानले कति दुःख पाउनुपर्छ भन्ने उदाहरण यहाँको एक घट्नाले देखाएको छ। दुई साताअघि पतिको कुटाईबाट बेहोस भएकी जिल्लाको भलायडाँडाँ गाविस–३ की सरिता मोतेको अहिलेसम्म होस् खुलेको छैन। उनका पति प्रहरी नियन्त्रणमा छन्। आमा–बुबाको सहारा नपाएपछि तीनजना सन्तानको बिचल्ली भएको छ।

बन्चरोले हानेर पत्नीको हत्या, पति फरार

बन्चरोले हानेर पत्नीको हत्या, पति फरार

बिहिबार, ११ कार्तिक २०७३

दैलेख सालखर्क घर भएकी ३७ वर्षीया खगिसरा सुनारको बन्चरो प्रहारबाट मृत्यु भएको छ। बर्दीया सोरहवा–३ स्थित आफ्नै दाजुको घरमा आएको अवस्थामा बुधबार राति उनलाई उनकै ३९ बर्षीय श्रीमान भिम बहादुर सुनारले बन्चरोले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ।

एकै कोठामा सुतेका पति मृत, पत्नी प्रहरी नियन्त्रणमा

एकै कोठामा सुतेका पति मृत, पत्नी प्रहरी नियन्त्रणमा

बिहिबार, ११ कार्तिक २०७३

बुटवल उपमहानगरपालिका–४ मनकामना मन्दिर नजिकै डेरा गरी बस्ने कपिलबस्तु शिबपुर घर भएका ३५ वर्षीय शिव चौधरी सिलौटा प्रहारबाट मृत्यु भएको अवस्थामा फेला परेका छन्।

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

पत्नीको रहस्यमय मृत्यु, हत्या शङ्कामा पति पक्राउ

शनिबार, १५ असोज २०७३

कञ्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शङ्कास्पद मृत्यु भएको छ । शुक्रबार मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए ।

देउवालाई फेसबुकबाट चुनाैतीः मेरा पति तलमाथि भए म पनि बाँच्ने छैन

देउवालाई फेसबुकबाट चुनाैतीः मेरा पति तलमाथि भए म पनि बाँच्ने छैन

बिहिबार, २० साउन २०७३

काठमाडौं– ६ दिनदेखि आमरण अनसन बसेका विद्यार्थी नेताको स्वास्थ्य बिग्रँदै गएपछि अनसनकारी मध्येका एक विद्यार्थी नेताकी पत्नीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएकी छन्।

आलियाको पति र  ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

आलियाको पति र ब्वाईफ्रेन्ड छुट्टा छुट्टै

आइतबार, २६ असार २०७३

बलिउड जगतमा त्यसै पनि स्टारहरुको प्रेमको चर्चा सँधै रहिरहन्छ । को सेलिब्रेटी कोसँग डेटका छन् , कसको मन मुटाव कोसँग छ ? भारतीय संचार माध्यमामा सँधै हट मसलाका रुपमा रहने गर्दछ ।

मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु,  पति घाइते

मर्निङवाकमा निस्किएका दम्पत्तिलाई बसले ठक्कर दिँदा पत्नीको मृत्यु, पति घाइते

आइतबार, २६ असार २०७३

प्रातकालीन भ्रमण (मोर्निङवाक) गरिरहेकाबेला पछाडिबाट बसले ठक्कर दिँदा आज बिहान एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा

करीना कपुर गर्भवती ,पति शैफले गरे खुलाशा

शनिबार, १८ असार २०७३

बडिउड अभिनेत्री करीना कपुर र अभितेना शैफ अली खानको घरमा चाडै नै नयाँ सदस्यको आगमन हुने भएको छ । शैफ अलि खानले संचार माध्यममा यसबारे खुलाशा गरेका छन्।

भूकम्पले छोराछोरी, काबुलले पति लुट्यो

भूकम्पले छोराछोरी, काबुलले पति लुट्यो

बुधबार, ०८ असार २०७३

बालाजु हाइटको लोलाङ बस्ती । भुइँतलाको बाहिरपट्टि एक हुल पुरुष छन् । सबै मलीन, कोही कसैसँग बोल्न सकिरहेका छैनन् । भित्र कोठामा महिलाहरू छन्, ती पनि मौन । सबैका आँखा रसाएका देखिन्छन् । शोकको माहोलबीच अर्धचेत अवस्थामा बर्बराइरहेकी छन्, मैयाँ कोइराला ।

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad