‘इतिहासको चक्का पछाडि धकेल्न खोज्ने रछानमा मिल्काइनेछन्’

‘इतिहासको चक्का पछाडि धकेल्न खोज्ने रछानमा मिल्काइनेछन्’

शनिबार, २५ साउन २०७६

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन्। ...

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

मलेसिया रोजगारीमा को पछाडि हट्ने ?

सोमबार, १४ साउन २०७५

कामदार आवश्यकता र रोजगारीको सुविधामा एकले अर्को मुलुकको (मलेसिया र नेपाल) विकल्प नदेख्दा नदेख्दै दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी सुरु...

सूचकांकमा पछाडि, सम्भावना प्रचूर

सूचकांकमा पछाडि, सम्भावना प्रचूर

शनिबार, १५ बैशाख २०७५

हिमाल, पहाड र तराई समेटिएको प्रदेश नम्बर ७ मानव विकास सूचकांकमा देशभरीमै पछाडि छ। २०५१ सालमा कर्णाली पुलले देशका अन्य...

श्रीलंका ९ रनले पछाडि

श्रीलंका ९ रनले पछाडि

शनिबार, २० माघ २०७४

ओपनर कुशल मेन्डिस दोहोरो शतकका लागि ४ रनले मात्र चुके पनि श्रीलंकाले शुक्रबार बंगलादेशविरुद्धको पहिलो टेस्टमा गतिलो जबाफ फर्काएको छ।

उच्चशिक्षामा प्रदेश ६ पछाडि

उच्चशिक्षामा प्रदेश ६ पछाडि

शुक्रबार, २१ पुष २०७४

सरकारले स्पष्ट नीति तय गर्न नसक्दा उच्च शिक्षाको सबालमा प्रदेश ६ निकै पछाडि परेको छ ।

उच्चशिक्षामा प्रदेश ६ पछाडि

उच्चशिक्षामा प्रदेश ६ पछाडि

शुक्रबार, २१ पुष २०७४

विद्यार्थी संख्याको हिसाबले पनि प्रदेश ६ पछाडि देखिएको छ । सन् २०१५÷१६ मा उच्चशिक्षा अध्ययन गर्न ३ लाख ६१ हजार ७७ विद्यार्थी भर्ना भएकोमा प्रदेश ६ मा ११  हजार १ सय ८८ मात्रै छन् । यो कुल विद्यार्थीको ३.०९ प्रतिशत हो।

अमरेशकुमार सिंह निरन्तर पछाडि

अमरेशकुमार सिंह निरन्तर पछाडि

आइतबार, २४ मङि्सर २०७४

सर्लाही-४ बाट नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमरेशकुमार सिंह निरन्तर पछाडि परिरहेका छन्। उनलाई राष्ट्रिय जनता पार्टी (राजपा) का राकेशकुमार मिश्रले सुरुदेखि नै पछि पारेका हुन्।

आरजु राणा १३२० मतले पछाडि

आरजु राणा १३२० मतले पछाडि

शनिबार, २३ मङि्सर २०७४

काँग्रेस नेतृ एवं प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी वाम गठबन्धनका उम्मेदवारसँग पछि परेकी छिन्। कैलाली-५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी उनी एमाले उम्मेदवारभन्दा १ हजार ३२० मतले पछाडि परेकी हुन्।

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

दाङमा दीपक गिरी बाहेक कांग्रेसका सबै उम्मेदवार पछाडि

शुक्रबार, २२ मङि्सर २०७४

एक प्रतिनिधिसभा सदस्यका उम्मेदवार बाहेक दाङका सबै क्षेत्रमा बामगठवन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। तीन निर्वाचन क्षेत्र रहेको दाङमा क्षेत्र नम्बर ३ का प्रतिनीधिसभा सदस्य उम्मेदवार कांग्रेसका दीपक गिरी मात्रै अगाडी छन्। अन्य प्रदेश तथथा प्रतिनीधिसभा सदस्यका सबै उम्मेदवाहरुलाई बामगठवन्धनले पछि पारेको छ । कांग्रेसका गिरी ८ सय ७ मतका साथ अग्रता लिएका छन् भने एमालेका हिरा चन्द्र केसीले ७ सय ६८ मतका साथ पछ्याईरहेका छन्।

