नेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा पनि दरिलो पकड

नेपाल कम्युनिस्ट पार्टीकाे राज्य संयन्त्रमा पनि दरिलो पकड

शनिबार, ०५ जेठ २०७५

नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ।

साल्केको पकड मजबुत

साल्केको पकड मजबुत

मङ्गलबार, ०४ बैशाख २०७५

चिर प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–० ले पराजित गर्दै साल्केले आइतबार जर्मन बुन्डेससलिगाको दोस्रो स्थानमा पकड थप मजबुत पारेको छ। ...

भारतको पकड बलियो

भारतको पकड बलियो

सोमबार, ११ मङि्सर २०७४

कप्तान विराट कोहलीको दोहोरो शतक प्रेरित भारतले श्रीलंकाविरुद्धको दोस्रोे टेस्टमा तेस्रो दिन आइतबार बलियो पकड कायम गरेको छ । ...

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

प्रदेश नम्बर ७ मा कांग्रेसको पकड बचाउन देउवाको दौडाहा

शुक्रबार, ०१ मङि्सर २०७४

प्रदेश नम्बर ७ मा नेपाली कांग्रेसको पकड कायम राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाएका छन। शुक्रवार एकै दिन प्रधानमन्त्री देउवा...

वाम पकड तोड्न कांग्रेसलाई चुनौती

वाम पकड तोड्न कांग्रेसलाई चुनौती

बिहिबार, ३० कार्तिक २०७४

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि आउँदो मंसिर २१ मा हुने निर्वाचनमा वाम गठबन्धनलाई पराजित गर्न नेपाली कांग्रेसलाई चुनौती देखिएको छ । जिल्लामा अहिलेसम्म भएका आमनिर्वाचन र स्थानीय निर्वाचनमा बढी एमालेले नै जितिरहेकाले कांग्रेसलाई वाम पकड तोड्न सकस देखिएको हो ।

बाबुरामको पकड क्षेत्रमा ओली र दाहालको चुनाबी सभा

बाबुरामको पकड क्षेत्रमा ओली र दाहालको चुनाबी सभा

बुधबार, २९ कार्तिक २०७४

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधवार गोरखामा एउटै मञ्चबाट भोट मागेका छन्। पहिलो पटक एउटै मञ्चमा चुनावी कार्यक्रममा सहभागी भएका उनीहरुले बाम गठबन्धनका उमेदवारलाई जिताउन गोरखाबाट संयुक्त चुनावी सभा गरेको बताए।

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

मुस्ताङ : पकड तोड्न र जोगाउन दुवैलाई गाह्रो

शुक्रबार, २४ कार्तिक २०७४

हिमालपारिको जिल्ला मुस्ताङ तापक्रमका हिसाबले दिनहुँ चिसिँदो छ, तर प्रतिनिधि र प्रदेशसभा चुनावमा होमिएका राजनीतिक दलका गतिविधिले मतदातामा उत्साह बढाएको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको मुस्ताङमा यसपटक पल्लाभारीका लागि वाम गठबन्धन र कांग्रेसबीच रस्साकस्सी छ ।

वाम गठबन्धनमा माओवादी पकड

वाम गठबन्धनमा माओवादी पकड

सोमबार, २० कार्तिक २०७४

एमालेलाई साठी र माओवादीलाई चालीसका आधारमा भागबन्डा गर्ने सर्तमा बनेको वाम गठबन्धनले राप्तीमा आसन्न निर्वाचनमा एमालेको उपस्थिति कमजोर बनाइदिएको छ । राप्तीका ६ जिल्ला दाङ, सल्यान, रोल्पा, रुकुम पूर्वी र रुकुम पश्चिम तथा प्युठानमा प्रतिनिधिसभा तथा प्रदेशसभामा एमालेको सिट माओवादीको भन्दा कम हुने भएको छ ।  कुल ८ निर्वाचन क्षेत्रमध्ये माओवादीले प्रतिनिधिसभाका ५ सिट पाउँदा राप्तीमा एमालेको २ छ भने राष्ट्रिय जनमोर्चाले बामगठवन्धनबाटै एक सिटमा उम्मेदवारी पाएको छ । यस्तै प्रदेशसभाका १६ सिटमध्ये माओवादीले ९ स्थानमा उम्मदवारी पाएको छ भने एमालेले ७ क्षेत्रमा मात्रै उम्मेदवारी पाएको छ।

पकड कसिलो पार्दै वाम गठबन्धन

पकड कसिलो पार्दै वाम गठबन्धन

बिहिबार, १६ कार्तिक २०७४

आउँदो मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रदेश नम्बर २ मा मजबुत उपस्थितिका लागि वाम गठबन्धन, मधेस केन्द्रित दल र कांग्रेसले राणनीतिक कसरत तीव्र पारेका छन् ।

वाम गठबन्धनको पकड बलियो

वाम गठबन्धनको पकड बलियो

बुधबार, १५ कार्तिक २०७४

मंसिर १० गते प्रदेश नम्बर नम्बर ६ को सात जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । पहिलो चरणअन्तर्गत निर्वाचन हुन लागेका प्रदेश नं. ६ को जिल्लामा रुकुम (पश्चिम), डोल्पा, कालिकोट, जुम्ला, मुगु, हुम्ला र जाजरकोट छन्।

