अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको महत्वपूर्ण भूमिका

बिहिबार, ०५ भदौ २०७६

अन्धोपन न्यूनीकरणमा विराटनगर आँखा अस्पतालको सेवा उल्लेखनीय भएको सरोकारवालाहरूले बताएका छन्। ...

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

बालविवाह रोक्न किशोरीको घरमा हरियो झण्डा

आइतबार, २९ बैशाख २०७६

यसअघि जिल्लाका विभिन्न क्षेत्रमा बालविवाह न्यूनीकरणको लागि धार्मिक अगुवा, धामी, झाक्री, पुजारीलाई समेत तालिम दिइएको थियो। धामी, पुजारीले बालविवाहका बेफाइदाबारे...

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

सवारी दुर्घटना न्यूनीकरण गर्न काठमाडौंदेखि कोटेश्वरसम्म टाइमकार्ड

सोमबार, ३२ असार २०७५

उपत्यकामा बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्न मालबाहक सवारीसाधनलाई भक्तपुरको जगातीदेखि काठमाडौंंको कोटेश्वरसम्म टाइम कार्डको लागू गरिने भएको छ। ...

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ऐक्यबद्धता

आइतबार, ०२ बैशाख २०७५

‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी ऐन २०७४’ कार्यान्वयनको लागि नुवाकोटका सबै स्थानीयतहले ऐक्यबद्धता जनाएका छन्। ...

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

बलात्कार न्यूनीकरण गर्न कार्ययोजना

सोमबार, २६ चैत २०७४

बलात्कार एवं महिला हिंसाका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ। बलात्कारका घटना न्यूनीकरण गर्न तीनमहिने अभियान सञ्चालन गर्ने कार्ययोजना बनाइएको खोटाङका डिएसपी लोकदर्शन थापाले बताए ।

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

विपदबाट हुने क्षति न्यूनीकरण गर्न सरकार गम्भीर : गृहमन्त्री थापा

बिहिबार, २२ चैत २०७४

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विपद्बाट हुने मानवीय र भौतिक क्षतिलाई न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताए।  विपद् जोखम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यकारी समितिको विहीबारको बैठकमा गृहमन्त्री थापाले विपद् व्यवस्थापन सरकारको एक्लो प्रयासले मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बढ्दो बलात्कारका घट्ना न्यूनीकरण गर्न प्रहरीको यस्तो कार्ययोजना

बुधबार, २१ चैत २०७४

बढ्दो बलात्कार एवं महिला हिंसाका घट्ना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङले जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

बालविवाह न्यूनीकरण गर्न पाँच वर्षे रणनीतिक योजना

शनिबार, २९ पुष २०७४

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ।  आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले सो रणनीतिक योजना तयार पारेको हो।

बालविवाह न्यूनीकरण रणनीतिक योजना तयार

बालविवाह न्यूनीकरण रणनीतिक योजना तयार

शनिबार, २९ पुष २०७४

बैतडीमा बालविवाह न्यूनीकरणका लागि पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ ।

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गर्न निर्देशन

बिहिबार, ०१ भदौ २०७४

व्यवस्थापिका संसद्को कृषि तथा जलस्रोत समिति बैठकले दैवीप्रकोप न्यूनीकरण प्राधिकरण गठन गरेर बाढीपहिरो समस्या समाधानको उपाय खोज्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बिहान बसेको बैठकले ऊर्जा र सिँचाइमन्त्रीसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो।

डुबान : कारण र न्यूनीकरण

डुबान : कारण र न्यूनीकरण

शुक्रबार, ०६ साउन २०७४

आवश्यक इन्जिनियरिङ र भौगोलिक अध्ययन नगरी नदी किनारमा संरचना निर्माण गर्नु भनेको विपत् निम्त्याउनु हो।

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ

दुर्घटना न्यूनीकरण गर्न राजमार्गमा जेब्रा क्रसिङ

आइतबार, २८ जेठ २०७४

सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरका विभिन्न ठाउँमा जेब्रा क्रसिङ बनाइएको छ।

क्षति न्यूनीकरण किसानलाई मोबाइल

क्षति न्यूनीकरण किसानलाई मोबाइल

बुधबार, १० जेठ २०७४

जिल्लाका किसानलाई जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न मोबाइल फोन वितरण गरिएको छ।

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

वित्तीय अपराध न्यूनीकरण गर्न फिको

शुक्रबार, २१ माघ २०७३

वित्तीय अपराध न्यूनीकरण गर्ने उद्देश्य अनुरुप अमेरिकन सफ्टवेयर निर्माता कम्मनी फिको नेपाल प्रवेश गरेको छ। नेपाली साझेदार इलममार्फत फिको नेपाली बजारमा भित्रिएको बिहीबार आयोजित कार्यक्रममा जानकारी दिइयो ।

Ncell Footer Ad