न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

न्यायपूर्ण सहभागिता खोज्दै पौडेल पक्ष

मङ्गलबार, ०१ साउन २०७५

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले पार्टीभित्र बृहत् एकताका लागि विभागदेखि सबै निकाय गठनमा सम्मान र न्यायपूर्ण आधार तय...

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता

बुधबार, ०९ जेठ २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ। ...

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

विद्युतीय दुर्घटना बढ्यो, जोखिम न्यूनीकरणका लागि तेस्रो पक्ष बीमा

सोमबार, २६ चैत २०७४

विसं २०६८ को असारदेखि अहिलेसम्म ७५२ विद्युतीय दुर्घटना भएका छन्। विद्युतीय दुर्घटनाबाट शारीरिकरुपमा अंगभंग भएका व्यक्तिको उपचार खर्च र मृत्यु भएकाको...

पूर्वाधार निर्माणमा विचारणीय पक्ष

पूर्वाधार निर्माणमा विचारणीय पक्ष

आइतबार, ०६ फागुन २०७४

सरकारले भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने भन्दै २१ आयोजनालाई राष्ट्रिय गौरवको घोषणा गरे पनि अधिकांशको काम सन्तोषजनक नभएको तथ्यांकले विकासको...

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

'आयोग राजनीतिक दलको पक्ष वा विपक्षमा छैन'

आइतबार, १७ मङि्सर २०७४

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रमअन्तर्गत युवा पुस्तालाई निर्वाचनमा रुचि एवम् सहभागिता वृद्धि गर्ने तथा निर्वाचन, लोकतन्त्र र राजनीतिक दलहरूको नेतृत्वका बारेमा जानकारी गराउने उद्देश्यले गरिएको हाजिरीजवाफ कार्यक्रम (इलेक्सन क्विज) का सम्बन्धमा राजनीतिक दल तथा अन्य सरोकारवालाबाट व्यक्त भएको चासोप्रति निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ।

चुनावका मननीय पक्ष

चुनावका मननीय पक्ष

शुक्रबार, १५ मङि्सर २०७४

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुन्नका लागि पहिलो चरणमा आयोजित प्रत्यक्ष तथा समानुपातिक निर्वाचन कार्यक्रम मंसिर १० मा सम्पन्न भएको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लाका लागि तय गरिएको उक्त चुनावका लागि अनेकौँ प्रतिकूलता थिए । जसका कारण कतिपय स्थानमा निर्वाचन सम्पन्न हुन नसक्ने आशंका समेत गरिएको थियो । तर सुखद पक्ष के रह्यो भने भौगोलिक विकटता, मौसमी प्रतिकूलता तथा विस्फोटक पदार्थको आतंकका बाबजुद चुनाव शान्तिपूर्ण तवरले सम्पन्न भयो ।

त्रिविले बुझ्नैपर्ने पक्ष

त्रिविले बुझ्नैपर्ने पक्ष

शुक्रबार, ०८ मङि्सर २०७४

बच्चालाई पनि थाहा छ कि समय सबैभन्दा महत्वपूर्ण कुरा हो । यो न किन्दा पाइन्छ न मागेर नै पाइने हो । न रोक्न सकिन्छ न त आफ्नो समयाकूल पार्नै सकिन्छ । त्यसैले यो अमूल्य छ भन्नेमा दुई मत हुनै सक्दैन । तर विडम्बना, त्रिभुवन विश्वविद्यालयका पदाधिकारी, अझ त्यसमा पनि परीक्षा नियन्त्रण कार्यालयको व्यवहार हेर्दा भने लाग्छ– समय सस्तोमात्र हैन, मूल्यहीनसमेत छ ।

प्रादेशिक मन्त्रिपरिषद्को असंगत पक्ष

प्रादेशिक मन्त्रिपरिषद्को असंगत पक्ष

बिहिबार, ०२ कार्तिक २०७४

केन्द्रमा त बढीमा २५ जनासम्म मन्त्री बनाउने व्यवस्था गरिए पनि प्रदेशहरूको मन्त्रिपरिषद्लाई हेर्ने हो भने फेरि पनि मन्त्रिपरिषद्को व्ययभार ठूलो हुने देखिन्छ । एकातिर केन्द्रमा २५ जनासम्म मन्त्री हुने तर अर्कातिर एउटै प्रदेशमा २४ सदस्यीय मन्त्रिपरिषद् गठन हुने विषय आफैँमा असंगत र असन्तुलित पक्ष हो ।

उम्मेदवार चयनमा ध्यान दिनुपर्ने पक्ष

उम्मेदवार चयनमा ध्यान दिनुपर्ने पक्ष

सोमबार, २३ असोज २०७४

राजनीतिक दलले पुरानै अनुहारका नेतालाई फेरि पनि सांसदको उम्मेदवारका रुपमा दोहो¥याउन खोज्नु नयाँ नेतृत्वको विकासक्रमलाई रोक्नु हो । सधैं एउटै व्यक्तिलाई दोहो¥याइरहने वा अवसरको केन्द्रीकरणमात्रै गरिरहने हो भने राजनीतिमा नयाँ नेतृत्व विकास हुन सक्दैन । त्यसैले पनि यो पक्षमा ध्यान दिँदै राजनीतिक दलले उम्मेदवारी चयन गर्न आवश्यक छ ।