बार्सिलोनाको पकड बलियो

बार्सिलोनाको पकड बलियो

सोमबार, ०६ कार्तिक २०७४

क्याटालोनियामा चलिरहेको राजनीतिक विवादलाई बेवास्था गरी बार्सिलोनाले स्पेनिस ला लिगामा शीर्ष स्थानमाथिको पकड बलियो बनाउँदै शनिबार क्याम्प नोउमा मालागामाथि २–० को जित हासिल गरेको छ ।

फोरम 'पकड' क्षेत्रमा आ-आफ्नै दाबी

फोरम 'पकड' क्षेत्रमा आ-आफ्नै दाबी

शनिबार, २७ जेठ २०७४

संघीय समाजवादी फोरमको 'पकड' क्षेत्र  मानिएको सुनसरी क्षेत्र नम्बर ५ मा कांग्रेस, एमाले र माओवादी केन्द्रले पनि आफ्नो पार्टीले जित्ने दाबी गरेका छन्।

भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

भरतपुर महानगरको पकड क्षेत्रमै एमालेले पाएन उल्लेख्य मत

आइतबार, ०७ जेठ २०७४

भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा रोमाञ्चक परिणामहरु देखिँदै गएका छन्। पछिल्लो मतपरिणाम अनुसार वडा नं.२९ मा एमालेका वडा अध्यक्ष प्रत्यासी झिनो मतअन्तरले विजयी भएका छन्।

पाकिस्तानको बलियो पकड

पाकिस्तानको बलियो पकड

सोमबार, ०१ जेठ २०७४

बलरले उत्कृष्ट प्रदर्शन गरेपछि पाकिस्तान वेस्ट इन्डिजविरुद्धको तेस्रो टेस्टको जितनजिक पुगेको छ । जितका लागि ३ सय ४ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले शनिबारको सुरुआतमै विकेट गुमाएको थियो । दिनभरिमा १४ विकेट झरेको चौथो दिन पाकिस्तानले खेलमा नियन्त्रण लिएको छ । भ्रमणकारी टोली पाकिस्तानले बिहानपख वेस्ट इन्डिजलाई छिटो गरी २ सय ४७ रनमा अलआउट गर्दै पहिलो इनिङमा १ सय २९ रनको अग्रता लिएको थियो । अग्रपंक्तिका ब्याट्सम्यानले गतिलो स्कोर गर्न नसकेपछि पाकिस्तानले एक समय ७ विकेटको नोक्सानीमा ९० रन जोडेको थियो । ३ सय ३ रनले अग्रता लिइरहेको पाकिस्तानले चौथो दिन ८ विकेटको नोक्सानीमा १ सय ७४ रन जोडेको बेला इनिङ समाप्तिको घोषणा गर्याे ।

खेलमा श्रीलंकाको पकड

खेलमा श्रीलंकाको पकड

शुक्रबार, २७ फागुन २०७३

स्पिनरद्वय रंगनाथ हेराथ र दिलरुवान परेराले एकआपसमा ६ विकेट बाँडेपछि वर्षाले प्रभावित बंगलादेशविरुद्धको पहिलो टेस्टको तेस्रो दिन बिहीबार श्रीलंकाले खेल पकडमा राखेको छ। श्रीलंकाले पहिलो इनिङमा बनाएको ४ सय ९४ रनको योगलाई पछ्याइरहेको बंगलादेश तेस्रो दिनमा ३ सय १२ रनमा अल आउट भयो। यससँगै घरेलु टोली १ सय ८२ रनको अग्रता लिन सफल भएको छ।

अार्सनलकाे पकड बलियाे

अार्सनलकाे पकड बलियाे

आइतबार, १४ कार्तिक २०७३

शीर्ष स्थानको आर्सनलले शनिबार इङ्लिस प्रिमियर लिगअन्तर्गतको खेलमा पुछारको टोली सन्डरल्यान्डलाई ४–१ को नतिजामा निराश पारेको छ ।

पाकिस्तानको पकड

पाकिस्तानको पकड

सोमबार, ०८ कार्तिक २०७३

इङल्यान्डलाई बंगलादेशविरुद्धको सबै टेस्ट जितेको किर्तिमान जोगाउन थप २ विकेट लिनु पर्नेछ भने घरेलु टोलीलाई एतिहासिक विजय हासिल गर्न थप ३३ रन जोड्नु पर्नेछ। इङ्ल्यान्डविरुद्धको ९ टेस्ट खेलमा पहिलो जितका लागि २ सय ८६ रनको लक्ष्य पछ्याएको बंगलादेश चौथो दिनको समाप्तीमा २५३–८ को स्थितीमा छ। डेब्यू गरेका सविर रहमान ५९ रन र तैजुल इस्लाम ११ रनमा बनाएर क्रिजमा छन्।

निगमको जहाज टिकटमा 'पहुँचवाला'को पकड

निगमको जहाज टिकटमा 'पहुँचवाला'को पकड

शुक्रबार, २१ असोज २०७३

नेपालगन्ज- घर जानका लागि जहाजको टिकट नपाएपछि ठेहे–५, हुम्ला निवासी लोकजन भण्डारी यतिबेला तनावमा छन्। टिकटका लागि उनी नेपालगन्ज धम्बोझीस्थित नेपाल वायु सेवा निगम कार्यालयमा बारम्बार धाए।

Ncell Footer Ad