स्वतन्त्र कैदी

स्वतन्त्र कैदी

शनिबार, २९ मङि्सर २०७५

पढ्न मन थियो जिन्दगी या पखाल्न मन थियो उसलाई आफ्नै घरको दक्षिण कोठामा बसेर मानौ एउटा स्वतन्त्र कैदी ...

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

‘आहा! घुम्दै पढ्न क्या मज्जा’

शनिबार, २३ असार २०७५

हरियो कम्ब्याट बर्दी लगाएका एकजना सुरक्षा गार्डलाई केही विद्यार्थीले घेरेका थिए । विद्यार्थीहरूले हातमा सेतो कापी र कलम बोकेका थिए।

विज्ञान नै पढ्न चाहन्छन् :मेधावी विद्यार्थी

विज्ञान नै पढ्न चाहन्छन् :मेधावी विद्यार्थी

बुधबार, १३ असार २०७५

कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसइई) को परीक्षाफलमा ‘ए प्लस’ ग्रेड सफल हुने छात्रा सबी विश्वकर्मा पारिवारिक र...

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

विद्यार्थीले चाहेर पनि पढ्न पाउँदैनन् कृषि शिक्षा

आइतबार, १३ जेठ २०७५

कृषि प्रधान देश नेपालमा चाहेर पनि विद्यार्थीले कृषि शिक्षा पढ्न पाएका छैनन्।  नेपालका तीन विश्वविद्यालयले वर्षमा एक हजार पाँच विद्यार्थीलाई...

कोचिएर पढ्न बाध्य छन् बालबालिका

कोचिएर पढ्न बाध्य छन् बालबालिका

सोमबार, १७ बैशाख २०७५

चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा झैँ एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन्। राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् ।

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन

सोमबार, १७ बैशाख २०७५

भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

छानो मर्मत नहुँदा विद्यार्थीहरू टनटलापुर घाममा बसेर पढ्न बाध्य

शुक्रबार, १४ बैशाख २०७५

गत चैतको पहिलो सातामा हावाहुरीले उडाएको नर्कुस्थित मालिका माविको तीन कोठे भवनको छाना अझै मर्मतै हुन सकेको छैन। हावाहुरीले उडाएको छानो आर्थिक अभावमा छाउन नसक्दा बालबालिकाहरू वैशाखको टनटलापुर घाममा चौरमा बसेर पढ्न बाध्य छन।

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

पढ्न जान थालेपछि सुन्तली जस्तै ठूलो मान्छे बन्छौ

शुक्रबार, १४ बैशाख २०७५

‘गे काजल, जल्दी तयार भक चल, आई तोरा स्कूलके जिम्मा लग्बैछी’ काजल, चाँडै तयार होउ, आज तिमीलाई स्कूलको जिम्मा लगाउँछु।

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

बिहिबार, १३ बैशाख २०७५

भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन्।

‘मैले किन पढ्न छाडेँ भनेर कसैले सोध्दैनन्’

‘मैले किन पढ्न छाडेँ भनेर कसैले सोध्दैनन्’

सोमबार, १५ माघ २०७४

भक्तपुरको दरबार क्षेत्रमा बिहीबार ‘मेयरसँग बालबालिका’ नामक कार्यक्रम सञ्चालन हुँदै गर्दा मालीगाउँका आकाश लामा बदामको डालो बोेकेर कार्यक्रम नियाल्दै थिए । चिटिक्क लुगामा सजिएका स्कुले नानीहरू चियरमा बसेर मेयर सुनील प्रजापतीलाई आफ्ना समस्या सुनाउँदै थिए । कालो सर्टमा आएका आकाशले बदामको डालो काँधमै राखेर आफ्नो कथा पंक्तिकारलाई बताए।