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

काठमाडौं-४ को प्रारम्भिक परिणाममा गगन थापा पछाडि

शुक्रबार, २२ मङि्सर २०७४

काठमाडौं क्षेत्र नम्बर ४ मतगणनाको परिणाम आउन सुरु गरेको छ। प्रारम्भिक परिणामअनुसार बाम गठबन्धनका एमाले उम्मेदवार राजन भट्टराई १ हजार २ सय ३९ मतका साथ अगाडि छन्।

रोल्पामा लोकतान्त्रिकलाई पछाडि छोड्दै वाम गठबन्धन

रोल्पामा लोकतान्त्रिकलाई पछाडि छोड्दै वाम गठबन्धन

शुक्रबार, २२ मङि्सर २०७४

रोल्पामा चलिरहेको मतगणनाको पछिल्लो परिणाम अनुसार वाम गठबन्धनले लोकतान्त्रिक गठबन्धनलाई पछाडि छोड्दै गएको छ ।प्रतिनिधि सभा तर्फ वामगठबन्धनका माओवादी केन्द्रका उमेदवार वर्षमान पुनले ६ हजार ६ सय ५२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अमरसिंह पुनले ३ हजार २ सय ५१ मत ल्याएका छन । त्यसैगरी प्रदेशसभा तर्फ प्रदेश न. क मा माओवादी केन्द्रका कुल प्रशाद केसीले २ हजार ७ सय ४० र नेपाली कांगे्रसका शेरबहादुर महराले १ हजार ९ सय ७८ मत ल्याएका छन् ।

वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण पछाडि धेकेलिँदै

वीरगन्ज–पथलैया ६ लेन सडक निर्माण पछाडि धेकेलिँदै

शुक्रबार, १५ मङि्सर २०७४

सिमरा बजारमा करिब चार मिटर र जितपुरमा एक हजार तीन सय मिटर खण्डमा अतिक्रमित जमिन खाली गराउन चुनौती बनेको छ । त्यस्तै सिर्सिया चोकदेखि एकीकृत जाँच चौकी (आइसिपी) अगाडिसम्म सात सय मिटर अधिग्रहण कार्य त्यतिकै अड्किएको छ ।

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

स्वास्थ्यमा प्रदेश २ र ६ पछाडि

मङ्गलबार, १२ मङि्सर २०७४

मुलुकले समातेको नयाँ राजनीतिक बाटो (संघीय संरचना) लाई व्यवहारिक रुप दिन देशभर निर्वाचन हुँदैछ । समृद्ध मुलुक निर्माणको अपेक्षा राखिएको संघीयता कार्यान्वयनसँगै निर्मित नयाँ प्रशासनिक संरचनाअन्तर्गतका २ र ६ नम्बर प्रदेश स्वास्थ्य सूचकमा सबैभन्दा पछाडि देखिएका छन् । प्रदेश २ मा तराईका बारादेखि सप्तरीसम्मका ८ जिल्ला र ६ मा सल्यानदेखि हुम्लासम्मका १० जिल्ला पर्छन् ।

‘मानवीय भावनाको कसीमा पनि हाम्रा सहर पछाडि छन्’

‘मानवीय भावनाको कसीमा पनि हाम्रा सहर पछाडि छन्’

शुक्रबार, १६ भदौ २०७४

विकासको हकमा हाम्रा सहर अघि बढे पनि मानवीय भावनाको कसीमा हाम्रा सहर पछि नै छन् । सहरमा मायाको अभाव छ । यदि काठमाडौंका सहरमा फर्पिङ, टोखा, साँखुका गाउँमा जस्तै माया–सद्भाव पाउने भए, घान्दु्रक र घलेगाउँमा पाइने माया पोखरामा पाउने भए, सहरमा बस्न कति जाति हुन्थ्यो होला ।

केसी अनसन स्थगनः पर्दा पछाडि के भयो?

केसी अनसन स्थगनः पर्दा पछाडि के भयो?