अल्ट्रासाउन्डको अँध्यारो पक्ष

अल्ट्रासाउन्डको अँध्यारो पक्ष

बिहिबार, २२ भदौ २०७४

स्कुले जीवनमा ‘विज्ञान वरदान हो कि अभिशाप’ भन्ने शीर्षकमा वादविवाद गरिन्थ्यो । त्यस बेलाको सानो दिमागमा लाग्थ्यो, विज्ञान कसरी अभिशाप हुनसक्छ र ? तर समयक्रमसँगै विश्वयुद्धताका भएका अति भयानक ध्वंशको अवगतपछि भने सोच्न बाध्य भइयो ।

राणा पक्ष सर्वोच्च अदालतमा

राणा पक्ष सर्वोच्च अदालतमा

शनिबार, ०३ भदौ २०७४

साउन २२ गते राप्रपाबाट अलग भएर राप्रपा प्रजातान्त्रिक गठन गरेको घोषणा गरेका पशुपतिशमशेर राणा र राप्रपा अध्यक्ष कमल थापाबीचको झगडा  सर्वोच्च अदालत पुगेको छ।

मुलुृकी कानूनका राेचक पक्ष

मुलुृकी कानूनका राेचक पक्ष

बुधबार, २५ साउन २०७४

सरकारले तोकेको न्यूनतम क्षेत्रफलमा बनेको घर अंशबण्डा गर्नुपर्ने अवस्थामा के गर्ने ? नाबालकदेखि वृद्धालाई उमेर अनुसार कसरी वर्गीकरण गर्ने ? सम्पत्तिको हकदाबी कति पुस्तासम्म ? आजन्म जेल सजाय भनेको कति वर्ष ? ६ भाग ५३ परिच्छेद र ७ सय ४३ दफाको देवानी संहितामा यस्ता धेरै प्रश्न र तिनका उत्तर समावेश छन् ।

चुनावमा देखिएका चाखलाग्दा पक्ष

चुनावमा देखिएका चाखलाग्दा पक्ष

शनिबार, ०६ जेठ २०७४

करिब २० वर्षपछि आइतबार ३४ जिल्लाको २ सय ८१ स्थानीय तहमा स्थानीय चुनाव भयो । यतीबेला मतगणना गर्ने कार्य जारी छ । वडादेखि गाउँपालिका, नगरको नतिजा धमधम आउन थालेको छ । चुनावदेखि नतिजा आउँदासम्म केही रोचक पक्ष देखिएका छन् ।

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

शनिबार, ०६ जेठ २०७४

‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्।

गरिबीका मसिना पक्ष

गरिबीका मसिना पक्ष

शुक्रबार, २९ बैशाख २०७४

अत्यावश्यक कुरा पूर्ति गर्न पनि ऋण लिनैपर्ने बाध्यता, अनि ऋण तिर्नका लागि पनि थप ऋण गर्नुपर्ने र यही क्रमको निरन्तरता मुसहर समुदाय गरिबीको चक्रमा फस्नुको मुख्य कारणमध्ये रहेकोमा दुई मतै भएन।

होशियारका साथ सम्हाल्नुपर्ने पक्ष

होशियारका साथ सम्हाल्नुपर्ने पक्ष

आइतबार, १० बैशाख २०७४

मधेसी दलले उठाउँदै आएका प्रत्येक सवालमा भारतीय स्वार्थ प्रत्यक्ष रूपमा जोडिएका छन्। राज्यले अत्यन्त होसियारीसाथ सम्हाल्नुपर्ने अनगिन्ती सवाल छन् तर पहाड र मधेस बीचको मानसिक विभाजनलाई साँघुर्‍याउँदै लानुपर्नेमा झन्झन् फराकिलो पार्ने काममा केही नेता लागिरहेका छन्।

१९५० को सन्धि संशोधन गर्न दुवै पक्ष सहमत

१९५० को सन्धि संशोधन गर्न दुवै पक्ष सहमत

बिहिबार, २४ चैत २०७३

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी) सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि संशोधन गर्न सहमत भएका छन्। इपिजीको बुधबार काठमाडौंमा सुरु भएको तेस्रो बैठकमा दुवै पक्ष सन्धिमा रहेका सार्वभौम राष्ट्रलाई नसुहाउने बुँदा हटाउन सहमत भएका हुन्।

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

रेलमा चीनको उच्च चासो, नेपाली पक्ष सुस्त

आइतबार, २० चैत २०७३

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा प्रस्ताव राखे, ‘चिनियाँ रेललाई काठमाडौं– पोखरा हुँदै लुम्बिनीसँग पुर्‍याउन सहयोग चाहियो।’

सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी

सभापति देउवासँग पौडेल पक्ष असन्तुष्ट, लिखित ध्यानाकर्षण गराउने तयारी

शुक्रबार, १३ फागुन २०७३

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला गतिविधि प्रति बरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएको छ।

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ पुर्याउन सत्ता पक्ष छलफल गर्दै

बिहिबार, २१ पुष २०७३

संविधान संशोधन प्रक्रियामा जाने भएपछि प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउन कांग्रेस, माओवादी र मधेसी मोर्चाबीचको त्रिपक्षीय बैठक बस्दैछ। बिहीबार तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संशोधन प्रस्तावको पक्षमा दुई तिहाइ बहुमत पुर्याउने विषयमा छलफलमा हुने मोर्चाका नेता केशव झाले जानकारी दिए।

राष्ट्रियताको पक्ष लिँदा ओली सरकार ढल्योः विक

राष्ट्रियताको पक्ष लिँदा ओली सरकार ढल्योः विक

सोमबार, १३ मङि्सर २०७३

नेकपा माओवादीका प्रवक्ता खडकबहादुर विश्वकर्माले नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रियताको पक्षमा वकालत गरेकै कारण सरकारबाट बाहिरिएको बताएका छन्। सोमबार सदरमुकाम मान्ममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘ नेपालमा राष्ट्रियतको पक्षमा बोल्ने मान्छेलाई विदेशी षड्यन्त्रमा ढाल्ने खेल भएको छ।’ प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको इसरामा संविधान संशोधन गर्न लागेका उनले आरोप लगाए।

धार्मिक र सांस्कृतिक पक्ष

धार्मिक र सांस्कृतिक पक्ष

आइतबार, २१ कार्तिक २०७३

सनातन हिन्दु धर्मावलम्बीहरुले वैदिक कालदेखि नै प्राकृतिक देवताहरुको पूजा र आराधना गर्दै आएका छन् । छठ पर्वमा सूर्य भगवानको पूजा गरिन्छ । सृष्टिको आदिकालदेखि नै साक्षत सूर्यको वन्दना गर्ने प्रचलन रहिआएको छ ।

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

तटस्थता तोड्दै नेपालले लियो भारतको पक्ष

आइतबार, १६ असोज २०७३

भारत—पाकिस्तानबीच चुलिँदै गएको विवादमा नेपालले तटस्थता तोड्दै भारतको पक्षमा उभिएको छ। पाकिस्तानलाई एक्ल्याउने भारत सरकारको अभियानबारे आइतबार नेपालले धारणा सार्वजनिक गरेको हो।

तरुणदल महाधिवेशन मितिबारे देउवा–पौडेल पक्ष विवाद

तरुणदल महाधिवेशन मितिबारे देउवा–पौडेल पक्ष विवाद

बुधबार, २२ भदौ २०७३

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा महाधिवेशनको मितिलाई लिएर पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच विवाद भएको छ। महाधिवेशनको नयाँ मिति तोक्न बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पहिला महाधिवेशनको मिति तोक्ने की जिल्ला अधिवेशन सम्पन्न गर्ने भन्ने विवाद हुँदा पौडेल पक्षले बैठक बहिस्कार गरेको हो।

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

नेविसंघ निर्वाचन प्रक्रिया सुरु, पौडेल पक्ष नाराबाजीमा

सोमबार, ३१ साउन २०७३

रामचन्द्र पौडेल पक्षको चुनाब हुन नदिने चेतावनीबीच नेपाल विद्यार्थी संघको निर्वाचन प्रक्रिया सुरु भएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहान ८ बजेदेखि उम्मेद्वारी दर्ता प्रक्रिया सुरु भएको हो।

देउवासँग पौडेल पक्ष असन्तुष्ट

देउवासँग पौडेल पक्ष असन्तुष्ट

शुक्रबार, २१ साउन २०७३

एमाले अध्यक्ष केपी शर्मा ओली सरकार ढल्यो। संसद्कै ठूलो दल कांग्रेस समर्थनमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार गठन पनि भयो तर यी घटनाक्रमलाई टुलुटुलु नियाल्न विवश छ, प्रमुख समर्थक दल कांग्रेसकै रामचन्द्र पौडेल पक्ष।

निजी क्षेत्रलाई राजनीतिक पक्ष नलिन सुझाव

निजी क्षेत्रलाई राजनीतिक पक्ष नलिन सुझाव

आइतबार, ०२ साउन २०७३

उद्योगी–व्यापारी राजनीतिक विचारको पक्ष र विपक्षमा विभाजन हुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै एकजुट भएर अघि बढ्न निजी क्षेत्रका अगुवाले सुझाएका छन्। राजनीतिक स्थायित्व नहुँदा आर्थिक विकास र मुलुक समृद्धितर्फ अघि बढ्न नसकेको उनीहरुको निष्कर्ष छ।

Ncell Footer Ad