आचार्य पढ्न छाडेर हिरो

आचार्य पढ्न छाडेर हिरो

आइतबार, २२ असोज २०७४

संस्कृत शिक्षाको उच्चतम् विन्दु आचार्य पढ्न छाडेर म्युजिक भिडियोको छायांकार हुँदै फिल्ममा ‘हिरो’ बनेका आयुष पछिल्लो समय ‘चित्रपट’ कार्यक्रममार्फत् भिजे बनेका छन् । बहुप्रतिभाशाली ‘हिरो’को परिचय बनाएका आयुष चाँडै फिल्म निर्माणमा सक्रिय हुने सोचमा छन् ।

नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

नेत्रहीनले पढ्न र सुन्न सक्ने सफ्टवेयर नेपालमा

आइतबार, ०४ भदौ २०७४

नेत्रहीनले पनि नेपाली अक्षर पढ्न र सुन्न सक्ने सफ्टवेयर प्रविधिको विकास भएको छ।

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

कक्षाकोठाको अभावमा विद्यार्थी त्रिपालमुनि बसेर पढ्न बाध्य

बिहिबार, ०१ असार २०७४

प्रचण्ड गर्मी अनि असार महिनाको सुरुवातसँगै प्रि मनसुनको पूर्व समय । दिनहुँ चर्को घाम लाग्ने, हावाहुरी चल्ने र एकैछिनमा गड्याङगुडुङसहित ठूलो पानी पर्ने ।

‘पढ्न लायक नभएकाले नेपाली पुस्तक नपढिएका हुन्'

‘पढ्न लायक नभएकाले नेपाली पुस्तक नपढिएका हुन्'

शनिबार, ०९ बैशाख २०७४

लेखक सौरभ क्रिटिकल लेखनी र अध्ययनशील व्यक्तिका रूपमा चिनिन्छन्। हरेक विषयमा गहिरो अध्ययन गर्ने उनी कुनै पनि विषयमा हल्का टिप्पणी गर्न मन पराउँदैनन्। आलेख तयार पार्दा होस् वा पुस्तक लेख्दा, सम्बन्धित विषयमा निकै लामो अध्ययनपछि मात्र उनको कलम चल्छ।

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

पढ्न विदेश जाने बढे, बाहिरिँदै वार्षिक २० अर्ब

मङ्गलबार, १९ पुष २०७३

धनगढीका पंकज अधिकारी आइतबार राति ११ बजे उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया उडे। तीन दिनअघिमात्र अधिकारीले सर्वोत्कृष्ट विद्यार्थी घोषित भई ललितचन्द र बडाकाजी मरिचमान सिं पदक प्राप्त गरेका थिए।

दृष्टिविहीनले अब सहजै पुस्तक पढ्न सक्ने

दृष्टिविहीनले अब सहजै पुस्तक पढ्न सक्ने

बिहिबार, ०९ मङि्सर २०७३

दृष्टिविहीनले अब सूचना प्रविधिको प्रयोग गरी पुस्तक पढ्न पाउने भएका छन् । राजधानीको दृष्टिविहीन कल्याण संघमा अपांगता अधिकार र विकासका लागि क्रियाशील संस्था नेपालका अध्यक्ष विरेन्द्रराज पोखरेलले एडोब इनडिजाइन सफ्टवेयरबाट प्रकाशित पाठ्यपुस्तक दृष्टिविहीनले सजिलै पढ्न सक्ने प्रविधि प्रयोग गर्न आग्रह गरे ।

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

जन्मदर्ता नहुँदा बालबालिकाले पढ्न पाएनन्

शनिबार, २९ असोज २०७३

इलाम- जिल्ला कारागारमा आश्रित बालबालिकाको जन्मदर्ता नहुँदा उनीहरु पढाइबाट वञ्चित भएका छन् । कारागारमा अहिले चार बालबालिका उनीहरूका अभिभावकसँग बसिरहेका छन् । कारागारमा बसिरहेका ती बालबालिकाको जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित हुन पुगेका हुन् ।

