निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

निगमले अन्तिम किस्ता ८ अर्ब पठायो

बिहिबार, १० साउन २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको दोस्रो जहाजको अन्तिम किस्तावापत ८ अर्ब रुपैयाँ जहाज आपूर्तिकर्तालाई पठाएको छ । निगमले...

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

वायुसेवा निगमले पठायो अन्तिम किस्ता साढे ३ अर्ब

बुधबार, १३ असार २०७५

नेपाल वायुसेवा निगमले ठूलो (वाइड बडी) आकारको पहिलो जहाजको बाँकी किस्ता करिब साढे ३ अर्ब रुपैयाँ आपूर्तिकर्ता कम्पनीलाई चुक्ता गरेको...

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

उत्तर कोरियाबारे छलफल गर्न चीनले जापान पठायो विदेशमन्त्री

आइतबार, ०२ बैशाख २०७५

उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका...

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

केन्द्रले कर्णाली प्रदेशलाई पठायो थोत्रा गाडी

बिहिबार, १५ चैत २०७४

कर्णाली प्रदेशमा केन्द्र सरकारले थोत्रा गाडी पठाएपछि यहाँका मन्त्रीहरु हैरान भएका छन्। केन्द्रले पठाएका गाडीहरू मर्मत गर्दै, चढ्दै गरेर कर्णाली प्रदेशका...

दक्षिण कोरियाले प्याङयोङ पठायो विशेष दूत

दक्षिण कोरियाले प्याङयोङ पठायो विशेष दूत

आइतबार, २० फागुन २०७४

दक्षिण कोरियाका राष्ट्रपति मुन–जाए इनको विशेषदूतका रुपमा दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा सल्लाहकारले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन्।

सरकारले सर्वाेच्चमा जवाफ पठायो

सरकारले सर्वाेच्चमा जवाफ पठायो

आइतबार, १३ फागुन २०७४

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सर्वाेच्च अदालतमा लिखित जवाफ पेस गरेको छ । महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारतर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजीव गौतमले लिखित जवाफ पेस गरेका हुन्।

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

आयोगले दलहरुलाई पठायो समानुपातिक सांसदको प्रमाणपत्र

बुधबार, ०२ फागुन २०७४

निर्वाचन आयोगले समानुपातिकतर्फबाट निर्वाचित सांसद्हरुको प्रमाणपत्र दलहरुलाई पठाएको छ। समानुपातिक तर्फ प्रतिनिधित्व पाएका पाँचै राजनीतिक दलका प्रतिनिधिलाई आयोगले बुधबार साँझ नै सांसदमा निर्वाचित भएको प्रमाणपत्र पठाएको हो।

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

माल्दिभ्सले पठायो चीन, पाकिस्तान र साउदीमा दूत

शुक्रबार, २६ माघ २०७४

देशमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउन माल्दिभ्सका राष्ट्रपतिले आफ्ना सहगोगी राष्ट्रमा दूत पठाएका छन् ।

एमालेले पठायो उम्मेदवार सूची

एमालेले पठायो उम्मेदवार सूची

बुधबार, २५ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । १४ बुँदे निर्वाचन कार्ययोजनासमेत तयार गरेको एमालेले दुवै तहका निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारको सूची प्रदेश समितिलाई पठाएको हो । पार्टीको सर्कुलरअनुसार जिल्लाले पठाएको सूचीबाट प्रदेश समितिले केन्द्रलाई सिफारिस गर्ने एमाले प्रचार विभाग प्रमुख यज्ञराज सापकोटाले बताए ।

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

एमाले सिन्धुपाल्चोकले पठायो उम्मेद्वारकाे सूची

शनिबार, २१ असोज २०७४

नेकपा एमाले सिन्धुपाल्चोकले वाम एकतालाई स्वागत गर्दै आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बैतडी कांग्रेसले आकांक्षीको नामावली केन्द्रमा पठायो

बैतडी कांग्रेसले आकांक्षीको नामावली केन्द्रमा पठायो

शुक्रबार, १३ असोज २०७४

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस बैतडीले आकांक्षी उम्मेदवारको नामावली केन्द्रमा पठाएको छ।

एनसेलले पठायो एक हप्तामा ६० लाख एसएमएस

एनसेलले पठायो एक हप्तामा ६० लाख एसएमएस

बुधबार, ३२ साउन २०७४

निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले बाढीपहिरोको जोखिम भएका क्षेत्रमा हप्ता दिनमा ६० लाखभन्दा धेरै एसमएस पठाएको छ । देशका विभिन्न ठाउँमा भारी वर्षा हुन थालेपछि एनसेलले बाढीपहिरोको उच्च जोखिम भएका क्षेत्रमा रहेका आफ्ना ग्राहकलाई सतर्क र सुरक्षित रहन भन्दै एसएमएसमार्फत पूर्वसूचना पठाएको थियो ।

इरानले कतारलाई खाद्यान्न पठायो

इरानले कतारलाई खाद्यान्न पठायो

सोमबार, २९ जेठ २०७४

इरानले कतारलाई खाद्यान्न सहितको पाँच विमान पठाएको छ । साउदी अरेबिया नेतृत्वका अन्य ६ मुलुकहरुले गत सोमबार कतार माथि गरेको कुटनीतिक सम्बन्ध विच्छेदले कतारी बजारमा खाद्यान्नको आपूर्ति हुन सक्ने न्यूनतालाई कम गर्नका लागि इरानले कतारलाई फलफुल, तरकारी, खाद्यान्न लगायतका सामाग्री सहितको ५ विमान कतार पठाएको हो ।

सामान्यले तीन सहसचिव स्थानीय विकास मन्त्रालय पठायो

सामान्यले तीन सहसचिव स्थानीय विकास मन्त्रालय पठायो

आइतबार, ०६ चैत २०७३

नयाँ तीन महानगरपालिकामा कार्यकारी अधिकृतका लागि सामान्य प्रशासन मन्त्रालयले तीनजना सहसचिव सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाएको छ।

जहाज खरिदका लागि निगमले पठायो पौने ११ करोड बैना

जहाज खरिदका लागि निगमले पठायो पौने ११ करोड बैना

बिहिबार, ०५ फागुन २०७३

नेपाल वायुसेवा निगमले दुई थान ठूला (वाइड बडी) जहाज खरिद गर्न सम्बद्ध कम्पनीलाई प्रतिबद्धता रकम (बैना) स्वरूप १० लाख अमेरिकी डलर पठाएको छ। राष्ट्रिय ध्वजावाहक निगमले बुधबार राति हिमालयन बैंकको न्युरोड विशाल बजार शाखामा रहेको अमेरिकी डलर खातामार्फत पोर्चुगलको एक वायुसेवा कम्पनी 'हाइफ्लाई एयरलाइन्स' लाई उक्त रकम पठाएको हो।

Ncell Footer Ad