बुधबार, ३२ साउन २०७४

साउन ९ गतेदेखि अनसन बस्दैछु भनेर उनले पहिलै घोषणा गरेका थिए। उनको माग थियो, चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने। विधेयकमा केदारभक्त माथेमा आयोगको प्रतिवेदनका अन्र्तवस्तु समावेश हुनुपर्ने। उनी अनसन थाल्ने दुई दिन अघिसम्म पनि संसदको समितिमा रहेको विधेयकमाथि छलफल गर्ने कुनै तयारी थिएन। त्यही बेला अनशन बस्ने अवस्था आउने रोक्ने प्रयासहरु सुरु भए। पूर्वस्वास्थ्य मन्त्री गगन थापाले प्रधानमन्त्रीलाई समाधान खोज्ने विकल्पसहित अग्रसरता लिन आग्रह गरे। प्रधानमन्त्री तर्फबाट स्वीकय सचिव भानु देउवाले केसी पक्षसँग २ हप्ताको समय मागे।

अनुवादमा नेपाल पछाडि

अनुवादमा नेपाल पछाडि

शुक्रबार, ०२ असार २०७४

विदेशी भाषाको साहित्य नेपाली भाषामा प्रशस्त अनुवाद हुने गरे पनि नेपाली साहित्यका कृति विदेशी भाषामा कमैमात्र अनुवाद हुने गरेकोमा सरोकारवालाहरूले दुःख व्यक्त गरेका छन्।

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

'राम्रा प्रशिक्षक नहुँदा फुटबलमा पछाडि'

शनिबार, २७ जेठ २०७४

'नेपाली खेलाडीमा क्षमता छ, यसमा कुनै शंका छैन। तर, क्षमता निखार्न राम्रो प्रशिक्षक आवश्यक छ।'

भरतपुरमा रेणु दाहाल ८४३ मतले पछाडि

भरतपुरमा रेणु दाहाल ८४३ मतले पछाडि

बुधबार, ०३ जेठ २०७४

भरतपुर महानगरपालिकाको मत गणनामा मेयर पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीको अग्रता कायमै छ। भरतपुरमा वडा नं. १ को मत गणना सकिएर मंगलबार रातिबाट वडा नं. २ को मत गणना सुरु भएको छ। मंगलबार बिहान घोषणा भएको पछिल्लो विवरणअनुसार भरतपुरमा मेयर पदमा एमाले उम्मेदवार ज्ञवाली माओवादी उम्मेदवार रेणु दाहालभन्दा ८४३ मतले अगाडि पुगेका छन्। उनले २५०२ मतका साथ अग्रता लिइरहेका छन्।

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

हावामा विस्फोट भएको विमान सुपरमार्केट पछाडि खस्यो

मङ्गलबार, ०५ बैशाख २०७४

पोर्चुगलको एउटा सुपरमार्केट पछाडि विमान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पाइलट, तीन यात्रु र एक पृथ्वीमा रहेका व्यक्ति भएको बताइएको छ।

प्रविधिमैत्री बन्दै दल,  माओवादी केन्द्र पछाडि

प्रविधिमैत्री बन्दै दल, माओवादी केन्द्र पछाडि

शनिबार, १५ माघ २०७३

सूचना प्रविधि विस्तारसँगै राजनीतिक दलहरूले पनि आफूलाई प्रविधिमैत्री बनाउन थालेका छन्। दलहरूले विशेषतः इन्टरनेट प्रविधि उपयोग गर्दै पार्टी सञ्जाल विस्तार गर्न लागेका हुन्। दलहरूले आफ्नो आधिकारिक वेबसाइट र सामाजिक सञ्जाललाई नियमित अपडेट गर्न थालेका छन्।

डोनाल्ड ट्रम्प जित भन्दा २६ कदम पछाडि!

डोनाल्ड ट्रम्प जित भन्दा २६ कदम पछाडि!

बुधबार, २४ कार्तिक २०७३

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई जित नजिक पुगेका छन्। जितका लागि आवश्यक २७० सिटनजिक ट्रम्प पुगेका छन्। अहिले ट्रम्पले २४४ इलेक्टोरल भोट पाइसकेका छन्। हिलारी क्लिन्टनले अहिलेसम्म २१५ भोट पाएकी छन्। अमेरिकी टेलिभिजन च्यानल एबीसीका अनुसार ट्रम्प फ्लोरिडामा जीत नजिक छन्।

मोटरसाइकल पछाडि बसेका साथीको बीचबाटोमै हत्या

मोटरसाइकल पछाडि बसेका साथीको बीचबाटोमै हत्या

शुक्रबार, ०७ असोज २०७३

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

Ncell Footer Ad