पाटनकी कुमारीले पढ्न पाइनन्

पाटनकी कुमारीले पढ्न पाइनन्

बुधबार, १९ असोज २०७३

ललितपुर- काठमाडौं उपत्यकाका तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरमा जीवित देवी मानिने कुमारीका आआफ्नै परम्परा छन्। त्यसैगरी कुमारीका सेवा सुविधा र समस्या पनि तीन वटै सहरमा फरक फरक छन्।

एमबिबिएस पढ्न सरकारीमा ३२,  निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

एमबिबिएस पढ्न सरकारीमा ३२, निजीमा ६२ लाखसम्म शुल्क सिफारिस

सोमबार, १० असोज २०७३

चिकित्सा शिक्षाअन्तर्गत एमबिबिएस तह अध्ययनका लागि गठित समितिले नयाँ शुल्क सिफारिस गरिएको छ। शिक्षा मन्त्रालयद्वारा गत असारमा गठित शुल्क निर्धारण समितिले विभिन्न वर्गीकरणका आधारमा प्रतिविद्यार्थी ४८ देखि ६२ लाख रुपैयाँसम्म शुल्क लिन सिफारिस गरेको हो ।

कहिले पढ्न पाउँछन् यी अबोधले?

कहिले पढ्न पाउँछन् यी अबोधले?

सोमबार, ०३ असोज २०७३

विदेशी दाताको सहयोगमा राजधानीको बौद्ध, नयाँबस्तीमा सञ्चालित बुद्ध एकेडेमीको छात्रावासमा ३४ बालबालिका छन्। डोल्पा, दाङ, सोलुखुम्बु, ओखलढुंगा र ताप्लेजुङ जिल्लाबाट करिब २ महिनाअघि यहाँ ल्याइएका यी बालबालिका विद्यालयकै प्रांगणमा रहेको छात्रावासमा बस्छन्।

८० लाख विद्यार्थीले पढ्न पाएनन्

८० लाख विद्यार्थीले पढ्न पाएनन्

मङ्गलबार, ३२ साउन २०७३

'राजनीतिक उपस्थिति' देखाउन नेकपा माओवादी (विप्लव) निकट क्रान्तिकारी विद्यार्थी संगठनको आह्वानमा भएको शैक्षिक हडतालका कारण सोमबार देशभरका ८० लाखभन्दा बढी विद्यार्थी पठनपाठनबाट वन्चित बनेका छन्।

पढ्न मान्दैन सब्बिर

पढ्न मान्दैन सब्बिर

शनिबार, १५ साउन २०७३

'यो गाडीलाई राम्रोसँग नै मर्मत गर्नुपर्ने भयो,' रमेशले भने। गाडीमा समस्या देखियो। समस्या ठूलो होइन, एउटा सानो नटबल्टुमात्र भाँचिएको हो। तर, ग्यारेज नभएको र मेसिनरी सामान केही नपाइने ठाउँमा सानो समस्या पनि ठूलो भइदियो।

प्राविधिक विषय पढ्न सहज

प्राविधिक विषय पढ्न सहज

बिहिबार, १६ असार २०७३

शिक्षा मन्त्रालयले कक्षा ११ मा विज्ञान, व्यवस्थापन, मानविकीका मुख्य विषय लिएर र प्राविधिक धारतर्फ कक्षा ११ भर्ना हुने विद्यार्थीका लागि रुचिको विषय पढ्ने बाटो सहज गरेको छ।

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

डाक्टरी पढ्न छाडेर बाख्रापालनमा

बिहिबार, ०९ असार २०७३

रसियामा एमबिबिएस पाँचौं वर्षको अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका मदनपोखरा–९ का हरिबहादुर थापाले कृषिमा क्रान्ति आवश्यक रहेको भन्दै स्वदेश फर्केर बाख्रापालन सुरु गरेका छन्। 'एग्रो टुरिजममा नेपालमा प्रशस्त सम्भावना रहेको थाहा पाएँ,' थापा भन्छन्, 'रसियामा अध्ययन गर्ने क्रममा कृषिमा गरेको मेहनत देखेर प्रभावित भएको हुँ।'

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

Ncell Footer Ad